Online ma update bhayeko chaina....tyo process kasari huncha......? Ali khulayera jankari dinu....entry bina kasari paisa milcha?
@publicgyan40602 жыл бұрын
Update भएको 8/9 दिन भै सको ।। 68 बर्ष उमेर पूरा हुनु पर्यो entry हुन्छ।
@realandbeware39112 жыл бұрын
@@publicgyan4060 thank u for quick reply....sunday i will try to entry one.
@ramkumaripandey2270 Жыл бұрын
Pention khane nagrik le paux ki paudain?
@publicgyan4060 Жыл бұрын
नेपालको पेन्सनरले पाउदैन ।। भारतको अन्य देशको पेन्सन खानेले भने पाउछ्न
@AshokBasnet12 жыл бұрын
Hoian nepal army ke pauxa ki paudaen vatta tyaha record hunx ki hudaena??
@publicgyan40602 жыл бұрын
पाइदैन ।। दोहोरो सुबिधा लिन पाइदैन त्यसैले ।नेपाल सरकारबाट तलब भत्ता, पेन्सन पाउनेले सामाजिक सुरक्षा भत्ता लिन पाइदैन
@gajasingrana71102 жыл бұрын
@@publicgyan4060 त्यहीँ भएर नेपाल सरकारले 21 लाख हामी जस्ता वैदेशिक रोजगारी लाई पनि कुनै कोष (fund) मार्फत पेन्सन लागू गरियो भने नेपाल सरकारको ढुकुटी पनि बचोट हुने सर्बसाधारण लाई पनि सुबिधा हुने र त्यसैगरी ( विकसित देशहरुमा एक जन एक रोजगार एक जन एक पेन्सन) 60 बर्षपछि 100% अनिवार्य भएको पाईयो। तर नेपालमा कुनै सिस्टम उपलब्ध छैन
@bikashsingh42422 жыл бұрын
If sriman pension pai rahe xa vane srimati le Bridha bhatta lena pau xa ki paudai na?
@publicgyan40602 жыл бұрын
श्रीमान ले नेपाली पेन्सन खाको रैछन भने उनले फेरि बृदा भत्ता खान मिलेन । तर श्रीमतिले आफुलाइ प्राप्त हुने भत्ता लिन मिल्छ।
@gajendrasainjuq7024 Жыл бұрын
पेन्सन खाए को ले बृद्ध भत्ता लिन मिल्छ कि?
@publicgyan4060 Жыл бұрын
नेपालको पेन्सनरले मिल्दैन्।
@rupakarki55 Жыл бұрын
Sir bridda bhattako lagi wodama written nibedan dinu parchha ki form varne ho ?
@publicgyan40603 ай бұрын
form vorne ho .
@ashagauli60312 жыл бұрын
Vadra 18 gate 68 years pura vayer wada ma form haru varir ani aaja matra card ani bank ac kholira aaunu vako aaja asoj 11 gate birda vatta ko card ani bank ac open garir aaunu vako aba vatta chaii chaumasik vanira card ma lekhya xa tyo hisab le aba after 4 mnth paxi waha ko vatta aauxa ho? Make me clear
@publicgyan40602 жыл бұрын
अहिले भत्ता त्रैमासिक बितरण हुन्छ ।। भाद्रमा पेश गरेको भए असोजबाट भत्ता आउन सुरु गर्छ । पहिलो त्रैमासिक असोज सम्मको बितरण हुन्छ त्यसैले यो पटक 1 महिनाको मात्र 4000 मिल्छ अर्को पटक पूरा मिल्छ।
@ashagauli60312 жыл бұрын
Ani hijo asoj 11 gate ac open vayer wada karyalaya bata card prapta vako xa aba kaile aauxa uso vaye?
@publicgyan40602 жыл бұрын
भाद्र महिनामा entry गरेको भए असोज बाट आउन सुरु भो। हिजो खाता खोलेपनि आउछ
@ashagauli60312 жыл бұрын
Huss jankari ko lagi hajur lai dherai dheraii dhanyawaad🙏
@saminanembang1341 Жыл бұрын
2012/12/13 ma janmeko lae abo kati salama pauxa sir
@publicgyan4060 Жыл бұрын
2080/12/13 Paxi
@srishti_gurung5 ай бұрын
revenue ko lagi documents k k chainxaa pls reply?
@publicgyan40603 ай бұрын
k ko revenue hola ?
