महान बिचार तपाईं लाई सम्पूर्ण नेपाली नागरिक हरु ले साथ दिने छन्। बधाई र शुभकामना।
@sujitashakya68354 жыл бұрын
युवा वैज्ञानिक शिशिर जिसीको कामलाई सम्मान र सलाम, यसको उत्पादन हुन लागेकोमा खुशी लागेको छ । धेरै धेरै बधाई, उत्तरोत्तर प्रगतिको कामना।
@DeepakKumar-ce5bz Жыл бұрын
नेपाली युबा बैज्ञानिक धेरै राम्रो काम गर्नु भयो नेपाल को नालायक सरकार कहाँ मरेको छ ती होनर नेपाल को युबा हरु बैज्ञानिक नेपाल हित बिकास काम गर्न सके नेपाल पनि जापान जस्तो बिकास रास्ट्र नेपाल बन्छ जय नेपाल आमा
@uttambahadursingh7272 Жыл бұрын
प्रस्तुत अद्भूत आविष्कार संसारकै लागि नयाँ प्रविधी अगाडि आयो। युवा बैज्ञानिकको - श्रेयस्कर राष्ट्रिय स्वाभिमानी कार्यप्रति पुन: हार्दिक बधाई एवं उत्तरोत्तर कार्य सफलताको शुभकामना 🇳🇵🙏🏼🙏
@rupeshshrestha3462 Жыл бұрын
सुन्दा खुशी लाग्याे दाजु हजुरकाे दिमागलाई मान्नुपर्छ किनकी अाजसम्म नेपालमा नभएकाे कुरा साकार भएकाे छ मेराे तर्फबाट हजुरप्रति फुल्ली सपाेट छ साथै हजुरजस्ताे व्यक्तिलाई सरकार लगायत सवैकाे फुल्ली सपाेट मिलाेस् भन्ने चाहन्छु हजुरजस्ताे दाजुकाे कामकाे उच्च कदर गर्दै राष्टिय स्तरबाट उच्च सम्मान प्रात हाेस् साथै अागामी दिनमा नया अनि राेचक चिजकाे अाविस्कार हजुरकै दिमागबाट हाेस् भन्न चाहान्छु दाजु....
@krishnathapa57602 жыл бұрын
नेपाल मा नेपाली शर्रखार्रनै छैन जनताले मात्रै खै के गर्रनु शकिन्छर शफल्ताकाे शुभ कामना 🙏✍️🙏🇳🇵👍️💐💝🌞✍️🇳🇵
@kalibahadur46895 жыл бұрын
सारै खुसि लाग्याे पानिबाट गाडि र माेटरसाईकल चलेकाे देख्दा तर खुसि संगै दुखि पनि छु किनकि यस्ता बैज्ञानिकहरु पत्ता लागेपछि सरकारले जेल हाल्ने र रवि शर जस्ताे नेपाली नागरिक हैन भनेर देश निकाला गर्न बेर लाउँदैन भनेर । अनि अर्काे कुरा हाम्रो मन्त्रीहरुकाे जस्ताे दिमाग नभएर जस्काे राम्रो दिमाग छ सबैजनाकाे लागि हाम्रो नेपालमा उहाँ जस्ताे मान्छेको खाँचाे छ यस्मा नेपाल सरकार र नेपाली जन्ताकाे ध्यान जान जरुरि छ र अन्तमा शिशिर शरलाई बधाई पनि छ
@rajkumarshakya8969 Жыл бұрын
Genius..... great job 🎉🎉🎉❤🎉🎉🎉 wish you all the best 🙏
@EjamLimbu7 ай бұрын
Sir lai salam xa yas ma🎉🎉Mahan sooch sachha nepal ko xhora❤
@cyclingvlogs88185 жыл бұрын
देशक लागि यस्तो युवाको खाचो छ।🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️🇳🇵
@artplussk_2225 жыл бұрын
वा कस्तो महान विचार र कामको शुरूवात । धेरै धेरै बधाई
@madanthakuri3349 Жыл бұрын
Suvakamana.
@Dipakmalla-10 ай бұрын
सरकाको ध्यान जाउस यदि गएन भने जनताले शिशिर सरलाइ 100% साथ र सपोर्ट दिनु पर्छ !
@ramrai53162 жыл бұрын
अति राम्रो काम सुरु गर्नु भएको छ। सफल्ता को लागी शुभकामना। तपाईं हरु जस्तो देश बिकास गर्न र नयाँ नयाँ आविस्कार गर्न अघि बढ्नु होस्।
@tilprasadguragain51652 жыл бұрын
जयजयहोस! नेपाली महान वैज्ञानिक !!!! हार्दिक हार्दिक संमान !!
