नेपाली कसरी शुद्ध लेख्ने ? (४. संयुक्त वर्णलेखनमा शुद्धता) Dr. Mati Prasad Dhakal

  Рет қаралды 6,020

Reading Culture Campaign - 2076

Reading Culture Campaign - 2076

Күн бұрын

नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भन्ने जिज्ञासा नेपाली भाषाका सचेत प्रयोक्ताहरूमा बढ्दै गएका सन्दर्भमा 'नेपाली कसरी शुद्ध लेख्ने ?' नामक शृङ्खलाको प्रारम्भ गरिएको हो । भाषिक शुद्धता कायम गर्ने सन्दर्भमा नेपाली भाषाविद्हरूमै निराधार विवादहरू सदैव कायमै रहे पनि यथासम्भव आधारको खोजी गर्दै नेपाली भाषाको शुद्धीकरणका लागि हामी सबै प्रयोक्ताहरू नै अग्रसर हुनुपर्छ ।
यसै सिलसिलामा चौथो यस शृङ्खलामा ७ ओटा संयुक्त स्वरवर्ण आ, ई, ऊ, ए, ओ, ऐ, औ र २५ ओटा संयुक्त व्यञ्जनवर्ण र क्ष, त्र, ज्ञ, क्र, ग्र, ट्र, त्र, द्र, प्र, ब्र, भ्र, क्त, ङ्क, ङ्ख, ङ्ग, ट्ट, ठ्ठ, त्त, न्न, द्द, द्ध, द्भ, द्म, द्य, द्व का भन्ने बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ ।

Пікірлер: 4
@nishabista6161
@nishabista6161 9 ай бұрын
Very good ❤ 😂 🎉 😢 😮 😅
@readingculturecampaign-2077
@readingculturecampaign-2077 9 ай бұрын
जय होस्
@Sudipbote1
@Sudipbote1 2 жыл бұрын
Ramro aati
@readingculturecampaign-2077
@readingculturecampaign-2077 2 жыл бұрын
हार्दिक धन्यवाद ।
Elza love to eat chiken🍗⚡ #dog #pets
00:17
ElzaDog
Рет қаралды 11 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 125 МЛН
CAN YOU DO THIS ?
00:23
STORROR
Рет қаралды 42 МЛН
रोचक जानकारी
2:34
Sushil Prasad
Рет қаралды 82
Similarities Between Sanskrit and Lithuanian
22:01
Bahador Alast
Рет қаралды 1,9 МЛН
Elza love to eat chiken🍗⚡ #dog #pets
00:17
ElzaDog
Рет қаралды 11 МЛН