No video

नागरिकको जीवनसँग खेलवाड hotel को खाना बिजोक अवस्थामा

  Рет қаралды 384,242

Crime tv nepal

Crime tv nepal

Күн бұрын

#Makawanpur #Khana #Hetauda
#यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
Puja Films Presents:-
© Copyrights Puja Films : Kushlav Kc
Camera:Ganesh gharti magar
Edit:Ganesh gharti magar
Subscribe Us : tinyurl.com/yc...
Website: digitalchautari...
Contact no:. 9840854200 || 9816180420
© All Rights Reserved PUJA FILMS - 2019 -
Chabahil Siphal Kathmandu
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 500
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 жыл бұрын
आँसु आए तिनी दिदिका शब्द हरु ले, म चार दिन सम्म बासी खाएर पनि छोरा छोरी लाई राम्रो शिक्षा दिन मन छ हे भगवान आमा भनेको आमा नै हुनुहुन्छ हजुर लाई सिर निउरेर समान छ आज म 30 बर्स भए मेरो आमा बितेको 29 बर्ष भयो आमा भने शब्द ले नि मन छुन्छ हजुर लाई नि आमा भनु जस्तो लाग्यो भेटेर
@pranishthapa9228
@pranishthapa9228 4 жыл бұрын
Bau chai ghokre thyak launu parne khalko jadyaha raicha bichara didiii
@SON24RIDER
@SON24RIDER 4 жыл бұрын
तपाई महान हुनुहुन्छ आमा मन छोयो खुसि लाग्यो दादा तपाइँको काम देखेर 👏👏👏👏
@tara.youtubechannel9679
@tara.youtubechannel9679 4 жыл бұрын
Dherai ramro job sir
@dilurajamajhi7138
@dilurajamajhi7138 4 жыл бұрын
पत्रकार भनेको यस्तो निडर हुनुपर्छ सलाम छ सर
@volu4970
@volu4970 4 жыл бұрын
समाज सुधारमा मिडियाको ठूलो हात छ सायद प्रहरिको भन्दा पनि। ह्याट्स अप टु यू सर् याहालाइ।
@vajratamang6917
@vajratamang6917 4 жыл бұрын
Puja Films मिडिया टिमलाई धेरै धेरै धन्यबाद । सधै यसरी नै अघि बड्नु होला र हामी सबै जनताले साथ सपोर्ट दिउ
@prashantkhadka1286
@prashantkhadka1286 4 жыл бұрын
याे दिदी लाई सक्दाे सयाेग गर्नु हाेला मेराे अाखा रसायाे दिदी काे कुरा सुन्दा
@tekenepali3079
@tekenepali3079 2 жыл бұрын
सहरबजार गाउसबै सुधार्नुपर्छ सर र उहाँ आमा सत्यर साचो बोल्नुभाछ धन्यावाद पत्रकार सर
@gajendrashah790
@gajendrashah790 4 жыл бұрын
दादा तपाई को पत्रकारिता हेरेर मनै रोयो । धन्यवाद दादा । यस्तै यस्तै पत्रकारिता गर्ने पत्रकार नत्र सब चाटुकार ।
@uttamdhungal6706
@uttamdhungal6706 4 жыл бұрын
सलाम छ सर हजुर लाई हजुर जस्तो पत्रकार को खाचो छ देस मा हजुर को काम प्रती सम्मान छ 👍️👍️👍️👍️👍️👍️👍️👍️
@minagurung4023
@minagurung4023 4 жыл бұрын
Basi ta kahi huna tara chiso ma raknu paryo frij ma raknu paryo hami pani yaha hotal ma kam garinxha bidas ma tara babasta ramro hunu paryo
@urmilagyawali3821
@urmilagyawali3821 4 жыл бұрын
धेरै राम्रो काम गर्नुभयाे ।यस्तै राम्रो काम गर्दै जानुहाेला।धन्यबाद छ।
@rajugurung9487
@rajugurung9487 4 жыл бұрын
यो होनि त पत्रकारिता भनेको
@vaimukhiya5461
@vaimukhiya5461 4 жыл бұрын
😂😂😂😂🤣🤣🤣🤣🤣🤣
@indramagar4087
@indramagar4087 4 жыл бұрын
