नारी - १४५ || Naari Episode -145 || प्रत्येक चेलीको कथा || Nepali Sentimental Serial ||July 8th 2024

  Рет қаралды 1,096,761

RB Media Official

RB Media Official

Ай бұрын

नारी - १४५|| Naari || Episode -145 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||July8th 2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep145 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official KZbin channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Пікірлер: 1 000
@rbmediaofficial
@rbmediaofficial 28 күн бұрын
नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।
@youbarajkshetri
@youbarajkshetri 28 күн бұрын
यो सिरियल मन पर्न छोड्यो आज भोलि त किन भने खाली देबि र आकाश ले दुख पाको मात्र बनाउछन आकाश का आमा भाइ अनि सानी आमा भनौदी ले दुख पाको हेर्न सार्है मन छ
@nettv5621
@nettv5621 28 күн бұрын
सिता डेरीलाई उल्टो भएको हुनुपर्छ। लोग्ने चाही एकदम ठिक हुन अति आवश्यक छ। साथै आकाश ले सबैलाई चुन चुन गरेर बदला लिनुपर्छ। सधै देबिले मात्र दुख कष्ट पायो भने सिरियल राम्रो हुदैन।
@nettv5621
@nettv5621 28 күн бұрын
सिताको लोग्ने एक्कासि ठिक हुनुपर्छ र सितालाई दिनुसम्मको सजाय दिनुपर्छ।
@Puju-subu
@Puju-subu 28 күн бұрын
देबि र आकास को नि खुशि को दिन आउनुपर्छ 😊
@shantiluitel1488
@shantiluitel1488 28 күн бұрын
भुमिका यता मिलेकाे नाटक गरेर उता देबि र अाकासलाई साथ दिनुपर्छ भन्ने जतिले यता लाईक गर्नुस है । 🙏💐
@ritushrestha8556
@ritushrestha8556 28 күн бұрын
जहिले अाकाश र देबिले मात्र दुख पाको हुनि होईन यो सिरिएल कस्तो हो कस्तो
@durganepal4321
@durganepal4321 28 күн бұрын
यी अपराधिहरुको ज्याजती देखेर हेर्नै मन लस्ग्न छोड्यो छि
@roshenichhetri3557
@roshenichhetri3557 28 күн бұрын
गौरव ठिक भएर सीताको रामधुलाई गर्नुपर्छ
@dilmayalimbu8487
@dilmayalimbu8487 28 күн бұрын
म आकाश र देबिले सु:ख पाएको हेरन चाहन्छु । 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@KrishnaKumar-gt8zi
@KrishnaKumar-gt8zi 28 күн бұрын
मलाई त याे सिरियाल हेर्न मन लाग्न छोडेयाे जहिले देबिले दुख पाउन पर्नि अब देबिले सुख पाउनु पर्छ ❤❤❤❤❤
@user-tl7mt4qk2m
@user-tl7mt4qk2m 28 күн бұрын
याे सिरिएलका मान्छेहरु देख्दा नि रिसै उठ्छ भन्या कहिले कसलाई बान्या छ कहिले कसलाई कुट्या छ याे भन्दा अरु केही गर्न सक्या रहिन्छ खालि यता बदला उता बदला लिएकाे मात्र छ हेर्नै मन लाग्दैन भन्या रिस पाे उठ्छ
@gopalmankarki5257
@gopalmankarki5257 28 күн бұрын
कस्ती आमा होलि एस्तो हुदा हेर्नेले कस्तो फल पाए कलकारले पनि अलि हुदो कथा बनाउने होकि ?एसले समाजमा कतै बिकृती त फैलाउदैन ?
@lalitakhanal479
@lalitakhanal479 28 күн бұрын
अब त नारी सिरियल हेर्ने मन लाग्न छोडनु जस्तो भैसक्यो हो मलाई त ।जहिले नि देवी को दुख मात्र आउछ कहिले काहि त देवि र आकास ले सुखि र खुसि भाको भाग पनि राख्नु नि
@DineshDhami-cv9fn
@DineshDhami-cv9fn 28 күн бұрын
नारी भाग 1 देखि 145 सम्म न छुटाई हेर्ने जति यता हाजिर हुम त एक अर्कालाई सपोर्ट गरेर अगाडि बढौ❤❤
@ashishrai3511
@ashishrai3511 28 күн бұрын
यो सिरियल बनाउदा गाजा खायर लेेखछनकि के जहिले पनि आलु जस्तो हेर्नु पनि मन नलाग्ने जोत
@ritushrestha8556
@ritushrestha8556 28 күн бұрын
जहिले यउटै कथा देबि र अाकाशले सुख पाएको हेर्नै पाएन
@UrmilaTiwari-rn1kb
@UrmilaTiwari-rn1kb 28 күн бұрын
राम्रो लागेन मन पनि परेन लाइक पनि गर्न मन लागेन😊
@RmaLama-ce5uh
@RmaLama-ce5uh 28 күн бұрын
तिम्रो अम र काकी लइमरेकोर्हेन मछ अनिमदर रम्रोहुन्छ 😢😢😢😢😢
@sdhd8864
@sdhd8864 28 күн бұрын
अब त नारी सिरियल हेर्न पनि मन लाउन छोड्यो। जहिले तैले देवी र आकाशले दुःख पाएको हेर्न नसक्ने गरी दुःख पायो। अब आकाशले अब आकाशले एकएक गरी बदला लिन पर्छ अति नै दुःख पाइयो आकाश र देवीले नारी सिरेल हेर्न मनलाग्न छोड्यो। अब एकएक गरी बदला लिँदा राम्रो हुन्छ। यस्तो दुःख त उसको आमाले र सानियामाले अनि राकेशले पाउनुपर्छ। अरूसँगाको लडाई पनि हैन आफ्नै आमा छोराको लडाई अब धेरै अति धेरै लडाई भयो भने हेर्न मन लाउँदैन। देवी र आकाशको सुखाको दिन आउनुपर्छ।
Can A Seed Grow In Your Nose? 🤔
00:33
Zack D. Films
Рет қаралды 29 МЛН
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 11 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 7 МЛН
vai ko bihe ma
2:02
Kamal thapa
Рет қаралды 12 М.
Tara Thapa Teej Song Shooting Vlog  2024
2:26
Tara Thapa vlogs
Рет қаралды 3,2 М.