@rajeshwaiba15962 жыл бұрын
Renew ko Process k Xa sir Aele??
@publicgyan40602 жыл бұрын
नवीकरण गर्नको लागि भदौ मसान्तसम्म वडा कार्यालयमा आफ्ना कागजात लिएर स्वयम् उपस्थित भै गर्नुपर्छ। स्वयम उपस्थित हुन नसक्नी अवस्था भए घरको 18 बर्ष पुगेको अन्य ब्यक्तिले नबिकरण गराउन सकिन्छ।
@rajansarita2 жыл бұрын
नवीकरण गरेको तर पैसा नआयको अवस्था पनि हुदो रहेछ नि वाडा सचिब ले net ma entry नगराउदा
@publicgyan40602 жыл бұрын
हो त्यो हुन सक्छ । लाभग्राहिको विवरणमा ताला बन्द हुनु पर्ने खुल्ला नै छाडिएको अवस्थामा पैसा आउदैन । र पुन छुटेको रकम माग गर्न सकिन्छ।
@sapanalama210310 ай бұрын
सर मेरो हजुरबुबा 68 बर्षा पुरा भयो उहाँ अपाङ्ग पनि हुनु हुन्छ तर हाल सम्म कुनै समाजिक सुरक्षा पौनु भको छैन प्रक्रिया के कस्तो छ सर?
@publicgyan40603 ай бұрын
वडा कार्यालय मा गएर भत्ताको लागि निवेदन दिनु
@deepaaryal7842 Жыл бұрын
Mero buwa 2012 sal ko hunu hunxa. Tara mahina khulayko xain nagritama . 12 sal.ko hisab le 68 bars hunu bho. K uhale bhatta paun sakni hunxa t.
@publicgyan4060 Жыл бұрын
नागरिकतामा जन्म महिना गते खुलेको छैन भने नागरिकता जारि भएको मितिलाइ जन्म महिना र दिन मानिन्छ्।।
@NeshShorts01 Жыл бұрын
Bro 1 year renew kun maina mah ho renew garni
@publicgyan4060 Жыл бұрын
साउन 1 देखि भदौ मसान्त सम्म
@bhobilal Жыл бұрын
सर यो एकल महिला ले एकल महिला भत्ता लीराहेको छ अहिले उहाँको उमेर 70 पुगिसके अब मलाई बृद्धा भत्ता चाहियो भन्दा मिल्दैना भनेको छ यो किना होला के नमिलेर नाडेको होला
@publicgyan4060 Жыл бұрын
70 बर्श भएपछि अब बृद्द भत्ता पाउनु हुन्छ । उहाको एकल महिला भत्ता स्वत बृद्द भत्ता मा परिण्त हुन्छ्। त्यसको लागि वडाको अनलाइन सिस्टमले नै आफै सारिदि ।
@Namsami362 ай бұрын
नमस्कार सर, एकल महिला शीर्षकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनु भएको लाभग्राही 68 वर्ष पुग्नु भयो , अब उहाँलाई जेष्ठ नागरिक अन्तर्गतको भत्ता प्राप्त गर्नको लागि कुन प्रक्रियामा जाने होला सर ?
@hemu_subash2 жыл бұрын
bank account ni banaunuprxa ra sir?
@publicgyan40602 жыл бұрын
पर्छ नि अनिवार्य ।। पालिकाले तोकेको बैंकमा
@devmgr55814 ай бұрын
68 barsa ta Atti vhayena Ra...60 barsa thik Hola ..
@BivekHumagain Жыл бұрын
Mero ama 72 barsha hunu vayo brida bhataa khanu vako xaena 68 barsha dekhi ko purano paisa auxa ki nae
@publicgyan4060 Жыл бұрын
आउदैन ।। जहिले दर्ता गर्यो त्यो महिना पछि मात्र आउछ्।
@chinchinlife Жыл бұрын
Current how much government pay bhatta
@publicgyan4060 Жыл бұрын
There are 8 categories of social security allowance has been given by government..it starts from Rs.532 to 4000 per month.
@sashgurung Жыл бұрын
Sir, mero baba ko date of birth 2012/12/24 Ho. So bhatta kaila bata paunxa hola bhandinu na.
