नेपाल आर्मीले आम जनतालाई कुटपिट गरेको विषयलाई लिएर विरोध भिडियो सन्तोष पान्डेको फेसबुक लाईभबाट

  Рет қаралды 199,014

Mahesh Adhikari Blogs

Mahesh Adhikari Blogs

Күн бұрын

Пікірлер: 777
@nabinmagar7706
@nabinmagar7706 28 күн бұрын
तुरुन्त कार्बाही गरियोस र पीडित लाई राहात दिलाउ र स्वाथ्या उपचार होस
@DipendraGrg12
@DipendraGrg12 28 күн бұрын
Chup
@9572DADAGAMER
@9572DADAGAMER 28 күн бұрын
K ko chup
@Barshalimbu23
@Barshalimbu23 27 күн бұрын
​@@DipendraGrg12ko ho chup muji
@zoozpradhan1043
@zoozpradhan1043 26 күн бұрын
@@DipendraGrg12tero tauko chup.
@LogOut-s4l
@LogOut-s4l 25 күн бұрын
​@@DipendraGrg12 Khati Yo Pane Ho Hai Kutne Kate le Cheniko xina
@sumansubba6389
@sumansubba6389 28 күн бұрын
कडा भन्दा कडा कार्बाही होस यो जस्ले गरेको होस।।।।।।
@Mrmagar6
@Mrmagar6 28 күн бұрын
karbahi re k ko kabahi karbhi hoina yasta sena lai yo daju lai jasari kutnu parxa ani balla dada giri kam hunxa yini haru lai karbahi vaneko tei 1 2 din thunni ho teini tauke varaute harule 2 dinmai nikali halxan tei vayara blood ko badala blode nai hunuparxa vanni yata hajir hum
@kamalathapaliya9723
@kamalathapaliya9723 28 күн бұрын
तपाइको भनाइलाइ मन देखि सम्मान छ दाजु🙏छान बिन गरेर कार्बाही होस तेस्ताहरुलाइ बिचरा ती पिडित लाई न्याय मिलाइ दिनुस पिल्ज्🙏😢
@DeependraRai-d7t
@DeependraRai-d7t 28 күн бұрын
यो क्यामेरा क्यामेरा टीम बहादुरी नेपालको छोरो हो, सलाम
@DevVena
@DevVena 28 күн бұрын
Mahesh bhai good, very good .पत्रकार भनेको यस्तो हुनु पर्छ, good.
@LSvlog331
@LSvlog331 28 күн бұрын
नेपाल आर्मी बौलाएछ नेपाल सरकारकाे भात खाएर बलियाे भएर गरिब दुखि मजदुलाइ कुट्न पाइदैन याे कुट्नेलाइ कारवाही हुनु पर्छ सरकार याे दाइलाइ न्याय दिलाइ दिनुहाेस् पत्रकार जियु
@rabmadodi314
@rabmadodi314 27 күн бұрын
Lagxa feri sankat kaal suru vaye huntho vanera yesto harkat dekhda 😮
@sbinalawati
@sbinalawati 27 күн бұрын
Yo khate Haru ho deshko jantako sewa grnu parne ki garib dukhi lai kutpit garnu parne ho kukur Haru army voye vandaima JJ xada grdai herdne yesta lai jelma kochnu prxa madarchut harulai
@prabeshtamang87
@prabeshtamang87 26 күн бұрын
Nepal Sarkar ko hoina hamro pasina le tireako tax ko paisa bhanum
@thammaya2062
@thammaya2062 28 күн бұрын
कडा भन्दा कडा कारबाई होस त्यो आर्मी लाई।उपचार खर्च सब बेहोर्नुपर्छ
@yagyathapa4160
@yagyathapa4160 28 күн бұрын
सन्तोष सरलाई सलुट छ❤❤❤
@sadheboka
@sadheboka 28 күн бұрын
कडा भन्दा कडा कार्बाइ गरीबो भिडीयो हेर्न पाम
@kalpanathap7163
@kalpanathap7163 28 күн бұрын
हैट पैला हस्पिटल लग्नुसन मान्छे मर्न लागि सक्यो बिदेसिनै भय पनि पिट्न हुदैन धन्न तपाइहरुले देख्नु भयछ सर नभय मरि सक्थ्यो कति दुख लाग्यो😭😭😭
@PadamRai-q4v
@PadamRai-q4v 28 күн бұрын
कडा. भन्दा कडा कारबाही हुनुपर्छ 🙏🇳🇵🙏
@basanteebantawa7163
@basanteebantawa7163 28 күн бұрын
Good job Sir👍🙏Reporters यस्तै आँटिलो हुनुपर्छ। न्याय दिलाइदिनु होला उहाँलाई। सिमानाको रक्षकहरू नै भक्षक भइ सकेछ!!
