Рет қаралды 24,601
लामो दुरीको यात्राका लागि विभिन्न कम्पनीका १६ सिटे माइक्रोबस उपलब्ध भइरहेकोमा हालै फोटोनको १९ सिटे माइक्रोबस भ्यु सीएस२एल नेपाली बजारमा भित्रिएको छ । एउटै गाडीमा अन्य भन्दा ३ सिट बढी भएको र यसबाटै दैनिक तथा मासिक रुपमा थप पैसा कमाउन सकिने भए पछि यातायात व्यवसायीका बीचमा १९ सिटे माइक्रोबसले निकै नै चर्चा पाएको छ ।
music ; ww.bensound.com