नेपालका खेतबारी खाली , कुरा ठूला ! याद राखौ, थालमा छैन भने , त्यो कतै छैन । सोचौ !

  Рет қаралды 117,622

DishanirdeshTV

DishanirdeshTV

Күн бұрын

थालमा छैन भने, त्यो कतै पनि छैन। भोको पेटले संसार त्यस्तो देख्दैन, जस्तो भरिएको पेटले देख्छ ।
'तपाईको थालमा छैन भने, त्यो कतै पनि छैन - Food matters ' सृंखलाको भाग -१ ।

Пікірлер: 170
@DishanirdeshTV
@DishanirdeshTV Жыл бұрын
करेक्सन : - १६ ' ४५ " मा 'विजय नामक गहु' हुनु पर्नेमा ' विजय धान ' भनिएको । - १६ ' ३४ नर्मन बुर्लाग पुरस्कार रक़म दस लाख रुपया हो ।
@sedakensearch
@sedakensearch Жыл бұрын
काठमाडौं मा बसेर ठूला ठूला कुरा गर्ने लाई के थाहा देश को अवस्था, नेपाल कसरी चलेको छ भनेर थाहा पाउन की तातोपानी वा वीरगन्ज भैरहवा गएर हेरे हुन्छ । हावामा गफ मा देश चल्दैन
@sumank.c.9045
@sumank.c.9045 Жыл бұрын
विजयजीको यो सत्प्रयास प्रति नमन ।🎉🙏🏻
@BijayaManiPaudel-z2d
@BijayaManiPaudel-z2d Жыл бұрын
Dear Vijay Dai, Namaste! Thank you for creating this extraordinary documentary. It surpasses the typical bounds of a mere documentary, as it profoundly awakens us to the fundamental needs of our lives, which we seem to have forgotten. I have always been an ardent admirer of your work and remain deeply grateful for the inspiration and fresh perspectives you provide on life and the universe at its very core. I intend to share this enlightening piece with my students as well.
@dineshthapa475
@dineshthapa475 Жыл бұрын
यो त हाम्रो दिनचर्या हो हाम्रो लागि भन्दा नि संसद भवन भित्र देखाउनुपर्ने कार्यक्रम
@dineshnepali3863
@dineshnepali3863 7 ай бұрын
धेरै संमान र आभार टक्र्याउछु विजय सर।खोजमुलक पत्रकारिता बिचार र आदर्शका प्रतिमुर्ति महान पत्रकार बिजय सर कोटि कोटि सलाम।
@Khag1120
@Khag1120 Жыл бұрын
पहिलो कुरा विजय दाईको प्रस्तुति शैली उच्चस्तरीय र दोश्रो लामो समय पछि थोरैबाट धेरै कुरा बुझ्न सकिने बिषयको प्रस्तुति , धेरै समय पछि खुशी लाग्यो
@PitambarGC
@PitambarGC Жыл бұрын
देशको जल्दों बल्दों समस्याहरुको प्रोग्राम बनाइरहनुहोला बिजय सर 🙏🏻शुभकामना 😊
@rajandhakal8022
@rajandhakal8022 4 ай бұрын
एउटा नखोतलिएको विषयलाई गम्भीर रुपमा उठान ।। हार्दिक सम्मान विजय सर ।।
@nirajthapamagar1371
@nirajthapamagar1371 Жыл бұрын
बिजय सर तपाईंको साेच नै यथार्त मा परिणत हुन्छ ।
@SujanChamlingVlog
@SujanChamlingVlog Жыл бұрын
विजय सर हजुरले उठाउनु भएको विषय धेरै राम्रो छ । नेपालको उत्पादन मुलक तराईका जमिन घरघडेरी र पहाडका युवाहरू सबैजना वैदेशिक रोजगारीले जमिन बाझो रहेको छ ।। नेपाल खाद्य संकट हुनेछ ।😢 अनि अर्को कुरा मैले 3 बर्ष 8 महिना सम्म सरकारी विद्यालयमा काम गर्दा देखेको र भोगेको यो दिवा खाजा लागू भएपछि धेरै विद्यार्थीको विद्यालय आउने दर बढेर आएको छ ।।।