@NarmayaBhujel-z9b
@NarmayaBhujel-z9b 28 күн бұрын
सन्तोष भाई लाई मेरो रिदय बाट धन्यवाद
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 28 күн бұрын
कडा कार्बाई होस जनता कुड्न पाइन्छ
@topbahadur6352
@topbahadur6352 6 күн бұрын
टुरन्तै कार्बाही हुनु पर्यो साधारण जनता लाही यतिथुलो अपराध
@bharatrai888
@bharatrai888 24 күн бұрын
सचेत हुनु परछ नेपाल आमी ।
@balandaraissongs2982
@balandaraissongs2982 28 күн бұрын
न्याय दिन पर्छ सरहरु |
@kabitk237
@kabitk237 18 сағат бұрын
कारवाही हुनुपर्छ सेनाको...
@SaugatLove-dt3sg
@SaugatLove-dt3sg 25 күн бұрын
उच्च सम्मानका साथ २७ को सलाम दिन चाहन्छु उहाँलाई महेश अधिकारी ज्यूलाई
@sanuale460
@sanuale460 28 күн бұрын
यो सेनालाई कडा कारबाही हुनु पर्छ कीन यसरी कुट्नी कानुन छ हातपात गर्नु महा गलत हो 😡😡
@ishworlama8893
@ishworlama8893 28 күн бұрын
भाईले न्याय पाउनु पर्छ
@amritaranabhat5570
@amritaranabhat5570 28 күн бұрын
कडा भन्दा कडा करबाई होस
@lilaggarti2634
@lilaggarti2634 28 күн бұрын
मन मा अलिकति दाया माया नभाका हरु लाई कडा कारबाही होस्
@brabinLama
@brabinLama 28 күн бұрын
कडा कार्बाही होस होस
@subodhmaharjan5386
@subodhmaharjan5386 28 күн бұрын
कडा कार्बाही गर्नुपर्छ
@NRZ-x4o
@NRZ-x4o 28 күн бұрын
सही गर्नु भो सर हामी सबै एक हुनु पर्छ सबै ले support गर्नु पर्छ पछी कोही नसर्नु 🙏🙏🙏🇳🇵🫡🫡🫡
@Dipendra.magar-1
@Dipendra.magar-1 26 күн бұрын
यस्तो आर्मी लाई जिन्दगी भर को नुन पानी बन्द हुनु पर्छ ।
@Ashish_cr1
@Ashish_cr1 27 күн бұрын
सहिलाई सहि भननु पर्छ ❤
@pabitrarana9658
@pabitrarana9658 28 күн бұрын
Hajur lai manai dekhi dhanyabat kati dherai sayog garnu vayo hajur le
@GuptabdrBhujel
@GuptabdrBhujel 28 күн бұрын
कारवाही छिटो भन्दा छिटो होस।
@nanimayatamang1776
@nanimayatamang1776 28 күн бұрын
तुरुन्त कर्बाही गरियोस र पीडितला राहत दिलाउनु पर्यो पत्रकार भाइलाइ सलाम छ बिचरा त्यो दाइको किन कुतेको बुज्नै पर्छ ❤❤❤
@JamesRai-y7i
@JamesRai-y7i 28 күн бұрын
