No video

नेपाली सेनाले ५ सय ५५ मादल एकैपटक बजाएर राख्यो विश्व रेकर्ड | Nepal Army Day

  Рет қаралды 403,530

AP1HD

AP1HD

Жыл бұрын

आज महाशिवरात्री मात्र होइन नेपाली स्थापना भएको दिन पनि हो। नेपाली सेनाले आज मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६० औं स्थापना दिवस मनाएको छ। सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सेनाले विभिन्न सैन्य कला पनि प्रदर्शन गर्‍यो।
News Correspondent: Manoj Joshi
Camera Person: Abhishek Nepal
Visual Editor: Santosh Khanal
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#armyday
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Пікірлер: 438
@ammarkarki479
@ammarkarki479 Жыл бұрын
नेपाली सेना को अरुु के काम मादल बजाउ र देस बेचने लाई सलाम थोक
@dipenmgr8265
@dipenmgr8265 Жыл бұрын
अरु देश ले विश्व धोस्त पार्न सक्ने हतियार देखाएर रेकर्ड राख्छ्न हाम्रो देस का सेना ले मादल बजाएर बिदेशी हरु पनि अचम्म मा परे होलान कठै
@oscaryt4832
@oscaryt4832 Жыл бұрын
yo khuce dhekhune din ho hateyar dhekhune hoina mahodaye 😆😆
@vengamagar8636
@vengamagar8636 Жыл бұрын
Hahaha
@kundandhami7552
@kundandhami7552 Жыл бұрын
नेपाली सैनिक लाई विश्वले सान्तिको प्रतिक भनेर चिन्छन् त्यही भएर होला बाजा बजाएर विश्वको मन जितेको हो
@Samarsamar12595
@Samarsamar12595 Жыл бұрын
सही हो मादल बजाउने त जसले पनि गरिहाल्छ नी
@doesteem1560
@doesteem1560 Жыл бұрын
युद्ध हतियारले मात्र होइन कलम ले पनि जितिन्छ हतियारले अशान्ति र नरसंहार हुन्छ भने कलमले कुनै विनास विनै युद्ध जितिन्छ सबै ठाउँमा हतियार मात्र ठूलो हुँदैन मित्र परिवेश अनुसार अवसर को प्रयो गर्नु पर्छ
@Durga-Thapa888
@Durga-Thapa888 Жыл бұрын
सेना होस त नेपालको जस्तो अब नेपाली सेनालाई फलामे हतियारको आवस्यक नै छैन त्यसैले ब्यारेकमा बस्ने मादल बजाउने राज्यको भात पचाउने हो । समय अनुसार नयाँ प्रविधि मैत्री बनाउने होइन किनभने हजारौं सिपाहि हाकिम र नेताको सुसारे हुदै दिन गाछ अनि यस्ता सेनालाई मादल नदिएर हतियार दिन्छन त ?
@matrikarana1061
@matrikarana1061 Жыл бұрын
नेपाली सेनाले बजाउने नै मादल हाे । देशकाे सेवा र सुरक्षा गर्ने त देशभक्ति जनताले हाे।
@oscaryt4832
@oscaryt4832 Жыл бұрын
Ummm mobile lutne janata lay garey suracha😆😆
@raidipen4502
@raidipen4502 Жыл бұрын
जे होस मादल बजाएर भए पनि बिश्व रेकर्ड राखेछन खुशी लगेउ जय नेपाली सेना
@rameshrajparajuli4647
@rameshrajparajuli4647 Жыл бұрын
अरु देशहरूले सिमा अतिक्रमन गर्दा नेपाली सेना मादल बजाएर बस्छन ।
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
SAHI KURO
@RBGAMING69
@RBGAMING69 Жыл бұрын
Paisa xa hamro desh ko gdp lea jamma 5-10 fighter jet kinna milxa aani air base traning camp haru banau na tw paisa nai bach dena
@Ashok.Rokaya
@Ashok.Rokaya Жыл бұрын
Haha
@rohandahal2014
@rohandahal2014 Жыл бұрын
😂😂
@MrBrightSide77
@MrBrightSide77 Жыл бұрын
Madal bajayera satru haru lai nachai nachai marney sadyantra ho Nepali sena ko.
