खुशी लाग्यो झापा तिर नि ल्याउनु परो सर र यो टेक्टर को सामाग्री बिग्रे झापा मा नै उपलब्ध होस्
@MeroSerofero6 ай бұрын
स्कृनमा भएको नम्बर बाट थप जानकारी लिन सक्नुहुन्छ ।
@RomGurung-r9f5 ай бұрын
नेपाली उत्पादन सफल गराउनै पर्छ । 👏
@shaktighimire32145 ай бұрын
बनाउने हरु लाई धन्य बाद। राज्य ले अनुदान दिंदा नेपाली टेक्तर दिने काम गरोस। नेपाली उत्पादन को संरक्षण गरौं।
@MeroSerofero4 ай бұрын
भिडियो हेर्दिनुभएकोमा धन्यवाद ! हाम्रो अन्य भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ ।
@bijaybhattarai-nv1pp8 ай бұрын
ट्याक्टर त राम्रो छ सर तर चारै चक्का नखोलिकन पछाडि कल्टि लगाएर जोत्न मिल्ने बनाउनु परो सर
@MeroSerofero8 ай бұрын
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
@launch11attack5 ай бұрын
tyre nakholne bhayo bhane challa nabhaye fail huncha
@rkpsubbarkpsubba92809 ай бұрын
ट्याक्टर त ठिकै हो सर तर चार चक्का भन्दा पछाडी औजार जोड्ने सिस्टम भए अझै राम्रो हुने थियो खेत को आलि उकाल्नु ओराल्नु सजिलो हुने थियो
@jit.r5 ай бұрын
Dherai Khushi lagyo nepal ma nai baneko sunda ❤❤❤
@comedytiktok23185 ай бұрын
नेपाल मै बनेको भन्दा धेरै खुशी लग्यो धेरै धेरै धन्यवाद तपाईं हरु को पुरै तिम लाई
@prakashshrestha890320 күн бұрын
लगभग सबै जनाको कमेन्ट हेरेर बुझ्दा भिडियो बनाएको जस्तो हुँदैन होला नि काम नै गर्न । काम गर्नेलाइ पो थाहा हुन्छ त कस्तोले गर्छ गर्दैन भनेर ।
@Laxmi-x5e24 күн бұрын
Very nice tractor,.
@ShankarDaas-nv6vh19 күн бұрын
खुसीको खबर मेरो सुझाव 15 होस पाबर भय अझै राम्रो हुने थियो
@RajKumarRai-z9m4 ай бұрын
कृषि अनुदान र किस्तामा हुन्छ हुदैन होला
@silentgamer68625 ай бұрын
Atti uttam ani kaam mullyaaa ma dhannyabad
@birbahadurpoudel463610 ай бұрын
Licence chalana chahinchha ki ? Tralerko Kati parcha
@RAMDINChaudhary-kn1jr8 ай бұрын
धेरै राम्रो टेक्याटर छ बनाउनु भने राम्रो कुरा हो धन्यवाद
@MeroSerofero8 ай бұрын
धन्यवाद भिडियो हेर्दिनु भएकोमा । कृषक साथिहरुका लागि हामीले यो सामाग्री तयार गरेका हौं ।
@RajkumarTharu-s3e5 ай бұрын
खुसी लाग्यो नेपालमै बनेको टेक्ट्रर देख्दा यसमा ठुलो टेक्ट्रर जस्तै कल्ती हाइरो पछाडि जोडेरा जोत्न मिल्छ किनाइ यसो जनकरी पाउ सर
@narayanbarwal501010 ай бұрын
चितवन मा नि राखनु परो सर
@Vmcn1211 ай бұрын
सारै राम्रो रैछ थोरैसामान पनि बोक्न मिल्ने जोत्नु पनि मिलने कति kg सामान बोक्नु मिलछ ??
@maninhighway538910 ай бұрын
500 kg
@JaiBahadurRai-cm7ntАй бұрын
Yo Tekter morang ,sunsari jilla ma pani dilor rakhi dinu vae dherai kisan haru lai kharid garna sajilo ra dherai janale proyog garne thiyo dhanyabad.
@prakashshrestha890320 күн бұрын
kam xain video ko lagi matra ho yo. Yatiko phali ghumer mato khanxa jasto lagxa ra?