यस्तो गुण्डा देश र जन्ताको रक्षक भनाउदा ब्यक्ति लाई दरो कानुनी कारवाई हुनुपर्छ रिपोर्टर ज्यूहरूलाई धेरै धेरै सहयोगको लागी धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤
@Rai_mailavlog
@Rai_mailavlog 28 күн бұрын
जनताले कर तिरेकोबाट तलब खाएर जनतालाई कुट्ने। लाई तुरुन्त कारवाही होस्।
@BhajanBahadur-v7w
@BhajanBahadur-v7w 28 күн бұрын
धन्यवाद पत्रकार भाई
@chemjongramesh6606
@chemjongramesh6606 28 күн бұрын
सिमाना त रक्षा गर्न नसक्ने नाम मात्रैकाे नाथेहरुलाइ फेरि माअाेबादी चाहिने जस्ताे छ
@AntabdrRai
@AntabdrRai 28 күн бұрын
tapaile sahi bhannubho yiniharu matiyeko herda suli chadhauna parne😡😡😡😡
@ramdevi6080
@ramdevi6080 28 күн бұрын
Right mayobadi vako thik lagyo Malai ni asta Lai Yaha lagaina
@SagarSagar-f5e
@SagarSagar-f5e 25 күн бұрын
आउनु पर्नेमा म पनि बिदेसी छोडि आउना को लागी तयार छु जाबा सिजा जनताको को हेर चाहा गर्नु ता काहा तेहि माथि कुटपिट गर्ने चोर हरु ले
@fusedart
@fusedart 20 күн бұрын
army ko arko kaam gode jatra ma mantri neta lai afno chatak dekhaunu matra ho nepal ma
@bhuwanthulangrai
@bhuwanthulangrai 24 күн бұрын
अत्यचार ज्यादती धेरै छन् यीनीहरुको!
@SHADOW-bv3xq
@SHADOW-bv3xq 28 күн бұрын
नेपाल् सेनाको काम देशको सुरक्षा गर्नुहो आम जन्ता कुट्नु होईन यो 100%गलतछ यस्ता बन्दि छाडालाइ सक्त सजाय हुनुपर्छ मिडिया कर्मिलाइ मेरो सेल्युट छ
@pasangtamang1107
@pasangtamang1107 25 күн бұрын
हैन यो देश र जनताको सुरक्षा को लागि राखेको त्यही जनता लाई हाथ हाल्ने एस्ता लाई त सर कारबाही हुनुपर्छ चाहे त्यो जो कोही पनि होस गरीब दुःखी दनता लाई हाथ हाल्न पाउदैन ❤❤❤❤
@shivakumarrai9027
@shivakumarrai9027 27 күн бұрын
ठिक हो भाईको यसरि कुटनुत सुदैन ह
@mankc154
@mankc154 28 күн бұрын
Mahesh g sahi kam garnu va x tapae le
@mausamlimbuloktam1132
@mausamlimbuloktam1132 28 күн бұрын
कर्बाइ हुनुपर्छ सेनालाइ
@karnagharti7979
@karnagharti7979 26 күн бұрын
साधारण नागरिक कुट्नु सेनाको लागी यो अत्यन्तै लाजमर्दो लज्जाको बिषय हो ,त्यो सेनालाई कडा सजाय होस
@LaxmiOli-d6g
@LaxmiOli-d6g 28 күн бұрын
सहि कुरा गर्नु भयो यो सारै अनन्या भयो
@raazshrestha8845
