नागमती नदिको सिर धाप जलासय | Dhap Dam origin of nagmati river

  Рет қаралды 67,694

Parikrama

Parikrama

Күн бұрын

Пікірлер: 201
@gangaramchettri8578
@gangaramchettri8578 3 күн бұрын
नमस्कार सिक्किमबाट, अथक प्रयास गरेर भिडियो बनाई जानकारी प्रदान गर्ने तपाईंको अभियानलाई सलाम। 😊😊😊
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद गङगा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त
@travelvideo1st
@travelvideo1st 57 минут бұрын
यति राम्राे साहित्य कसरी लेख्नुहुन्छ हजुर ले, म कुबेत बाट,वसीबसि नेपाल घुम्न पाऊछु,हजुर भिडियो हेरेर,🇰🇼। परिक्रमा र पुर्बि भलग लाई 😂😂🙏👌👍️
@RidamRMC
@RidamRMC Күн бұрын
Thank you for 100 subscribe 🙏🎉🎉 keep supporting 😢😢🎉🎉
@parikrama1
@parikrama1 Күн бұрын
धन्यबाद रिदम जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@BhimBhadur-g9r
@BhimBhadur-g9r 3 күн бұрын
लछमी शर नमशकार छ
@parikrama1
@parikrama1 3 күн бұрын
नमस्ते
@SandipKarki-yw9xh
@SandipKarki-yw9xh 2 күн бұрын
भिडियो बनाउनु भएकोमा हजुर लाई एक करोडौं शुभकामना ❤❤❤
@parikrama1
@parikrama1 2 күн бұрын
Dhanyabad sandip ji
@arjunpandey6331
@arjunpandey6331 2 күн бұрын
यो भाइको प्रस्तुति सारै मन पऱ्यो धन्यवाद भाई तपाइलाई
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद अर्जुन जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@sushilaadhikari9429
@sushilaadhikari9429 3 күн бұрын
राम्रा कुराहरुको जानकारी गराउदै धापको परिक्रमा गरिएको मा धन्यवाद 🎉🎉🎉
@parikrama1
@parikrama1 3 күн бұрын
धन्यबाद सुशिला जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@shantikokhojima6040
@shantikokhojima6040 2 күн бұрын
निकै सुन्दर लाग्यो सर धन्यवाद 🥀❤
@minbahadurthapa8154
@minbahadurthapa8154 2 күн бұрын
सुन्दर ठाउँ रहेछ,एक पटक जनै पर्ने ठाउँ।
@parikrama1
@parikrama1 2 күн бұрын
Hajur
@santoshnepa-p3i
@santoshnepa-p3i 3 күн бұрын
Purvi blues र परिक्रमा ❤❤
@parikrama1
@parikrama1 3 күн бұрын
🙏🙏🙏
@hemprasadrai9111
@hemprasadrai9111 2 күн бұрын
राम्रो लाग्यो दाइले बजाएको टुंनाको धुन।❤
@parikrama1
@parikrama1 2 күн бұрын
हो नि
@काठमान्डौ
@काठमान्डौ 2 күн бұрын
सुन्दर शान्त विशाल हाम्रो देश नेपाल।
@parikrama1
@parikrama1 2 күн бұрын
हजुर
@शुहाङ....लामा
@शुहाङ....लामा 3 күн бұрын
हाम्रो ठाउँ राम्रो ठाउँ
@parikrama1
@parikrama1 3 күн бұрын
हजुर
@kamalbahadur629
@kamalbahadur629 2 күн бұрын
अति राम्रो छ हामी ले घुम्न नपाएपनी यहि भिडियो मार्फत देख्न पाइयो ।धन्नेबाद सम्पुर्ण टिम लाई।
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद कमल जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@janaksunita46
@janaksunita46 3 күн бұрын
यहाँको सबै भिडियो हेरेर मनोरंजन लिने एउटा नियमित दर्शक मेरो तर्फबाट हजुरलाइ प्रणाम
@parikrama1
@parikrama1 3 күн бұрын
धन्यबाद जनक जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@Durakailo
@Durakailo 3 күн бұрын
नमस्कार सर 🙏🙏 हाल भारतको हरियाणा राज्यबाट ❤❤
@parikrama1
@parikrama1 3 күн бұрын
स्वागत छ सर
@sanjibgurung6797
@sanjibgurung6797 2 күн бұрын
धेरै रमाईलो ठाउ रहेछ, अत्यन्तै राम्रो लाग्यो भिडिओ, धन्यवाद छ सम्पुर्ण परिक्रमा टिम लाइ🙏
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद सन्जिब जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@Ramailovlogtv-205
@Ramailovlogtv-205 3 күн бұрын