@lilbahadurroka33205 жыл бұрын
देशको लागि एकदम सकारात्मक सोछ राख्ने ब्यक्ति देशलाई हृदयले माया गर्ने ब्याक्ती सलुट छ!
@HariBhujel-oj1pr Жыл бұрын
11q111111
@Dechenxx5 жыл бұрын
सारै राम्रो कुरा सुनियो र यसको प्रभाव बडाउनुको लागि अझै ५०,६०% हुदै क्षमता बडाउदै लैजानोस भाइ तपाई अबस्य सफल हुनेछ ।
@jhaggugiri70255 жыл бұрын
अती राम्रो काम
@सौरबक्षेत्री5 жыл бұрын
अति राम्रो काम सरकर र सबैले सहयोग गरून् ।
@yaspteteachielts46515 жыл бұрын
NAST funded by Nepal government is just assimilating its national revenue killing time doing politics. Shame on NAST. I have not seen any such mind blowing innovation from its scientists. Wake up do something for Nepal.
@nepalkothito94404 жыл бұрын
kin ho hamro nepali ma ramro kam gareu vhane dislike garne manxe badi hunx ni
@sujatarai6047 Жыл бұрын
Great job 👏👍
@pyuthanGaubesi5 жыл бұрын
यस्तो खालको बैज्ञानिक लाई अगाडि ल्याउनु पर्छ । news पनि यस्तो मान्छेहरू को हुनुपर्छ 😍😍😍😍😍😍
@tilakmagar41755 жыл бұрын
सफलताको शुभकामना चेलाहरु धेरै बनाउनु होला ता कि तपाईको कार्य विश्व पर्सिध्द होस तुहेर नजावस धन्यबाद
@vijaychetri76165 жыл бұрын
जति जना दाजुभाइ दिदीबहिनी ले commant हेर्नू भएको छ ,, आज सम्म जे जति गर्यो सरकारले हामीले सहेर बस्यौ ,,, अब यो product को लागि लड्नु पर्छ साच्चै धेरै हितकारी छ ,,, thank you शिशिर सर
@parbatigurung33952 жыл бұрын
धेरै राम्रो काम 👌👌👌
@radhamaharjan9737 Жыл бұрын
Very nice! ❤
@chandrakhanal20075 жыл бұрын
योअाबिसकारको धन्यबाद 100पर्सेन्ट सफल हुन्छ
@lalughising29465 жыл бұрын
Wow ! do your best shishir sir.हामीहरु तपाईंको साथमा छौँ ।
@navinbhattarai97232 жыл бұрын
धेरै राम्रो आउँदा दिन हरु मा अझै पर्गती होस धेरै धेरै शुभकामना छ
@rkparajuli99824 жыл бұрын
wawa ati khushi lagyo.badhai xa baigyanik vailai .ajai pragati gardai janu hola.nepal ra nepali ko gaurab ajha badaudai lanu hola.shuvakamana.
@balramoli59815 жыл бұрын
धेरै राम्रो टेक्नोलोजि सरकार लगायत सबै जनताले सहयोग गरौ सुरक्षा पनि गरौ र नेपाल।मा बिचौलिया कसैले न गरोस नेपालमा यस्ता कलकारखाना छैनन रिस गर्ने काम छैब
@tejuoli46362 жыл бұрын
धेरै राम्रो तपाइँको सफलताको काममा गर्दछु
@arjunthapa81315 жыл бұрын
नेपाल को गौरव नेपाली बहुमुल्य माहान ब्यक्तित्तो प्रति सम्मान गर्छु
@DevKumar-bj4gm2 жыл бұрын
Great work with congratulations 🎊 👏 💐
@sonutharu2047 Жыл бұрын
धेरै राम्रो सोच काम गर्नुभयो । नेपाली कोलागू धन्यवाद
@tejchauhan41822 жыл бұрын
दशकाे लागि चिन्ता लिने बैज्ञानिक लाई सलाम छ मेराे
@rameshsunar68774 жыл бұрын
अति राम्रो काम हो सर अझ नयाँ खोज गर्नु सुभ कामना
@kumargurungilam65715 жыл бұрын
अाहा कति राम्रो कुरा सुन पायो धनियाबाद छ हजुरलाइ हजुरको काम सफल रहोस धेरै धेरै शुभकामना छ
@santoshrawal59184 жыл бұрын
You are real patriotic and true son of Nepal. Keep it up.