@raazshrestha8845 24 күн бұрын
Salute brother sena te neta ko liga dhunai thik thyo
@JamesRai-y7i
@JamesRai-y7i 28 күн бұрын
हाम्रो देश र जन्ताको साॅचो रक्षकहरू भनेकै चाहि रिपोर्टरहरू हुन् सरको भनाई एकदमै सही हो अरूलाई खाने बाघले अरूलाई पनि खान्छै खान्छ धन्यवाद 🙏🙏🙏🙏❤❤❤❤
@anishvlog5317
@anishvlog5317 28 күн бұрын
कडाभन्दा कडा काबाहि हाेस याे मान्छे लाई यलाई पनि यस्तै गरि पिट है सबै मिलेर छिटो बिचार दाई
@baburambhlon3462
@baburambhlon3462 25 күн бұрын
Ko khate yo pitane
@LaxmanBista-y2h
@LaxmanBista-y2h 28 күн бұрын
कारबाही हाेश
@VijayRana-r6r
@VijayRana-r6r 28 күн бұрын
नेता का झोले हरु लाई कारबाही गर्नु पर्छ सर
@lekhrajpariyar9598
@lekhrajpariyar9598 28 күн бұрын
सबै सेना लाइ जागिर बाट निकाला गनु है
@chemzongsanu
@chemzongsanu 27 күн бұрын
भाइ भिडियो सहि छ पीडितले न्याय पाउनु पर्छ दोषीले सजाय पाउनु पर्छ तर भिडियो खिच्दा मोबाईल सिधा होईन तेर्सो पारेर खिच्नु न
@UttamRai-wp6ww
@UttamRai-wp6ww 28 күн бұрын
कारबाही हुनु पर्छ
@ganeshmalla6558
@ganeshmalla6558 26 күн бұрын
कार्बाइ हुनु पर्छ आर्मी लाइ जागिर बात निकाला हुनु पर्छ
@kabitanakarmi6319
@kabitanakarmi6319 28 күн бұрын
पिडीत लाई न्याय दिलाई दिनुस हजुर भगवान नै भयरर अाउनु भयको हुन्छ 🙏
@jeevangosai-y9l
@jeevangosai-y9l 27 күн бұрын
क्यामरा टिमको हिम्मतलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु।
@AshaGurung-q9l
@AshaGurung-q9l 28 күн бұрын
हो कुरा सही हो
@tejindrasirees7381
@tejindrasirees7381 26 күн бұрын
यो अत्यन्तै गैर जिम्मेवार किन गर्यो तुरुन्त कार्बाही होस
@rajansherdorpali2699
@rajansherdorpali2699 28 күн бұрын
कार्बाही हुन पर्छ , त्यो सेनालाई ।
@SaynaMagarni
@SaynaMagarni 28 күн бұрын
बिचरा 😥 सबै जनता एकजुट भएर अगाडि बडेर पापी अपराधीहरूलाई कडा कारबाही गरौँ।
@mekhbahadurlama2941
@mekhbahadurlama2941 13 күн бұрын
भाइ तपाईको भनाईलाइ सम्मान छ त्यो पशुको व्याबाहार गर्ने बेकुफ लाई तुरुन्तै सजय होस।
@MinaJirel-i5b
@MinaJirel-i5b 9 күн бұрын
❤❤❤❤❤❤
@padamrai5582
@padamrai5582 28 күн бұрын
घर को बाघ ,बन को स्याल हो !
