नेपालले कतारका राजालाई उपहार दिने दुईवटा हात्ती यस्ता छन । Nepal presents 2 elephants to Qatar

  Рет қаралды 468,258

Narayani TV

Narayani TV

Күн бұрын

Пікірлер: 252
@ganeshghatani8075
@ganeshghatani8075 7 ай бұрын
सबै मिलेर याे हात्तीलाई राेक लगाउनुपर्छ
@santoshbasnet3438
@santoshbasnet3438 7 ай бұрын
😂
@UR_Great
@UR_Great 7 ай бұрын
१. राजालाई यी विचारा हात्तीहरू उपहार दिनु भन्दा नेपालका शिर्ष नेताहरूलाई उपहार दिए हुन्थ्यो । २. नेपालका भ्रष्टहरूलाई कतारको बालुवामा खन्ने काम गराउने सम्झौता गरियोस ।
@ardniban
@ardniban 7 ай бұрын
यहि भन्छु भनेर आएको पहिले नै कमेन्ट रहेछ । लाइक हानिए
@respectking999M.
@respectking999M. 7 ай бұрын
Thik Kura garnu vo 😂😆
@ranjukumarirai9943
@ranjukumarirai9943 7 ай бұрын
हो नि 😆😆। बुढा नेता सबलाइ दिनु पर्ने
@رشادنيبال
@رشادنيبال 7 ай бұрын
कति सारो चित्त बुझ्दो कुरो राखेको हो यो 😅 कुरामा सहमत छु
@pravatrai35
@pravatrai35 7 ай бұрын
😂😅
@Sangammagar5566
@Sangammagar5566 7 ай бұрын
रामचन्द्रे मुजि जस्तो राष्ट्रपति भएपछि यस्तै मन दुख्ने काम गर्छ।। कस्तो मन नरमाइलो लाग्यो यार
@rajkumarmagar4613
@rajkumarmagar4613 7 ай бұрын
अब तिमिलाइ राष्ट्रपति बनाउनु पर्यो, रामचन्द्रलाइ हटाएर राम्रो काम गर्थो कि।।।।
@flutetraineron23days
@flutetraineron23days 7 ай бұрын
हाम्रो नेपाल आमा को आंगन मा, हुर्किएका नेपाल को बातावरण मा हुर्केका, तातो कतार मा गारो हुने भयो? जय होस नेपाल आमा को! बिचारा 🐘😢
@laxmanpaudel4212
@laxmanpaudel4212 7 ай бұрын
Yo ramro hoina. Yo bahak aru upahar dine kura ma bichar garnu parcha
@flutetraineron23days
@flutetraineron23days 7 ай бұрын
@@laxmanpaudel4212 कोसी को पानि ३ लीटर,१ लिटर पानी उपहार,२ लिटर को १ लीटर पेट्रोलियम पदार्थ? कतारी खुसी भयेर, उपाहार को रूप मा,, हाम्रो नेपाल बाट काम गर्नु जानु भयेको, दाजुभाई, दिदि बहिनि हरु को तलब निम्नतम १.५ लाख रूपैयाँ, हुनेथियो? प्रस्ताव राखे को भये । जय होस नेपाल आमा को!
