No video

नारी - ८९ || Naari || Episode - 89 || प्रत्येक चेलीको कथा||Nepali Sentimental Serial|| May 29th 2023

  Рет қаралды 1,403,525

RB Media Official

RB Media Official

Күн бұрын

नारी - ८९ || Naari || Episode - 89 || प्रत्येक चेलीको कथा||Nepali Sentimental Serial|| May 29th 2023
Act:
Laxman Bikram Basnet
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
R.K. Gomba
Santosh Shrestha
Liva Dhungel
Gobinda Thapa
Binod Ghatani
Bhagwan Bhandari
Samrath Ghimire
Sneha Kshetri
Ramesh Adhikari
Rachana Paudel
Amrita Shrestha
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Subash Basnet
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep89 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official KZbin channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Пікірлер: 729
@rbmediaofficial
@rbmediaofficial Жыл бұрын
नमस्कार हरूलाई नारी सिरेल कस्तो लाग्छ। हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनभने नभुल्नुहोला। अहिलेसम्म पनि हाम्रो च्यानल लाई सस्क्राईब गर्नुभयको छैन भने अहिलेनै सस्क्राईब गरेर हामी सँगै जोडिनुहोला। र हजुर हरु लाई आज को भाग कस्तो लाग्छ। हेरेर लाईक सियर कमेन्ट दिनुहोला है।धन्यवाद।
@prabhabasnet643
@prabhabasnet643 Жыл бұрын
धेरै राम्रो छ best of luck❤❤❤
@sitarai3932
@sitarai3932 Жыл бұрын
Malaita man parena Khali devilaey matrai dukha pako
@sarojpandey7374
@sarojpandey7374 Жыл бұрын
Aba tw ramro lagenw sadai ustai
@umeshulak3798
@umeshulak3798 Жыл бұрын
Khasai ramro lagna chodyo yo budilai hataunu paryo
@ritapandey4186
@ritapandey4186 Жыл бұрын
राम्रो सिरियल बनाएपो हेर्नू। भाउजुलाइ देवर ले गर्ने व्यबहार .....तेस्तो Family सङगै बसेर कसरी हेर्नू नि?
@phurwasherpa5087
@phurwasherpa5087 Жыл бұрын
देवि ले सुख पाको हेर्न मन हुने जति एता हाजिर हुनुहोस❤❤❤❤❤❤❤
@binitaSunar-id6dh
@binitaSunar-id6dh Жыл бұрын
भन्नु परेयो नि देवार बाबू ले दुख्ख दिराको छ अफु जैहिले रुनि मत्र
@DpGurung-ki5ph603
@DpGurung-ki5ph603 Жыл бұрын
Me
@tikasunam3353
@tikasunam3353 Жыл бұрын
देबि ले सुख पाको हेन मन छ ❤❤❤❤❤❤❤
@saritasarita5601
@saritasarita5601 Жыл бұрын
ho bichari debi kati runu aba debi haseko herni manx
@manishabc8522
@manishabc8522 Жыл бұрын
मन त छ नि तर सुख पाउने कहिलै होइन
@jamunamukhiya3960
@jamunamukhiya3960 Жыл бұрын
यो प्रकाशको बुढी आएर सासु र बुढालाई दुःख दिएको हेर्न मन छ