@ambarbaruwalchhetri7880 Жыл бұрын
देश काे काखमा जन्मि रहेकाे उत्तम उत्पादन प्रकृतिको परिवर्तन काेकाल खण्ड काे सङ्गम हाेलाकि जय नेपाल
@chandragurung6325 жыл бұрын
बधाई छ हजुरलाई र हजुरको सोचलाई सलाम छ है दाजु र आगामी दिनहरूमा अझै धेरै धेरै राम्रो कुरा सुन्न पाम्म।।
@minbbrraut39745 жыл бұрын
राज्यले सुरक्षा दिनु पर्छ र हामी जनताले प्राण दिएर सुरक्षा दिनु पर्छ
@kabirajtuladhar2691 Жыл бұрын
Good work
@kabirajtuladhar2691 Жыл бұрын
Malai mero bike ma yo saman fiting garnu paryo sìr.
@krishnadhungana76889 ай бұрын
यो होनीत,नेपालको,युवाको,देस परती,आफनो,रासट लाइ कसरी हुनछ,फाइदाजनक,काम,सलुट,गरनै परछ, यसतै बै ज्ञानीक,हरु ,धेरै जनमिउन,बधाइ,शुभ कामना,
@krishnakumar-ko7yv5 жыл бұрын
धेरै राम्रो छ सरकार ले सहयोग गर्दिय हुन थियोे
@homrai58925 жыл бұрын
अति राम्रो सोच र काम हजुरको अझ रीसर्च गर्दै जानु होला ! यश किसिम प्रतीभालाई १००% नेपाल सरकारले संरक्षण गर्ने दायित्व हो ?
@shantipuronlinetv2665 жыл бұрын
युवाकाे साेच धेरै राम्रो छ युवाले नै देश बनाउँछ ।
@subbadahal96485 жыл бұрын
नेपाली उत्पादन नेपाली सान । धन्यबाद छ हजुर्लाइ जयनेपाल ।
@pramodchapagain40965 жыл бұрын
You are grate sir👍👍🙏👍👍
@krishnanshrestha2047 Жыл бұрын
सारै राम्रो सोच विचार सलाम🇳🇵🇳🇵
@surangicom87325 жыл бұрын
पानी बाट चल्ने गाडी 2013मा पाकिस्तान मा निकालेको थियो तर त्यो निकाल्ने बित्तिकै तुहिएको थियो सायद शिशिर सर ले भने झै बिचौलिया ले गर्दा हुन सक्छ नयाँ काम को लागि बधाई छ राम्रो काम गर्ने माथि अरिङ्गाल खनिन सक्छ सके सम्म बाँच्नु होला धन्यवाद
@bhupendrarawal53635 жыл бұрын
बधाई सङ्गै सफलताको शुभकामना नेपाली युवा बैज्ञानिक Gc हजुर .. उच्छ सम्मान ..
@nirustha97215 жыл бұрын
धेरै राम्रो यो कुरा लाई राज्यले हेरोस
@asikkumal52782 жыл бұрын
8 पढ्दा देखिनै मेरो बिचार पानिलाई हाईड्रोजन र अक्सिजनमा छुट्टाएर ईन्धन बनाउन सकिन्छ गरिबिको कारणले अगाडि बढन सकिएन हजुरलाई बधाई छ
@nabarajrai25275 жыл бұрын
बधाई छ,मुख्या सरकारको पुर्न समर्थन चाहिन्छ यो हाम्रो लागी 100%फाईदा,नेपालमा आएर बाईक गाडी किने भने यस्मा प्राथमिक्तामा पर्ने छ
@prashanthlama91015 жыл бұрын
सरकारले वहाँको कामको अध्यन गरेर सम्भाव भए वहाँलाई सग्दो चाडो सहयोग गरियोस ।
@devrajkc48805 жыл бұрын
ल अत्ति राम्रो बधाई छ हजुरलाई
@pushpashrestha70942 жыл бұрын
Sahi ra ati ramro chae ma har kura hunch vhai aghadi badnu janta sath ma cha tyo ni nepal ko lagi janta khushi atyadhik vhako cha jay nepal
@suryanapit25275 жыл бұрын
देसको अत्ति राम्रो काम सरकारले हामी सबैले सहयोग गर्नु पर्छ
@thulokanchhalama84702 жыл бұрын
Best wishes for your lifestyle and future keep go ahead I'm with you
@menarhanglimbulimbu45575 жыл бұрын
हामिहरु काे देश काे लागि बेसट काम गरनु भऐकाे मलाई खुशि लागयाे यश बिषया मा सरकाले सयाेग धेयान दियाेस बधाई छ हजुर लाई
@deepakpandey15545 жыл бұрын
बधाइ छ सर हजुर लाई यो कुरा लाई त सरकार ले हेर्नै पर्छ र नेपाल मा कम्पनि हरु छिटै बन्नु पर्छ
Wow yo ta ekdai ramro kura ho hami sabai nepali uha ko saath ma xau keep it up
@baburajkarki2915 жыл бұрын
Excellent. Govt must assist him to promote.
