नेपालको सबै भन्दा महँगो पानी कतारमा बिक्रि हुदै,२०२२ फिफा विश्वकपमा बिदेशीलाई चखाउने तयारी

  Рет қаралды 193,274

Record Khabar

Record Khabar

3 жыл бұрын

► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Пікірлер: 651
@rameshchoudhary6483
@rameshchoudhary6483 3 жыл бұрын
ल बधाई छ छिट्टै साउदी अरबमा पनि नेपालको पानी पिउन पाउ
@narayanprasadrai2918
@narayanprasadrai2918 3 жыл бұрын
यो त धेरै खुसीको कुरा हो। म इस्वी सन 1989 देखि2003 सम्म बहराइन को कोकाकोला कम्पनीमा कार्यारत रहाँदा कोकाकोला बोट्टिलङ कम्पनीमा कर्यारत हयूमन रिसोर्सका कजना महिला कर्माचारीले इङलिस च्यानलमा नेपालको सबै पानी विना रिफाईन पिउन सकिन्छ? भेर सोधेकी थिईन मैले मेरो अनुभव को अाधारमा सकिन्छ भनेर जवाफ दिँदा छक्कै परेकी थिईन उनी । एउटा र्को प्रसङ्ग मा सोधेकी थिइन नेपालको अन्तर्राष्ट्रिय विमानस्थल राम्रो छैन भन्छन् नि । जवनफमा मैले भनेको िथए नेपाल बहराराईनभन्दा धेरै ठूलो छ , बहराइन भन्दा ठूलो ठूलो ७५वटा जिल्ला र ७५वटा जिल्लामा ७५वटा सानो सानो एयारपोर्ट र एउटा अन्तराष्टरीया स्तारको एयारपोर्ट छ भन्दा फेरि उनी छक्क पर्दै भनिन् त्यसोभए नेपाल त धनी देश रहेछ र पनि किन नेपालीहरुलाई सबैले किन गरिब भन्छ भन्दै सोधिन् । खोइ कुन्नी हामी नेपालहरुलाई अाफूफगरिब छु जस्तो लाग्दैन । हाम्रो घरमा िनजी कार छैन तर लगभग सबैको निजी घर र अन्नाबालीको लागि जग्गा जमिनपनि प्र्सास्त छ भन्दा उनी फेरि छक्का परेकी थिईन ।प्रत्याक दुईवर्षको विदामा अाउँदा काठमाडौ -बहराईनको मात्र जहाजको टिकट पाउने मलाई तिम्रो अागनमा एयारपोर्ट छ भने भन म त्यिह सम्मको टिकट दिन्छु भन्दा मंलेभने अागनमा त एयारपोर्ट छैन, मलाई बाहराईन,काठमाडौ ,बउराटनगरको अप-डाउन टिकट दिए हुन्छ भनेपछि पछिल्लो पटक देखि त्यहि सिलसिला चल्न थाल्यो । म धरान१३बाट ।अाज मङ्सिर २६ गते २०७७साल।
@surajadhikari2640
@surajadhikari2640 3 жыл бұрын
लौ बधाई छ सम्पुर्ण टिम लाई ! नेपाल मा बहुराष्ट्रिय कम्पनी को जतिपनी पानी बिक्रि हुने ठाउलाइ टार्गेट गरेर बिदेश आयात रोक्न नेपाल सरकार ले सहयोग गरोस । शुभकामना हाम्रो उधोग नेपाली उधोग लाई ।
@anandbk6770
@anandbk6770 3 жыл бұрын
नेपालकाे जरिबुटी युक्त शुध्द पानी विश्व बजारमा पुर्‍याउने योजना सर्हानिय कार्य गर्ने सम्पूर्ण टिम लाई सफलताको हार्दिक बधाई तथा शुभकामना छ।
@gambirranamagar3336
@gambirranamagar3336 3 жыл бұрын
कुरा सुन्दा साह्रै आनन्द आयो।तर सबै स्तरको मान्छेहरूले पिउने बाताबरण बनाउनु पर्‍यो। सफलताको शुभकामना ।
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 3 жыл бұрын