@kabirajpudasaini7442
@kabirajpudasaini7442 Жыл бұрын
थाल,, सम्झिए हजुरआमाले भन्नुभएको ३ दशक पुरानो शब्द खेत,बारि सुनको थाल हो, अहिले को अवस्थामा सुनको थाल टुक्रा टुक्रा पारि बेच्ने सहर पस्ने ! हेरौ रुपैयाँ पैसा ले कतिदिन प्रसय पाउला,,,,
@thakurprasadtimalsena1025
@thakurprasadtimalsena1025 Жыл бұрын
राज तन्त्रको पालामानेपल कृषि प्रधान मुलुक हो। देश त तेहि हो नेपाल नेताको गणतन्त्र आयो। अब कृषि प्रधान देश रहेन वेरोज गार र बिदेसिको देशमा काम गर्ने कामदार उत्पादन गर्ने देश भएको छ। 2 महिना खेती गर्ने समय छुट्याएको थियो। र पो कृषि प्रधान मुलुक भयो।आज कुनै परिवर्तन छैन
@surendrabhandari8558
@surendrabhandari8558 Жыл бұрын
विजय सर म हजुर को सिको गर्ने प्रयाश गर्दै छु। आशीर्वाद पाम है🙏🙏🙏
@sureshshah5214
@sureshshah5214 Жыл бұрын
खाद्यान्नको महत्व बुजेर नै अमेरिकी रास्ट्रपति नेक्सन ले लाई उर्जामा वर्गीकरण गरेका छन र सम्पुर्ण उर्जामा सके सम्म अमेरिकी नियन्त्रणमा राख्ने निति लियेका छन ।
@dipendramalla8656
@dipendramalla8656 Жыл бұрын
उच्चस्तरको पत्रकारिता उहाँको सोच खोज प्रती उच्च सम्मान निकै एकाग्र भएर हेर्दै थिए भिडियो कतिछिटो सक्कियो अझै यस्तै भिडियो हेर्न आतुर छु🙏🙏🙏
@rokamagarprakash4056
@rokamagarprakash4056 Жыл бұрын
जुन देशमा किसान लाई अपमान गरीन्छ, त्योदेश पछाडी परेको हुन्छ।
@ramacharya5120
@ramacharya5120 3 ай бұрын
भारतीय सिमाना र चीनका सिमानामा नेपाल भित्रिने गाडी भरिभराउ अनि नेपाल बाट बाहिर जाने गाडी ८% मा सामान हाेला अरू खाली जान्छन । मह जाेडि ले पनि नेपाल जाेडिएका नेपाली राजमार्ग बायाँ तर्फ काे सडक भासिएका छन भनेर देखाएका थिए ।
@mohanrai9825
@mohanrai9825 Жыл бұрын
खाजा को लागी उर्जा चहि बायोग्यास प्रयोग ल्याए सस्तो हुन्थियो होला
@Ranadhikari
@Ranadhikari 9 ай бұрын
अमेरिकामा पनि किसानलाई बडो सम्मान गर्छन्।
@raikeera69
@raikeera69 Жыл бұрын
मेरो नयन नै भिज्यो !! धन्यवाद विजय सर सलाम !!
@sagarsinghrawal2895
@sagarsinghrawal2895 Жыл бұрын
गफ मात्र नगर्नु तपाईको योगदान कुनै ओडा लाई आत्मनिर्भर गराउनु भाको छ धिक्कर कुरा गर्नेकाम नगर्ने लाई
@bilanmali7081
@bilanmali7081 Жыл бұрын
Taile comment vuknu sato teta muntera yogdan dida Huncha ta
@sudarshanbhatta6444
@sudarshanbhatta6444 Жыл бұрын
सर हजुर राजनीतिमा गयर सिकाउनु पर्यो।🙏🇳🇵🇳🇵
@munamontessori4044
@munamontessori4044 Жыл бұрын
Bijay dai QR dekhina? I want to subscribe.
@rameshwaryadav9290
@rameshwaryadav9290 7 ай бұрын
Thanks for your interesting and meaningful documentry. Your investigation and presentation approach is highly appriciable in every episode.