@Madhav-Shrestha
@Madhav-Shrestha Жыл бұрын
कठै मेराे देशको सेनाकाे कला।
@avisheshchandrarai3799
@avisheshchandrarai3799 Жыл бұрын
सैन्य खर्च बढाई सेनाको आधुनिकिकरण गर्न अपरिहार्य छ।
@1227som
@1227som Жыл бұрын
बधाई ! जय नेपाल!🇳🇵 जय नेपाली सेना
@Himalaya972
@Himalaya972 Жыл бұрын
त्यसो त म सरकारी सुरक्षा निकायको एकदमै सम्मान गर्छु, त्यसमा पनि नेपाली सेनाको धेरै इज्जत गर्छु नेपाली सेनाको त्यो वर्दी देख्दा मन भित्रै देखि सम्मान बढेर आउँछ ! आज विश्वमा नेपाली सेनाको नाम सान को सबैले खुलेर तारिफ गर्छ्न ! जय नेपाली सेना🔱🔱🙏🙏
@dayaramchaudhary6294
@dayaramchaudhary6294 Жыл бұрын
विभिन्न देशका सेनाहरुले आफ्नो देशको सिमा सुरक्षा गरेर दिन रात नभनिकन खटिरहेका हुन्छन. हाम्रो देशका सिमाहरु छिमेकी देशहरुले मिचिरहदा, देशमा बिदेशी हस्तक्ष्येप बढिरहदा र नेताहरु जनतालाई सेवा सुबिधा दिन छोडी आफ्नै मनमानी गरिरहन्छन अनि त्यै सेनाहरु न देशको सिमा सुरक्षातिर ध्यान दिन्छन न नेताहरुलाइ तह लाउन सक्छन. उल्टै vip सवारीको नाममा जनताहरुलाई दुख दिन्छन अनि केही गर्नु पर्यो भने आफ्नो स्वबिबेक प्रयोग नगरिकन खाली नेताहरु र राष्ट्रपतिकै आदेश मात्र निरीह जस्तै मान्छन. देशको सिमा सुरक्षा गर्न छोडेर खाली यस्तै परेड खेल्ने, ठेकेदार जस्तै सडक, पुल, भवन बनाउने काम मात्र गर्छन.
@dhrubasindhulen3564
@dhrubasindhulen3564 Жыл бұрын
अब नेपाली शेनाले इ मादल ठोके जसरी नै नेपाल को सिमाना मिच्ने हरु लाई ठोक्नु पर्छ जय पशुपति नाथ हरि ॐ तत्सत राष्ट्र धारयद ध्रुवम"
@Molding_operator
@Molding_operator Жыл бұрын
दुनियाँ को सेना हरु आधुनिक हात हतियार प्रदशन गर्छन नेपाल आर्मी छिमेकी सक्तिसालि देश को सेना बोलाएर मादल बजाएर सुनाउँछ
@manirajraj8799
@manirajraj8799 Жыл бұрын
😄😄😄😄
@ishwarkhadka8976
@ishwarkhadka8976 Жыл бұрын
😂😂😂
@FragasmNepal
@FragasmNepal Жыл бұрын
Jayy Nepal , Ayo Gorkhali !!! ❤
@bpgurung4862
@bpgurung4862 Жыл бұрын
नेपाल र ईन्डियाको सिमानामा सत्रुले पिल्लर लडाएर सिमा नाघि सके यो आधुनिक युगमा नेपालि सेनाले मादल बजाएर वल्ड रेकर्ड राख्यो भन्छ कहि नभाको जात्रा नेपालमा
@durgapoudel3214
@durgapoudel3214 Жыл бұрын
महाशिवरात्रि ,२०७९ तथा २६० औं नेपाली सेना दिवसको पूर्ण सफलताको कामना गर्दै नेपाली सेनाको उच्च साख सँधै सँधै कायम राख्न नेपाली सेना सफल रहोस् भनी हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु ।
@bbusalmani1104
@bbusalmani1104 Жыл бұрын
नेपाली सेना लगायत सबैलाई बधाई ,शुभकामना छ ।🇳🇵🇳🇵🇳🇵🙋‍♂️🙋‍♂️🙋‍♂️♥️❤️❤️😎😎😎
@shahkalam1610
@shahkalam1610 Жыл бұрын
पहिले का सेना हरू ले देश बचाउथे अहिले का सेना मादल बुझाउन्छन् निकै कडा भयोकि गाँठे 🤔
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
KHAICHADI THAL PANI BAJAUNU PARNIKATHAI
@poornimabasnet7774
@poornimabasnet7774 Жыл бұрын
नेपाली सेनाको जय होस🇳🇵
@bishnugartaula782
@bishnugartaula782 Жыл бұрын
नेताहरू देश बेच्छन् सेना मादल बजायर नाच्छन हरे राम