@ẄïðëFïřëĞø
@ẄïðëFïřëĞø 24 күн бұрын
Good work 👏 🙌 ❤
@RaiRajkumar-m4q
@RaiRajkumar-m4q 26 күн бұрын
नेपाली सेना साह्रै फटाई गर्ने भए कडा कामकारबाहीमा हाजिर गरौं
@JeevanGaire-p5w
@JeevanGaire-p5w 28 күн бұрын
यो नेपाल आर्मी को काम केही छैन। न बोर्डर को सुरक्षा गर्न सक्छ न जनता को न देश को
@maheshshrestha5063
@maheshshrestha5063 28 күн бұрын
यस्तो साहसी सेना भारती र चाइना सिमानामा बसेर तस्करी रोक,सक्छौ भने।मजदुरी गरेर आउने सोझा जनता कुटेर के को बहादुरी देखाउनु
@babumagar8217
@babumagar8217 27 күн бұрын
जनतालाई किन कुटियो ? दोसिलाई कडा कार्वाही हुनुपर्छ ।
@devikathapa5703
@devikathapa5703 27 күн бұрын
आर्मी भित्र सबै भन्दा ठूलो तस्करी हुंछ जनावर वसार पसार काठ को वसार पसार तेसैकारण पत्रकार गर्न दिदैन भित्र
@tilakrai5486
@tilakrai5486 28 күн бұрын
Great job bro❤
@nabinerni9388
@nabinerni9388 28 күн бұрын
नेपाली सेना भनेको मन्त्री राजा अनि भ्रष्टाचार नेताहरुको जुत्ता बोक्ने भरिया हुन😡😡😡
@Raja-kgn
@Raja-kgn 28 күн бұрын
👍🏻
@krishnathapa4492
@krishnathapa4492 28 күн бұрын
You are right bro
@SumanRai-ui5wt
@SumanRai-ui5wt 27 күн бұрын
नेपाली सेना ले गर्छ खुब सेवा भ्रस्टचारी नेताहरुको झोलेहरु
@bikashkthapa1200
@bikashkthapa1200 22 күн бұрын
सेनाको कस्ले कुटेको हो कारबाही हुनु पर्छ
@BimlaRajbahak
@BimlaRajbahak 27 күн бұрын
यो नेपाली जनताको सेना प्रहरी होइन् यो भरषटचारी सरकारको झोले सेना हो यि भाई लाई कुट्ने सेनालाई कारबाही गर्नु होस् ज्यादै नैं अत्याचार गरेछ त्यो ईनसान होईन् सैतान रैछ
@ChawaTamang-t2d
@ChawaTamang-t2d 28 күн бұрын
salute chha media karmi team lai
@nextamu5774
@nextamu5774 26 күн бұрын
Manab adhikar kamjor vayeko desh
@bhupendararairai4899
@bhupendararairai4899 28 күн бұрын
great job brother
@MilanTamang-l3l
@MilanTamang-l3l 25 күн бұрын
Kada yar
@DheerajSingh-dc2cz
@DheerajSingh-dc2cz 27 күн бұрын
Dherai dherai dhannebad x sir hjr lai awaj uthaidinu vyo🙏🙏🙏🙏
@RajanDarai-z2r
@RajanDarai-z2r 3 күн бұрын
सेना भनेको नेपाली जनताको सुरक्षाको लागि हो। आम जनतालाई कुट्नको लागि होइन। नेपाली सेनालाई कारवाही गर्नको लागि name कानुन कस्ता छन्। तुरुन्त कारवाही हुनुपर्दछ।
@messisangeet3261
@messisangeet3261 26 күн бұрын
नागरिकलाई आर्मीले कुट्नु भनेको अपराध हो। सहि भन्नुभयो । तपाइ नै आफन्त हो सन्तोस दाजु । आफन्तहरु त उपचारमा जानु भयो होला।। अन्यायको विरुद्ध बोल्नुहोस ।साथ दिनुहोस् ।
@ThapaSher-j8y
@ThapaSher-j8y 27 күн бұрын
एक दुईजना मूर्ख बदमास व्यक्तिले गर्दा पुरा संगठनलाई नै बदनाम गरेको छ त्यसैले जसले यो घटना घटायो उसलाई संगठनबाट निष्कासन गर्नुका साथै कडा रूपमा छानबिन गरी कारबाही गर्नु पर्छ।
@SuyonGrg
@SuyonGrg 26 күн бұрын
God bless you 🙌🙏 yo hakahaki boldinu vakoma very very very good 👍
@MiraThapa-m8u
@MiraThapa-m8u 27 күн бұрын
सहि भन्नु भयो हजुर ले यो देस मा त जे जस्तो परेपनि हामी नेपाली जन्ता नै अघि बडनु पर्ने यो सुरक्क्षा कर्मि को के को काम भयो त जन्ता कुटेसि हजुर तेस्लाई कडि भन्दा कडि सजा हुनुपरो हजुर धनेबाद हजुर लाई नमस्कार 😭😭😭😡🙏
@Niraj-wr3no
@Niraj-wr3no 27 күн бұрын
सुँगुरलाई पालेजस्तो नेपाली सेना पालिएको छ I सिन्का काम छैन । जनताकै कर खाएर जनतालाई कुट्ने ?
