तपाईं प्रकाश सायमीकाे स्वर सम्राट नारायण गाेपाल नामक पुस्तक किनेर पढे, एउटा महान गायकको जिबनकाे बारेमा यति बिस्तृत बखान गर्न सक्नु तपाईंको क्षमता नै हाे । अब अर्काे महान कार्य गर्दै हुनुहुदाे रहेछ, स्व नारायण गाेपाल माथी बन्ने चलचित्र सफल हाेस ❤❤
@NBDahalNavin20 күн бұрын
एक जानकारी मुलक कार्यक्रम दुबै अग्रजहरुमा नमन ।
@dipenpunmagar7323Ай бұрын
खुशीको कुरो फिल्ममा नारायण गोपाललाई अझ नजिक बात चिन्न पाउ ! उहाँको क्यारेक्टर निभाउन सक्ने जीउडाल मिल्दोजुल्दो सौगात मल्ललाई देख्न पाए सुनमा सुगन्ध हुनेथियो धन्यवाद प्रकाश सायमी सर 🙏
@shankarnidhisharma5990Ай бұрын
अहा ! कति सुन्दर शोच 🙏🌹🙏
@bhaktaburathoki5828 күн бұрын
ठिक हो, पुरानै गीतहरू आएको होस्। नारायण गोपालसंग मिल्ने वा त्यो क्षमतामा गाउन सक्ने संसारमै कोही पनि छैन। उहाँ एक थिए, छन् र रहिरहनेछन्।
@NabinKarki-q5y5 күн бұрын
Very good chadai herna pau dherai ramro Kam khusi Lago
@entertainmentvideo85697 күн бұрын
Jun phula maile chaheko thiye pani rakhnu hai eauta song❤
@merodaainepal2979Ай бұрын
प्रकाश दाजु मलाई एकदमै मनपर्छ। 🙏
@SarojGurung-b6wАй бұрын
स्वर्णिम संन्ध्या मैले पनि हेर्न र सुन्न पाए।
@nationalshakya4149Ай бұрын
स्वर सम्राट नारायण गोपालको जिवनि बारे चलचित्र बन्ने हो भन्ने म जस्तै धेरै धेरै स्व्रोताहरु खूशिहुनेछन त्येसमाथि निर्देशक प्रकाश सायमिजी हुने हो भने झनै सुनमा सुगन्ध हुनेछन।
@jrmr790Ай бұрын
प्रकाश सायमी सर नेपाली संगीतको एउटा खुल्ला किताब हुनुहुन्छ, स्वर सम्राट नारायण गोपालको हरेक किस्सा पनि उहाँलाई थाहा छ।
@bhaktaburathoki5828 күн бұрын
🙏🙏🙏
@sushilapradhan4067Ай бұрын
Ramro kura sunna paiyo khusi lageyo
@deepakthamithami2037Ай бұрын
Thanks for film producer and all team for making film on Nepali legend Narayan Gopal. Wish every success in future.
@RamBajracharya-w5tАй бұрын
फिल्म बने नबने हजुरले नाम लिनुभएका अन्य सर्जकहरुकाे पनि छाेटाे सानाे नै सहि पुस्तक लेख्नुहन आग्रह गर्दछु सायमि जी...🙏😊🙏
@anilmanandhar5923Ай бұрын
Best wishes..Prakash Dai.. Chigu palaa❤️ bhintunna ❤️
@OfficialSangket27 күн бұрын
What a great news Sayemi Sir. We must have to make a movie of Swarsamrat Narayan Gopal
@subarnatamu3987Ай бұрын
M happy to know making Film of Suor SmratNarayan Gopal , may God bless u Prakash ji😇 frm I Darjeeling (Italy)
@bijaylama3899Ай бұрын
यदि स्वर सम्राट नारायण गोपाल ज्युको जिवनी मा चलचित्र बनाउने हो भने वहाँ को रोल मा हाम्रो कलाकार बिजय बराल लाई अनुबन्धित गर्दा राम्रो हुन्छ।बिजय भाई को जिवन्त अभिनय ले नारायण गोपाल ज्यु को जिबनी मा बन्ने चलचित्र लाई न्याय हुन्छ।
@siddharthathapa2759Ай бұрын
सिनेमा बनाउने पैसाले त नारायण गोपाल को गीत ,सङ्गीत र रचना हरूलाई systematically Archieve गरौ न।
@TheGodfather094Ай бұрын
😂😂😂 Film 🎥 aafaima ek archiving haina ?
@siddharthathapa2759Ай бұрын
@TheGodfather094 Music archive के हो भने बुझ्नुपर्छ , नारायण गोपाल को बर्षौको महेनत, 2 धण्टा को चलचित्र बना एर archive गर्ने? 😂😂😂
@sitaramrai6314Ай бұрын
प्रकास दाइ केही भन्न सक्दिन बस्🙏
@RamShrestha-ve8kv6 күн бұрын
फिल्म बन्छभने नारायण गोपालकै सक्कली स्वरमा नै बन्नुपर्छ स्वरकै कुरागर्नेहोभने वाहा र भक्तराज आचार्य बराबर गाउने गला भएको मान्छेअहिलेसम्म जन्मिएको छैन छेउछाउमा रामकृष्ण ढकाल मात्रैहो गितगाउनकालागी स्वरचाहिन्छ रहरले गितगाउदैमा स्वरको राजा होइन गायक मात्रैपनिहुदैन त्यसकारण नारायण तथा भक्तराज स्वरसम्रा ट मात्रै होइनन माहासम्रा ट हुन
@Bharatsangam24 күн бұрын
यो किताब कसरी पाउने होला!!
@amritbudhachhetri11129 күн бұрын
लोक गायक धर्मराज थापा र झलकमान गन्धर्वको कुरा जोडेको भएपनि के जान्थ्यो र? लोक गित र लोक गायक लाई जस्ले नि हेला गर्ने किन होला?
@DilliRambhattarai974Ай бұрын
प्रकाश सरले बोलेको सुनिराख्न मन लाग्छ तर इन्डियालाई हिन्दुस्तान भनेर सम्बोधन गर्दा मलाई मन परेन।
@subarnatamu398726 күн бұрын
Hindustan, Bharat,Munglan India
@NavinAcharya-d6z20 күн бұрын
सागुरो दिमाग नराखम्न साथी!
@NIRAJKUMAR-yf6piАй бұрын
Sir if you will start to take audition for major character of Narayen Gopal how can I take part of audition? Please 🙏
@uddhavthapa534924 күн бұрын
No doubt Narayan Gopal is iconic titan in Nepalese music. But in the same time Prakash Sayami is the taller personality who has un limited memory.
@sagunsharma8589Ай бұрын
Natikaji jiu ta Sangi Samrat hoisin6, Uhako sagit bina ta Nepali sangit Kati bach6ra???? So Uha lai kasle birsanu ra?????? Sadhai sabaiko manvitra.
@SureshYonzon-u4xАй бұрын
This program of Narayan Gopal's biography and movie did not mention a single word of the legendary musician, and lyricist late Gopal Yonzon, who contributed many great songs for the Legend Narayan Gopal.