कति राम्रो दृश्य देखिएको त्यसैले म भन्छु हरेक टोलटोलमा पोखरीहरू हुन आवश्यक छ। जलाशय हुनुपर्छ
@parikrama1
@parikrama1 3 күн бұрын
Hajur sar 👌
@RameshAryal-n7h
@RameshAryal-n7h 2 күн бұрын
धेरैराम्रो अनि जानकारीमुलक भिडियो धन्यवाद ।
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद रनेश जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 2 күн бұрын
सुन्दर स्थानकाे रमाइलाे प्रस्तुति ।शुभकामना ।
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद सिब जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@rajubro4745
@rajubro4745 Күн бұрын
राम्रो छ।
@parikrama1
@parikrama1 Күн бұрын
धन्यबाद 🙏
@amarrai304
@amarrai304 2 күн бұрын
Dami 🙏🙏🙏❤❤❤❤
@pratikchyaLimbu-d8v
@pratikchyaLimbu-d8v 3 күн бұрын
धेरै राम्रो लागो सर अाउने दिनहरुमा यस्तै मन मोहक भीडीय‍ हरु हेर्न पाउ🙏🙏🙏🙏🙏
@parikrama1
@parikrama1 3 күн бұрын
धन्यबाद प्रतिक्ष्या जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@amritmagar704
@amritmagar704 2 күн бұрын
Have a great time in Dhap Dam,Thanks for upload nice video .
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद अमृत जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@lilarana1685
@lilarana1685 3 күн бұрын
Video ekdam ramro lagyo jati here pni man nvarine Ghar ma baser Herna ani ghumna pauda dherai khusi lagyo ❤❤❤🙏🙏🙏🙏
@parikrama1
@parikrama1 3 күн бұрын
धन्यबाद लिला जी🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है अनि सेयर गरिदिनुहोल है त 🙏
@rajendrak.shrestha5375
@rajendrak.shrestha5375 2 күн бұрын
Wonderful place for a short visit near Kathmandu!👍
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद 🙏
@Harka777
@Harka777 2 күн бұрын
सुन्दर ठाउ को सुन्दर परिचय 🎉
@parikrama1
@parikrama1 2 күн бұрын
Dhanyabad harka ji
@balarammagar6467
@balarammagar6467 2 күн бұрын
Aahaa kati raamro drisya thank you very much God bless all of you lovely ❤❤❤❤❤❤❤
@parikrama1
@parikrama1 2 күн бұрын
Thank you too
@shristisirjal5148
@shristisirjal5148 2 күн бұрын
अह कति सुन्दर
@bishnubhattarai262
@bishnubhattarai262 2 күн бұрын
बहुत राम्रो !!
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद बिष्णु जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@ambirtv497
@ambirtv497 3 күн бұрын
सबैलाई नमस्कार सुन्दर vdeo मिठो voices
@parikrama1
@parikrama1 2 күн бұрын
स्वागत छ 🙏
@pagalbabuganesh2445
@pagalbabuganesh2445 2 күн бұрын
Hjr ko voice sarai man parya❤❤🙏🙏🙏
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद पागल जी
@omprakashmahara
@omprakashmahara Күн бұрын
lovely , keep maling such videos with detail fact and information of the places you vist.
@parikrama1
@parikrama1 Күн бұрын
धन्यवाद साथी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@rajakhatri7433
@rajakhatri7433 2 күн бұрын
Male pachhaudai gaye ati sundar xa dhap dyam
@parikrama1
@parikrama1 2 күн бұрын
हजुर राजा जी, अति नै राम्रो छ
@rajakhatri7433
@rajakhatri7433 2 күн бұрын
@parikrama1 malai pani include hune icchha xa hjr sanga
@parikrama1
@parikrama1 2 күн бұрын
@@rajakhatri7433 अवस्य 👌
@mohankhatri8695
@mohankhatri8695 3 күн бұрын
सुन्दर , धेरै राम्रो लाग्यो । बेल्जियमबाट हेरेको हो , विशेष धन्यवाद परिक्रमा टीमलाई !