@SujaRaiofficial
@SujaRaiofficial 28 күн бұрын
Good job sir,.👍🏾👍🏾👍🏾👏🏾👏🏾👏🏾👏🏾.......Tyoo Army lai Karbai hos....😡😡
@JohnJohn-cc8jl
@JohnJohn-cc8jl 25 күн бұрын
Hats off to this brave journalist !
@RajuBelbase-u5z
@RajuBelbase-u5z 26 күн бұрын
karbai hos bichara😊
@TRxrai10
@TRxrai10 28 күн бұрын
very good job sir❤
@PremKhamcha-mb2ly
@PremKhamcha-mb2ly 28 күн бұрын
कारबाही हुनुपर्छ 😡😡😡
@LaxmiRai-cs8ly
@LaxmiRai-cs8ly 27 күн бұрын
Great work sir god bless you 🙏🙏❤❤🥰🥰🥰🥰
@bharatbahadursingh4189
@bharatbahadursingh4189 27 күн бұрын
देशभरि अान्दोलन सुरु गरनुपरयाे।
@mankumarimagar2816
@mankumarimagar2816 17 күн бұрын
🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️कारबाहि हुनै परछ गल्ती गरेकानुनि छनि बिचरा❤❤😭😭😭😭
@PLvlog77-z4z
@PLvlog77-z4z 28 күн бұрын
Nice job dada khoj talas hunu parx
@KhadkaMahendra
@KhadkaMahendra 25 күн бұрын
नेपाल सरकार को कानुन अनुसारको दोसिलाइ कार्बाइ हुनुपर्छ
@chandradawadi9107
@chandradawadi9107 28 күн бұрын
नेपाली साइसेना देशको शान्तिको लागि होइन देश खोक्रो बनाउने सेना हो। यो सेनालाई तुरुन्त कारवाही होस्।
@HariprasadBk-if1nc
@HariprasadBk-if1nc 28 күн бұрын
नेपाल मा पुलिस आरमीको दादागिरी छ कदा कारबैइ हुनु पर्छ किन भने भोलि को दिन हरुमा यस्तो घत्ना नघतोस😂
@tashidlama2905
@tashidlama2905 28 күн бұрын
Patrakar ju 💯✅💯 you're Right Sr 👍🙏🇳🇵❤️🇳🇵
@BeabinaGhartiMagar
@BeabinaGhartiMagar 27 күн бұрын
कडा भदा कडा सजाय गराउनुस
@parkashbaniya2838
@parkashbaniya2838 28 күн бұрын
पछी के भयो अर्को भिदिओ पनि हाल्न पर्यो ?अनि दोषी लाई कडा भन्दा कडा कार्वाही होस।
@ritaamatya1222
@ritaamatya1222 28 күн бұрын
🌹💐Jay Mahadev 💙🌹💜 great karya 🌹👍 hajur haru le Vagawan 🙏🌹 ko kaam garnu vayo hirdaya bata salam 🙏🌺🙏 nirdos lai upachar ani nyaya dilai tyo doshi lai kada karbahi hos video ko lagi thank you so much sir 🙏🌹👍 from 🇳🇵 💐🌹
@Zul-ye2mq
@Zul-ye2mq 28 күн бұрын
सत्य तथ्य बुझेर छानबिन गरेर दोषीलाई कडा भन्दा काँडा कारवाही गर्नुपर्छ।
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
В Швеции ищут, кто разорвал подводный кабель
1:01
Euronews по-русски
Рет қаралды 28 М.
Scammers PANIC After I Hack Their Live CCTV Cameras!
23:20
NanoBaiter
Рет қаралды 27 МЛН
Lionel Messi Destroying Manchester United - UCL Final 2011
18:08
4KMessi
Рет қаралды 3,2 МЛН