@publicgyan4060 Жыл бұрын
2080 को जन्मदिन पछि उमेर पुग्नु हुन्छ ।
@alwaysavailable Жыл бұрын
अनि सर भुपु सैनिकले कति उमेर बाट वृद्ध भत्ता पौने हो कि हैन जानकारी पौन।
@publicgyan4060 Жыл бұрын
नेपाली पेन्सनर भुपु सैनिकले भत्ता पाइदैन। तर भारतीय , बृटिस भुपु सेनाले पाउछन् ।
@raggieful Жыл бұрын
प्राइभेट संस्थाबाट मासिक न्यून भत्ता आउने वृद्ध मानिसले वृद्ध भत्ता लिन पाउँछन् कि पाउँदैनन् होला ?
@publicgyan4060 Жыл бұрын
पाउछ।
@birajgurung8066 Жыл бұрын
Kaski gar raheko Tara ktm ma baseko le ktm kun thau bata line hola anyone ?
@publicgyan4060 Жыл бұрын
kaski ko ward ma form voreko ho rw vatta auxa vane jun bank ma khata kholeko xa ktm bata tehi bank bata paisa nikalna sakinxa.
@nabarajbaral21862 жыл бұрын
Duita vatta dinxa ki dinw
@publicgyan40602 жыл бұрын
नेपाल सरकारबाट दोहोरो सुबिधा लिन पाइदैन ।। एउटा मात्र हो।।
@sitabajimaya86408 ай бұрын
म २०१३ /११/२.जनम भएकाे हाे मेराे उमेर पुगेकाे छ कि छैन यस काे जानकारि पाउ
@publicgyan40603 ай бұрын
2081/11/ 3 paxi milxa
@SMPHIT2 жыл бұрын
र जुन दलित महिला छैन भने उसले कति उमेरमा बृधा भता पाउने ब्यवास्था रहेकाछन.. ६८ मै कि त्यो भन्दा तल
@publicgyan40602 жыл бұрын
68 पूरा भए पछि ।
@manbahadurbohara8 Жыл бұрын
सर उमेर पुगेका कस्ता ब्यक्तिहरुले भत्ता पाइदैन?जस्तो श्रीमान श्रीमती मध्य एक जना सरकारी जागिरे छ भने ।।।
@publicgyan4060 Жыл бұрын
नेपाली पेन्सनर ( तर अन्य देशको पेन्सनरले पाउने), नेपाल सरकार बाट नियमित तलभ भत्ता पाउने ब्यक्तीले पाउदैन। पति पत्नी मध्य एक जनाको जागिर भए पनि अर्कोले पाउछ।
@manbahadurbohara8 Жыл бұрын
@@publicgyan4060 thank u sir
@raggieful Жыл бұрын
प्राइभेट संस्थाबाट मासिक न्यून भत्ता आउने वृद्ध मानिसले वृद्ध भत्ता लिन पाउँछन् कि पाउँदैनन् होला ?
@publicgyan4060 Жыл бұрын
पाउछ private ले
@gajasingrana7110 Жыл бұрын
६८ बर्ष पुगेको लाई नेपाल सरकारको ढुकुटीबाट वृद्धभत्ता (पेन्सन) दिने नितिनियम अति राम्रो हो। तर यो नीति चाहि विकसित देशमा अन्त्य गरिएको देखिन्छ किनभने बिकास मुलुक देशमा (एक जन एक रोजगार// एक जन एक पेन्सन)बैकल्पिक उपाय औपचारिक या अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरुलाई अनिवार्य कर्मचारी संचय कोष (epf) प्रणाली लागुगरी 55/58/60 बर्षमा स्वतह रूपमा पेन्सन दिलाईएको छ। धन्यवाद
@himalgurung76453 ай бұрын
६८ चै हद भो । ६५ बाट हुनुपर्ने हो । भरौटे कार्यकर्तालाई पैसा बाड्दा बाड्दै पैसा सक्छ अनि कहाँ बुद्ध भत्ता दिन र बिकासमा खर्च गर्न पैसा पुग्छ ?
@dhurbagurung35525 ай бұрын
Ahile Phri Change Vako Xa Re vanxa3 Ta K ho kuro
@publicgyan40603 ай бұрын
xaen change vako
@bhaktashakya6414 Жыл бұрын
60 years baat dine Naya aaisakyoo hoiena ra
@publicgyan4060 Жыл бұрын
६० पछि पाउने जेष्ठ नागरिक दलित र एकल महिलाले मात्र हो ।