यो काम गर्न्र दिदी को कहानी सुन्दा आँसु आयो,गरिबी र मजबुरी ले मान्छे लाई जे गर्ने नि बाध्य बनाउछ,थुक्क आफ्नो दिदी रे कहाँ गयो मनाबता,😭😭😭
@parbinaoli7329
@parbinaoli7329 4 жыл бұрын
Plz sir yo Dd lai help garnu
@debendragurung8532
@debendragurung8532 4 жыл бұрын
Help garnu parxa aaunty saboilay
@ajayakshetri-25
@ajayakshetri-25 4 жыл бұрын
यो दिदिको घर सम्म पुगिदिनु होला दाइ सारै दु:ख लाग्यो सुनर
@publicvoice9055
@publicvoice9055 4 жыл бұрын
यी पत्रकार महोदयको काम सारै सर्हानिय लाग्छ।
@subhashrijal1767
@subhashrijal1767 4 жыл бұрын
दाई यि आमा को घर सम्म पुदिनस है कुरा सुन्धा दुख्ख लायो।
@bhimbahadur6737
@bhimbahadur6737 4 жыл бұрын
मलाई पनि सारै दुखलाग्यो काम गर्ने आमाको कुरासुन्दा
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
आफ्नै बहिनीलाई बासी खुवाउने पापिनी
@rajeshkadaka6953
@rajeshkadaka6953 4 жыл бұрын
धेरै राम्रो काम सर
@rajuvaya9560
@rajuvaya9560 4 жыл бұрын
होसरहो
@pratikpun7976
@pratikpun7976 4 жыл бұрын
एस्ता लाइ कारबाही हुनु पर्छ good news and video
@ritaratna1505
@ritaratna1505 4 жыл бұрын
यो साउनि लाई कडा कार्बाहि हुनुपर्छ
@natuerlovers586
@natuerlovers586 4 жыл бұрын
Daju अब आमा नोकरी जानी भो यो आमा लाई सहयो हुनू पर्यो
@narayanwagle3000
@narayanwagle3000 4 жыл бұрын
येस्त्ता पत्रकार नेपाल् मा जरुरत छ
@dhirendrabudhathoki6587
@dhirendrabudhathoki6587 4 жыл бұрын
पुर्व पश्चिम राजमार्ग मा भएका सम्पूर्ण होटललाई चेक गरि कारवाही मा ल्याउनुपर्छ सर सत्ये को साथमा सबै हुनुहुन्छ। 👏☝️
@reshambahadur6394
@reshambahadur6394 4 жыл бұрын
राम्रो कामको सुरुवात गर्नुभएकोमा धन्यवाद पत्रकार ज्यु जे होस् बोल्ने शैली सारै राम्रो ढुक्क सग बोल्नु हुदोरहेछ
@ishmika1003
@ishmika1003 4 жыл бұрын
हाम्रो नेपाल मा राम्रो मान्छे धेरै बढ्न थालेछ रिपोर्टर is a best
@pitambarthapa9003
@pitambarthapa9003 4 жыл бұрын
बस माइकोरो रोक्ने ठाँउ मा पनि चेक ग्रनु पर्यो बासी नछोपी राखेको महगो खाना खान बाद्य छौ sir
@sandeshlimbu2055
@sandeshlimbu2055 4 жыл бұрын
Ktm aaunaa jana sab battomaa🙄🙄🙄
@suneeldahal8194
@suneeldahal8194 4 жыл бұрын
यस्तै पत्रकार नेपालमा चाहिएको छ
@saajankdear6677
@saajankdear6677 4 жыл бұрын
यी दिदीको कुरा दुखत कुरा सुनेर आँखा रसाए । कस्तो निच सोचको बैईनी रैछ हजुरको , कुनै दिन यो दुखी दिदीको पक्कै दिन आऊने छ ।
@chitrap.m6111
@chitrap.m6111 4 жыл бұрын
हो पत्रकार भनेको एस्तो पो हुनुपर्छ त गल्ती गरे पछि मससुस पनि तत्काल गर्न लगाउने
@kamalachauhan592
@kamalachauhan592 4 жыл бұрын
thanku hajurlai
@ranajhaman8805
@ranajhaman8805 4 жыл бұрын
You doing great 👍, यस्तो अनुगमन गर्नु पर्छ यस्तै अनियप्ताले गर्दा western tourists हरु tour मा आयपनि खाना खादैनन्। मलाई पनि बाटो travel गर्दा खाना खादैन।
@godgifted9098
@godgifted9098 4 жыл бұрын
राम्रो आषिसको सहित बोलिन दिदी ,हजुरलाई सदा सर्वदा ईश्वारको आषिस लागी रहोस्,आमेन!