@parikrama1
@parikrama1 3 күн бұрын
धन्यबाद मोहन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@mohankhatri8695
@mohankhatri8695 2 күн бұрын
@ Ok 👍
@DawaSherpa-yv3dy
@DawaSherpa-yv3dy 2 күн бұрын
Nice video
@rameshgole9190
@rameshgole9190 2 күн бұрын
Like heaven ❤
@Avishek-z2r
@Avishek-z2r 2 күн бұрын
beautiful place like it that place
@parikrama1
@parikrama1 Күн бұрын
Yes, thank you
@Yamada1970
@Yamada1970 14 сағат бұрын
Wow Beautiful Nepal 🙏❣️❤️❣️🇳🇵
@parikrama1
@parikrama1 14 сағат бұрын
धन्यवाद साथी 🙏
@gopalkhanal8526
@gopalkhanal8526 3 күн бұрын
नमस्कार साउदी बाट सुन्दर राम्रो लाग्यो
@parikrama1
@parikrama1 3 күн бұрын
स्वागत छ गोपाल जी 😊
@malashrestha3187
@malashrestha3187 2 күн бұрын
Beautiful vedio ❤❤❤❤❤❤❤❤❤❤
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद माला जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@romanchauhan9839
@romanchauhan9839 3 күн бұрын
धेरै राम्रो लाग्यो भिडियो धेरै माया दाजु❤
@parikrama1
@parikrama1 3 күн бұрын
धन्यबाद रोमन भाइ 👌
@bsunshakya
@bsunshakya 2 күн бұрын
Nice presentation!!!!!! Thanks.
@parikrama1
@parikrama1 2 күн бұрын
Dhanyabad 🙏
@rajeshrai9729
@rajeshrai9729 2 күн бұрын
सारैनै खुशी लाग्यो हजुर बाग्मती नदि को सिर ताल देखाइ दिनु भाको मा धेरै धेरै धन्यवाद हजुर लाई । धेरैनै सुन्दर ठाउँ रहेछ । २ साल अगाडी मैले Purvi Blues को सरलाइ यो भिडियो बनाउनु लाई request पनि गरेको थिए कमेन्ट मा तर उहाँले कुनै पनि जवाफ दिनु भएन र कमेन्टमा लाइक पनि गर्नु भएन। मैले उहाँको vlog कुनै पनि नछुटाइ हेर्ने गरेको थिए त्यो कमेन्टको प्रतिक्रिया नआएपछी मेरो बाट purvi blues हेर्नू छोडेको पनि 2 साल भयो अनफलो पनि गरिदिएको म फ्यान थिए । अब म परिक्रमा को फ्यान भए
@parikrama1
@parikrama1 Күн бұрын
धन्यबाद राजेश जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@rajeshrai9729
@rajeshrai9729 Күн бұрын
हस् हजुर धन्यवाद
@Nayagoreto
@Nayagoreto 3 күн бұрын
1st ❤
@fireagent7137
@fireagent7137 3 күн бұрын
कति रामो् शुन्दर ठाउँ
@parikrama1
@parikrama1 2 күн бұрын
हजुर
@ramrijal2516
@ramrijal2516 2 күн бұрын
video एकदम राम्रो लाग्यो.एकपटक घुम्नुपर्ने ठाउ पो रहेछ त?🙏🙏🙏🙏
@krishnathapamagar5618
@krishnathapamagar5618 2 күн бұрын
Good
@sudipsharma8878
@sudipsharma8878 3 күн бұрын
Ramilo tau ghumna pauda khusi...thank you laxmi sir..
@parikrama1
@parikrama1 3 күн бұрын
धन्यबाद सुदिप जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है 🙏
@ramrajjoshi6303
@ramrajjoshi6303 2 күн бұрын
Best of luck
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद राम जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@keshabbhandari7679
@keshabbhandari7679 Күн бұрын
Wellcome on our gokarneshwor lakshmi sir...
@parikrama1
@parikrama1 Күн бұрын
धन्यबाद केसब जी
@rajeensharma7497
@rajeensharma7497 3 күн бұрын
हैट ल मजा आयो है ,,,❤
@parikrama1
@parikrama1 3 күн бұрын
धन्यबाद राजन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@rajeensharma7497
@rajeensharma7497 3 күн бұрын
@parikrama1 हैट मलाइ नै चिन्नु भएन रैछ सर ले ,,🤣 हस सबै भिडियो हेर्छु नि
@samirsharma7924
@samirsharma7924 3 күн бұрын
Babal bro.good job
@parikrama1
@parikrama1 3 күн бұрын
धन्यबाद समीर जी🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
@sitaramkuwar1909
@sitaramkuwar1909 3 күн бұрын
Dami xa laxmi sir
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद सिताराम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@DukhanDeepak
@DukhanDeepak 2 күн бұрын
One of the best video on you tube n narration is good as sachin neupane purbi blues , sir i always enjoys .