@SiddharthTmg13
@SiddharthTmg13 7 ай бұрын
Manxe hunthyo bhane Kati runithiyo hola bichara k garnu hamro deshko netaharu dekhda kun deshma janma liyex jasto lagx aashu rokn sakn yo news drisyale😭
@cheese351
@cheese351 7 ай бұрын
Janawor ko taskbar upahar sworoop sarkar le nai gardai xa… Khai yo animals ko rights…yo Chakadi garna janawor upahar sworoop diney ni banda garnu parxa, Dhorpatan hunting reserve ma hunting pani banda garnu parxa
@susmagurung8165
@susmagurung8165 7 ай бұрын
😢😢😢 garu vayo man bujaunu
@jagirmanrai6413
@jagirmanrai6413 7 ай бұрын
देश सक्यो भ्रष्टचारी हरुले देश बेच्दा पनि नपुगेर अब जनवार पनि बेचे 😭😭
@MdKadar-d6g
@MdKadar-d6g 7 ай бұрын
😢😢😢😢
@S.R.M.305
@S.R.M.305 7 ай бұрын
मान्छे त कतार पठाउछौ तर हाम्रा यति राम्रो दुई हात्ती पठाउदाँ नरमाइलो लाग्यो
@binabina7708
@binabina7708 7 ай бұрын
हाथि उपहार दिनुभन्दा ,, दलाल,लुटेरा,भष्टाचारी नेताहरुलाई उपहार दिनुपर्ने हाे । कतारका राजाले भष्टाचारकाे अाराेपमा मृत्युु दण्ड दियर अनत्य हुनिथियाे ।
@GanpaRatepa-xq9zl
@GanpaRatepa-xq9zl 7 ай бұрын
अत्यन्तै ईमानदार हात्ती ✋💓👍️
@naradharggh2074
@naradharggh2074 7 ай бұрын
कुनै पनि दुर्लभ वन्यजन्तु विदेशमा उपहार स्वरूप दिनु हुदैन किनभने ती जनावरहरू राष्ट्रको सबैभन्दा मूल्यवान गहना हुन्। कतारमा जनशक्ति पठाउन बन्द गर्नुपर्छ । बारु प्रचडे, रामचद्र, केपी ओली आदि फटा हारु लाई कतारमा श्रम कामका लागि उपहार स्वरूप पठाउदा धेरै राम्रो हुन्छ ।
@yamthapa5005
@yamthapa5005 7 ай бұрын
यो हात्ती कतर राजालाई दिनुभन्दा आर्जु राणा र गगनेलाई दिनु राम्रोहुन्थ्यो।
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 7 ай бұрын
Hamro Nepal Deshko Pyaro hattiko jai jai jai!
@ShivaPariyar-dt3ni
@ShivaPariyar-dt3ni 7 ай бұрын
नेपाली युवा युवती कतारलाइ उपहार गर्दागर्दै अब हातिपनी उपहार अब सबै देश नै कतारलाइ दे नालायक सरकार
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 7 ай бұрын
लाखो नेपालिको कर्मभुमि कतारलाइ दुई चारवटा हात्तिदिय कै फरक पर्दैन
@dshekhar057
@dshekhar057 7 ай бұрын
कठै बरा गणेश साए नंम मरूभूमि मा पठाएर दुख्ख लागेको छ 😭😭😭😭
@Sanisara-l2d
@Sanisara-l2d 7 ай бұрын
गाइको मसू खानेलाई हमरो नेपाली हातोको केको मैया 🐘🇳🇵🙏🐘🐘🏆🏆🙏🇳🇵🙋🙋
@rinashermani9466
@rinashermani9466 7 ай бұрын
बिचरा हाम्रो नेपाली हात्तीलाई शुभ यात्रा 😥🙏
@veesalgurung2473
@veesalgurung2473 7 ай бұрын
यि चोर नेताहरु लाइ पनि उपहार सोरुप दिन मिल्दैन, Poor elephant 😢
@Babitar-f6g
@Babitar-f6g 7 ай бұрын
😢😢😢😢😢😢😢😢😢बिचरा जे भन्याे त्याेई मान्ने🐘🐘❤️❤️❤️❤️❤️हात्ती सगै धनी बसे नि अर्काकाे ठाउमा दुखै हुन्छ नि😥