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 4 жыл бұрын
यो दिदी को कुरा ले सहरै मन छुयो।
@purbeliprayascom
@purbeliprayascom 4 жыл бұрын
अति राम्रो काम हाे यसरिनै अरु ठाउमा पनि रिसर्च गर्नु पर्छ ।
@manlimbu2831
@manlimbu2831 4 жыл бұрын
पकाउने ठाउँ नै राम्रो छैन सही छ अभियान👍️बिचरी दिदी ।
@sumankarki7479
@sumankarki7479 4 жыл бұрын
ती दिदी ले सत्य कुरा र राम्रो सङ्ग बोल्नु भयो ।। सलुट छ सर हरु लाइ
@youtubechannel8780
@youtubechannel8780 4 жыл бұрын
पत्रकार भनेको यस्तै हुनु पर्छ
@karnashrestha7289
@karnashrestha7289 4 жыл бұрын
सहि काम गर्नु भयो कति कुहिएको खाना खाने सर्बसाधारणले सलाम सर हजुरलाई 😍😍😍😍👍️👍️
@apsarabasnet429
@apsarabasnet429 4 жыл бұрын
Bichar di
@haridoear3052
@haridoear3052 4 жыл бұрын
Kamgarne didi ko gharpuga patra kar bhai
@adhikariyubaraj6687
@adhikariyubaraj6687 4 жыл бұрын
यस्तै यस्तै भिडियो बनाउदै जानू सर हामी हेर्दै जान्छौं ।
@dharmarajbista8055
@dharmarajbista8055 4 жыл бұрын
दाई यी आमा सारै दु खी हुनु हुदो रईछ यो आमा लाई साहायोग गार्नु पर्यो सारै माया लाग्यो ।।।। हजुर लाई धन्याबाद
@bikramtamang3446
@bikramtamang3446 4 жыл бұрын
आमाको मन न,हो,कति निस्चल हुन्छन आमाको मन बिचरा चार दिनको बासी खाएर छोरा छोरिको ख्याल गर्ने हाम्रो महान आमा😭😭😭 लब कुश सरको काम ठिक लाग्यो बधाई छ
@somkhatri9979
@somkhatri9979 4 жыл бұрын
यि आमाको घर सम्म पुग्नु होश सर
@grgsagar2837
@grgsagar2837 4 жыл бұрын
sai ho sir yo aamako ghar samma pugnu paryo sir
@afnaikathayoutubechannel2555
@afnaikathayoutubechannel2555 4 жыл бұрын
Nice
@premchhantyal5258
@premchhantyal5258 4 жыл бұрын
धेरै राम्रो सम्मन योग्य काम गर्नु भएछ सर, सलुत छ तपाईलाई। तर तपाईले यसरी एक दिन check गरेर सुधार हुदैन होला। सरकारी निकायबातै अनुगमन गर्नु पर्छ। प्रया सबै ठाँउमा एस्तै हुन्छ।
@manisawden6767
@manisawden6767 4 жыл бұрын
सारै राम्रो काम सर रबि लामिछाने पछि दोस्रो तपाईं हिरो बन्नु हुन्छ एसै गरि देस ब्यापी रुप्मा रासटिय स्तर्मा यस्तै किसिम्को काम गर्दै एसैगरि जनहित्मा जारी हुने काम गर्दै जानुहोला हजुरको जय जय होस 👍️👍️👍️
@rundaraj1011
@rundaraj1011 4 жыл бұрын
सलाम छ पत्रकार ज्यु लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@anmolnepal5507
@anmolnepal5507 4 жыл бұрын
Salam xa पत्रकार ज्यु सरकारले गर्ने काम गर्दै हुनुहुन्छ सलाम सलाम
@kiranpandey8080
@kiranpandey8080 4 жыл бұрын
sacho bolni yo didi lai dherai dhannabad ani ke help garidinu huna aanurodh xa
@bhupalrai3676
@bhupalrai3676 4 жыл бұрын
यस्तो खाना खुवाउन खोज्ने साहुनीलाई कारबाही गर्नुपर्छ र यस्तो खाना khuwaune सम्पूर्ण होटल लाई कारबाहीको दायरामा ल्याउनुपर्छ
@bhupendrasapkota4361
@bhupendrasapkota4361 4 жыл бұрын
नेपाल सरकार को कुनै यस्ता निकाय छैन जसले यस्तै राम्रो काम गर्नु दाइ तपाईं लाई दुई हात जोडेर नमस्कार ।यस्तै काम गर्नु होला ।
@prabincool
@prabincool 4 жыл бұрын
राम्रो काम सर हजुरको। यस्ता काम गर्नेलाई कसैलाई पनि नछोड्नुस्।
@shankhalalmagar6594
@shankhalalmagar6594 4 жыл бұрын
सलाम छ पत्रकार सरलाई
@muktasunar6647
@muktasunar6647 4 жыл бұрын
सर हजुर लाइ सलाम छ यस्तै गरि सबै होटेल मा हेर्नु होला सर
@alenrai647
@alenrai647 4 жыл бұрын
You are a true and loyal daughter of Christ god bless you.....
