नानू को अत्भुत क्षमताको उत्तर उत्तर प्रगतिको कामना छ।गुल्मी जिल्ला को नाम उच्च राख्ने असल चेली भएर सँसार भर छायको छ।यसरी नै अघि बढ्नु म रुकुमेली को अाशिर वाद छ नानू ।
@mayamagar43924 жыл бұрын
कस्तो ट्यालेन्ट नानी हो यसरी नै अघि बढ्दै जानू शुभकामना छ
@ankitparajuli13924 жыл бұрын
उत्तर उत्तर प्रगतिको कामना ब्यक्त गर्दछु नानु रबिना। शुभकामना छ। इन्द्रेणी लैजान पर्यो।
@jibankumar15624 жыл бұрын
रबिना नानी जिरे कुर्सानी रहेछिन पर्गतिको कामना 🥰
@tarasubedi30243 жыл бұрын
बाल गायक मध्य रबिना धेरै कडा राम्रो छ । धन्यवाद
@m.s66754 жыл бұрын
वाह,रबीना नानीको भविष्य उज्ज्वल होस(सउदी)
@mahendrashrestha29453 жыл бұрын
धेरै राम्रो छ रबिना नानू गीत गाउने शैली पनि लोक गीत क्षेत्र मा भबिस्य उज्ज्वल छ रबिना नानू को
@प्रेमचौतारी-ण9द4 жыл бұрын
सारै राम्रो
@yamsingh53994 жыл бұрын
नानुको कला धेरै राम्रो छ धन्यवाद यसरीनै अगाडी बड्दै जानु