@tulsikhadkatulsibahadurkha1692
@tulsikhadkatulsibahadurkha1692 7 ай бұрын
नेपाल मा पसुपनि बाँचनेअधिकार बाट बनचिच सरकार को भरष्टचार खुलेआम सरकारमा बसेर जेमनलाग्यो तेहि गर्ने अत्याचार कस्तो हो
@harikumarpokhrel408
@harikumarpokhrel408 7 ай бұрын
रास्ट्रनिकुञ्ज चितवन को साना हात्ती कतारी राजा लाई नेपाल सरकार ले २ हात्ती दान दिने भएको छन् नेपाली हात्ती अब कतारी हात्ती हुने छन जुन देश मा रहे पनि भगवान ले रक्षा र कल्याण गरुन् ॐ नम शिबाय
@gurashtamang9351
@gurashtamang9351 7 ай бұрын
यि हाति त हाम्रो नेपालको साैन्दय हुन बरु यो देषको गधार चाेर नेताहरूलाई पठाइदे
@KabitaraiKabitarai-r3l
@KabitaraiKabitarai-r3l 7 ай бұрын
Aamaini मयलग्यो😢😢😢😢❤❤❤
@sumnima2002
@sumnima2002 7 ай бұрын
मान्छे त पठायो अब हात्ति पनि पठाउने ? थुक्का सरकार ,बरू दलाल,भष्टचारि कर्मचारि साथै नेताहरू सबै पठाउनु नि ? बिचरा जनावर यसमा नि राजनिति।
@ashim1234-gc5oq
@ashim1234-gc5oq 7 ай бұрын
Ahile Hatti lada khusi xou paxi bistarei Nepal KO sabei chij ani kunei din Nepal lada ni asri kushi hunu hei Nepali janta Haru nachnu gaunu hei😢😢😢
@PurbeliKanxi555
@PurbeliKanxi555 7 ай бұрын
हाम्रो यस्तो रमाइलो हावापानी मा हुर्केको हत्ति अब अर्काको ठाउ मरुभुमिमा कसरि बस्छन होला कस्तो रुम मन लायो थुक्क साला हाम्रो देश को भ्रष्टाचारि हरु😭😭😭😭
@keshavchaulagain3312
@keshavchaulagain3312 7 ай бұрын
विदेश बाट मुर्रा ल्याउँछन्। यता बाट हात्तीको उपहार गजब छ नेपालमा, वन्यजन्तुको आखेटोपहर उपहार दिनु राम्रो हो तर यसरी एसियन हात्ती उपहार दिनु राम्रो होइन।
@humikabagale1710
@humikabagale1710 7 ай бұрын
हे भगवान के-के सुन्नु पर्छ मान्छे बेचेर पुगेन 😢😢दीमाग नभएको नेपाल सरकार आफ्नो आमा बेच्न पनि पछि नहट्ने बिचरा निर्दोष जनावरको पालो लगायो अब
@bishnudura1907
@bishnudura1907 7 ай бұрын
गणेशको स्वरुप मानिने हात्ती,नेपालको सितल भुमिबाट पलाएन गराइदै,अब कहिलै नफर्किने गरि जाने भयो बिचरा,😢 खगेन्द्र सहित दुई हात्ती त्यो तातो गर्मीमा बाट नेपाल सम्झदै रुन्छन होला,
@monikakhadka163
@monikakhadka163 7 ай бұрын
आफ्नो जन्म स्थान छोडेर जाने इच्छा यिनीहरु को थियो कि थिएन सोधिएन छ यिनीहरु को अधिकार छैन ।
@JeetuBishwokarma
@JeetuBishwokarma 7 ай бұрын
यो मलाई पनि चित्त बुझेन किन भने हात्ती जनावर मात्र होईन हाम्रो धर्म सँग पनि सम्बन्धित छ 😢😢🕉️ त तसर्थ यो एकदमै गलत हो हुन त हामी जाबाले भन्दैमा यी नेताले दिदैनन भन्ने होईन दिएर छोड्छ
@BalKumarirai9988
@BalKumarirai9988 7 ай бұрын
महदेव चमतकार गर्नुस रोक्नुस 😭😭😭😭😭🙏🙏🙏🙏खग्रेन्दालाइ पिलिज 🙏🙏🙏🙏
@kalyanbasnet5400
@kalyanbasnet5400 7 ай бұрын
very lovely my dear elephant.