@mm678413 ай бұрын
ढुङ्गा भएको खेतमा जोत्न मिल्छ कि मिल्दैन मलाई जान्न मन लाग्यो ❤
@sheshashah37285 ай бұрын
Great creation keep it up !
@PuspaShrestha-u4h12 күн бұрын
Pahad Tira ko lagi upyog hunxa ki ni jankari dinuhola
@HarindraLimbu-zp5df11 ай бұрын
Good
@beniranaa962811 ай бұрын
very nice
@MeroSerofero11 ай бұрын
धन्यवाद !
@AdmiringLifeJacket-vp9vv5 ай бұрын
खुसी लागयो अब पिउठान मा नि लिनु परेव 😮😮😮😮😮
@sfv81219 ай бұрын
wow आफ्नो देश मा प्रोडक्ट भएको सामन औजार चलाउने हो नि ❤ आफ्नै देशको प्रथामिक्त दिनु पर्छ । मलाई पनि मन परेउ । यसले डालि हालेर तान्ने क्षमता कति होला 😊 नत्र पाहड तिर लान मन भयो मलाई 😊
@MeroSerofero8 ай бұрын
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
@haribhusal60654 ай бұрын
Kista ma painxa ki nai sir
@JamanSing-hi3ey9 ай бұрын
Very nice
@MeroSerofero8 ай бұрын
भिडियो हेर्दिनु भएकोमा धन्यवाद !
@bhupbahadurbudhathoki142 ай бұрын
four wheel bhayako bhaya ramro hune thiyo?
@yusham123910 ай бұрын
20 hp ले जोत्ने तावा हलो बनाउनु परो झापामा चाइयो 2, 4 पिस
@RaiSanjay-ty1um6 ай бұрын
बाझो खेत पनि जोतेर देखाको vodio बनाएर हल्नु पर्यो। मेरो जिज्ञाशा है ।
@ranbirrai19965 ай бұрын
खोइ त न्या भिडियो सर बर्खा साकिन लागो पानी मा जोतेको भिडियो
@TejMagar-ec2wy19 күн бұрын
यसमा जोत्ने फाली हरु कति सेट पाउछ र ट्रोली जोत्ने 2 किसिम का फाली सहित 9 हस पावर को ट्याक्टर कति मूल्य मा पाउछ अनि यसको डिजल इन्जिन हो कि प्रेटोल इन्जिन हो
@sangitbc2209Ай бұрын
टाएर खोलेर जोत्दा बर्खा मा फस्ने होकि जस्तो लाग्यो।
@yusham123910 ай бұрын
डालालाइ कति पर्छ?
@L5members5 ай бұрын
लगातार कति समय सम्म चल्न सक्छ हो यो मेसिन्? कतै पड्किने त हैन?
@MeroSerofero5 ай бұрын
स्कृनमा भएको नम्बर बाट थप जानकारी लिन सक्नु हुन्छ ।
@kesharnepal43209 ай бұрын
Dala lai katiparxa trail? jhapa ko kun thauma painxa?
@MeroSerofero8 ай бұрын
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
@TBS.PRASHANTA5 ай бұрын
Ramro❤❤xa❤❤❤🎉🎉
@durgagautam009919 күн бұрын
झापा मा कहिले आउछ हजुर यस्तो राम्रो मसिन
@netrathapa666526 күн бұрын
Kanchan pur ma painxa ki nai
@UmeshRai-r4r5 ай бұрын
Dubai herdai xu dherai ramro
@ranjitrai39615 ай бұрын
Maile bujhna chaheko kuro, 1 hrs ma kati tell khanxa, petrol bata hoki diesel bata ho chalne tarai ko khet ma dhan ropne bela ko hilo ma chalxa????
@tekbahadurtamrakar448610 ай бұрын
yasle viralo ukalo ma kam garxaki nai sir
@Karki.binod019 ай бұрын
जेहोस नेपालमा पनि बन्नथालो खूसिलागो र झापा दमकतिर पनि पाइन्छ अनि किसानलाइ एकमुस्ट खरिद गर्न गारो हुनेभएकोले साना तथा मझौला किसानलाइ लोनमा खरित गर्ने बेवस्था भए अझ राम्रो हुन्थीयो
@MeroSerofero8 ай бұрын
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
@ShreeRam-ng6mq9 ай бұрын
Back rotary system banauda ajhai best hunthyo hola.