@jwalabayalkoti9679
@jwalabayalkoti9679 Жыл бұрын
Yo record Rakhnw safal Nepali sena lai congratulations... Mero aafnaii daii prem basyal Poni hunuhunxa uha lai Poni personally congrats 💞❣️❣️❤️🥳🥳🥳❤️❤️
@shaktigurung6009
@shaktigurung6009 Жыл бұрын
मादल बजाएर दुश्मन भगाउने होकि तर्साउने यो युगमा पनि मादल ले काम चल्छर कमसेकम १२/१५ हजार किलो मिटर मार्क हान्न नसक्ने मिजाई बनाउन नसके पनि १२/१५ सय मिटर हान्न सक्ने केही उपकरण त तयार राख्नु खाली कुर्चिको पछि भाग्ने अनि भुत्रो हुन्छ देशको प्रगती ,,,,,?
@ganeshbastola5668
@ganeshbastola5668 Жыл бұрын
सेनाले मादल बजाउने हैन हौ दुस्मन लाई बजाउने हो
@gauravchhantyal5986
@gauravchhantyal5986 Жыл бұрын
Others nation army believes in technology….but our army believes in training,they believes in hardship….there are no nation that can challenge neplease army….we are proud of our army
@gauravchhantyal5986
@gauravchhantyal5986 Жыл бұрын
@Ail-ED man….our neplease army has fought many wars and they are effective in every major battle….without any airforce….without any tanks or artillery….they fought with there will power….we should not moral down our army….that’s it man
@Ribdungdole24386
@Ribdungdole24386 Жыл бұрын
अर्काले दिएको थोत्रो हेलिकप्टर र प्याराशुट अनि मादल देखाएर के गर्न खोजेको हो नेपालले 😂😂
@technoknowladge
@technoknowladge Жыл бұрын
जय नेपाल जवान।
@ramkajigurung9799
@ramkajigurung9799 Жыл бұрын
Jay nepal
@phakyou
@phakyou Жыл бұрын
Jay Nepal. Jay Nepali Sena!❤⚔
@nishanshrestha2582
@nishanshrestha2582 Жыл бұрын
बिदेशी परमानु हतियार देखाउछ नेपाली माद्ल ।। गितकार सङगितकारले यो Record राख्दा राम्रो हुन्थियो । नेपाली सेनाले गर्दा अचम्म लाग्यो
@sharadkesi
@sharadkesi Жыл бұрын
दुनिया को सबै भन्दा कायर फौज
@paramedicvolunteer
@paramedicvolunteer Жыл бұрын
ए नेपाली सेना ले मादल बजाएर रेकर्ड बनाएछ,अब हामिले सेनाले नयाँ युद्ध कला सिकेछन भनेर बुझनुपर्छ
@debrajgiri3894
@debrajgiri3894 Жыл бұрын
नेपाली सेना भनेकै भारत को हो नेपाल को सिमा मिदा न बोल्ने सेना को के काम
@WilsonNakarmiWinston
@WilsonNakarmiWinston Жыл бұрын
Aba Desh ko Border ma Army lai nahalikana APF (Armed Police Froce) lai hali poxi Sena le madal ta bajauxani. Lol
@sandeepshahi4262
@sandeepshahi4262 Жыл бұрын
नेपाली सेनाको प्रगती गजब को छ है हा हा
@amarlimbu4978
@amarlimbu4978 Жыл бұрын
अरु देश ले। देश र army को पावर देखाए सान ले ।अाधुनिक हतियार ।परेट मा सामेल गर्छ , हाम्रो देश एउटामात्र नमुना हो , मादल देखाए सान गर्छ। थुक नेता को दाईने गेडा हो।, लाजमर्दो ।,👮‍♀️ सलाम छ नेपाल सेना लाई
@rachana_tamang
@rachana_tamang Жыл бұрын
नेपाल सरकार र नेपाली सेनालाई कहिले चेतना आउँने ? मादल बजाएर रेकर्ड राख्यो भन्नू लाजशरम हुन्न ?