@gurung716
@gurung716 7 ай бұрын
श्रम गरेर आउनु होला हाथी मेरो साथी हामी त् बेचियो तिमि पनि बेचिनु पर्यो यो मरभुमी मा। आशा गर्छु तिमि यो बन्जार भुमी मा बाच्न सफाल हुने छ खगेन्द्र जी
@binodoli1239
@binodoli1239 7 ай бұрын
यस्तो निर्दोष भगवान को स्वरुप कलिलो बच्चालाई देवभुमी बाट उठायर भतभती पोल्ने अनकन्टार मरुभुमिमा पठाउदा कस्को आत्मा नरोला र खोइ😢 मेरो त मन नै भक्कानियर आयो😢
@HarishDhamivlog
@HarishDhamivlog 7 ай бұрын
यस्तो ज्ञानि नेपाल को महत्त्वपूर्ण एक जनावर लाई आफ्नो देख को आय कम हुने गरि बिदेश दिनु भनेको पक्कै नराम्रो हो 😢😢
@YagRajChalaune-pi4pp
@YagRajChalaune-pi4pp 7 ай бұрын
मेरो चित बुजेन हाम्रो नेपालीको यति राम्रो हाथी दिन लाएको मा।😂😂😂
@Tshering432
@Tshering432 7 ай бұрын
Hati matra haina bichara yo dai lai pani gift ma pathaunu lako raixa 😂
@rebeccachoudhari271
@rebeccachoudhari271 7 ай бұрын
​@@Tshering432omg😂😂😂😅
@Tshering432
@Tshering432 7 ай бұрын
@@rebeccachoudhari271 🤣
@mahendrarawat770
@mahendrarawat770 7 ай бұрын
😂😂​@@Tshering432
@krishnatamang8663
@krishnatamang8663 7 ай бұрын
@Gopisedhain
@Gopisedhain 7 ай бұрын
हिजाे राजामाे पालामा गेडा उपहार दिदा यति डलरमा बेच्याे भन्नेहरुले अब दुईवटा हात्ती😮 कतिमा केचे छन् ? जे हाेस् दुईवटा हात्तीको स्याहार सुसनरकाेलागि भय पनि दुई चार जना ले कतारमा माउतेकाेजागिर पाउने हाेला, बधाई छ जे भय पनि राेजगारि पाउनेहरुलाड ।
@minabishwakarma3903
@minabishwakarma3903 7 ай бұрын
kati maya lagdo bichara
@Numina1234-o8x
@Numina1234-o8x 7 ай бұрын
राजा आउ देश बचाऊ भन्थे राजाता आय तर कतारको राजा पो आय देशको भ्रस्टाचारु कुलंक्कार नेताहरु लाई छानी छानी लग्नु नि हौ कतारको त्यो तातो हावाहुरी गर्मीमा काम गर्दा कस्तो हुदो रहेछ अनुभव गरोस न अब जनावर उपहार भन्दा भन्दै नेपाल देश नै अरु कुनै देशको जिम्मा लगायता कति खुशी भइन्थ्यो होला चोर सरकार मुर्दावाद
@babushyamvlogs
@babushyamvlogs 7 ай бұрын
So sad ja hoss ramro sanga hoss Jai Nepal🙏🙏
@gitajoshi5543
@gitajoshi5543 7 ай бұрын
अब माउते पनि जान पर्छ,नत्र हात्तीले भाषा कसरी बुज्छ❤
@DipakGurung-dk2km
@DipakGurung-dk2km 7 ай бұрын
हाम्रो नेपाल मा के भैराको छ यार नेता हरु लाई चै पठाउनु पर्ने मैले हात्ती जान लागेको देखेर मेराे अाखा बाट येकासि अासु अायाे र म राे😢😭ये
@Aushasinght.k
@Aushasinght.k 7 ай бұрын
नेपाल सरकार ले हिजो सम्म आफ्नो देश को नागरिक लाई बेच्दाइ आएको थियोे आजा त हात्ती नै पो नसक्ने भो सरकार 😢😢😢
@damberbahadur1997
@damberbahadur1997 7 ай бұрын
यो त जनावर माथी अत्याचार हो, पापी सरकार।
@rudrakhattri9827
@rudrakhattri9827 7 ай бұрын
उपहार दिनु गलत होइन तर के कतारको तातो तापमानमा यीनीहरु सुरक्षीत बांच्न सक्षम होलान त ?