@PinakiPrasadKoirala14 күн бұрын
Haidrolick huncha???
@MaheshChaudhary-b9f9 ай бұрын
I am farmer , I like this mini tractor.
@MeroSerofero8 ай бұрын
धन्यवाद हजुर । नया भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहोला है ।
@nomadrakeshrai9 күн бұрын
Nice but market sulav poisa ma nikalnu paryo
@BikashGurung-p7c22 күн бұрын
यो पहाड् तिर हुन्छ कि हुदैन होला जानकारी समान् बोक्न लाई जानकारी पाउन सर
@gothalochaudhary41704 ай бұрын
फलाम को चक्का लाई कति पर्छ होला सिर???
@devikarki12605 ай бұрын
Hilo khetma jotna sakxaki sakdaina tyo pani dekhaunu paryo.dada dada jotera matrai hoina bhas lagne khetko joteko video dekhau
@BinodBinod-ej3mj5 ай бұрын
Good🎉🎉🎉
@dipendraranjit-wb1bv16 күн бұрын
Please la haamro Nepal made lai support garam sabai le. Natra yo pani kun neta le banda gardincha India ko kunai company sanga milera. Jay nepal 🇳🇵
@rupagurung92295 ай бұрын
very nice
@Letangkritiman9 ай бұрын
सबै ठिक छ तर एस्को टायर नखोली कल्टी जोड्ने भए अति राम्रो हुने थियो?
@MeroSerofero8 ай бұрын
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
@abdullahhamidhmuhammadh73544 ай бұрын
I want this tractor... How much price ...
@aabidnadafNadaf6 ай бұрын
यो डिजल बाट चलछ कि पेट्रोल कि इलेक्ट्र्क बाला हो
@shobhakanta24010 ай бұрын
Diesel kati khanxa 1 hour ma Ani Hilo ma jotna milxa ki mildaina hola
@yakkhamanik6 ай бұрын
राम्रो लागो पाहदी भेकमा कतिको उपयुक्त होला?
@MeroSerofero5 ай бұрын
स्कृनमा भएको नम्बर बाट थप जानकारी लिन सक्नु हुन्छ ।
@susilpariyar1978 ай бұрын
मकै बारी जोत्न सकिन्छ त यो ट्रकटर बाट??अनि सबै सामन पार्ट पुर्जा नेपालमा नै पाइन् त?र चितवनमा छ कि नाइ
@MeroSerofero8 ай бұрын
चितवनकै भिडियो हो सर यो ।
@SomChaudhary-qp8gn6 ай бұрын
चक्का नखोली जोत्नमिल्ने बनाउनु पर्यो
@IshwarShah-r5gАй бұрын
सुदूरपश्चिम तिर लिनु पर्यो भने कसरी लिने जानकारी सर
@brgautam205410 ай бұрын
Tractor ko engine kun company ko hola??
@RuplalBiyogi7 ай бұрын
7Hars powar ko lai kati paisa parxa hola sir
@RajuRamjali-Beni5 ай бұрын
राम्रो छ❤❤❤❤❤
@MeroSerofero4 ай бұрын
भिडियो हेर्दिनुभएकोमा धन्यवाद ! हाम्रो अन्य भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ ।
@YogendraNiraula-u6k18 күн бұрын
yasko showroom kata kata chh dai
@RamuSharma-i2x4 ай бұрын
God ok
@Mekhtamu7 ай бұрын
Wel Pokhara ma x ki nai sar.
@buddhalama36945 ай бұрын
मलाइनी खुपमनपराे म नवलपुरबाट याे कुन ठाँउमाहाेला
@tikabhandari724921 күн бұрын
कोसिस राम्रो हो तर चिसो अनि अलि घाँस सफा नगरेको जमिन जोत्न सकिँदैन।पुरै हलोमा बेरेर पाँच पाँच मिनेटमा सफा गरिरहनु पर्छ
@DipeshDevkota-o4cАй бұрын
Kun thauma ho hjr
@santoshthapa55754 ай бұрын
Pahad tira milx ki nai?