@user-zf6tg5ud7e
@user-zf6tg5ud7e Жыл бұрын
यहि नेपाली सेना ले विरेन्दे काे परिवनर निमाेट्यान्न पार्नसफल भएकाे ईतिहास पनि बन्नला।
@saileshrai4543
@saileshrai4543 Жыл бұрын
Manoj dai hats off to you 🙋‍♂️
@bipanapaudel
@bipanapaudel Жыл бұрын
Jaya nepal 👍🏽🙏🇳🇵🇳🇵
@devendrathapa6161
@devendrathapa6161 Ай бұрын
जय नेपाल 🇳🇵🕉️
@maitribaburamtamang
@maitribaburamtamang Жыл бұрын
बिश्व शान्ती सेनामा नेपाल नम्बर १ मा छ यो खुशी को कुरा हो
@sharmilabishwokarma380
@sharmilabishwokarma380 Жыл бұрын
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@samashrestha9131
@samashrestha9131 Жыл бұрын
Jaye 🇳🇵 Nepal🌹
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 Жыл бұрын
बधाई छ मादल बजाएर बिस्व धोस्त पार्न सफल भएको छ 😂😂😂🤣🤣🤣🤣😜😜😜😜
@ranjitamagar2144
@ranjitamagar2144 Жыл бұрын
🤣🤣🤣😁😁😁कति हास्नु म मरे🤣🤣😁
@hellohi_____________4089
@hellohi_____________4089 Жыл бұрын
🤣🤣
@bhupendrakashera3385
@bhupendrakashera3385 Жыл бұрын
Jay Greater Nepal 🇳🇵🙏❤️
@saurabpariyar1
@saurabpariyar1 Жыл бұрын
Proud to be nepali 😍🥰🥰
@krishnnabahadhur6191
@krishnnabahadhur6191 Жыл бұрын
Jay Nepal
@santosh.bantawa.rai.9304
@santosh.bantawa.rai.9304 Жыл бұрын
Jai.nepale.sena.jai.nepal.