@madankhadka5196
@madankhadka5196 7 ай бұрын
दिनको लागि अरु केही भएपो😅अब यि दुइटा हात्तीले नेपाली जनताको टाउकोमा ऋणको बोझ कतिसम्म बढाउने हुन् थाहा छैन 😂😂😂😂😂
@ajay_mgr10
@ajay_mgr10 7 ай бұрын
We will miss you khagendra 🥺
@ramcppaudel
@ramcppaudel 7 ай бұрын
very nice👌👌
@GaganKhadka-oi8cg
@GaganKhadka-oi8cg 7 ай бұрын
हात्ती उपहार दिनु भन्दा त बरु के पी शेरे पत्चन्द लाई उपहार दिएको भए नया उपहार को चलन आउथेयो होला।
@GurungPrashant-me2be
@GurungPrashant-me2be 7 ай бұрын
Yo ni kuro dheroi ramro kuro garnu vyo sir hjr lai 1 like 🙏❤
@roshniroshni3867
@roshniroshni3867 7 ай бұрын
Mero peyro rudar kali ra Mero peyro khagendar Jaye hoss I miss you
@MotivationTv471
@MotivationTv471 7 ай бұрын
यी थोत्रा नेताहरु नै उपहारमा गए त हुने नी? किन हात्ती ?आफुले भने बिदेशबाट भैंसी उपहार ल्याइछ, दिने बेलामा हात्ती दिन्छ।
@surajtimilsina5666
@surajtimilsina5666 7 ай бұрын
मेरो VISA ६ महीना पक्षि मात्रै लाको थियो २ हात्तीको VISA २ दिनमै लागेर जादैछन। खगेंद्र ,र रूद्रकलि लाई
@santoshkhanalvlogs2057
@santoshkhanalvlogs2057 7 ай бұрын
😂😂awww
@tulasidebipandeya9920
@tulasidebipandeya9920 7 ай бұрын
यि चोर नेतालाई उपहार दिए हुन्थ्यो।
@akashrai9660
@akashrai9660 7 ай бұрын
यस्तो निर्दोष पशुलाई उपहार गर्नु भन्दा आफै जानु नि मुला मान्छे भएर गु बिचार
@rasailiarun427
@rasailiarun427 7 ай бұрын
हात्ती भन्दा नालायक भ्रष्ट नेता हरुलाइ उपहारको रुपमा कतार पठाइयोस
@baburamdawadi6456
@baburamdawadi6456 7 ай бұрын
अचेल औकात र पद अनुसार खसी राँगा गोरु,हात्ती ,बाघ ,बानी उपहार दिने चलन आयो ।
@Riyan-Gc
@Riyan-Gc 7 ай бұрын
Kina dinu paro bichara hamro nepal ko hatti 😢😢
@prmisaa-thakuri
@prmisaa-thakuri 7 ай бұрын
Aafno vane ko afnai hune raixa manxe hos ya kunai janawar afno chiz aru desh lai dida man dukhne raixa 😢😢😢😢😢
@siddhartharasaily517
@siddhartharasaily517 7 ай бұрын
Absolutely Intolerable decision made by the Prime Minister. Totally heartbroken 😢
@subasubhatt950
@subasubhatt950 7 ай бұрын
सेरबहादुर देउवा लाई देउ बरु😢😢
@shrijanapandey1339
@shrijanapandey1339 7 ай бұрын
Kin pathauna lako hola 😢😢 yi abodh balakharulai😢😢
@gangatandan6850
@gangatandan6850 7 ай бұрын
बिचरा यी हात्तीलाई किन उपहार दिएका हुन नेपालको हावापानी मा रमाएका हात्तीलाई कति नरमाइलो लाग्ला । यी हात्तीलाई बिदेश जान नदिउँ ल। यो सरकारले के निर्णय गर्छ। 😂😂😂😂