@kiskokisko5024
@kiskokisko5024 4 жыл бұрын
धेरै धेरै राम्रो काम गर्नु भयो हजुर ले नेपालको धेरै जसो होटल हरु मा एस्तैइ पाइन्छ ।। के छ त हजुर को बिचार यस्तो होटल हरुलाइ कार्बाइ हुनुपर्छ कि पर्दैन त ।। साथिहरु ।।
@mrprem2230
@mrprem2230 4 жыл бұрын
त्यो किचन हेर्दा पनि घिन लाग्दो देखिन्छ
@bishalkhadka5452
@bishalkhadka5452 4 жыл бұрын
आमाको कुरा सुन्दा सार्ै मन रोयो दाई .
@shankarpuri8553
@shankarpuri8553 4 жыл бұрын
प्रसासनले गर्न नसकेको काम गर्नु भएकोमा धन्यबाद सर सलाम गर्छु हजुरलाई र हजुरको निडर सहसलाई कामको लागी
@krishnabohora9794
@krishnabohora9794 4 жыл бұрын
त्यो क्रिस्चियन दिदिलाइ मेरो सोलुट अनि पत्रकार साथी तपाइलाइ पनि सोलुट्🤝👏
@raishaktisahara3810
@raishaktisahara3810 2 жыл бұрын
😗😗😘😘😍😍🙂🙂🙂🤗🤗🤗🤗😊😊😊😊
@nepalibabu194
@nepalibabu194 4 жыл бұрын
Daju yo hotel ko vanda yo didi ko kura sunera aasu aayo daju im proud of u daju ramro kam garnu vaxa daju 👍👏👏👍👏😍
@honnykhan1239
@honnykhan1239 4 жыл бұрын
यस्तै mc हरु ले गर्दा हाम्रो देश मा पनि कोरोना जस्तो खतरनाक रोग फैलाउन बेर लाग्दैन l। यी मुजि हरु लाई कडा भन्दा कडा सजाय होस् अनि रिपोर्टर दाजु हजुर लाई मुरी मुरी धन्यबाद हजुर ले गर्दा यस्तो खराब धन्दा गर्ने हरु को पर्दा फास हुँदै छ
@ritaratna1505
@ritaratna1505 4 жыл бұрын
बिचरा बाबुको अनुहार देख्दा सारै माया लाग्यो मलाई त
@kamalsubba1792
@kamalsubba1792 4 жыл бұрын
Ekdam sahi xa sir hoteko name bord pani display garnu hola ahile afai sajag navaye desko kanun le khi herdaina salute xa sir✊✊✊
@khimurana3262
@khimurana3262 4 жыл бұрын
बिचरी दिदी को पिदा रैछ घर सम्म पुराएर न्य दिलाई दिनु होला सर
@Anggelje
@Anggelje 4 жыл бұрын
कति राम्रो काम गर्नु भयो यसरी नै तपाईले जस्तो काम सबै पत्रकार हरुले गर्नु भयो भने कति राम्रो हुने थियो ।धेरै धन्यबाद तपाईलाई ।
@bikramkhadka8085
@bikramkhadka8085 4 жыл бұрын
धेरै राम्रो काम छ पत्रकार ज्यु छि खानामा यस्ताे काम लापरबाही गर्ने
@singissingis3299
@singissingis3299 4 жыл бұрын
यो होटल हो की पाप्लिक शोचालय हो ? हजुर ले राम्रो काम गर्नु भयो सलाम छ
@hemrana6373
@hemrana6373 4 жыл бұрын
होटेल अनुगमन गरेकोमा धेरै धन्याबाद त्यो दिदिलाइ कुनै असर नपरोस अति दुख लाग्यो दिदिको कुराले आँसु आयो आँखा बाट 😂😂😂
@gyanbahadur5037
@gyanbahadur5037 4 жыл бұрын
यस्तै अझ सबै होतेल होतेलमा जानू सर प्रगतिको काम हुँदै जाओस सर 💕💕💕💕💕💕
@prakashkhanal4438
@prakashkhanal4438 4 жыл бұрын
तपाईं पत्रकार हैन जनताको भगवान हो हार्दिक नमन:हजुर्🙏🙏
@dilamgurung8793
@dilamgurung8793 4 жыл бұрын
राम्रो काम गर्ने लाई मर्नु time लाग्दैन care full sir
@farbahadur2146
@farbahadur2146 4 жыл бұрын
सारै पिदा गरिब भयर जन्म लिनु नै हाम्रो गल्ती दिदी को कुरा सुन्दा सारै चित्त दुखेर आयो सलाम छ दिदी लाई स सना नानी को भबिस्य को लागि दुख गर्नु भाको छ धिकार छ त्यो नामर्दा लाई सधै रक्सी सेबन गर्ने लाइ
