कोरियन नागरिकको अर्को भिडियो हेर्नका लागि यो लिंकमा जानुहोस्> kzbin.info/www/bejne/g5_GeXeJatuZpdU
@playboys14334 жыл бұрын
Didi namaskar m Korea 5 years baser ahile Nepal ma kehi garnu parx bhaner baseko xu m ni sagai kam garne ichha hai please send me message address I wanna to come join their
@hemantalawati97804 жыл бұрын
काभ्रे कुन ठाँउ होला ?
@hemantalawati97804 жыл бұрын
काभ्रे कुन ठाँउ हो फार्म हेर्न जान मन लाग्यो ?
@visitvisauae10614 жыл бұрын
पिलिज आहिन्दा किनै पनि भिडियो बनाउदा ध्यान पुराउन अनुरोध गर्द्छ किन कि फोन नम्बर राखी दिनु होला किन कि हामी युवाहरूलाई सजिलोसँग बेबसाही गर्न को लागि सजिलो होस
@prakashinfo104 жыл бұрын
Videos ali long vako vaya ramro hunthyo aba ni videos banaunu na hjr fari
@akcrolpa4 жыл бұрын
कोरियन नागरिकले हाम्रो देशमा गरेको कृषि परिश्रमले हामी नेपालीको प्रेरणाको स्रोत रहेछ धन्यावाद मिडिया
@SK_vlog_Nepal3 жыл бұрын
Nice comments 😊😊
@RameshGiri-p8y19 күн бұрын
kzbin.info/www/bejne/p3XRnXinnNqtapo
@gitakc35594 жыл бұрын
कोरीयन भाई को भिडियो हेर्न पाऊदा खूसी लाग्यो कोरियन लाई सहयोग गर्ने बैनी लाई मूरी मूरी धन्यबाद भन्न चाहन्छू
@kancabepali76393 жыл бұрын
दिदी कुन ठाउँ होला कोरियन बाजेले फाराम गरि बसिराको परिचय ठेगाना पाउ पाय हेर्न आउने थियौ ❤️🙏
@bhojpurekhukurionlineonlin58284 жыл бұрын
मान्छे ले जति काम गरियो उति मन मा सान्ती मिल्छ स्वस्थ हुन्छ लोप हुदैन मेहनत गर्नु धेरै राम्रो मान्छु साउदी बाट हेर्दै छु
@rajeshpant65114 жыл бұрын
Ksa कुन ठाउँ हो म जेद्दा बाट
@mahendrabk39804 жыл бұрын
उहाँ सबै नेपाली को लागि ठुलो प्रेरणा बन्नुहुने छ। महान कर्मयोद्दा हुनुन्छ, धेरै सम्मान छ। उहाको कुरा गरिरहदा यो गर्दो रहेछ त्यो गर्दो रहेछ भनेर त शब्दको सम्बोधन प्रयोग गरेको सुन्दा नमजा लायो।
@roaryqueen76184 жыл бұрын
म पनि जापानमा छु याहा वस्न एकदम जटिल छ सबै कुराको महङगि छ काम गरेर कमाएको पैसा को नि कर काटेर आउछ यस्तो भन्दा त बरु नेपाल मैं आफ्नै काम गर्नु राम्रो लाग्यो म पनि नेपाल मा कुनै लगानी गरेर वस्न चाहन्छु। एक अर्कालाई सव्सक्राइब गर्री अघि बढ्न याता आउनु होस् 🙏🙏🇳🇵🇳🇵🇳🇵
@sudeepbasnet50144 жыл бұрын
Chahana hamropani uhi x aunuhos milera kam garau
@Phuntsok954 жыл бұрын
I wanted to go to Japan but couldn't.