@bikashmagar8477
@bikashmagar8477 Жыл бұрын
ए आलु पारे सिरेल आमा खै आमालाइ खोज्नु पर्दैन
@bhimkumari2772
@bhimkumari2772 Жыл бұрын
सबैलाई त लाउनेर देवीलाई माया गर्ने आउनु पर्यो कान्छी बुवारीचै अनी चै यो सिरेल हेर्न मज हुन्छ
@SumitraNepali-vy1uc
@SumitraNepali-vy1uc Жыл бұрын
Ho ho
@ytrohan2447
@ytrohan2447 Жыл бұрын
जहिले पनि देबिले मात्र दुख पाको हेर्दा हेर्दा वाक्क लागि सको है।।
@Amarchunara-ub8uy
@Amarchunara-ub8uy Жыл бұрын
1:01 1:03 the
@shanthishani-ns7jp
@shanthishani-ns7jp Жыл бұрын
देबि लाई माया गरेको हेर्न मन छ अति चार धेरै भो देबिको
@Bed.Prasad.Neupane
@Bed.Prasad.Neupane Жыл бұрын
नारि सिरियल भाग १ देखि नछुटाई हेर्ने को को हुनुहुन्छ।❤
@hemrajsingh542
@hemrajsingh542 Жыл бұрын
Ma xu dijju
@youmigaming5571
@youmigaming5571 Жыл бұрын
खाली देबिलाइ दुख दिने मात्रै भो 😢😢😢 रुन्छे सिरियल 😡😡😡
@sunitabhusal1057
@sunitabhusal1057 Жыл бұрын
kzbin.info/www/bejne/p5vEi4aohJappq8
@gorkhe4306
@gorkhe4306 Жыл бұрын
honi runa pani kati sajeko hola hi 😂😂😂
@sabinathulunh3558
@sabinathulunh3558 Жыл бұрын
हाेनि अब त याे सिरेल हेर्न मन लागेन
@nirmalakarki4645
@nirmalakarki4645 Жыл бұрын
हाेनि कति रुवाएकाे देविलाई यो सिरियल हेर्न त दिक्क लाग्न थालिसकेको
@salinarai33
@salinarai33 Жыл бұрын
देबिलाई सम्मान र माया भएको हेर्ने मन छ देबिको पटकपटक दुख देखेर मन रुन्छ 😮😮😢😢
@taratamang3019
@taratamang3019 Жыл бұрын
राम्रो लागेन मलाई त जहिले देबिले दुख पाको के हेरनु हो अब त कहिले हेर्दिन म त यो सिरेल
@sitaramkalikote5199
@sitaramkalikote5199 Жыл бұрын
नारिको एउटा घरको हर समस्या बुझ्ने को होला र यो सन्सारमा अनि नारिको मनमा गुम्सिएको कुरा कस्ले बुझ्ने हामी नारिहरुलाइ जे गरेनी सुख छैन😭😭😭
@abharai3376
@abharai3376 Жыл бұрын
गौरवको आमा फरकेर गौरवले सबै सिताको सच्चाइ थाहा पाएकोर आफ्नो परिवारलाई मिलाइ राखेको हेर्ने मन छ
@laxmichand7238
@laxmichand7238 Жыл бұрын
I love this serial yestai hunx buhari ko jindagi gharko le bujhdain aafno sirmanle ta bujhnu parx😭😭😭😭😭😭
@bhagawatiadhikari1369
@bhagawatiadhikari1369 Жыл бұрын
बिमला दिदी आउनु परो र सितेले गरेको झुठो कुराको पर्दा फास हुनु परो
@deviacharya4272
@deviacharya4272 Жыл бұрын
सासुहरुकाे जातै बैगुनि हुदाेरहेछ राम्राे छ शिरियल बिराटनगर बाट ❤❤🎉❤❤❤❤
@prabinrai8460
@prabinrai8460 Жыл бұрын
यो त अति नै भयो अब देबिले शुख पाको हेर्नु मन छ!