@chhabipaudel2371
@chhabipaudel2371 Жыл бұрын
Food is the output of interaction among living and non living natural things. Greedy people are destroying this natural phenomena by pull and push factors by using synthetic chemicals. Development of agriculture means developing crop synergies to increase productivity. Haste makes waste. Artificial way of farming is responsible for food shortage in the world. So our agriculture should be developed in regenerative way by using agroecological approach. Great knowledgeous journalist like you should not not emphasize lack of chemical fertilizer as a problem of food production. Problem is of proper utilization of locally available natural means of production inputs.
@ripgurung6194
@ripgurung6194 7 ай бұрын
Bijok sunnu pariyo 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂🎉🎉🎉😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@jitendraangbo5948
@jitendraangbo5948 Жыл бұрын
श्रध्देय व.प.विजय दाइ हार्दिक नमन । यो प्रेरक वृत्तचित्र र्हेर्दैगर्दा नेपाली समाजले श्रम र नेपाली किसानलाई माया सम्मान गरोस् सरकार ,नेता कृषि नीति निर्मातालाई सद्बुध्दि ,विवेक र प्रेरणा मिलोस।
@GoMbc
@GoMbc Жыл бұрын
विजय सर धन्यबाद यो भिडीयो तयार गर्नुभएकोमा🙏। केहि गर्न खोज्दा खोज्दै पनी साथ र सहयोग नपाऊँदा आज टाढा रही आँखाभरी आँशु बनाऊनु पर्यो। आशा छ मैले पनि केहि योगदान गर्न सक्नेछु देशको लागी🙏🥺🙏
@jamesshrestha3242
@jamesshrestha3242 7 ай бұрын
Respect u sir for this reality of nepal, sir don't waste food bare yauta awareness vidoe banaunus sir
@jonamsusling
@jonamsusling Жыл бұрын
Prastuti asadhai ramro tara studio ma visual balance garnu vayeko vaye sunma sugandha hunthiyo ❤❤❤
@anupdhakal931
@anupdhakal931 Жыл бұрын
You have my respect Vijay Kumar sir.
@vasuboy20
@vasuboy20 Жыл бұрын
कहाँ छ प्रचण्ड चोर? १७००० मारेर के ख्यास्यो?
@mirrorreflect14
@mirrorreflect14 Жыл бұрын
La yo chai ramro cha. Galaxy ko jasto Interview chai please na linus. Guest lai bolnai dinu hunthena tapaile ani guest ko mukh ma words halnu hunthyo. Yo chai ekdam ramro cha.
@sovitgahatraj1303
@sovitgahatraj1303 Жыл бұрын
Kehi samye agadi ali asakta abasthama dekheko thiye ahile ramrei abastha ma dekhna paye khusi lagyo sarirma rahunjel dekhna paeos dherei khusi xu
@nepalimusic1671
@nepalimusic1671 Жыл бұрын
sayagoi haat haru le yesta program haru derai para samma dekhna payeoos😊😊😊😮😮😮
@sovitgahatraj1303
@sovitgahatraj1303 Жыл бұрын
Pandey sir namskar dherei barsa hajurko disa nirdes ko gahiro maya marnu bhayo dherei la amo samaye oaschat darsan milyo khusi xu rahan paau bijaye sir
@purushottamsilwal5299
@purushottamsilwal5299 7 ай бұрын
सबै मा नमन ,विषयले मन छोयो।
@vasuboy20
@vasuboy20 Жыл бұрын
Hats off to that mahila samuha!! Real women instead of so-called insta influencer nibbis
@kedarsingh5348
@kedarsingh5348 Жыл бұрын
Thanks Vijayji school team...
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 2 ай бұрын
विजय सर नमस्कार भुईतहकाे कथा
@ahamnabin
@ahamnabin Жыл бұрын
wow. great documentary,,
@surajgyawali7603
@surajgyawali7603 10 ай бұрын
धेरै राम्रो भिडियो सर
@sabinchand
@sabinchand Жыл бұрын
It is really nice documentary Vijay dai 🙏🙏🙏
@diipakpokharel6225
@diipakpokharel6225 9 ай бұрын
Hamro culture change garau na . Bidesh jaane laai ijjat Nadine garau . Jaageer khane laai thulo na banau na. Aafno kaam garna sikaau . len den ma baatho banau . Technical kuro ma invest garau .