@rameshbhandari61174 жыл бұрын
खेत म सॅग छ तर लगानि गरने मानछे को खोजिमा छु हजुर संतरा कागति मौसमि को लागि राम्रो छ ।0977559280113
@torigeda92033 жыл бұрын
सारै प्रेरणादायि पौरखि कथा रहेछ ! म चैं वहाँको देशमा बसेर मेरो जवानि खेर फाल्दैछु , वहाँ चै मेरो देशको सेवामा लाग्नु भएछ ! (त्यो ट्रान्सलेटरले तपैंको प्रश्न कोरियनमा ऊल्था गरेको केहिपनि मिलेन त्यसैले वहाँले ऊत्तर दिन सक्नुभएन ) कोहि ट्रान्सलेटर लियर जानुभएको भए ऊत्तम हुनेथियो !
@ranjema7034 жыл бұрын
माइली दिदिको संघर्ष मन पर्यो अनि तपाईंको चाहिँ आवाज नै धेरै मिठो लाग्छ
@redstartv34214 жыл бұрын
kzbin.info/www/bejne/i4WYhGSVZdGZars
@kancabepali76393 жыл бұрын
माइली दिदिको नाम ठेगाना पाउन सकिन्छ भने हेर्न जान हुने थियो कोरियन बाजेको फाराम कृपया ❤️🙏
@krishnaghimire61052 жыл бұрын
Malai dd ra korean uncle vetaunn please 🙏
@harisitoula11722 жыл бұрын
बैनिले यसरिनै गाऊ गाऊ गएर कृषका ऊपलब्धि र चुनैातिको सुचना प्रबाहगरि कृषकहरूको चेतनालाई बिकसित गराउने महत्वपुर्ण काम गरिरहेको काम धेरै प्रभाब कारि देखिन्छ।यो पनि देश सेबाकै काम हो ।
@evenssworth21084 жыл бұрын
He is the really appreciate guy support him everyone Nepalese guys
@aaaayyyy87604 жыл бұрын
Good
@babitagurung84394 жыл бұрын
कोरियन नागरिकले नेपालमा आएर लगानी गर्छन हाम्रो लागि खुशीको कुरा धेरै थोरै भए पनि रोजगारी दिएको छ धन्यवाद छ कोरियन नागरिक लाई तर हाम्रो देशको पैसावालाहरुले नेपालमा यसरी लगानी गरि दिएको भए कतिले रोजगार नेपालमै पाउने थियो!
@dhanbahadurghartimagar19484 жыл бұрын
मैले पनि केहि दिन देखि यो च्यानल हेर्दै छु । निकै राम्रो लाग्यो नयाँ - नयाँ फार्म को बारेमा जानकारी दिदै गर्नु होला ।
@redstartv34214 жыл бұрын
kzbin.info/www/bejne/i4WYhGSVZdGZars
@phoolkumartharu94822 жыл бұрын
Nepali naagrikko inspiration r nepal prati dekhayeko aastha r mamtale mn xoyo.. Great salute man..
@rajkumar_0214 жыл бұрын
He's a great man. It's inspired to all Nepalese people.
@hiteshini68263 жыл бұрын
Yeah... Nepali peoples should use their lands in agricultural & farm Sector instead of going to foreign countries for earnings.
@RameshGiri-p8y19 күн бұрын
kzbin.info/www/bejne/p3XRnXinnNqtapo
@ArjunSingh-by2rf4 жыл бұрын
धेरै धेरै नै रामरो काम भबिषयमा नेपालि युवालाई एक नया सीक हो
@magar_soul67134 жыл бұрын
साच्चिकै उदाहरणीय काम छ एउटा देशमा कृषक भन्दा ठुलो र महान ब्याक्ती हुन्छ ।यस्तो कामको लागि सरकारले ध्यानाकर्षण गर्नु पर्छ
@RameshGiri-p8y19 күн бұрын
kzbin.info/www/bejne/p3XRnXinnNqtapo
@rilgurung82034 жыл бұрын
बिकसित मुलुकको मान्छे हरुको सोच नै बेग्लै मन पर्यो👍️👍️👌👌
@Deepen_lama_official4 жыл бұрын
우리 나라에 와서 고생 많이 하셔서 너무 고맙습니다... 너무 사랑합니다.