@manjushah6248
@manjushah6248 Жыл бұрын
Honi malaini deviko khushi dekhna man xa😭😭
@caflay
@caflay Жыл бұрын
बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵
@youmigaming5571
@youmigaming5571 Жыл бұрын
राम्रो हुनु पर्यो नि रबि सर
@sagunrai5720
@sagunrai5720 Жыл бұрын
मेरो त नेपाली सियल बेस्ट हो❤❤
@renukakhadka6875
@renukakhadka6875 Жыл бұрын
Yo siriyel pani man parnu xodo jahile pani bichara devi lai hela😡😡😡😡😡😡
@kismatsharma4377
@kismatsharma4377 Жыл бұрын
​@@renukakhadka6875 ❤
@kalpanarai3901
@kalpanarai3901 Жыл бұрын
​@@youmigaming5571 pp
@tikasunam3353
@tikasunam3353 Жыл бұрын
देबि ले पनि सासुलाई दुःख दियोको हर्न मन
@kesaribakabal5311
@kesaribakabal5311 Жыл бұрын
❤❤पाल्पा देखि हेर्दैछु देबि ले कहिले हो खुसी सुख मिल्ने जहिले पनि दुख मात्र हुनि आकास के भयको ह प्रकाश को बुडि घमनडि परोस चोथाले परोस सासू र प्रकाश लाई तह लाउने परोस भगवान देबि लाई सोझि देखेर हेपछन यिनी हरु
@gomachettrigomachettri2912
@gomachettrigomachettri2912 Жыл бұрын
खाली देबि ले दुख मात्र पाउने देबिका सुखका दिन कहिले आहुछ
@TapenOfficial
@TapenOfficial Жыл бұрын
नारी नेपाल को एक लोकप्रिय सीरियल हो | यस भनाइसित को सहमत हुनुहुन्छ?
@nandgadariya600
@nandgadariya600 Жыл бұрын
सिरियल धेरै राम्राे छ तर हराएकाे आमालाई ल्याउनु पर्छ
@deepikaoli201
@deepikaoli201 Жыл бұрын
Kura sahiho
@lilaprasadbishwokarma8819
@lilaprasadbishwokarma8819 Жыл бұрын
नारी सिरियल भाग एक देखि नियमित हेर्दै आएको छु। धेरै राम्रो छ। सफल्ताको शुभकामना सम्पूर्ण तिम्लाई❤❤
@Jitendra-ul8ux
@Jitendra-ul8ux Жыл бұрын
कति देवीले मात्र दुख पायको अब प्रकाशले बिहे गरेपछि यो सासुले पनि दुख्ख पाउनु पर्छ
@GomaBudhathoki-or5nx
@GomaBudhathoki-or5nx Жыл бұрын
देबिलाइ कति दुखदेको देबिको सुखपनि हेनपाइयोस
@dilmayashrestha9823
@dilmayashrestha9823 Жыл бұрын
पैला पैला त देबि ले दुख पाको देख्दा सारै माया लाग्थो अचएल त देबि ले आफ्नो मनको कुरा आफ्नो श्रीमान लाइ नि नभनेको देख्दा देबि लाइ देख्दा नि रिस उथन लायो
@sitaadhikari3515
@sitaadhikari3515 Жыл бұрын
सरिता र देबिले सुख पायको हेर्न मन को को लाई छ यता हाजिर हुम त यो सिताले दुख्ख पायको को कोलाई हेर्न मन छ
@SaradaSubedi-xp6qd
@SaradaSubedi-xp6qd Жыл бұрын
😢देवी ले सुख शान्ति पाउनु पर्छ
@khatiwadasusmaneupanekhati6839
@khatiwadasusmaneupanekhati6839 Жыл бұрын
यो सीता ले दुख पाएको हेर्न मन हुने जति यता हाजिर हौत
@saritaadhikari370
@saritaadhikari370 Жыл бұрын
कान्छि बुहारिचै कडाखाल्किर देबि लाई माया गर्ने खाल्कि अाउनु पर्छ