@sovitgahatraj1303
@sovitgahatraj1303 Жыл бұрын
Abasse pahal gardei janu hola
@jamesshrestha3242
@jamesshrestha3242 7 ай бұрын
Ready to contribute sir for welfare of them
@dipaknepal4367
@dipaknepal4367 Жыл бұрын
धेरै धेरै धन्यवाद र आभार विजय सर🙏🙏🙏 हजुरको सहयोगको कारण सम्पुर्ण विध्यार्थी भाइबहिनीहरु लाई दिवा खाजा खुवाउन सम्भव भएको छ।
@bodhrajlamsal4938
@bodhrajlamsal4938 Жыл бұрын
@Sasbin
@Sasbin Жыл бұрын
Dhanyabaad Deepak sir. Tapai jasto manchhe dekhda nai maile manabta Mathiko asha chodeko chaina. Keep up the good work
@himalinepali
@himalinepali Жыл бұрын
Thanks Dipak sir
@sapkotalochan321
@sapkotalochan321 Жыл бұрын
यो भिडियो हेरेर एकदमै खुसी लाग्यो, दिपक सर र उहाको टिमले गरेको कार्यलाई मनै देखि सलाम छ 🙏🙏. सर हजुरले विधालयमा कृषि तर्फको प्राविधिक शिक्षा अध्ययन गराएर त्यहा पढिरहेका विधार्थी लाई उत्पादन संग जोडि दिनु भएको भए झनै राम्रो हुने थियो ।।
@rajendrakunwar176
@rajendrakunwar176 Жыл бұрын
🙏🙏❤️
@sundardhital4903
@sundardhital4903 Жыл бұрын
कल जो हुआ, उसके लिये शुक्रिया कहो. आज जो हो रहा है, उसके लिये आभार मानो. कल जो होने वाला है, उसके प्रति आशावान रहो.
@BideshKc
@BideshKc Жыл бұрын
हृदयदेखि नमम बिजय सर हजुरलाई❤❤❤
@ilikedeeps
@ilikedeeps Жыл бұрын
राम्रो कामको लागि विजय सर र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏
@balrajpradhan9881
@balrajpradhan9881 7 ай бұрын
🎉 DARDANAK MARMIK ARTHATANTRA OF NEPAL 🇳🇵 DAAI BHAAT TARKARI . BAS YETI NAI RAHECHA NEPALI KO JINDAGI .🎉 IN THOUGHTS IT'S A ROCKET SCIENCE OF NEPAL .
@18sarbanrai
@18sarbanrai Жыл бұрын
यति राम्रो कामको लागि सलाम सर🙏🙏
@sovitgahatraj1303
@sovitgahatraj1303 Жыл бұрын
Neta ramro bhayo bhane desma bikas hudo rahex hamro desma bikas mukhi neta bhaenn hamro neta haru t kata bat kamauni matrei dhyan x janta haruko kunei pni wastha xaen edi x bhane aafnei jhole jhamte ko matra bikas bhaeko x bijaye sir naman
@buddikhadka2080
@buddikhadka2080 Жыл бұрын
हाम्रोदेसको पहाडकोकुनाकुनामा जताततै कालोपत्रे रोड र उच्चस्तरको ठुल्ठुला कलेज र ठुल्ठुलाहस्पिटल आवसेकमात्रामा बिजुलि जताततै नपुर्यायसम्म र नभयसम्म यस्तैनैहो किनकि पहाडबाट बसैसराइ तराइकाउर्बजमिनमा सबैजसो घडेरिमात्र भैसकेकाछन् र किसानलाइहौसलामिल्नी कुनैआकर्सकयोजना नल्यायसम्म योनिरन्तरचलिनैरहन्छ
@khatiwadaanish7580
@khatiwadaanish7580 Жыл бұрын
म बच्चै देखि बिजय कुमार पाण्डे सर को टिभी कार्यक्रम हेरेर हुर्केको हु अझै पनि खोजी खोजी हेरिरहन्छु।पत्रकार मात्र नभएर साहित्यकार अझै समाजसेवि पनि हुनुहुन्छ तपाईं बाट बहुत प्रेरित छु।धेरै धेरै धन्यवाद सर हजुर को प्रयास बाट कक्षा ६ देखि माथिका विद्यार्थी ले खाजा खान पायका छन
@mynasoplus4398
@mynasoplus4398 Жыл бұрын
You'll own nothing and be happy यो विश्व आर्थिक मञ्च को नारालाई तपाईं कसरी लिनुहुन्छ?