@rockstar3023
@rockstar3023 Жыл бұрын
एक जनाले एउटा मादल बजाको रैछ। एकजनाले नै ५५५ बजाको भए पो रेकर्ड हुन्छ त।
@sagarthapa3372
@sagarthapa3372 Жыл бұрын
Congratulations all nepla army
@sujitsharma6549
@sujitsharma6549 Жыл бұрын
Good Nepal 🇳🇵🇳🇵
@yadavjayprakash7101
@yadavjayprakash7101 Жыл бұрын
सुभकामना सबैजानामा माहासिवरात्री को
@dipaknagi3398
@dipaknagi3398 Жыл бұрын
Jaya nepali sena jaya nepal
@tulsibk8765
@tulsibk8765 Жыл бұрын
Congratulations nepalese army
@krishnakr2973
@krishnakr2973 Жыл бұрын
Thanks lot of
@sonukhadka5466
@sonukhadka5466 Жыл бұрын
Brave soldiers of Nepal
@shyamsunar8604
@shyamsunar8604 Жыл бұрын
Wow Miro diess Love you 💖
@saraswatithulungrai
@saraswatithulungrai Жыл бұрын
Happy Mahashivratri & Happy Army Day🇳🇵
@uff1961
@uff1961 Жыл бұрын
Jay Nepal 🇳🇵 ✨🎆🎇🎆✨🎇
@buddhashrestha8410
@buddhashrestha8410 Жыл бұрын
हाम्रो देश राम्रो देश
@dipikakarki3147
@dipikakarki3147 Жыл бұрын
Love Nepal ❤️❤️❤️❤️
@jerricsingh2383
@jerricsingh2383 Жыл бұрын
Jai Gorkhali Jai Nepal
@dasnarayanmaharjan9277
@dasnarayanmaharjan9277 Жыл бұрын
Kalapani ma madal ko le samasya ko samadhan hudain. Jay nepal 🇳🇵
@rairodung773
@rairodung773 Жыл бұрын
होइन यो परेट , हेलीकप्टर , प्याराग्लाइडीङ , यो बन्दुक पड्काको देखेको त मैले ३० बर्स भयो कति हेर्नु हो हे धिक्कार्।।।। अरु कुनै उपलब्धि हरु देख्न पाए राम्रो हुन्थ्यो की यो सेना दिबस मा 😂
@manishdahal918
@manishdahal918 Жыл бұрын
Lu Ramro....
@arunsomi1564
@arunsomi1564 Жыл бұрын
Jai Nepal
@subashkhadka4312
@subashkhadka4312 Жыл бұрын
Jay Nepal Army
@VikasKumar-ws8zj
@VikasKumar-ws8zj Жыл бұрын
Jay Nepal army
@shinwooyeo7664
@shinwooyeo7664 Жыл бұрын
Nepal army ❤❤❤❤
@rameshbelbase3657
@rameshbelbase3657 Жыл бұрын
Nepal🇳🇵🇳🇵🙏🙏💗💗
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Жыл бұрын
धेरै राम्रो हो जय नेपाल आमा नेपाल आर्मी अझै धेरै शक्ति साली बनाउनु पर्छ इजरायल आर्मी जस्तो शक्ति साली नेपाल आर्मी शक्ति साली बनाउनु पर्छ जय नेपाल आमा
@mkss4292
@mkss4292 Жыл бұрын
Madal bajaunus..jay Nepal
@munadarlami3590
@munadarlami3590 Жыл бұрын
Congratulations
@ronghale7930
@ronghale7930 Жыл бұрын
Maya lagera auuxa sena ko.... Yesto dekhnu parda
@anjalimaka
@anjalimaka Жыл бұрын
In just a simplicity work ,it hold beyond power and unity....
@dhurbamalla372
@dhurbamalla372 Жыл бұрын
बेसरम नेपाल भैसकेको रहेछ
@sanamthapa60
@sanamthapa60 Жыл бұрын
Good work wer gorkhali
@AroonSampangRai
@AroonSampangRai Жыл бұрын
aru desh ko force kaha bata kaha pugi sakyo hamro vanay madal bajaudai khusi hudai xan
@ziddyboy2918
@ziddyboy2918 Жыл бұрын
I love Nepali
@tikaramthapa6581
@tikaramthapa6581 Жыл бұрын
यै हो देशको सेना देशको सिमा मा गयर सिमा रक्षा गर्ने छैना मादल बजाऊदै बस थुक्का नेपाली सैनिक।लाज मर्दो।
@ramusageyadab5306
@ramusageyadab5306 Жыл бұрын
Hi nepal
@BinodSushmaVlogs
@BinodSushmaVlogs Жыл бұрын
We are behind many decades.