@blackboy9694
@blackboy9694 Жыл бұрын
पहिला पहिला त सारै राम्रो लाग्थ्यो तर आजकल त हेर्न मन लाग्न छोड्यो काहानी तेहिको तेहि रह्यो
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Жыл бұрын
सिरियल धेरै राम्रो लाग्छ तर देबि कहिले नबोलेर लाटी भएर बसेको देखेर हेर्न पनि झ्याउ लाग्छ आजा भोलि त😘😘😘😘
@richashrestha2235
@richashrestha2235 Жыл бұрын
Devi ko acting over lagyo runxe sireal
@dilthapa3161
@dilthapa3161 Жыл бұрын
यो सिरियल मा अपराधी हरु लाई सजाय नै हुदैन के हो जति खेर हेरेनि देबिको दु🎉ख मात्र देखिन्छ हो म दुबई बाट हेर्दै छु।
@anjanasubba1409
@anjanasubba1409 Жыл бұрын
Devi ko Nandha le pani Devi lai jastai dukha dinu paryo us ko Sasu Le Sampurna team lai subha kamana 🙏❤️
@aneetanepali9930
@aneetanepali9930 Жыл бұрын
आज सम्म कति नराम्रो लाग्योथेयो तर आज करुनाको डाईलक सुनेर मलाई ऐकदम खुशी 😅😅😅😅लाग्यो
@sagarpun3598
@sagarpun3598 Жыл бұрын
सिरियल त राम्रो छ तर देबिले कहिले नि सुख न पाउने भैइन
@nirmalasapkota5976
@nirmalasapkota5976 Жыл бұрын
aama ra vaiko agadi naramro garepani yaklai huda devi lai ramro bebar gareko ramro hola .aajhko best karuna ko part lagyo malai chai
@saritaparajuli2980
@saritaparajuli2980 Жыл бұрын
बुहारि लाइ हेला गर्ने सिरियल त सारै मन परेन रिस उठ्यो हेर्नै सकिन
@shrijanaLimbu-qw7df
@shrijanaLimbu-qw7df Жыл бұрын
छ्या एती धेरै सोजी चाइ सारै सुहाएन र आँचकल यस्तो सोजि बुहारी पनि हुन्नन् अब देवीले देखाउनु पर्छ पावर नत्र सुहाएन
@SaritaAryal-uh9ft
@SaritaAryal-uh9ft Жыл бұрын
देबि ले सुखपाउन परो❤
@bishaldhami6187
@bishaldhami6187 Жыл бұрын
सवारी साधन चलाउदा अनिबार्य हेल्मेटको पर्योग गरौ धन्यवाद 🙏🙏म यो सिरियल हरेक हप्ता नछुटाइ हेर्ने गर्छु धेरै मन पर्छ 🙏🙏🙏
@tikadhakal9424
@tikadhakal9424 Жыл бұрын
राेयरमात्रै हुदैन नारी अब यति कम्जोर होइन अन्यकाे बिराेध पनि गर्न सक्नु पर्छ
@omtamang-rn5os
@omtamang-rn5os Жыл бұрын
dherai ramro xa agame dinma pani nirantar herna pau sabai tim ma dherai dhanne bad hajur❤🎉🎉🎉
@nirmalakarki4645
@nirmalakarki4645 Жыл бұрын
यो सिरियल हेर्न पनि दिक्क थाल्यो देवीलाई खाली रुवाको रुवाइमा मात्रै कस्तो बरु देवीले दुःख दिएको पनि हेर्न पाय हुन्थ्यो नि
@ritakhatri8066
@ritakhatri8066 Жыл бұрын
मनको कुरा मनमै लुकाइ राखेको ले यस्तो हुन्छ है गाइजहरु
@sitaadhikari3515
@sitaadhikari3515 Жыл бұрын
देवी ले सुख पायको को को लाई हेर्न मन छ
@chandrarayamajhi9166
@chandrarayamajhi9166 Жыл бұрын
