बैंसभरी पाप गर्यो, छलकपट गर्यो।बुढेसकाल लाग्छ अनि धेरै |हन्डर खाएसि बल्ल लौ भगबान भनेर किर्तन गर्यो, यो मन्दिर र उ मन्दिर गर्यो।रोगी शरिर बोकेर लखरलखर गर्यो। यहि छ चलन्। कास, यस्ता प्रबचन बालकै अबस्थादेखि सुनिरहे, हेरिरहे, जिवनदर्शन अर्कै हुने थियो।मनको शान्ती मिल्थ्यो।भौतिकताले गाँज्ने थिएन, स्ंस्कार रहने थियो।जिन्दगि मिठो हुनेथियो।
dheraipachi naya prabhchan sunna herna paeyo radhe radhe jay hos
@manjukarki1812 жыл бұрын
श्री हरिदासजी परम पुज्यगुरूदेबलाई लाखौलाख धन्य बादछ् साथै कोटिकोटि नमस्कार छ जय श्रीकृष्ण राधे मेरो र्हिदयमा बसिदे बिन्ती छ प्रभु प्रमात्मा कोटिकोटि बिन्ती साथै न्मस्कारछ्🤲🤲🙏🙏
@Kamala-jn4nb4 ай бұрын
निस्वार्थ प्रेम भनेको त एक मात्र भगवान हो भन्ने लाग्छ स्वामि जि 🙏🙏
@md30.102 жыл бұрын
स्वामी हरिदासको प्रवचन मलाई साह्रै मन पर्छ।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@kunjanniroula20042 жыл бұрын
@dherai ramro prawachhan
@dillidevisapkota87793 жыл бұрын
जय गुरूदेव केगने गुरु योसंसारमा यहिमाया रूपि संसार यतै छ यदिहुदैनथियो भनेसंसारमा टिनैगारे छ बुझनिहोभने माया ममता केहिचाहि दैनथियो
हो गुरु जि यो सनसार मा प्रेम सेलाय को छ दुसटाता बडे को छ धर्म को लक्छे नै प्रेम को बिउ रोपनु हो तर यो सन्सार ले धर्म को अर्थ पनि जान्दैना प्रेम मा कुनै खराबी हुन्दैना प्रेम मा बिस्वास धैरेता सहन सिल्ता भलाई र असल भन्दा अरु कुनै कुरा हुन्दैना प्रेम को अगि सन्सार को कुनै कुरा को मुल्ले हुन्दैना तिनै लोक मा सर्बस्रेसट प्रेम हो तर यो पृिथिबि मा प्रेम सेलाको छ प्रेम के हो तोनै जान्दैना सन्सार मा जो आफुलाइ माहान समजिन्छ तो झुटाे हो र भ्रम्मा हुन्छ तेसमा कुनै सत्ते हुन्दैना जसले इसोर चिन्छ तेसको जिबन यो सन्सार देखि अलग गै जिउछ र यो सन्सार देखि अलग हुन्छ यो सन्सार को भउतिक कुरा देखि अलग हुन्छ ज्ञान हासील गरे पछि तो सबैइ भन्दा सानू भयरा जिउछ यो सन्सार को अज्ञान ता माजीउको हरु को लागि जोती को मार्ग बनि अन्दो हरु को लागि मार्ग बन्छ कैले मानसम्मान को सबा को अपेकछ्या राखदैना निसकाम र्कम गरिजिउछ