@MeroSerofero4 ай бұрын
भिडियो हेर्दिनुभएकोमा धन्यवाद ! हाम्रो अन्य भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ ।
@mkmmkm51754 ай бұрын
❤❤❤
@NabrajAdhikari-w2t12 күн бұрын
देखख्दा त राम्रै लाग्याे दाङ मा कहाँ पाईन्छ
@krishnamagar343715 күн бұрын
पहाडी भेग को लागि उकालो मा कति सामान बोक्न सक्छ यो ट्रकतर ले 🤔
@parbatpoudel153811 ай бұрын
Power tiller Pani banauna paro
@yubarajbhusal24495 ай бұрын
it seems good but not worth like hand tractor, the quality of ploughing seems poor and its not suitable in hilly region.
@SantoshBista-b2d5 ай бұрын
Oil chai kati din6 sir
@birkhasauden7358Ай бұрын
बिर्तामोड्मा चाँही पाईन्दैन?
@keshavSharma-hx7os15 күн бұрын
Chitwan kaha pauxa sir
@DevAcharya-v7y4 ай бұрын
सुख्खा ठाउँमा मात्र काम गर्ला जस्तो छ त
@premkhadka96209 ай бұрын
उदयपुर चौ न पा मा पनि चहियो सर?
@MeroSerofero8 ай бұрын
यहा भएको ठेगानामा सम्पर्क गर्नुन
@tikaramchaudhary397214 күн бұрын
Namaste ma dang bats ramro lageyo
@ShobhanaGhimire22 күн бұрын
Please produce heavy duty grass cutter tractor too
@thapagajendra24333 ай бұрын
यसका ठाउँ कून हो र बैंक ब्यावस्था छ की छैन कतिपछ ?
@ShreeKrishnaPathak8 ай бұрын
🎉🎉wow
@MeroSerofero8 ай бұрын
भिडियो हेर्दिनु भएकोमा धन्यवाद
@newanasacafe284629 күн бұрын
मलाई पनि चाहियो कहाँ पाउछ?
@shivlalrahumagar33223 ай бұрын
धान कात्न पनि मिल्ने बनाउन पर्यो
@SasikalaRai-pu7go4 ай бұрын
Kati prize ho??
@udaytiwari305410 ай бұрын
load kati samma bokna sakca duitaile
@bblimbusanba8773Ай бұрын
खै साराइ काम देला जस्तो लागेन
@MeroSeroferoАй бұрын
तपाईंको कमेन्टको लागि धेरै धन्यवाद! तपाईंको सल्लाह र सुझाव हाम्रो लागि अनमोल छन्। युट्युबमा कुन प्रकारको सामग्रीहरू तपाईंलाई मन पर्छ ? कृपया हामीलाई बताउनुहोस् । हामी तपाईंको वरिपरिका समाचार सामग्रीको बारेमा पनि जान्न इच्छुक छौं। कृपया हामीलाई इमेल गर्नुहोस्: merocomment@gmail.com यदि तपाईं हाम्रो च्यानल मन पराउनुहुन्छ भने, कृपया सस्क्राईभ गर्न नबिर्सिनुहोस् ल। धन्यवाद!
@sidharthalimbu700910 ай бұрын
पहाडी भेगमा यसकाे प्रयाेगमा कतिकाे सहजता हाेला।
@ShyamkumarDas-l5m2 ай бұрын
Kun dauma banako ho
@ffmceh67475 ай бұрын
Malay man paro Butawla ma cha ki chaina
@GulfNews-qe3bs9 ай бұрын
नवलपरासीमा पनि चाहिएको छ है सर
@MeroSerofero8 ай бұрын
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
@indrasunuwar895620 күн бұрын
Pahadma hunxaki nai sar
@lusanneupane716110 ай бұрын
हिलो मा जोत्न मिल्छ मिल्दैन होला
@YubinChor2 ай бұрын
Hiloma jotna milx t?
@anilthakur732711 ай бұрын
सानो सानो मिनि टेलर को नि बनाउनु नि दाइ
@MeroSerofero11 ай бұрын
छिटै बनाउछौं है
@anticovidnineteen12905 ай бұрын
ह्या,मलाई मार/काट जेसुकै गर,बाल मतलब भएन , जे गरेनी गर - बालेनको भक्त हुन छोडिन्न् । जय बलेन 99.9k ♡