@newentertainment26013 жыл бұрын
हृदय देखि नै आभार यस्तो राम्रो हजुरको सोचलाई हाम्रो देशको लाखौ युवाहरू वैदेशिक रोजगारको खोजीमा बिदेश गै रहेको बेलामा वैदेशिक नागरिक नेपाल आएर यसरी काम गर्नु हामी जस्तो युवा को लागि एउटा प्रेरणा बनेको छ।
@jitenderbaral39414 жыл бұрын
He is a great heart man , thanks you sis you are doing well. I'm watching from India.
@RameshGiri-p8y19 күн бұрын
kzbin.info/www/bejne/p3XRnXinnNqtapo
@हेनन्दकुमारसुनुवार4 жыл бұрын
वार्तालाप एकदम राम्रो थियो तर साह्रै छोटो भयो। कतिपय जान्नुपर्ने र सिक्नुपर्ने कुराहरू आएन। युटुबेले भ्यु बढाउन गरेको नौटंकी भन्दा यस्तो जान्न र सिक्नुपर्ने भिडियोलाई दर्शकले पनि महत्त्वपूर्ण सामग्री सम्झेर यो च्यानललाई पहिलो सूचीमा राख्न आग्रह गर्दछु। अनि मेरो तर्फबाट हार्दिक बधाई र शुभकामना। धन्यवाद
@RameshGiri-p8y19 күн бұрын
kzbin.info/www/bejne/p3XRnXinnNqtapo
@pradippoudel41843 жыл бұрын
저는 네팔 사람 있는데요. 아저씨 고생 많이 하시네요 .지금 나 한국에 있거든.저도 돼지 농장에 일 해봤어요. 네팔 가며는 한번 만나고 싶어요. 우리나라에 가서 아저씨는 돼지 농장 만들고 .네팔 말도 못하는데 일도 혼자 하시는 것 같아요. 진짜 대단한 놈요.🙏🏻🙏🏻🙏🏻🇳🇵♥️🇰🇷
@chefminthapa55243 жыл бұрын
great
@RameshGiri-p8y19 күн бұрын
kzbin.info/www/bejne/p3XRnXinnNqtapo
@purjapunthamansing664 жыл бұрын
सारै राम्रो भिडियो हेरियो झन उर्जा आयो हजुर 👍️👍️👍️👍️भावुक पनि भैयो इनको potv सोच ले सलाम छ हजुर
@manishjabegu17114 жыл бұрын
यो फाम कता होर? म कोरियन ब्यक्ती सग काम गर्ने चाहान्छु? किनकी मलाई कोरियन भासा बोल्न पनि आउँछ । र कोरिय ब्यक्ती सग काम गरेर सिकेर हाम्रो देश म केही गर्न चाहान्छु।🙏
@happykhemraj80264 жыл бұрын
पाचखाल मा र छ हौ सर जानु सहकार्य गर्नु 🤣
@manishjabegu17114 жыл бұрын
@@happykhemraj8026 हुन्छ सर जानकारी को लागि धन्यवाद
@Dipeshlimboo3624 жыл бұрын
मलाइ पनि कोरीयन सग काम गर्न म लाग्यो लोकेस पाउन एक पट्क गुम्न जाने।
@buletraza66544 жыл бұрын
la la hunxa
@anitagautam98834 жыл бұрын
Hamro gau ma
@hemrai20754 жыл бұрын
पावर tv लाई धन्नेबाद नयाजान्कारिको लागि अरु पनि नया बिडियो हेर्नुपाइयोस।
@nrc96384 жыл бұрын
안녕하세요 사장님~~~!! 대단하시네요~~^^^ 너무너무 잘 사는 나라를 떠나서 이렇게 고생을 하시는데 정말 예상하지 못했던 일이네요 ~~^^. 이런 모습을 보고 깜짝 놀랐습니다. 그리고 저도 고국으로 돌아가면 어떤 일을 할까 고민을 많이 해왔는데~,이런 일을 한까하고 생각을 하게됩니다~~~ 가능하다면 좋은 아이디어를 배우기 위해 사장님께 한번 만나뵙고 싶습니다~~! 마지막으로 사장님 항상 건강하게 오래오래 사세요~~^^^
@philharmonic154 жыл бұрын