अब पालो कानबुहारि आयपछि मात्र थाहा हुन्छ
@minasharma4110
@minasharma4110 Жыл бұрын
देबि लाइ हेला गरेको मन पर्दैन😂🎉😢😮😅
@manitaxetri7088
@manitaxetri7088 Жыл бұрын
यस्तो राचेसको घरमा रामो बुहारि सुहाउँदैन यउटि देबि जस्ति बुहारिलाइत दिन दिनै दुख पिडा दियका छन झन यस्तो रामो घरको छोरिले यस्तो नरग जस्तो घरमा कसरि बिहे गरलिन र गारै छ परकासले केटि पाउनु पापि पुरुस आमा समन भाउजु लाइत गिदे नजर लाउछ पापि कुलङगार घरको छोरा
@kalpanasunar2681
@kalpanasunar2681 Жыл бұрын
म कतार बाट हेर्दै छु आजाको भग धेरै राम्रो छ तर आब प्रकास ले भाउजु लाई माफी मागे र बिहे गरेको हुनुपर्छ
@ritachapagain9683
@ritachapagain9683 Жыл бұрын
देविलाई दु ख दियको मनपरेन बुढी किन दुखी छ भनेर बुझ्न अत्तिआवसेक छ प्रकाश ल आमा र भाईको ब्यावहार बुझ्नु पर्यो ।
@sapanashahi3253
@sapanashahi3253 Жыл бұрын
जे होस सिते लाई मोज छ यो खाउ त्यो खाउ है
@sapanashahi3253
@sapanashahi3253 Жыл бұрын
आज भोलि त यो सिरेल हेर्न मन लाग्दैन देबिलाई कति सम्म दुख दिन सकेका छ्या
@mukeshshahi9041
@mukeshshahi9041 Жыл бұрын
यो सिरियल मन पर्दैन किनकि सधै देबिले मात्र दुख पाएको राम्रो भएन
@kalpanakarki6053
@kalpanakarki6053 Жыл бұрын
हैना यो सिरियल मा देवी लाई दुख दिएको भन्दा अरु देख्न पाइदैन कि के हो
@shreeshjasmin9569
@shreeshjasmin9569 Жыл бұрын
आकाश जि ले देबिलाइ आलि सुख दिनु पर्यो उस्लाइ बुजिदिनु पर्यो यति सारो दुख दिनु भयन
@fatmaa8343
@fatmaa8343 Жыл бұрын
हे प्रभु कति सम्म दुःख देको हाेला देवी लाई अनि करुणा छिटै नै बुद्धि आयो जस्तो छ किनभने आज कल को जमाना मा सहेर बस्ने जमाना छैन तर अली त्यति पेट्ने कुट्ने त गरी छैनन नी करुणा को सासु ले तिम्ले आमा को कुरा सुनेर देवी भाउजू लाई हेला गरे जस्तो त छैन नि पिलिज मिल्नु पर्छ करुणा अर्को बिहे न गर हैं म हाल आएर दोहा कतार बाट
@dilmayalimbu8487
@dilmayalimbu8487 Жыл бұрын
म देबिले सु: ख पाएकाे हेरन मछ। 💞💞💞💞💞💞💞💞💞💞💞💞
@dilliyeri9896
@dilliyeri9896 Жыл бұрын
❤❤❤❤❤❤❤
@livadhungel733
@livadhungel733 Жыл бұрын
Maya gardinuhos ❤❤❤ hamro serial lai love you all 🎉❤
@MenukaBan
@MenukaBan Жыл бұрын
याे देबीले पनि रुनचै जानेकाे मतै रइछ धन कति सकाेत
@dhanmayatamang3051
@dhanmayatamang3051 Жыл бұрын
आमा र मलाइ तहलाउने खालको चाएयो भनुनि प्रकास जि
@sarusakar1234
@sarusakar1234 Жыл бұрын
यो सिरियल कति मन् पर्दैन सबै बिग्रिएको सम्बन्ध राख्ने मात्र छि छि 😊
@karnamayapoudel1293
@karnamayapoudel1293 Жыл бұрын
देबीलनई सबैले हेपेकाे मन परेन
@dildeubabogati6871
@dildeubabogati6871 Жыл бұрын
❤सबैलाई शुभकामना छ🎉🎉🎉
@kendrakumariUprati-gw2tc