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद दिपक जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@ujjwalraut4050
@ujjwalraut4050 2 күн бұрын
Very nice ❤
@parikrama1
@parikrama1 2 күн бұрын
Thanks 🤗
@haribhusal8908
@haribhusal8908 Күн бұрын
Thank you sir for your information and hard work 🙏 👍 appreciated sir
@parikrama1
@parikrama1 Күн бұрын
धन्यबाद हरि जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@sureshsinghbhandari8257
@sureshsinghbhandari8257 2 күн бұрын
❤❤❤❤
@ramesharyal6462
@ramesharyal6462 2 күн бұрын
धन्यवाद ! तालबाट सिधा उत्तर्पट्टी देखिने डाडा पर्यटकीय क्षेत्र धौले हो। जहाँ धौलेश्वरी महादेवको मन्दिर रहेको छ। जुन मेलम्ची नगरपालिका मा पर्दछ सो स्थानमा जनैपूणिर्मा लगाएत अन्य समयमा भब्य मेला लाग्ने गर्दछ।
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद रमेश जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@badrineupane5173
@badrineupane5173 2 күн бұрын
लक्ष्मीजी तपाईं को प्रयास सराहनीय छ ।यस भिडियोमा तपाईले पर्सा राष्ट्रिय निकुञ्ज भन्न छुटाउनु भएको जस्तो लाग्यो।
@parikrama1
@parikrama1 2 күн бұрын
सुझाव को लागि धन्यबाद बद्री जी
@rorangkhabar4386
@rorangkhabar4386 3 күн бұрын
असाध्यै राम्रो तर फर्किदा सडक मार्ग देखाउनु पर्ने तपाँईले
@sandipbhusal868
@sandipbhusal868 3 күн бұрын
Mann paryo 🥰
@parikrama1
@parikrama1 3 күн бұрын
धन्यबाद सन्दिप जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@sandipbhusal868
@sandipbhusal868 2 күн бұрын
@@parikrama1 Huss, video, information sabai ramro chha. Aba regular herchhu hola. All the best, sir. ☺
@bookmantra
@bookmantra 2 күн бұрын
NICE
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद साथी 🙏
@BishnuKarki-cj1bq
@BishnuKarki-cj1bq 2 күн бұрын
काठमाडौको रैथाने भएर पनि नदेखेको ठाउ सिक्किम देखि आएर देखाइदिनु भएकोमा नमन।
@parikrama1
@parikrama1 2 күн бұрын
जय ktm
@sunitasingh300
@sunitasingh300 2 күн бұрын
🙏🙏🙏🙏🙏🙏🌳🌳🌳🌳🌳
@pradiprai9476
@pradiprai9476 3 күн бұрын
❤नमस्कार म धनकुटाको ताम्राङ्बात
@parikrama1
@parikrama1 3 күн бұрын
स्वागत छ प्रदिप सर
@sagargaudel4004
@sagargaudel4004 3 күн бұрын
❤❤🎉
@manojbhusal4572
@manojbhusal4572 2 күн бұрын
salute to you for your effort from Butwal,laxmi ji!Hope we shall meet again soon.
@parikrama1
@parikrama1 2 күн бұрын
अवस्य मनोज जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@premrai1594
@premrai1594 2 күн бұрын
Ekdam rochak lagyo ! great & thank u ! (shivapuri watershed management ho ?).