बिदेसी नगरीकहरु अरु पनि छन र नेपाली भाषा बुज्ने हरु पनि छन बोल्ने तरीका respect देखिन
@jamesjung94203 жыл бұрын
Media karmi lai ni bolna na aaune Anyway I m proud to be a Korean man :-) Good job :-))))))
@सौरबक्षेत्री4 жыл бұрын
अत्यन्तै खुसी लाग्यो । नेपालीले कोरिया गएर कृषिमै रोजगार गरिरहेका बेला । नेपालमा आइ कोरियनले कृषिमै लगानी गरेको देख्दा खुसी लाग्यो । उहाँ लाई सहयोग र हौसला प्रदान गरौं । उहाँ बाट धेरै सिकौं र उहाँजस्तै अरु बिदेशी लाई पनि नेपालमा लगानी गर्न प्रेरित गरौं ।
@RameshGiri-p8y19 күн бұрын
kzbin.info/www/bejne/p3XRnXinnNqtapo
@bihangaming18154 жыл бұрын
Wowow heart touching korean person are always be honest and charming inspire always jay korean people
@pratimanlimbu93704 жыл бұрын
कोरियन बुढाले शिक्षा राम्रो दिएको हो तर हामीले यो शिक्षा लिन्छ जस्तो लागेन हामी शङग - - - - - छ हामी नेपाली हो । हाम्रो देश जति राम्रो कहि छैन ।
@tayahangrai67544 жыл бұрын
One day I'll definitely visit your place Brother, we love you and respect you a lot.
@NAYAPALUWA4 жыл бұрын
गर्दा नहुने केही छैन भनेर उहाँ उदाहरण भन्नू भएको छ। उहाको बिचार र श्रमलाई सम्मान गर्नु पर्छ।
@kamalrai41374 жыл бұрын
नेपालमै गर्न नसकिने हैन गर्न सकिन्छ तर बिदम्बना लगानी गर्ने बजेत हुँदैन।
@tiktokashisrai23954 жыл бұрын
Honi
@laxmiprasadprasai70253 жыл бұрын
Khumasmida. Hyangnim
@durgarai38394 жыл бұрын
Good men ani yo saachikai nepal ko lagi mahato purna video ho thank you midiya nanalai ani Korea bro laai sapot garne nanalai dherai thanks ani kohile pani hela nagaram aba kosi garnuxa mahile pani thank you nana
@NepalKailashTrekking4 жыл бұрын
What a great inspiration video, Nepal government should invest huge amount in agriculture without any hesitation and doubt after recognized the real farmer.
@ManojGurung-nl1cj Жыл бұрын
Where is Nepal government anyway Nepal government is dead already fuckin dead
@rockyrana21394 жыл бұрын
very good sir नेपाली ले सिक्नु पर्ने हो तरिका।
@jeetendrabam74064 жыл бұрын
he is great man salute him
@jeebanchhetri45283 жыл бұрын
कोरियन हरु सारै मेहनती हुन्छ्न काम सुरुमा हो अनि मात्र पछि अरु कुरा सोच्छ्न त्यतिक्कै कोरिया बनेको छ l हाल म पनि कोरिया मै छु
@itsmethangsumi66824 жыл бұрын
Kati ramro manxe..soch tw jhan dherai ramro..