@rajeshrai281
@rajeshrai281 4 жыл бұрын
योदीको कुरा ले मेरो मन कट्क खायो गरीबलाई जेग्रर्दा नी हुन्छ भनेर बासी खाना खुवाऊने लाई कार्बाई ग्रर्नु हो पत्रकार जी
@PMVlog-
@PMVlog- 4 жыл бұрын
धेरै राम्राे गर्नु भयाे याे छड्के गरेर राजमार्ग काे हाेटलहरुमा ।।
@bikashlimbu9498
@bikashlimbu9498 4 жыл бұрын
Kada vanda Kada carbai garnu parxa hai sir yo aama ko man vadkaniko xa bicara aafanu baca haruko lagi je pani sahni Salam xa hajur lai
@birkhabirkam2638
@birkhabirkam2638 4 жыл бұрын
Very very nice Patrakar g Yo kamako Lagi thank you so Much
@shashithakuri8580
@shashithakuri8580 2 жыл бұрын
दिदिको दुख लाग्दो कहानी रहेछ पत्रकार जि। दिदि लाई सहयोग गर्नु होला
@khadkabalu7957
@khadkabalu7957 4 жыл бұрын
Great job sir... Keep going on, Thank you so much sir.. 🙏🙏🙏🙏
@hombahadur9932
@hombahadur9932 4 жыл бұрын
राम्रो काम गर्नु भयो सर हजुरलाई सलाम छ ।
@bishalkhadka5452
@bishalkhadka5452 4 жыл бұрын
अब सबै प्रतकार हरू येस्तै लागि प्रनुप्रछ भन्ने जति येता हाजिर हुम त
@rambabukarki3827
@rambabukarki3827 4 жыл бұрын
यो स्टापहरु ले बासी खाना खादैन स्टापहरु ले के भनौं के भनौं भएर यसो भनेका हुन ।यो बासी खानाहरु सबै ग्राकहरुलाइ खुवाउछ ।
@sandeshkhaling6330
@sandeshkhaling6330 4 жыл бұрын
Yo aama dekher mero aama ko yad aayo kahile jhut nabolne
@thapamagar5699
@thapamagar5699 4 жыл бұрын
होटेल पनि एस्तो फोहोर छ
@jbautomobiles5355
@jbautomobiles5355 4 жыл бұрын
You are like a honest police officer
@swoyambhusss4908
@swoyambhusss4908 4 жыл бұрын
Salute reporter we full support you .....go ahead
@ghisingsajan9685
@ghisingsajan9685 4 жыл бұрын
किचन कति फोहोर हौं सर यो होटल त भन्दा गरेकोई राम्रो ।😮
@bikeshbsusmapp3431
@bikeshbsusmapp3431 4 жыл бұрын
Kushlav kc sir dherai ramro kam garnu vako xa yo kam garne didiko ghar samma puger euta vidiyo sarba janik garnu hos sir
@pratikshyabashyal9769
@pratikshyabashyal9769 4 жыл бұрын
Well done...👏👏👏👏👏👏👏👏hju jastai patrakar ko khacho xa
@rajivkarki977
@rajivkarki977 4 жыл бұрын
Salute brother Keep doing good job 👍 we are with you .Nepali ama ko Xora vaneko asto hunuparx
@rahulcry9516
@rahulcry9516 4 жыл бұрын
Daju Hajur lai Binti Xa Ak Choti Pugdi nus e Aama ko Ghar 🙏🙏
@pujabhujel7176
@pujabhujel7176 4 жыл бұрын
बाफ्रे के सारो फोहोर हौ छ्या म त अबो यात्रा गर्दा आफै खाना बोकेर हिन्छु।
@mukeshdangi8444
@mukeshdangi8444 4 жыл бұрын
Sir salut xa hajur jasto patrakar lai jai Nepal
@gurushankar3032
@gurushankar3032 4 жыл бұрын
सलाम छ पत्रकार महोदय हरुलाई ❣️
@grgsanu765
@grgsanu765 4 жыл бұрын
May the eyes of the Government of Nepal be dealt with more sternly than those criminals who play with the health of the people.