@roshnirai8006
@roshnirai8006 7 ай бұрын
Musule Le hati sangai katera khalani hajur 😭😭😭😭😭😭
@NirmalRatagaiya-w9r
@NirmalRatagaiya-w9r 7 ай бұрын
Woow nice 👏 👌 ❤
@lalbahadursirpali3216
@lalbahadursirpali3216 7 ай бұрын
Gako heramnaho ❤❤❤❤
@paremtamang2421
@paremtamang2421 7 ай бұрын
योकुरामा मपनि समदछैन हामिहरु 1213 सयमा तातोगाम मा कामगरिराकोछु तलब बडाउनुभनुतछैन हातिदिनेरे म समतछैन
@rohandil3122
@rohandil3122 7 ай бұрын
मुर्रृा ल्याये हाती दिदै छ्न 😂😂 अब भेडा ल्याउ सरकार 😢 अनि गैंडा देउ 😂😂 हिसाब बराबर हुन्छ
@IndraShredsmogar
@IndraShredsmogar 7 ай бұрын
हिजो राजा ले पैसा खायो राजा ले गैदा बेच्यो भन्ने हरु आज दिन धारै युवा हरु बेच्दै छ हाति दिदै छ
@sbsgiri9193
@sbsgiri9193 7 ай бұрын
कतारका।राजाले।पनी।आफने देसमा।लानेहातीलाइ।नेपलीपरम।पराअनूसार।पूजाआज।गरे।हातीलयीइ।समान।पूबक।ग्हन।गरायर।पठाउदा।सबैको।भलाइ।होला।
@sonikabk8033
@sonikabk8033 7 ай бұрын
बाेलन ।नसके मनकाे ।लछेन्ले ।उतपनभयकाे ।हात्ती । ।याेपठाउनु ।भनदात ।देसभारनि ।नेता ।उपहार ।दियकाे ।भापनिहुनि । ।उतअकहिल ।अंउनिथियाेर । ।उनचतुरेत ।फरकिहालनिथियनिपनि
@ShauryaTamang-hv8ub
@ShauryaTamang-hv8ub 7 ай бұрын
Yo mujhi neta harule kasko nirnay ho hathi uphar dinu parxa vaner 55 digriko tatoma kin dinu paryo katarlai k apug chha ra Sarai naramailo lgyo yo nirnay garnu agadi sochnu ta parthyo
@Sujanmagaroffical
@Sujanmagaroffical 7 ай бұрын
के उपहार भन्नू हुन्छ ? पत्रकार जिउ सिधा बेचेको भन्नू न ।। 🤔🤔
@lalanrajak104
@lalanrajak104 7 ай бұрын
Om namah shibay
@nareshtamatta7793
@nareshtamatta7793 7 ай бұрын
Jai ganes
@balbahadurale7933
@balbahadurale7933 7 ай бұрын
बिचरा मेराे हात्ती अबखादि जानु परेयाे अब जनम थलाे कहिले फ्र्क्न पाउछर
@AnjulaGaramja
@AnjulaGaramja 7 ай бұрын
रबि लामि छाने लाई रोक्न भन्छ
@RiwajRai7
@RiwajRai7 7 ай бұрын
Kun din Sagarmatha ni uphar ko rupma dinxa pakhe haru le 😞😔
@ベラおしん
@ベラおしん 7 ай бұрын
Short term lai dinu thikoi ho but long term is t good
@bishalbasnet7364
@bishalbasnet7364 7 ай бұрын
Daka Neta harue upahar dinu parni.....
@rameshthapa2283
@rameshthapa2283 7 ай бұрын
Jai
@saisubbagurung4281
@saisubbagurung4281 7 ай бұрын
हाम्रा नेपाली भाइ बहिनी हरूले qatar मै नेपाली हात्ती हरू dekhne पनि छन् 😂😊😊😊❤
@bishoworazoli9995
@bishoworazoli9995 7 ай бұрын
गाउँ खाने कथा,,, राम्रो मान्छे अनी जनावर समेत कोही नटिक्ने कुन ठाउँ हो त्यो ?