हाम्रो नेपालको जति पनि खाद्यान्न कारखानाहरु छन यो कम्पनी बाट पाठ सिकौं। उत्पादन गर्ने सिस्टम दामी लाग्यो। सफलताको शुभकामना।
@d.b.pradhan9145
@d.b.pradhan9145 Жыл бұрын
जय नेपाल। सारै राम्रो काम। पानी,जडिबुटी र फलफुल मात्रै नेपाल ले खाडी पठाउने हो भने नेपाल धनी हुन्छ। तर नेपाल सरकारले गर्नु पर्यो ब्यक्ति ले होइन।
@khemsunuwar7259
@khemsunuwar7259 3 жыл бұрын
खाडी मुलुकमा सानो बोटल बढि चल्छ 👍️ अति राम्रो काम सफलताको शुभकामना♥️♥️
@deepakkumaki9956
@deepakkumaki9956 3 жыл бұрын
विशेष धन्यबाद सम्पुर्ण रसुवा पानी कम्पनी को टिम लाई शुद्ध पानी बिदेशी लाई पिलाउदै नेपाल चिनाउने र आर्थिक भित्राउनु भाको मा नेपाल मै यस्तै राम्रो काम हरु गर्ने हो भने लाखौ नेपाली हरु ले नेपाल मै रोजगार पाउँछन् यदि देश बिकाश गर्ने हो भने बिदेशी प्रोदक लाई त्याग गरि नेपाली प्रोदक लाई माया गरौ देश को पैसा देश मै रहने छ 🇳🇵💕💕🙏
@jitenderbaral3941
@jitenderbaral3941 3 жыл бұрын
Thanks you so much for lovely comments
@mahabir566
@mahabir566 3 жыл бұрын
नेपाल को नाम उछ हुन्छ यस्ता युध्योगी लाई सम्मान हुन पर्छ सरकार को तर्फ़ बाट हौसला बढाउन पर्छ
@raideepu9040
@raideepu9040 3 жыл бұрын
धेरै राम्रो काम।नेपालिले गर्भ गर्ने पर्ने।
@khilakbahadurtamang4819
@khilakbahadurtamang4819 3 жыл бұрын
नेपाल को पानी बिदेशमा पिउन पाउने भयो खुशी लाग्यो हजुरको सम्पुर्ण टिमलाई बधाई छ
@user-pp1ot3dg1r
@user-pp1ot3dg1r 3 жыл бұрын
सुन्दा पनी कती आनन्द आउँछ अफ्नो देश मा पानी उद्योग खोल्दा, यसरीनै आफ्नो देश मा निर्भर हुनु पर्छ, हाम्रो देश सबै चीज छ हामी सदुपयोग नगर्दा पछि परेका होऊ, नेपाल सरकारले साथ र सहयोग गर्नु पर्छ, चाए सहुलियत ब्यादरमा ऋण दिएर होस् वा अन्य कुनै माध्यम बाट अनी मात्र युवा विदेश जान बाट रोक्न सकिन्छ जय मातृ भुमि नेपाल
@reshamtamang6019
@reshamtamang6019 3 жыл бұрын
नेपाल र नेपालीको लागि खुशीको कुरा । तर नेपाली पारा चाहिँ नदेखाउनु होला यो अवसरलाई जोगाइ राख्नु होला । देशको शुद्ध पानी मात्र पठाउनु होला । शुभकामना तथा धन्यवाद ।
@rajesgiri2839
@rajesgiri2839 3 жыл бұрын
यसै गरि अब सबै नेपाली ले यक आपस मा मिलेर सानो तिनो उद्योग खोल्नु पर्छ र बिदेसि सामान लाई रोक्नु पर्छ स्वोदेसि सामान लाई बिदेस मा पठाउनु पर्छ
@kulmangurung4469
@kulmangurung4469 3 жыл бұрын
राम्रो काम , कतारको तेल नेपाल , नेपालको पानी कतार मात्र नभई खाड़ी मुलुकमा क्वालिटी , सस्तो र भर पर्दो हुनु पर्छ , बीना मगर जी को पनि शेयर होलान
@varrygoodsingh4012