@kendrakumariUprati-gw2tc Жыл бұрын
देवि लाई सुखसान्ति कहिले हुन्छ हाे ❤❤
@TirthaTamang-nz4dj
@TirthaTamang-nz4dj Жыл бұрын
Ek dham ramroe xa sarae man parxa molae 🙏🙏👍👍😀hal Saudi Arabia dhekhi herdhae xu 🌹🌹🙏🇳🇵🇳🇵
@deviacharya4272
@deviacharya4272 Ай бұрын
राम्रो छ नारी सिरिएल 😮😮😮😮😮😮😮😮😮😮😮
@phulmayatamang3936
@phulmayatamang3936 Жыл бұрын
खुप तेरो सिनिमाको हिरो जस्तो अनुवार हरे 😂😂😂😂साला भाउजू लाई दुखदिने बादरे
@karishmatamang9256
@karishmatamang9256 Жыл бұрын
Malai devi dekhera maya haina rish chai uthera aaux vaneko ahileko jamanama yeti soji buhari ahumm kahi dekhina
@anjukhatiwada9577
@anjukhatiwada9577 Жыл бұрын
खाली देबीले मात्रै दुख पाएकाे भयाे अब देबीलाई शुख दिने देउरानी ल्याउनु पर्याे
@user-qf8rd4je8c
@user-qf8rd4je8c Жыл бұрын
छि झ्याउ लाई सक्यो यो सिरेल त देबि रुन्त त रिस पो उठ्न थल्यो सहाउनु को पनिसिम हुन्छ कस्ले नपको पोइ र सासू हान्नु नि ज्याम ज्याम जठ्ठ हरु लाई
@binodchef
@binodchef Жыл бұрын
Maya garnu hola hamro nari nepali serial lai hajur haruko maya ra sujhab le nai hami agi badhne xau
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
यो सरिता काेभाउजू दुष्ट अलच्छिना काे कालो कर्तुत चाडै उसको बुढा ले थाहा पाउनुपर्छ
@anjitadahal9825
@anjitadahal9825 Жыл бұрын
प्रकाश ले विय गरेर लिहाको बुडि देबिलाइ सयोग गर्ने खालको हुनु पर्यो
@maryamgiri9086
@maryamgiri9086 Жыл бұрын
अब त अति भो देबिलाई यस्तो पनि सिरीयल हुन्छ खाली एक पछेलेमा़न्ना दुख पाएको छ सासु चोथालेनी दुख पाएको हुनुपर्छ 🙏🙏🙏🙏🙏अब त हेर्ननीखललोभा अब देबिले सुख नपाएसम यो सिरीएल हेरीदैन 😡😡😡😡😡😡
@Angle_199
@Angle_199 Жыл бұрын
Aama lai liyar sita ko parda pasha hos
@sushilathapaliya6675
@sushilathapaliya6675 Жыл бұрын
देबि लाई दुखदियर अब यो सिरेल पनि राम्रो लाग्न छोड्यो।
@surajsunar2216
@surajsunar2216 Жыл бұрын
यो सिरियल त के भो के झन देबि लाई सधै दुख मात्रै रसितेको अत्याचारको अन्तय कहिले हुनेअनि प्रकासेको आमा छोराको पनि यी तीन जनालाई कारबाहि र देविलाई न्याय भयको भाग चाईयो नत्र अब नहेरने म त
@tejkhatri3866
@tejkhatri3866 Жыл бұрын
जहिले हेर्यो एउटै कथा छ्या कति हेर्नु
@user-ih2kq3dm2v
@user-ih2kq3dm2v Жыл бұрын
My favourite ❤ serial❤❤
@Lisha659
@Lisha659 7 ай бұрын
❤❤❤
@sapanarai1803
@sapanarai1803 Жыл бұрын
छि अबत रिस पो उठने सधै देबिले दुख पाउने🙄
@raisanju6561
@raisanju6561 Жыл бұрын
यो सिरिएल बाट के सिक्ने खै हामीले सधै देबि हेपिएको मात्रै छ
@sujataparajuli4213
@sujataparajuli4213 Жыл бұрын
