good marnig सुभ बिहानी सवै दिन सुभ होस् जय होस् र दिन कसरी सुभ हुन्छ सुभ हुन के कस्ता कार्य हरु गर्न पर्छ लेख्दै छु बिहान उठे र एक घन्टा ध्यान बस्नु योगा गर्नु भजन सुन्नु गाउनु देबि देवता आस्था राख्नु पुजा पाठ गर्नु न्याख ध्यान गर्नु राम्रो कुरा हरु सोच बिचार गर्नु नकारात्मक कुरामा दिमाख आउन नदिनु यसरी नै दिन को सुरुबाद गर्नु र बिहान समय एक दुई घणट यसरी बिताउनु पर्छ । दिनमा आफ्नो पेशा के छ जागिर ब्यापार कृषि अरु अन्य पेसा जे भयपनि त्यो कर्म लाई पुजा र स्थान लाई मन्दिर सम्जेर खुशी भयर गर्नु दिन्मा सधैं आफ्नो कर्म लाई ध्यान दिएर सन्तुष्ट भयर गर्नु पर्छ । यसरी नै दिन बिताउने सकारात्मक सोच्ने राम्रो काम र केहि नयाँ विशेष काम गर्दै जाने हो भने तपाईं हरुको दिन सुभ हुन्छ तेस्पछी महिना त्यसरी नै एक साल सुभ हुन्छ आफ्नो भबिस्री राम्रो हुन्छ आटेको सोचेको काम नि सफल हुनेछ । राम्रो काम गरौं राम्रो सोच बिचार राख्ने सवै जय राम्रो हुन्छ सबै बेक्ती राम्रो भय एउटा घर परिवार राम्रो हुनेछ परिवार राम्रो भय टोल समाज टोल समाज राम्रो भय गाउँ र गाउँ राम्रो भय सगै देश पनि राम्रो हुनेछ देश पनि बन्ने छ सबै जना असल बेक्ती बनौ देश बन्छ जय होस् सबै को जय होस् युवा सरकार को