@varrygoodsingh4012 3 жыл бұрын
बिदेशी पानी लाइ बिस्तापीत् गरौं पिलिज
@yamb.raibhat568
@yamb.raibhat568 3 жыл бұрын
V...Good....Safalko....Shuvakamana
@yurajpun9407
@yurajpun9407 3 жыл бұрын
खुसीको खबर united arab emirates UAE मा पनि ल्याउनु पर्यो यो पानी
@poudelprakash5367
@poudelprakash5367 3 жыл бұрын
कस्तो आनन्द लाउछ नेपाल मा यस्तो हुँदा
@taraprasadgairegaire1840
@taraprasadgairegaire1840 3 жыл бұрын
नमस्ते हजुर धेरै राम्रो काम गरनु भएछ खुसी लागो म पनि कतार मा हो देशको नाम पनि भएमा राम्रो हुनेथियो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@happyjojo7052
@happyjojo7052 3 жыл бұрын
काठमाडौंमा जारको पानीको हालत हेर्दा नेपाली पानी कतारमा होईन उत्कृष्ट क्वालिटीको पानी नेपालमै जरुरी देखिन्छ,राम्रो क्वालिटी दिनुस् नेपाली नै उत्कृष्ट मुल्यमा बिक्छ !
@sukrajlimbumyfroomnepallimbu
@sukrajlimbumyfroomnepallimbu 3 жыл бұрын
याे पानिमा यहाहरुले लाेगाे चै सिधै बाेटलमा नेपालकाे झनडा राखनु भयेमा अतयनतै रामराे हुने थियाे साथै नेपालकाे ऐभरेटाईजिङग पनि यसरी हुने थियाे ।यश चेनल बाट याेकुरा चै जसरि भयेपनि पुरयाई दिनु हाेला । साथै साथ याे पानी कवालिटिमा कहिलै नेपालकाे ईनसलट हुने कारय पनि हुनु भयेन । यसाे भये धेरै राम राे हुने थियाे।
@premgharti
@premgharti 3 жыл бұрын
बधाई छ।धन्यवाद
@Namastenepala2z
@Namastenepala2z 3 жыл бұрын
हार्दीक बधाइ तथा शुभकामना ब्यक्त गर्दछू ♥️🙏🇳🇵✍️
@durgashahi3949
@durgashahi3949 3 жыл бұрын
गुड sir हजुर को काम लाई सलाम छ हजुर दाजु
@asharai5723
@asharai5723 3 жыл бұрын
अब चाहिँ नेपाल ले प्रगति ग्रलाकि बधाइ छ सम्पुर्न टिम्लाइ याे कम्पनि ले चारै प्रगति गराेस सुभकामना
@acharya5456
@acharya5456 3 жыл бұрын
आहा धेरै नै राम्रो अनि त्यस मा पनि नेपाल लाई बिश्व सामु ब्राजिल पछी नेपाल चिनीन्छ भनि पुर्ण बिश्वास गरेको छु है आस्याङ लस्सो फ्याफुल्ला हजुर को यो महान कार्य लाई भगवान बुद्धले शान्ति पुर्बक उर्जा प्रदान गरून.....
@sramofficals4992
@sramofficals4992 3 жыл бұрын
युएईमा पनि यो पनिको उपलब्धता होस् ।यो मुलुकमा पनि पानीको ठुलो ब्यापार छ।हिमालको स्प्रीङ वाटर महंगोमा बिक्री हुन्छ।
@DeepakRai-iy8mg
@DeepakRai-iy8mg 3 жыл бұрын
Great work ho yesari po Desh banaaune
@jitenderbaral3941
@jitenderbaral3941 3 жыл бұрын
Such a positive news for Nepal,,, cost is doesn't matter quality is matter,,, thanks you so much good initiative. I'm watching from India ,,, salute brave man.