@coyuchhashovacoyuchhashova68885 жыл бұрын
एकदम राम्रो काम। सरकारको ध्यानाकर्षण होस्।
@kamleshshah56945 жыл бұрын
Great job 👏👏👏 👏👏 👏👏 👏👏 👏
@kesharbahadurkc94985 жыл бұрын
राज्य ले सदुपयोग गरोस यस्ता बैज्ञानिक लाई।
@pradipdangol54565 жыл бұрын
सारै राम्रो काम धन्यबाद दाजु
@keshavsuwal38235 жыл бұрын
He is a real scientist. He should be given help.
@hirasingkawar70452 жыл бұрын
Wow good work congratulations
@godardashrath48135 жыл бұрын
very nice Job, great contribution, Desh kp lagi Ati Aabasyak manchhe
@rajendragurung36484 жыл бұрын
राज्य ले सहयोग गरेर अब सबै गाडी हरुमा लागौनु पर्यो।।तेस्को लागि उत्पादन बढाउनु परो
@KamalMagarTv5 жыл бұрын
Very good.... badhai xa..... yestai kalpana garthye maily ni hunxabki hudaina hola bhanayera.... tra hudo rahyxa ...great...
@kumargiri4366 Жыл бұрын
Good job sar yo Yojana safal bhayo bhane deslai dheraiiii faida hunxa salaot xa sar lai
@chandralimbu65324 жыл бұрын
Salute chha. Khoi sarkar kaha chha yasta pratibha harulai ek thaunma lyayera des bikas ko lagi prayog garnu parne ho.......
@JeebanShiris6 ай бұрын
धेरै धेरै बधाई छ है
@ritachaudharymother94355 жыл бұрын
Wow great very very good job sir 👆👍👍👍👍
@ambergajmer25925 жыл бұрын
Great job salute for your great thoughts
@hemantagiri41975 жыл бұрын
बधाई छ हजुर लाई नयाँ कुरा पत्ता लगायको मा
@simmikesi19075 жыл бұрын
All the best for your great work ... Yuwa hru le nai ab aapno desh ko lagi kehi garnu parx
@socialfriendship16825 жыл бұрын
तपाई माहा मानव हो सर । You are great of nepales honor person
@phurpatamang3192 Жыл бұрын
पहिला आफु बनाएर चढनुस अनि अरुलाई चढाउनु सर 🙏🙏🙏🙏🙏❤❤❤❤ जय नेपाल
@BadrimanShrestha-d7t6 ай бұрын
६०पर्सेन्ट इन्धन ४०पर्सेन्ट पानिकाे प्रयाेग गरि गाडिहरू चलाउन सक्ने डिभाइस प्रबिधिकाे बिकाश गरि ४० प्रतिशत इन्धन बचाउ हुने प्रबिधि बिकाश गरि देश र जनताकाे सेवा हुने प्रबिधि बिकाश गर्नहने मेकानिक इन्जिनियर ज्यू मा धेरै धेरै धन्यबाद काे साथै सलाम छ !
@ganeshbcshanibishwokarma48915 жыл бұрын
Yati ramro kamko lagi hami sabai nepali janatako full saport chha hajurlai
@rupeshbc11595 жыл бұрын
thinks and bast of lak hjor
@daryenchaudhary44895 жыл бұрын
Wow Dheraee Khushi lageyo 👌👌👌👍👍👍🙏🙏🙏
@jhalakbaral4092 жыл бұрын
धन्यवाद राम्रो काम
@sashimaskey38454 жыл бұрын
How a pleasant surprise.U r real hero.
@vishnukumarkumar82497 ай бұрын
Very good job sar and God bless you sar
@पुरानोमान्छे5 жыл бұрын
सर को काम लाई बधाई छ यो कामको सदुपयोग हुनै पर्छ हाम्रो देशमा
@nirdosisuman82695 жыл бұрын
We all fully Support u bro best of luck
@Ceaser2225 жыл бұрын
khushi lagyo tapailai dhanyabat
@nanibabu54465 жыл бұрын
Badae xa dherae ramro soch ra bicharlae
@thelifeofpeacefoundation47814 жыл бұрын
Congratulations sir. keep it up we are supporting your device and you
@rajukshetri26763 жыл бұрын
Gc motors n device... Congratulations
@ambikaghimire4453 Жыл бұрын
धेरै राम्रो छ धन्यबाद🎉😅
@dambarpant70662 жыл бұрын
Respectable good job.
@renthirty93895 жыл бұрын
Good job gc bro, god bless you
@ratnaprasadrijal71575 жыл бұрын
कलर हालेको पेटोल भनेर हरेक देशले बेच्न पाएको छ । र जनताको पैसा लिन पायको थियो यस्तो सत्य कुराले फेरि गाडिले बिष्वनै गाडि जाम होला नि होस गरेर बोलु है मित्र