@chandrupoudel84684 жыл бұрын
अर्ब पति कोरियन आयर सुङुर फार्म खोलेको छ हामि धेरै धनी उस्को भिडियो बनाउदै यु ट्युब माअप्लोड्गरेर पैसाकमाउदै छ्म
@sheshashah37284 жыл бұрын
When our youth Nepalese gonna learn the value of work and respect work ?? It’s far better to involve in own work regarding any kind of income generating rather than carrying these corrupt leaders baggages !! Or accepting slave type jobs in other foreign countries. See this age old Korean gentleman is still active and doing his own business this is very inspirational to us. Actually Nepal has all kinds of possibilities in order to generate economy just we must be ready to accept any income generating work that’s it. In fact there are many ways to generate Nepal’s economy but when Nepalese youth will open their eyes ? I give my standing ovation to this gentleman’s hard work and creativeness while being in Nepal. Chetna Vhaya Jai Nepal 🇳🇵
@thenepaltoday4 жыл бұрын
kzbin.info/www/bejne/jnzJlXuXjZaAjNE
@baraljibanbaral15164 жыл бұрын
U8
@manojnepali35634 жыл бұрын
दिदी को बोलिने शैली चै अति नै सुन्दर छ।।तर जहाँ को मान्छे भएनी हजुर जस्तो सबै लाई सन्देश दिने मान्छे ले त भनेर बोल्दा हामी ले के सिक्ने फेरि तेसैले।त भन्दा उचित नहोला जस्तो लागो दिदि।आगामी दिन मा हजुर को अझ राम्रो हुने छ भने आस गरेको छु
@ramzeeawasthi71774 жыл бұрын
수고하셨어요 아저씨 잘 지내요우리 네팔에 다음에 꼭 만납시다.
@darbinchamling4774 жыл бұрын
दिदी हार्दिक धन्यवाद ,दाइलाइ राताे सलाम अनि पावर मिडियालाई कृतज्ञता
@DkKhabarTv4 жыл бұрын
wow... great thinking ... I am salute this man...
@fengaaent684 жыл бұрын
मेहनतले बन्ने हो देश, उदाहरणको लागि यी कोरियन बाजेलाई पनि लिन सकिन्छ । जापान त्यतिकै जापान बनेको हैन, कोरिया त्यतिकै कोरिया बनेको हैन ।
@bikkugrg77284 жыл бұрын
This man deserve a Lots of love...
@هومكلا2 жыл бұрын
Information ko lagi Power medialai thanks so much!
@rehanamagar29704 жыл бұрын
He looks like my dad 😢😢 Missing my dad
@tekendragurung41544 жыл бұрын
eh hora dear
@aagamanpokhrel41134 жыл бұрын
@@trumptrump8311 ani tero bau trump
@nrc96384 жыл бұрын
그 아저씨가 우리 아빠랑 닮았네요😢😢 우리 아빠 그리워요
@Nikesh9774 жыл бұрын
Bhetna jaau na..
@jetleelimbu76314 жыл бұрын
माइली दिदी र कोरियन दाइ को बङ्गुर फ्राम देखेर खुशी लाग्यो है
@RameshGiri-p8y19 күн бұрын
kzbin.info/www/bejne/p3XRnXinnNqtapo
@Naresh.Tulachan4 жыл бұрын
Korean sir , Weldone. , Wish you all the best.
@dilpun28553 жыл бұрын
वहाँ लाइ सम्मान छ नेपालिले सिक्नु पर्छ वहाँ सङ तर नेपाल मा बिदेशिहरु ले कुना कुना मा बसेर निगरानि गर्दैछन नेपाल लाइ यो कुरा मा सचेत पनि हुनु जरुरि छ राज्यले के हेर्दैछ राज्यले कर पाउछ कि नाइ नेपालिले त पाउदैन बिदेशमा।
@RameshGiri-p8y19 күн бұрын
kzbin.info/www/bejne/p3XRnXinnNqtapo
@rebarai28954 жыл бұрын
Absolutely praiseworthy.