@tamangjojo5225
@tamangjojo5225 3 жыл бұрын
बधाई छ सम्पुर्ण टिमलाई
@krishnathapa5623
@krishnathapa5623 3 жыл бұрын
नेपालकाे पानी विश्वमालाई चखाउनुस र नेपालकाे नाम राख्नु हाेला हजुरलाइ धेरै धेरै धन्यवाद
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 3 жыл бұрын
Jay hos meri guru Kali devi amako Jay hos
@khimchhantel7716
@khimchhantel7716 2 жыл бұрын
यश पानी क म्पनीको बाहिर वरी परी भित्र सबै ठाउँहरूमा अलि सफा सुघर बनाएर राख्नु पर्यो किनकी बिदेसि मुलुकहरूले स्वयम् भिजीट् गर्दा अथबा भिडियो हेरेर भिजिट् गर्दा उनिहरूले खोजेको उनिहरूले रोजेको सुद्धी करण् स्वादीलो मीठो पानी पिउन पाउन्
@yurajpun9407
@yurajpun9407 3 жыл бұрын
हार्दिक हार्दिक बधाई छ
@dalthapa65
@dalthapa65 3 жыл бұрын
बिदेश मा पनि पानी पाथाउनु है तर भ्यागुतो नमिस्सियको 😀😀😀
@sujanlama7102
@sujanlama7102 3 жыл бұрын
Very very good job sir
@jagatlamsal3586
@jagatlamsal3586 3 жыл бұрын
जय नेपाल जय नेपाली पानी धेरै धेरै राम्रो काम शु शुभकामना 🌏️🇳🇵🛣️🚐
@ramshrestha5156
@ramshrestha5156 3 жыл бұрын
बदाइ छ तपाईं हरुकाे टिमलाइ धेरै रामराे काम सुरु गरनुभाे सबै नेपाली ले साथ दिउ
@biswasgr143
@biswasgr143 3 жыл бұрын
हामी खाडिमा बसेरा पनि आफ्नै देशको पानी पिउना पाए पनि धेरै एनर्जी आउथ्यो होला ल छिट्टै खाडी देशमा पठाउनु पर्यो
@somkunwar8855
@somkunwar8855 3 жыл бұрын
Hahaha ho ne
@sukbahadurb.k4464
@sukbahadurb.k4464 3 жыл бұрын
Prauod to be Nepali
@dilkumarmagar3866
@dilkumarmagar3866 3 жыл бұрын
धेरै राम्रो काम देशलाई ठुलो सेवा हुन्छ र युवाहरूलाई ठुलो रोजगार पाँउछन जलस्रोतको दोस्रो धनी देश भएर पनि बिदेश बाट पानी आउँदा धेरै दुख लाग्छ
@basurajsunuwarkirat6764
@basurajsunuwarkirat6764 3 жыл бұрын
हाम्रो नेपाल्मा येस्तै प्रगतिको काम्ना चाहान्छु म मपनी कतार्को खारिमा पसिना चुहावोदै अरुलाई अर्काको देस्देखी आको पानी ओसारेर खुवोदै गर्दा मलाई आफ्नै देस्को पानी ओसारेर खोवाको मोहोसुस गरेको छु यो सुनवोलो खबर पाये पछि हजुर हरुले हात उठाउनु हुन्छ भने येस्मा म पनि साथ दिन तयार्छु हजुर्को कम्पनीमा सेरको सिस्टप छ भने म लगानी गर्न चाहान्छु मलाई पनि आफ्नै देस्को पानी बेचेर बिस्वो बजार मा नेपाली पानी भनेर चिनाउन छ हाम्रै देस्को जनतालाई गर्व तुलाउन छ म बादेताले पर्देसियेको पर्देसिको ई दुइसप्द कमेन्ट परेर मेरो बिन्ती सुइकार्नु हुन्छ भने आफ्नै देस फर्किन तयार्छु जै nepal💝🇳🇵🇶🇦
@purnanepali6146
@purnanepali6146 3 жыл бұрын