छ‍ोरा बुहारीलाई नोकर नोकर्नि भनेको पनि राम्रो हुन्
@bclalit5223
@bclalit5223 Жыл бұрын
देबिले सुक पाको हेर्न मन छ्
@mrhirakm7386
@mrhirakm7386 Жыл бұрын
खाउखाउ दुद र फलफुल टन्न डलपनि खेलाउ पछि परिणाम के हुन्छ थाहा पाउछ
@rajgurau7212
@rajgurau7212 Жыл бұрын
कान्छा छोरा काे विबाह गर्दा बाबा वा बुवालाई ल्याउनु पर्यो नि
@laxmichand7238
@laxmichand7238 Жыл бұрын
Sabaima suvkamna ajhai yestai episode hern milos🙏🙏🙏
@minaghimire873
@minaghimire873 Жыл бұрын
ताईन तुई को देबिलाई कति दुख दियको छि
@simrangurung6073
@simrangurung6073 Жыл бұрын
Jyu lakdo serial jti kherni devi dd dukha mtra pako kti hernu hern jyu lakni😞😞😞😞😞😞
@amritkumar8015
@amritkumar8015 Жыл бұрын
देबिले सधै राेकाे मन परेना हाे अबा देबिले सधै राेएरा बसेकाे देखरा रिस उठाे याे जगलटे बुडा र देवाेर अनि सासु सगा बदाला लिना पराे के याे टेडिलाल काे नाटक बुडार ननदा ले थाहा पाउना पराे सरिता काे दाजु बहिनि साेजाे भएरा हेपिछा
@manjulama1127
@manjulama1127 Жыл бұрын
देवि लाई जहिले पनि दुख पाको मन परेन
@user-zo5ky8xq7r
@user-zo5ky8xq7r Жыл бұрын
देबि ले दुख पाको देखेर त हेर्न मन लाग्दैन
@kesaribakabal5311
@kesaribakabal5311 Жыл бұрын
सीता लाइ के भयको ह झुट बोलेर बसि बसि खानी थगमारा पापेनी गौरब ले अब त जसरी भय पनि हस्पिटल लानु प्रछ है झुक्कायर भय पनि नत्र दुख पाउछ
@sunitabasnet4574
@sunitabasnet4574 Жыл бұрын
My favourite seriyal ❤❤❤❤
@jyotigurung1438
@jyotigurung1438 Жыл бұрын
देबी ले अब देबी को रूप लिन पर्यो आतो भो देबी र सरिता को दुख 🙏🙏
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
नत्र यो त पैसा कमाउने मात्रै सिरियल बन्ने छ नैतिकता र धर्म छाडा बन्ने मात्रै हो नि
@sagunrai5720
@sagunrai5720 Жыл бұрын
कन्छा को दु:ख हेर्न आतुर छौं बकि सबै दामी 🎉🎉🎉🎉❤❤❤❤
@Vlogershort4567
@Vlogershort4567 Жыл бұрын
Debi le dharai dukha payako matra kati hernu debi lai sukha vaya ko khusi vayako herne man xa aakas lai gomba dada ko aabasyakta xa gomba dada kaha hunuhunxa aakas ko pariwar lai taha launu paryo ❤
@ankitamagar4954
@ankitamagar4954 Жыл бұрын
अब यो सिरियल त ठिक लाग्न छोदी सकियो जहिले सुकै देविले दुख पाउनु पर्नी
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 499 М.
The Giant sleep in the town 👹🛏️🏡
00:24
Construction Site
Рет қаралды 20 МЛН
नेवार जातीको लाखे नाच ।
1:28
Taranga तरङ्ग
Рет қаралды 8 М.
कहो क्यु थु क्यु
1:46
Lala Gurung
Рет қаралды 4,2 М.
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 499 М.