@surkenmoktan7396
@surkenmoktan7396 7 ай бұрын
Yo bhrastachari neta harule afno bhumi ta bechiyo Huda Huda bichara yeti ramrohati lai dhari bechiyo aba sakiyo Nepal😭😭😭😭
@lilapaija705
@lilapaija705 7 ай бұрын
Yesto chahe vayana sarkar😢😢😢
@shantakumarshahi73
@shantakumarshahi73 7 ай бұрын
पहिले राजा ले के के बेचेर खाए भन्थे अहिले आफुले दिदा उपहार हुदोरहेछ 😅
@SunilRaika-g5w
@SunilRaika-g5w 7 ай бұрын
नेपाल का ती सीतल थाउ मा बसें का तीन हत्ती हरु katar को मरू भूमि मा कैसेरी बसने होला आणि नेपाली त ती हत्ती हरु को लगी जाता तेताई पानी छ राम्रो ग्रास छ सीतल थाउ छ katar मा का छ किना हत्ती लाई पाठउन लगे का होलानी
@bishwonathadhykarye9563
@bishwonathadhykarye9563 7 ай бұрын
Teha Garmi huncha Garmi ma survive huna garyo huncha hathi Lai..bichar garnu Hola Sarkar ka ji😮😮
@minabishwakarma3903
@minabishwakarma3903 7 ай бұрын
Hami nepali ko man kai komal xa hai..janawar lida pani kasto man rune
@rajtamang431
@rajtamang431 7 ай бұрын
Deko ta thikai xa tara paxi gayera eh 2 wota hathi haru lai kurbani bhandai halal gardiye bhane nepal sarkar jimma linu perxa...😢😢😢
@sujanpandey351
@sujanpandey351 7 ай бұрын
Sarai maya layo 🥺😔
@TheValueOfTime701
@TheValueOfTime701 7 ай бұрын
Aab Nepal ko netaa jadaa chahi qutarbat 2 otaa उट लिएर आउनु पर्यो
@AkshuYonjan
@AkshuYonjan 7 ай бұрын
😂😂😂😂
@SudeepLama-l7l
@SudeepLama-l7l 7 ай бұрын
😅😂😂
@sabitakarki6891
@sabitakarki6891 7 ай бұрын
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@ichchhakc8174
@ichchhakc8174 7 ай бұрын
Kasto hola hamro nepal ko minister haru anfoo dess ko animal la bachunw xodayrw arkako dessh ko lagi dini affo dessh ma vayko la tw kadar ko garnu parxa yasto ramro elephants haru dini papa naoie lagxa😢🥺🥺😣
@Thakuri-g5f
@Thakuri-g5f 7 ай бұрын
❤❤🎉
@T.MKANXA
@T.MKANXA 7 ай бұрын
U pahar hoin kti miliya dalrma becheka hola hami sida sada janta lai dagnet ho hami kin roken Dida
@volapoudel3589
@volapoudel3589 7 ай бұрын
Indoooo europian mccc protest attankabad gantantra nepal mission sikkim
@binayaupadhyaya3827
@binayaupadhyaya3827 7 ай бұрын
खगेन्द्र को कतारको यात्रा सफल होस 😅
@KingKhan-jq6pt
@KingKhan-jq6pt 7 ай бұрын
😂😂
@IndraShredsmogar
@IndraShredsmogar 7 ай бұрын
आफ्नो देशको राजा फाल्ने अरुको राजा लाइ पुज्ने कस्तो गुलामी गर्ने दिन अजै पनि गयन हो यो जनता को खुन पसिना खानु पल्के को नेता हरु को यसरी आफ्नो देश को राजा लाई माथि राखौ त कसरी हुन्छ परिवर्तन डर लाज सरम छैन जस्ले लुते नि भयो कस्ले देख्छ र हैन तर भुल्नु हुदैनन भगवान् सबै देख्नु हुन्छ राम्रो गर्नु है
@anilmallah1229
@anilmallah1229 7 ай бұрын
नेपाल को शान हुन इनी कतर को गर्मी अत्यधिक hunxa 😭
@sabinrai754
@sabinrai754 7 ай бұрын
Katra pathako thaha vayo vane jasley anumati diyo teslai fasi ko sajaye hunexa.
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 9 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 52 МЛН
УДИВИЛ ВСЕХ СВОИМ УХОДОМ!😳 #shorts
00:49
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 9 МЛН