अब नेपाल को स्याउ सुन्तला पनि बिदेश सप्लाइ गर्नु पर्यो
@pradhumnarayamajhi8428
@pradhumnarayamajhi8428 3 жыл бұрын
तपाईंहरुको काम अनी factory को अत्त्याधुनिक प्लान्ट बोटल सबै हेर्दा राम्रो देखिन्छ अब गुणस्तरमा ध्यान दिनु होस् यो नेपालको प्रतिनिधित्वो गरेर अन्तरास्ट्रिये बजारमा राम्रो पकड् गरोस् । बधाई छ तपाईं हरुलाई सफलताको शुभकामना उधोग धन्दाको बिकास नै देशको बिकास हो ।
@amarsinghbudha7813
@amarsinghbudha7813 3 жыл бұрын
100% right
@tikatamang8135
@tikatamang8135 3 жыл бұрын
राम्रो काम यो बाहिर सप्लाई भयो भने झन् उताम हुनेछ
@monkumarikumari2258
@monkumarikumari2258 3 жыл бұрын
Good job👍👍👍
@Newresearch7
@Newresearch7 3 жыл бұрын
धेरै राम्रो तर मेरो एउटा सुझाव लाई मनन गर्नु होला पानी उध्योग भित्र काम गर्दा शरिर पुरै ढाक्ने uniform हातको बाउला अनि खुट्टाको बाउला ट्राउजर तरिकाको रौ हरु उध्योग भित्र नझरोस ।उध्योग भित्र बाहिरी अलि सरसफाइ गर्नु पर्यो विदेशी लाई सरसफाइ बढी चाहिन्छ टाउकोमा जाली टोपी माक्स पन्जा लगाउन नछुटाउनु होला अनि काम सुरु हुनु भन्दा पहिले शरिरमा रोलर लगाउनु हुन अनुरोध गर्दछु ।
@jibannegi8676
@jibannegi8676 3 жыл бұрын
वाहा एस्तो पो होता नेपाल लाई फाईदा हुनै काम
@suzankhatri8358
@suzankhatri8358 3 жыл бұрын
Great work yasari ho desh bikash garni
@mohanrijal8853
@mohanrijal8853 3 жыл бұрын
यो काम गर्नु भएको कम्पनि लाई मेरो सुलुट छ ! एकदम राम्रो काम गर्नु भएको एस्तै गरि अरु चिज पनि एसरि बिदेसमा बेच्न पाईयो भने भेरै राम्रो उपलब्दि हुन्छ देशकै लागि ! नेपालको झन्डा सहितको लोगो राखि मेडिन नेपालको नाम मा सेल गरेर नेपालको नाम राख्न हुन मेरो अनुरोध छ ! सलुट सलुट सलुट सलुट हिर्दए देखिनै सलुट
@user-ub8yz7zc8f
@user-ub8yz7zc8f 3 жыл бұрын
Good job
@yahoofren9947
@yahoofren9947 2 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो दादा यसरी नै राम्रो काम गर्दै जानु हो ला
@rekhadhakal2387
@rekhadhakal2387 3 жыл бұрын
Thank you for your good work
@milansharma9093
@milansharma9093 3 жыл бұрын
Good job safaltako kamana
@Shivabudhathokiofficial07
@Shivabudhathokiofficial07 3 жыл бұрын
Great
@thapa8867
@thapa8867 3 жыл бұрын
Good..news..
@gavingems812
@gavingems812 3 жыл бұрын
Good job 👌👍👍 संसार को सबै भन्दा मिठो पनि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kunchokpalden7391
@kunchokpalden7391 3 жыл бұрын
proud of this company... wish this will export to all around the world.
