Рет қаралды 41,695
नेपाललाई चार पदक दिलाउने राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य प्रतिभा माली काभा कपमा नदेखिने | Galaxy News Report
पछिल्लो दशक राष्टिय महिला भलिबल टोलीले महत्वपूर्ण चार पदक जित्यो । ती पदक जित्दा नेपाली टोलीमा रहेकी एक खेलाडी हुन्, स्पाइकर प्रतिभा माली। १२ औं सागमा कास्य, १३औं सागमा रजत तथा दुई पटक सेन्ट्रल जोनको उपाधि जित्दा प्रतिभाले उत्कृष्ट प्रदर्शन गरिन्। तर सोमबारदेखि नेपालमै हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला च्यालेन्ज कपमा भने प्रतिभा कोर्टमा देखिने छैनन् । चोटका कारण उनी टोलीमा छैनन् ।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2023 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZbin, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)