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद प्रेम जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@hemprasadrai9111
@hemprasadrai9111 2 күн бұрын
परिक्रमाले योपालीको प्रस्तुतिमा बागमतीको सिर शिवपुरी धापमा रहेको सुन्दर बाँधको बारेमा जानकारीका साथै पुर्ण अवलोकन गराइबक्सनु भएकोमा कमेन्ट र एक लायक पनि गरीदिएँ हौ। के गर्न आफु पुग्न पाइदैन,घर बसी बसी हेर्न मिलेपछि।❤🙏🌹
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद हेम जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@jeevannyaupane2641
@jeevannyaupane2641 3 күн бұрын
❤❤
@ajaykc3402
@ajaykc3402 3 күн бұрын
❤❤❤❤❤❤❤❤
@laxmanjora
@laxmanjora 2 күн бұрын
नेपालमा १२ वटा राष्ट्रिय निकुञ्जहरु छन्, तपाईंले शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्ज छुट्टाउनु भयो । एक पटक सुदूरपश्चिम (DOTI) घुम्न अवस्य आउनु होला ।🙏
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद लक्ष्मन जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@lakharlakhar123
@lakharlakhar123 3 күн бұрын
The Bagmati River originates at Bagdwar, a small spring in the Shivapuri Hills of Nepal. The spring is located in Shivapuri Nagarjun National Park
@SangitaShrestha-1974
@SangitaShrestha-1974 2 күн бұрын
🎉🎉ohm Sri sangita type murtima press vajan hernus thanks
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद संगीता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@bimalabudhathoki6648
@bimalabudhathoki6648 2 күн бұрын
राम्रो ठाउँ रहेछ भिडियो को लागी धन्यवाद तर वाग्यलीको शिर त वाग्द्वार भन्ने बुझेका थियो - तहामीले
@parikrama1
@parikrama1 2 күн бұрын
यो बाग्द्वार को पनि सिर अरे
@mingururng-ho9xx
@mingururng-ho9xx 3 күн бұрын
मेराेमा त आवज आएन ।
@parikrama1
@parikrama1 3 күн бұрын
अर्को मुबाईल माट हेर्नू त
@raisumit1006
@raisumit1006 3 күн бұрын
Bagmatiko RARA Tal jasto lagyo bai😮
@parikrama1
@parikrama1 3 күн бұрын
👌👌👌
@IshaLama-c5x
@IshaLama-c5x 2 күн бұрын
Video ramro xa, tara bagmati nadi ko sir kaha ho google garera khojnu hola dhanyabad..
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद ईसा जी 🙏 यो धाप बागद्वारको पनि सिर हो, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@IshaLama-c5x
@IshaLama-c5x Күн бұрын
@@parikrama1 dhap hoina bagdwar shivapuri ko sir ma xa yo sivapuri vanda kaha xa yesbata niskane kholako name kaagmati hola sayed..
@sathi955
@sathi955 2 күн бұрын
पुर्बी ब्लुज छाड्नु भको?
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद साथी🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊 अब यतै परिक्रमा तिर भेट्घाट गरौला है
@harishankarmagar1927
@harishankarmagar1927 Күн бұрын
Ma ra mere plus 2 ko sathi 9 jana 2072/01/01 ma sundarijal bata hidera yo thau gako thiyau tyatikhera ali sano thiyo ani Chisapani tal bhanera ghumna gako thiyau tara ahile ta dherai thulo area dam lagara vanako raixa wow so beautiful memories for me❤❤❤
@parikrama1
@parikrama1 Күн бұрын
धन्यबाद हरि जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@DilMayatamangDilMayatamang-n3d
@DilMayatamangDilMayatamang-n3d 3 күн бұрын
nuwakot pani visit garna paryo sir❤
@parikrama1
@parikrama1 3 күн бұрын
Hajur
@lakharlakhar123
@lakharlakhar123 3 күн бұрын
Yo bagmati River ko origin hoina hai bagmati River ko origin bagdhar ma cha hai Shivapuri National Park ma ani 3-4 hrs Walk garnu parcha
@rbvcvlogchannel5390
@rbvcvlogchannel5390 3 күн бұрын
नमस्कार सर मा रञ्जित जेफाले पातिगाउ बाट chaurichilim
@parikrama1
@parikrama1 3 күн бұрын
जिन्दगीमा 👌
@jagadishsubedi1156
@jagadishsubedi1156 2 күн бұрын
नमस्कार, राम्रो Vlog को लागि धन्यवाद। हजुरको Purbi Blues को भिडियोहरु पनि हर्ने गर्छु , एउटा सानो सुझाव यसको शिर्षकमा orgine को ठाऊँमा origin हुनुपर्ने हो कि सर
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यवाद जगदीश जी, तपाईको सुझावका लागि 👍️
@subhashkarki8439
@subhashkarki8439 Күн бұрын
लक्ष्मी सर किन हो र purvi blues बाट छुटिएको ?