@rajaramdevkota6938
@rajaramdevkota6938 3 жыл бұрын
proud to be nepali great job sir
@sanojtamang1766
@sanojtamang1766 3 жыл бұрын
Dukha lagyo paniko dosro dhani deshle pani piune pani 12 wata desh bata aayat hunxa bhanera sunda..j hos branded paniko utpadhan hudai rahexa khusi lagyo
@umeshnewar7132
@umeshnewar7132 3 жыл бұрын
धेरै खुशिको खबर । पानी खुवाउ लाईफ बचाउ । जय नेपाल 🇳🇵 जय नेपाल को पानी 🇳🇵🇶🇦🇶🇦🇶🇦🇸🇦🇸🇦🇸🇦
@gorkha8696
@gorkha8696 3 жыл бұрын
I am really Glad to hear that our pure Nepal’s water going to supply in overseas. I hope this company will growth wider and successes in future.i have never drank it but I will definitely try one day. God bless all the team. Jay Nepal.
@jeevankalaofficial64
@jeevankalaofficial64 3 жыл бұрын
कृपया नेपाललाई संसारमा चिनाइदिनुस, एउटा असल मान्छे भएर देखाइदिनु,।। नेपाली पनि खत्तम भनेर संदेश नदिनुस्
@jitenderbaral3941
@jitenderbaral3941 3 жыл бұрын
Thanks you so much ❤️
@sworoopthapa59
@sworoopthapa59 3 жыл бұрын
जति जे गरेपनी नेपालीले गौरब गर्नेमात्र त होला नि देशले फलिफाप गर्ने त आशा मात्र हो ।
@madanchidi3334
@madanchidi3334 3 жыл бұрын
Good news qatar would be the great market because in qatar water is the most important thing and have a good market and in qatar have very costly price for water. Happy to see nepali products been international👍️👍️
@pacificoceanshahi5421
@pacificoceanshahi5421 3 жыл бұрын
Great Dami Dami Dami hats off
@nbpunmagar1387
@nbpunmagar1387 3 жыл бұрын
नेपालमा पनि सबै ठाउमा इच्छा हुनेले किनेर पिउने ब्यबस्था बनाउनुपर्यो
@saniljoshi3986
@saniljoshi3986 3 жыл бұрын
www.rasuwawater.com/
@dipenbaral7179
@dipenbaral7179 3 жыл бұрын
great job rasuwa watar
@rgr15222
@rgr15222 3 жыл бұрын
Great job! Keep it up!
@arunkumarchhetri3760
@arunkumarchhetri3760 3 жыл бұрын
Excellent job. May whole world know the best is in Nepal. May God bless you in your business.
@GelbuLama
@GelbuLama 3 жыл бұрын
एकदमै खुसी लाग्यो मलाई आशा छ भविष्यमा बिदेशमा बस्ने नेपालीले पनि पिउनु पाउनेछन् र बिदेशीले पनि मन पराउँछन् र माग बढ्दै जावोस् शुभकामना
@kiransiwa5528
@kiransiwa5528 3 жыл бұрын
धेरै राम्रो कुरा
@kesharlimbu3
@kesharlimbu3 3 жыл бұрын
max properly लगाउनु होला अहिले यो महामारी मा सबै कुरा नियालिन्छन काम गर्ने साथी ले max राम्ररी लगाए को देखिन्न सोचाई अति राम्रो छ सफलता मिलोस कामना ,,,
@Shankarfyuba932
@Shankarfyuba932 3 жыл бұрын
Verry good. News
@sukbahadurb.k4464
@sukbahadurb.k4464 3 жыл бұрын
Khushi ko kura ho
@dilsunwar3911
@dilsunwar3911 3 жыл бұрын
saroi Ramro mero mero salam bandu jiu haruma badai dhannebat good news
@hemrajpariyar9865
@hemrajpariyar9865 3 жыл бұрын
लु याे काम चाहिँ ठिक छ अब नेपाल काे पानी कतारमा 👍️👍️🇳🇵🇳🇵
@mayarai9972
@mayarai9972 3 жыл бұрын
Khushi in lagyo hamro nepal ma yati thulo company kholeko ma
@creativekalyan5884
@creativekalyan5884 3 жыл бұрын
Dherai dherai khusi lagyo. Thank you 🙏
@sanjugauchan310
@sanjugauchan310 3 жыл бұрын
If possible provide water to nepali citizen in Nepal country n village area too.