@ghayal19793 жыл бұрын
अहिले उनीसँग पैसा छ, तागत छ आफैंले गरि खान सक्ने छन् त्यसैले देख्ने जतिले राम्रो लाग्यो,ग्रेट भन्दै छन् तर जुन दिन थला पर्छन् त्यो दिन उनलाइ तातो पानी दिन समेत कोही आउने छैनन्। त्यस बखत थाहा हुनेछ आफ्नो देश,आफू जन्मेको माटो र आफन्तको महत्त्व। यस्तै मेहनत स्वदेशमा आफ्नो परिवारसँग गर्नु जस्तो राम्रो अरु के होला! धेरै बिदेशी छन् करोडौं रुपैयाँ लिएर आएर नेपालमा बस्न चाहने,नेपाली मौलिकतामा रमाउने तर नेपाल सरकार गद्दार बिहारीलाइ फटाफट नागरिकता बितरण गर्छ तर असली रुपमा नेपाललाई योगदान पुर्याउने ब्यक्तिलाइ पटक्कै चिन्दैन। त्यस्तै एउटा उदाहरण हुन कास्कीमा बस्दै आएका पुतली बाजे। Colin smith butterfly specialist
@amsushrestha4 жыл бұрын
Heartly welcome to such people❤
@surajbhandari2914 жыл бұрын
Ekdam ramro video..thanks power mefia..ati udaraniya lagyo...
@deepakck81524 жыл бұрын
thank u for teaching us new thing n we really appreciate
@bimal29064 жыл бұрын
तपाईंहरूको भिडियो बनाउने तरिका र सोच राम्रो लाग्यो। भिडियो बनाउन धेरै दुःख पनि गर्नु भएको रहेछ। धन्यवाद।।। तर बहिनीले बोलीचालीमा थोरै ध्यान दिनु भए अझ राम्रो हुन्छ जस्तो लाग्छ 🙂🙂👍
@My2BoysVlog4 жыл бұрын
Great man! Really appreciate. Please respect each other though he doesn’t understand your language.
@nirmagar71394 жыл бұрын
म गाउँ को बजो वारि छोडेर तपाईं को देश मा जागिर गरिरहेछु तपाईं हाम्रो बझो वारि मा काम गरिरहु भयेको रैछ मान छोयो तपाईं लाई धेरै धेरै धन्यबद 고생했어요, 너무 너무 반가웠습니다 감사합니다....
@arjuntamuOfficial4 жыл бұрын
Pls Give Respect.. and Take Respect... Nepali ma tapai haru bole ko ali.. Really it doesn't sounds good...
@yonarai31244 жыл бұрын
Ho ni
@mekendrashahi45564 жыл бұрын
यति सारो कोरियन बुढिले कति दुःख गरेको है कस्तो मन छुने कुरा गर्छ भाई
@Bishnu.Basnet4 жыл бұрын
Hajima hoina aajuma vaneko ho dd aajuma vaneko aunty typ ko vasa ho ma pani aile korea mai xu malai ni yo aajasi (uncle) lai vetna man laageo bolna man laageo thank you power media
@thenepaltoday4 жыл бұрын
kzbin.info/www/bejne/jnzJlXuXjZaAjNE
@redstartv34214 жыл бұрын
kzbin.info/www/bejne/i4WYhGSVZdGZars
@tulsaru5353 жыл бұрын
पापी र स्वार्थी मान्छे भोलि कोरियन बाजेको सम्पत्ति माथी आँखा लगाउने छ किनभने नेपाल लुट्ने ठग्ने दानव स्वाभाब मानिस हरु थुप्रै छन्
@sombahadurbasnet48664 жыл бұрын
He is great man ,really,how amazing
@khusilamakhusilama70173 жыл бұрын
Yo korean mahan byakti ko barema dherai kura haru janakari payema Sabai khusi hune thiyem🙏
@telegraphdachannel33424 жыл бұрын
Really he is great person...