@parikrama1
@parikrama1 22 сағат бұрын
परिक्रमा मा भेट्घाट गरौ है
@lamasherpa3980
@lamasherpa3980 3 күн бұрын
Last year dhaap dyam mo pani gako ukalo Road chai last khatam raichha mathi dhyam puge paxi ko drisya chai adbhoot ramro thiyo sir
@parikrama1
@parikrama1 3 күн бұрын
हजुर लामा जी, मुख्य गाडिको बाटो बिराएछौ हामिले
@BhagawanPathYatri
@BhagawanPathYatri 2 күн бұрын
शीर्षक गलत भयो बागमती गँगा बाघद्वार हो सिर,,नागमति काे चाहिँ धाप हो ,,,रसायर आउँछ भन्ने प्रर्तिउत्तर पाय यो पनि गलत छ, पहाडकाे सिर नै अलग्गै छ बागमती गँगाकाे मुल भनेको बाधद्वार हो भाइ एक चाेटी पुगेर हेर्नु तिम्रो लागि जरुरी छ
@parikrama1
@parikrama1 2 күн бұрын
धापको पानी रसाएर बागद्वार मा आउछ
@BhagawanPathYatri
@BhagawanPathYatri Күн бұрын
@parikrama1 गलत बागमती गँगाकाे उदगम स्थल सिवपुरी बाँगद्वार बाट सुरु हुन्छ ,,,,धाँप ढ्यामकाे पानी नागमति गँगा हुदै सुन्दरीदेवि माई मन्दिर मुनि आयर बल्ल मिसन्छ बागमती गँगामा
@BhagawanPathYatri
@BhagawanPathYatri 20 сағат бұрын
@@parikrama1 कसरी आयो पहाड काे सिर नै अलग छ,,केटाकेटी कुरा नगर भाइ,,
@GitaGharti-z5e
@GitaGharti-z5e 2 күн бұрын
Dhap kun jilla ma parcha ? Kavre jilla ho ?
@parikrama1
@parikrama1 2 күн бұрын
पूरा भिडियो हेर्नू त गिता जी, सबै भिडियो मै बताएको छ
@BnayaOfficial
@BnayaOfficial 2 күн бұрын
Yo dam futyo bhaney ktm ko halat 2081.06.12 ko jasto hola ki nahola???
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद Bnaya जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@nirrran
@nirrran 2 күн бұрын
Sound namileko video
@parikrama1
@parikrama1 2 күн бұрын
अर्को डिभाईस बाट हेर्नू त
@MaheshTimilsena-b9v
@MaheshTimilsena-b9v Күн бұрын
शुक्लाफाटा राष्ट्रिय निकुञ्ज छुट्यो
@chhiringcerpa2985
@chhiringcerpa2985 Күн бұрын
vedio aate dame ❤❤❤tara aauta teyo parekkharama vanne song hataunu paro🎉aate borr lagne song😢😢😢
@parikrama1
@parikrama1 22 сағат бұрын
👌👌👌
@rohitranabhat5547
@rohitranabhat5547 Күн бұрын
पुर्भिभुलुज मा किन हाे नदेखिने भनेकाे आफैले युट्युब च्यानल खाेलेर पाे रहेछ❤
@parikrama1
@parikrama1 Күн бұрын
धन्यबाद रोहित जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊
@KUMARThapa-m2r
@KUMARThapa-m2r 2 күн бұрын
Ye poudel ji Burma pani ghumai dinu ek palt
@parikrama1
@parikrama1 2 күн бұрын
अवस्य हजुर
@pbmusicnmovies
@pbmusicnmovies 21 сағат бұрын
बागमतीको शिर बागद्वार हो भाप ड्याम होइन।
@bhimkarki7601
@bhimkarki7601 2 күн бұрын
कागेशोरी गागल फेदी बाट नजिक पर्छ ड्याम साइड जानलाई
@parikrama1
@parikrama1 2 күн бұрын
Hajur
@pbmusicnmovies
@pbmusicnmovies 7 сағат бұрын
धाप ड्याम बागमती नदीको origin होइन
@nirajandhodari8573
@nirajandhodari8573 2 күн бұрын
जे पाए त्यही प्रचार चै नगर्नुहोला, धाप ड्याम्प बागमतिको शिर होईन,
@parikrama1
@parikrama1 2 күн бұрын
धन्यबाद निरज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@subashbaral7357
@subashbaral7357 2 күн бұрын
पर्सा को नाम छुटाउनु भयो
@parikrama1
@parikrama1 2 күн бұрын
Ho ra
번쩍번쩍 거리는 입
0:32
승비니 Seungbini
Рет қаралды 182 МЛН