@dorjisherpa5343
@dorjisherpa5343 4 жыл бұрын
यो आमा को घर मा जानुस न कुरा सुन्दा दुख लागेउ
@lakshmanlakshman8755
@lakshmanlakshman8755 4 жыл бұрын
सलाम छ् पत्रकार लाई
@hematkatuwal9277
@hematkatuwal9277 4 жыл бұрын
Damdaar patrakar! 💯💪 Strong point sir 🙌🙌🙌
@dujmanmagar5492
@dujmanmagar5492 4 жыл бұрын
लु सर यो आमा को घर मा पनि पुग्नु पर्यो बुढा लाइ सम्झाइदिनु पर्यो !!!धेरै राम्रो काम
@sherpaheritage7473
@sherpaheritage7473 4 жыл бұрын
Please sir yo amako shrimanlai shamjhaunupareu thank you
@gamer-kx9eb
@gamer-kx9eb 4 жыл бұрын
Samjhine manxe tesai samjhinxan samjhaunu pordainw sabai janer poni bujh pacheka la samjhinxan ra afnu ni yastai awastha x ra dherai xan yasta dhukhi nepalma
@raishaktisahara3810
@raishaktisahara3810 2 жыл бұрын
Bora ma halera tara hannu parx😎
@rajansubba5925
@rajansubba5925 4 жыл бұрын
tapaile dherai ramro kaam garnu bhayo sir tapailai dherai dhanyabaad
@yubarajbhattarai2672
@yubarajbhattarai2672 3 жыл бұрын
सारै दु:ख लाग्यो दिदिको कुरो सुन्दा😭😭😭
@Lorenzo-tu6gj
@Lorenzo-tu6gj 4 жыл бұрын
हजुरको काम प्रति सम्मान 🙏🙏
@mankamal6779
@mankamal6779 4 жыл бұрын
कुस्लब सर सारै राम्राे काम्गर्नु भयाे
@radhikathapa8250
@radhikathapa8250 4 жыл бұрын
Bichara yo didiko kura sunda kati maya lagyo
@bhimlal7080
@bhimlal7080 4 жыл бұрын
Salam xa hajhur haruko teemlae excelent jobe
@tapaihamroaphanaiyutubecen5152
@tapaihamroaphanaiyutubecen5152 4 жыл бұрын
राम्रो काम पत्रकार 100 काम
@pundeukumari8556
@pundeukumari8556 4 жыл бұрын
जे जस्तोसुकै भय पनि आमा भनेको आमा नै हो
@rickythapaofficial
@rickythapaofficial 4 жыл бұрын
वाहा मिदिया वाहा राम्रो काम गर्नु भयो।
Why Theatre Commands Remain A Work In Progress #replug #nitingokhale
2:47:36
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 40 МЛН
Вы чего бл….🤣🤣🙏🏽🙏🏽🙏🏽
00:18
WHO CAN RUN FASTER?
00:23
Zhong
Рет қаралды 46 МЛН
WATCH: Police activity continues at missing Manassas Park woman's home
6:10:38
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 10 МЛН
Brides for sale - Bulgaria's Roma marriage market 🇧🇬
9:38
Joe HaTTab
Рет қаралды 21 МЛН
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 40 МЛН