@bikalmagar58064 жыл бұрын
मेरो वाहा प्रती उच्च सम्मान छ।
@Nirumagar80904 жыл бұрын
The job that Nepalis do abroad is to clean toilets.Koreans have respect
@technology84364 жыл бұрын
राम्रो हाे नि, सलाम छ, उहालाई
@ボハラセダイ4 жыл бұрын
Great job.respect each other 🙏
@binodkisan93504 жыл бұрын
verry good koean daju or didi harulai ekdamai dhane bad xa
@arunrai46644 жыл бұрын
One of the examples for those people who are jobless....!😎😎✌
@arjunlama45843 жыл бұрын
Who will gonna invest then...😎😎??? नेपाल मा आफ्नो भाको नभाको दुःख सुख गरी जोडेको जग्गा जमीन राखेर यसो सानो तिनो business गरुम न भनेर लाग्दा पनि बैंकिङ loan काे लागि सोर्स/फोर्स गराउनु पर्छ with commission. जब की विदेश मा फर्म or cityzen काे भर मा नै enough loan provide गर्छ। Plz feed back me Mr. Arun Rai
@nepalivlogs12424 жыл бұрын
जतिनै पढि लेखेको भएपनि नेपाली हरुले अौकात देखाउछन तेले उस्ले को हो सम्मान शब्द छैन
@LEMONHAZE0074 жыл бұрын
Learn some lesson from the old ma everybody do support him be a pure heart Nepali 🥰🥰💞
@rameshbhandari61174 жыл бұрын
म लाई पनी कोरीयन या कुनै पनि बिदेशि नागरिक चाईयो फल फुल को लागी योग्य खेति थियो ।जानकारी र लगानि नभयर बिदेशिन बाध्य छु । आफनै खेतमा पसिना बगाउने रहर थियो
@creativebrothersbiratnagar47194 жыл бұрын
wow, such a great man
@kishorchhantyal57804 жыл бұрын
हामी नेपालीले पनि सिक्नु पर्यो कोरिएन आइदिया!!!!
@kcentertainnepal37004 жыл бұрын
i m now in korea,ma nepal aayepaxi yo bangur form ma visit garne xu
@mekhgurung4 жыл бұрын
कृपया हामी नेपाली युवा हरुले पनि केहि सृजनाशिल र यस्ता अफ्नो देशमा नै व्यवसाय गर्न सिकोस्।
@samanyamanav69284 жыл бұрын
I loved this documentary. I have lived in korea for five years. If someone ask me , what is the thing that korean love the most in life ? I say 'work'. Korean love spending their most of the time doing something productive. They love working. And they are very hard working. Please tell me how can i contact this farm owner aajasi. Great camera work, awesome host and such a charming and inspiring story tellers. Keep up doing good work. Best wishes team.. 👍👍
@durgamagar65032 жыл бұрын
fcaagxus,uuù ĺ
@Anilgrg854 жыл бұрын
हाजिमा हैन भेडम आजुमा भन्याको होl हाजिमा को अर्थ नगर भन्ने लाग्छI धेरै खुसी लाग्योI
@santoshb.k34694 жыл бұрын
Really ilike this job ...I want to do also there.
@namastenepal14564 жыл бұрын
यो बाट प्रमानित हुन्छ कि मन मात्र भएर हुन्न धन पनि चाहिन्छ
@entertainmentshowgame90604 жыл бұрын
Good job🙋♂️🙋♂️
@nandarai61064 жыл бұрын
धेरै राम्रो कोरियन साहु जि
@rijenbasnetkhulal2624 жыл бұрын
हामीलाई बिदेसिनु रहर हैन मेडम हाम्रो बाध्यता हो लगानी गर्न को लागि पनि प्रयाप्त पोइसा हुनु परो नी हामी सग बिना लगानी मा त केही हुँदैन होला नि हैन र
@arjunlama45843 жыл бұрын
र त्यही माथि बैंकिङ कारोबार गर्नु गार्हो छ invest काे लागी। जब सम्म चोर भ्रष्टचार हरू ले देश हॉकी रहन्छन् तब सम्म मिडल क्लास काे family's लाई स्वदेश मै केही गरुँ भन्दा धेरै गार्हो छ हजुर।
@rajkumaryonghangvlogs14364 жыл бұрын
नेपाल मै लगानी गरौला, प्रगती पनि गरौला , हो पैसा नेपाल मै मज्जाले फल्छ तर चुनौती धेरै हुन्छ ! बजार ब्याबस्थापन गर्न सारै अफ्ट्यारो हुन्छ ! किन कि जे पनि चिज बजार सम्म पुर्याउदा बाटाहरुमा बसेका सरकारी करहरु , पटके करहरु , लोकल करहरु आदि ईत्यादी करहरु तिर्दा-तिर्दै हैरान होईन्छ अनि भन्नुहोस लगानी गरेको र कर अनि धुवानी खर्च कटाएर = 00 मात्रै हुन्छ ।
@Birendra_Sunuwar4 жыл бұрын
Good job Korean brother 👌 👌 true your
@megendrarokayamegendraroka61294 жыл бұрын
dhearai dhearai badai xa maeli didi lai uhalai sahayogma saghaunu vako ma
@rabikc30714 жыл бұрын
Hajur ko program first time here jasto lagyo tara hajurko aawaj kasto sital aabaj ho ?? Bidhya bhandariko jastai .