@rajkumarasarapati1327
@rajkumarasarapati1327 3 жыл бұрын
bes of luck sabai team lai
@kajiramdam2850
@kajiramdam2850 3 жыл бұрын
This is great work 👍 and best of luck
@seasongurung3466
@seasongurung3466 3 жыл бұрын
राम्रो काम तर फ्याक्ट्री वरिपरि सफा चट बनाउनुस ता कि उपभोक्तले फ्यक्ट्री भ्रमण गर्दा हेर्दा नै बिश्वास बढोस्
@hiralal0751
@hiralal0751 3 жыл бұрын
Very good job ser good luck
@user-sc7jy6zm7e
@user-sc7jy6zm7e 3 жыл бұрын
शुभ कामना
@ramailoguf
@ramailoguf 2 жыл бұрын
Nepaliko lagi khusiko kbr
@samsudinmiya1008
@samsudinmiya1008 3 жыл бұрын
ekdam ramro sahi garnu bhayo
@user-ig7qz1rd1n
@user-ig7qz1rd1n 3 жыл бұрын
Great job Krishna vai ..... keep on getting such courageous videos nepal will raise soon....
@purushotammasharangi
@purushotammasharangi 3 жыл бұрын
Welldone
@gangagangakc5996
@gangagangakc5996 2 жыл бұрын
सम्पुण टिम लाई हार्दिक बधाई तथा कार्य सफलताको सुभकामना 🇳🇵🇳🇵🇳🇵👍️🙏 दोहा कतार
@kumarkc1899
@kumarkc1899 3 жыл бұрын
Very good information . Keep it up.
@huhh8440
@huhh8440 3 жыл бұрын
धेरै खुसिको।कुरा हिमाली पबित्र पानी पिउन पाउँदा। बधाई छ!
@sumanchamaling839
@sumanchamaling839 3 жыл бұрын
राम्रो लाग्यो अनि खुसी पनि लाग्यो एस्तै राम्रो काम गर्नु भएकोमा
@milanthamsuhang7381
@milanthamsuhang7381 3 жыл бұрын
आफ्नो देसमा नागरिक हरुले पानी पिउन पाएको छैन बिदेशमा निर्यात गरेर हुन्छ ।
@Krishnaofficials
@Krishnaofficials 3 жыл бұрын
Great work Rasuwa himalaya's natural spring water Team
@gurungman9335
@gurungman9335 3 жыл бұрын
good news sir
@gangatamang7725
@gangatamang7725 3 жыл бұрын
Ramro Kam nepal ma pani aba yo pani khuwaunu parxa ani bidesh ko pani kinn Hunna..
@ayanrai2494
@ayanrai2494 3 жыл бұрын
Dherai Dherai Ramro I appreciate Sabai team lai Salute☝🏻☝🏻
OLD KATHMANDU 1950 AD | ANCIENT NEPAL
1:13
Smartocity Npl
Рет қаралды 1,9 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 4,8 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 7 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 72 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 15 МЛН
Как правильно выключать звук на телефоне?
0:17
Люди.Идеи, общественная организация
Рет қаралды 1,4 МЛН
OZON РАЗБИЛИ 3 КОМПЬЮТЕРА
0:57
Кинг Комп Shorts
Рет қаралды 1,8 МЛН
После ввода кода - протирайте панель
0:18
Up Your Brains
Рет қаралды 1,3 МЛН
Хотела заскамить на Айфон!😱📱(@gertieinar)
0:21
Взрывная История
Рет қаралды 6 МЛН
СТРАШНЫЙ ВИРУС НА МАКБУК
0:39
Кринжовый чел
Рет қаралды 1 МЛН