@kalasanskritisamrakchyanmu9791
@kalasanskritisamrakchyanmu9791 Жыл бұрын
Dear Vijya Dai, I wanted to take a moment to express my sincere gratitude for all your hard work and dedication. Your commitment to your work is truly admirable, and it doesn't go unnoticed. You have consistently gone above and beyond in your responsibilities, and your efforts have made a significant impact on the success of your team. Your positive attitude and willingness to help others make you a true asset to our workplace.
@rameshacharya538
@rameshacharya538 Жыл бұрын
यो डकुमेन्ट्री भिडियोको सार बहुआयामिक छ। मेरो भोगाइ तिनै स्कुले बालबालिकासंग मिल्दोजुल्दो भएकोले होला! मार्मिक लाग्यो।
@arikkhadka7652
@arikkhadka7652 Жыл бұрын
You are great soul sir
@saruthapa2732
@saruthapa2732 Жыл бұрын
समस्या देखाएर समाचार बनाउन त जस्तो पत्रुकारले पनि सक्छ , देसको हालत एस्तो बनाउने चोर नेताहरुलाइ तह लगाउन सक्ने बालेन जस्तो जिउदो मानिससरुको आवोस्यक पर्छ
@nirbahadurkarki975
@nirbahadurkarki975 Жыл бұрын
बिजय सर को जय होस ।🎉❤
@pand41
@pand41 Жыл бұрын
jaya hos, ....
@divyayogi9713
@divyayogi9713 Жыл бұрын
yo sabaiko karan rajniti ho.
@rameshkc9643
@rameshkc9643 Жыл бұрын
भन्नलाइ जे भनिए पनि कृषि पेशा विश्वभरी नै पछि पारिएको ब्यबसाय हो । यसो हुनुको पछाडिको मुख्य कारण यसबाट हुने लाभको अनुपात अन्य ब्यबसायको भन्दा कम हुनु नै हो भने शारिरिक परिश्रम सङ्ग बडि जोडिनु पनि अर्को कारण हुन सक्छ । तर थाल अर्थात खाना नै मुख्य जीवन आधार भए पछि र यसको परिपुर्तिको लागि नै मानबका सबै प्रयासहरु केन्दृत गरिनुपर्ने भएपछी यस्को जगेर्ना, उत्थान र आधुनिकिकरणमा राज्य लगायत सबैको ध्यान पुग्नैपर्छ।
@sanjitsaru
@sanjitsaru Жыл бұрын
किसानहरूको जय होस!! 🙏🏾 नेपालमा पनि किसानहरूको प्रगति होस।
@saru-x3g
@saru-x3g Жыл бұрын
युबा जति सबै बिदेश अनि घोडाको फुल लेर जानु इन्डिया बात कर्ता हे😢😂😂
@bishnuadhikari1194
@bishnuadhikari1194 Жыл бұрын
खाली एउटा उपाए छ; हरेक वडा वडा मा तापक्रम मिलाएर भण्डारन् गर्न सकिने वेरहाउस् हरु निर्माण गरिदिनु पर्छ। किसानलाई भण्डार गर्न र किनबेच गर्न सुबिधा हुनेगरी ब्यवस्थापन समिति गठन गरि सोही समितिले त्यस वेरहाउस् को संचालन गर्नु पर्छ।
@Laxsharma-zo7xq
@Laxsharma-zo7xq 11 ай бұрын
Informative
@sarojkoirala9014
@sarojkoirala9014 9 ай бұрын
अति नै मार्मिक सर ,थाल मा छैन।भने कहि छैन।आफ्नो उत्पादन केही छैन्,किसान लाइ किन उपेक्ष, नमन हजुर
@adhikarilaxman64
@adhikarilaxman64 Жыл бұрын
नेता र राजनीतिका कुरा नेपाली जनतालाई अब अपच भएको बेलामा थालका कुरा बरु सुहाउँदो लाग्यो।
@jaaganepal
@jaaganepal Жыл бұрын
It is a really nice documentary. Thank you very much.