@arjunsinghbhandari3958
@arjunsinghbhandari3958 Жыл бұрын
ठिकै छ परेट खेलेर भए पनि काम चलेकैछ देशकाे सिमाना त बचाउनु सकेन अरु केनैछर परेट खेल्नु बाहेक अर्को साल बीस हजार मादल बजाएर रेकर्ड तोडनु पर्छ
@binodbidari
@binodbidari Жыл бұрын
ॐ नम:शिवाय 🙏
@arjunsinghbhandari3958
@arjunsinghbhandari3958 Жыл бұрын
अर्को सालमा मादल काे लागि अडर अहिले देखि गर्नु ठिक हाेला
@birbahadurpariyar5144
@birbahadurpariyar5144 Жыл бұрын
मादल vanda भ्रष्टाचार नेता मारे जनता खुसी र भाग्य मानी हुने छन् 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hades1158
@hades1158 Жыл бұрын
Aru desh le fighter plane, tank , ballastic weapon dekhaun cha ...nepali sena le madal bajaucha
@superbclipsreload4995
@superbclipsreload4995 Жыл бұрын
Fighter jet launa paisa ta chor haru la luta ani k hunxha ta
@superbclipsreload4995
@superbclipsreload4995 Жыл бұрын
Nepali tank like pickup ma gun fitting.ha ha.....
@covid_v3.09
@covid_v3.09 Жыл бұрын
Peace❤️
@ajimali6848
@ajimali6848 Жыл бұрын
यो भन्दा त बरु गुलेलिले आकाश तिर गुच्छा हरु धेरै हानेको भए सस्तो पनि पर्ने थियो कठै मेरो देश 😢😢😢
@ddtnepal1296
@ddtnepal1296 Жыл бұрын
जे गर्छ नेपालले गर्छ साना तिना काम गरेरै नाम कमाउछ l जस्तो सरकार, जस्तो नेता तेस्तै बिकाश l आधुनिक हतियार को नाम मा प्रेसर कुकर बम छ l नया बिकाश, नया आधुनिक हतियार र मिसाइल त कसको पालामा हो l जहिले विदेशी को गुलामी बनाउने त हो l
@sherukammu2882
@sherukammu2882 Жыл бұрын
यो त थिकै हो कि सैनिक सैनिक को सम्बन्ध सुमधुर हुनुपर्छ। र हाम्रो सैनिक अधिकारी लाई भारतबात नि निमन्त्रणा आउँछ कि आउदैन त ? कि नेपाली सैनिकले मात्रै निमन्त्रणा दिने हो।
@astabakrasamhita6543
@astabakrasamhita6543 Жыл бұрын
ज्ञानेन्द्र शाहलाई नै राष्ट्रपति उम्मेदवार उठाएर जिताउ जनताहरू।
@arjunbahadur8934
@arjunbahadur8934 Жыл бұрын
Jai Nepal 🇳🇵 🙏
@jitbhadurtamang1930
@jitbhadurtamang1930 Жыл бұрын
जय नेपल
@HaLo-ks1wd
@HaLo-ks1wd Жыл бұрын
We should Buy New Technically weapons every year in this changing world Now every country got High finance for Defense.
@nbofficialpage8848
@nbofficialpage8848 Жыл бұрын
❤🇳🇵
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
👏
@Salaar_Shah3
@Salaar_Shah3 Жыл бұрын
Garb xa hmro desh Nepal maathi Aaru desh le aafno military tank haath hatiyaar le world record banauxa but hmro desh le madal bajayerw record banauxa ..katthe
@sunilraika309
@sunilraika309 Жыл бұрын
Jay nepal congratulation xa nepal army lai 160 sena diwash ko hardik.mangal.mai subh kamana bekta gardan xu jay nepal jay pashupati nath ki
@dhanbahadurrai1384
@dhanbahadurrai1384 Жыл бұрын
Yo sena harulai hamro desko simana rakhau sima surkxa garna ko lagi taki nepali janatale surxa mahasus garos yo madal bajayera des ko sima surkxa hunn
@aniltmg3177
@aniltmg3177 Жыл бұрын
अब बन्दुक चलाउन त तेस्तै हो नेपालमा मादल चै मज्जले बजाउने permission रैछ हाम्रो नेपाली सेना लाइ।
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 44 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 31 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
Baahubali Kalakeya War Scene.
27:36
Rakesh Khatri
Рет қаралды 49 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 44 МЛН