@aavash_Gorkhali3 жыл бұрын
विद्या चाागाईंलाई हो कि ??? 👍👍
@Mountainnatural86604 жыл бұрын
Malai pani hajur haruko program haru sarae man parxa tq
@bibekbohara69874 жыл бұрын
하라버지 가 잘 하셧서요 .감사합니다 하라버지.저눈 치굼 한국애 잇습니다 .천눈 녀팔 왓어 하라버지 하고 만나고 시퍼요 .저 도 치굼 도이지 농장여 일 하고있어요.
@jitenderbaral39414 жыл бұрын
I could not understand your writing.
@CR7HANG4 жыл бұрын
해 봐 내가도 재미있다
@anishbhattarai52654 жыл бұрын
먼저 한국어를 잘 배워야지 이렇게 얘기하면 아무것도 알수 없것이다 기술 배우는것이 좋은데 먼저 한국어를 잘 배우기 바랍니다
@ffkinggamer444yt44 жыл бұрын
मा नि कोरिया मै छु है बुगुरमा काम गरेको 5 बर्ष भयो सबै काम आउछ नेपाल गएर यहि गराै कि भनेर सोछेको तर दान पाउन गारो छ पाए नि बुगुर भन्दा महङ्गो पर्दो रहिछ
@krishathapa40104 жыл бұрын
Really head off to you Korean baba thank you to you maili didi and Power Media Network.
@milanbindu60244 жыл бұрын
Sister 1 Jana Korean Vasa bolna janne manxe liyera interview leko vaye ramro hunthyo
@suzitvlog4 жыл бұрын
Malai bolako bhaye hunthiyo (nanun hangug mal aara)kzbin.info/www/bejne/anqXenaDeriams0
@ramsharanghimire88253 жыл бұрын
translating vae ra thiyo maile suneko thikae xa
@bishnulamichhane19424 жыл бұрын
तपाई हरु को respect गर्नी तरिका भयेन अली सिक्नुस नेपाली भासा जान्दैन भनेर त त भन्नू भएको छ you are great पनी भन्नी अनी तेस्तो हेपेर बोलनी सिक्नुस हेर्दा त अली जाने बुझेको जस्तो देखिनु भएको छ तर दिमागले तेती काम गरेको जस्तो लगेन
@mayapirati84684 жыл бұрын
너무 많이 고생 하셨어요. 잘 살아세요. 전화 번호 있으면 알려 주세요, 🙏🙏🙏🙏🙏🙏
@trumptrump83114 жыл бұрын
Mero no.cha....cantact me
@deependrasharma76084 жыл бұрын
Deshkolagi grbha hami sabaile sath dinu prx very nice
@krishnagurung25364 жыл бұрын
Nepali KO sochai afule ni nagarni arulai Pani garna Nadine..tesaile aja samma Moon lai pujdai cha jun Thau ma China le biruwa ropi sakyu..achamma cha Nepali KO soch..