@Rajan_Shrestha230
@Rajan_Shrestha230 11 ай бұрын
Best of the best
@rokamagarprakash4056
@rokamagarprakash4056 Жыл бұрын
सयौं बिघा खेत बारी भाका लाई खेति गर्न आबशेक छैन् त्यतिकै खान पुगेको छ। स्रम बगाऊछु, खेति गरेर खान्छु भन्नेको सानो खुर्सानी बारी सम्म छैन ,यो भन्दा ठुलो पिडा के हुन सक्छ र। 😢
@opendrasada710
@opendrasada710 Жыл бұрын
भारतलाई गाली गर्नुभन्दा हामी आफैमा निर्भर होऔ।
@ramghimire5416
@ramghimire5416 7 ай бұрын
बास्तबिक किसान लाइ सम्मान गरौ उनिहरुको हौसला बढाऔ ।
@raj.kayastha
@raj.kayastha Жыл бұрын
जसका थालमा चौरासी ब्यन्जन छ तिन्का लागि सबै छ अझै भनौ अझै अपुग छ जस्का थालमा छ न त छ तर पनि केही छैन!
@harkabahadurrai001rai
@harkabahadurrai001rai Жыл бұрын
गुरूदेव सब्द छैन म संग बस धन्यवाद🙏
@arjunkhand4300
@arjunkhand4300 Жыл бұрын
I have no words to admire you, great contribution by your intelctual which you achieved through your lifetime journalism. Hats off to you....❤
@Bijaya2057
@Bijaya2057 Жыл бұрын
Nepali Journalism and Writer Bijay Kumar Pandey sir you are great. Salute to you
@santos_raj
@santos_raj Жыл бұрын
Always happy to see you video Bijaya sir
@rojanlamichhane9881
@rojanlamichhane9881 Жыл бұрын
Good job vijay sir and the team👏
@niceto7269
@niceto7269 Жыл бұрын
तपाईंको काम हामी कक्षा ७,८पढदा दिशानिर्देश मा नेपाल टेलिभिजनमा हेर्ने गर्थ्यौ एकदम उत्कृष्ट ❤❤❤यो हेर्दा पनि पत्रकारिताको असल रुप हो यो
@someone.luckily
@someone.luckily Жыл бұрын
Wow what a clear and detailed documentary. It is what it should be. Great work!
@LuxRain-dl7kx
@LuxRain-dl7kx Жыл бұрын
I appreciate your contribution to shedding light on this issue.
@balbahadur4708
@balbahadur4708 Жыл бұрын
🎉😢😮😅😅😊😊😂
@monarch674
@monarch674 Жыл бұрын
30:17 Amazing, just Amazing❤❤
@nepotech7517
@nepotech7517 Жыл бұрын
Heart touching ❤❤❤ Best creation by Vijay Sir
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd Жыл бұрын
यो आवाज उठाउनु समय सान्दर्भिक छ सर
@Santosh084
@Santosh084 Жыл бұрын
Good job keep it up don't end the journey please sir ❤❤
@konchokrabgey2966
@konchokrabgey2966 10 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@mahanjung
@mahanjung Жыл бұрын
❤️❤️❤️🇳🇵
@bambishowkarma9641
@bambishowkarma9641 Жыл бұрын
बिजय जि को दुरदर्शिता पुर्ण सामाग्री को सराहना गर्द्छु
@sparsha2022
@sparsha2022 Жыл бұрын
Lastai chitta dukhne yo sunda Bidesh baata sabai chiz aauxa Nepal baata kei jadaina...
@suman12330
@suman12330 Жыл бұрын
❤❤❤❤
@rajanidhungana
@rajanidhungana Жыл бұрын
❤❤❤❤
@sabinchand
@sabinchand Жыл бұрын
❤❤❤❤
@basuthapa100
@basuthapa100 Жыл бұрын
@SunitaTamang-xe2pk
@SunitaTamang-xe2pk Жыл бұрын
Jay Nepal 🇳🇵
@dbkhadka2334
@dbkhadka2334 Жыл бұрын
बचाहरुलाइ पनि तर्कारी लगाउन सिकानु पर्छ
@rajensapkota6241
@rajensapkota6241 Жыл бұрын
Inspiring
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 261 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,2 МЛН
Butwal Submetropolitan City | बस्नयोग्य बुटवल, Livable Butwal
43:17
Butwal Katha | नयाँ कथा
Рет қаралды 1,6 М.