सर्वप्रथम न्युज चेनललाई धन्यवाद। नारायण मान बिजुक्छे ज्यु को अन्तर्वाता लिनुभएको मा- उहाँ राम्रोसँग विश्लेषण गर्ने, विशेषज्ञ पक्कै हो, कुनै दुई मत छैन। अब धेरैको मनमा आउन सक्छ- उहाँ राजनीतिको वा भनौं माथिल्लो तहसम्म (डिटेक्टर सीप) किन पुग्नु भएन.. भन्ने? देशमा र देश बाहिरका जानकारी साथै स्वयंमा निर्णय लिने सक्ने योग्यताको मात्रै नभएर- कहिलेकाही देशको लागि आफ्नै परिवार अर्थात पत्नी र एउटैमात्र छोराछोरीलाई पनि बलिदान दिने त्यस्तो किसिमको स्वभाव भएको व्यक्ति चाहिन्छ। हामीले इतिहासकै कुरा हेर्ने हो भने ती सबैमा छर्लङ्ग देखिन्छ। त्यसैले अब देश बन्ने र बनाउने हो भने, समयको प्रतीक्षा गर्नुपर्ला- आजको चलनचल्तीमा आएको परिवारवादको सोच हट्नै पर्छ। र आजको समस्याले नै निम्त्याउँदै छ- त्यो समय☝️
@DipakDahal-o3b17 күн бұрын
आदरणिय नारायणमान बिजुक्क्षेज्यू नेपाललाइ बुझेकाे नेपालका राजा रजाैटाहरुकाे जानकार नेपाली जन गाउँ शहर सबै परिबेश बुझेकाे ए ससक्त ब्यक्तित्व भएकाे र आफ्नाे बिचारमा अडिग बामपन्थि सर्वमान्य नेताहाे वाहाका बिचार सुनाै वहाका किताब पढाै र हामी पनि निडर अडिग रहि सत्यकाे बाटाे लागाै ।
@opbro-d3i17 күн бұрын
नेपालमा नेता भनेको नारायन मान निजुछे जस्तो हुनुपर्छ
@BhojeKarki17 күн бұрын
😊
@mitrabahadurmalla752117 күн бұрын
एउटा सच्चा लिडर, नारायणमान बिजुक्क्ष ज्यु।
@madanhbajracharya465013 күн бұрын
सच्चा कम्युनिस्ट नेता।
@DhanrajBasnet-yn2pl17 күн бұрын
मन पर्ने नेतृत्व
@haribhattarai806317 күн бұрын
बिजुच्छेले भनेको नीतिमा हिंड्यो भने नेपाल सुध्रला !
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@san_tuladhar17 күн бұрын
ध्रुबसत्य कुरा ! अति मिठो भाषा मा ! Jay Bholey !!!!!
@NBDahalNavin11 күн бұрын
सान्दर्भिक चर्चा परिचर्चा ।
@yamsunwar16617 күн бұрын
😊😊😊😊😊😊😊😊😊Jay Nepal 🇳🇵 Jay hindu rastha 😊😊
@radhaghimire882417 күн бұрын
२०४८ साल देखि शुरु गरेकाे मेलम्ची को पानी आज ३३ बर्ष सम्म पनि पूरा गर्न नसक्ने र राजा को पाला मा बनेका उध्ध्द्योग हरु सबै बेचेर नेताहरु ले घिच्ने अनि फेरि राजा फर्काएर देश बिकाश गरौ भन्दा बिरोध गर्ने के हो ? नारायणमान ज्यु ?
@sachintamang213517 күн бұрын
संघसंगठन गाउँ गाउँमा लैजानुपर्यो रोहित सर
@krishnakhadka993017 күн бұрын
कुन गाउँ ??? भक्तपुर को सबैत छैन😊
@dibyadhojkarki540716 күн бұрын
Jaya Ama Nepal❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@balaramgauli338317 күн бұрын
राम्रो विष्ल्षण
@ThakurTimalsena17 күн бұрын
नेता तानासाहभए गर्ने विरोध गर्न पाऊनु पर्छ
@balaramhamalthakuri790211 күн бұрын
ईन्टरभ्यू राम्रो छ।
@SundarDhital-q1z16 күн бұрын
जो तपाईॅको खुशीमा रमाउॅंछ, उसको खुशीमा तपाईॅं पनि खुशी हुन सिक्नुहोस्। जिन्दगी खुशहाल हुन्छ। -पुस १८
@gyansagar45713 күн бұрын
Salamm
@anarudraneupane889111 күн бұрын
Right
@HemShakya-l1z17 күн бұрын
भारतको बदिगार्द लिने ज्यानको खतरा छ भन्दै हिद्ने बिदेशी दलाल भन्दा फरक नहुने । रास्त्र संन्कतमा जन्ता अन्योलमा आखिर किन ?❤
@NamarajPoudel-qy2zy8 күн бұрын
नेपालको सादकि नेता
@DrKripaDailekhi13 күн бұрын
Thought provoking and objective analysis from the leader Bijukchhen...
@shyamshrestha449117 күн бұрын
बिच्छुके जि सम्मान छ भनौ, तपाईंको पार्टी को नाम मजदुर किसान पार्टी , मजदुर र किसान को अबस्था पिडा थाहा छ ? किन बेवास्ता ? मजदुर को पसिना सरकार , घरधनी, र ठेक्दार बाट लुटिएकाे छ भने किसान सरकार र बिचौलिया बाट लुटिएको छ। ती पिडित मजदुर र किसान काे पक्क्षमा बाेल्न या समाधान गर्न के ले छेक्याे ?
@laxmankhanal668617 күн бұрын
भोट कस्को छ धेरै सरकार मा को छ 17 खरब पैसा कस्ले चलाउछ
@govindagovindalamichhane331014 күн бұрын
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
@minbahadurthapa815414 күн бұрын
रवि फ्रड,नाटके ,चटके र जि वि राइका संरक्षक हुन ।जसले सु-शासन,भ्रष्टाचार मुक्त नेपालकाे नारा उचालृ उ नै भ्रष्टाचार मा लिन हुनु दुखद हाे ।
@khagendrasharma275614 күн бұрын
दुरदर्शि नेता नेमकिपाका श्रदय अध्यक्ष कामरेड रोहित
@rajukuinkel600617 күн бұрын
अन्तर्वार्ताको शिर्षक त सहि हुनु पर्यो नि पत्रकार महोदय !!
@jeetnepal867813 күн бұрын
Ma lai man parne neta hunu huncha Narayan Man Bi... ji
@RoyalD-v3l15 күн бұрын
Rohit is a great leader only one in nepal i like and love him ❤❤❤
@jitendramaharjan746814 күн бұрын
राजा नाआउला तर देश कुन अबस्थ्बामा आईजसक्यो
@bhuvaneshoritiwari955517 күн бұрын
Nepal ka asal sachet Neta haru milera janata Janardan lai Nepal ma rojgari dinu Parne dekhinchha. Samay anusar sabai Sudhar hunu parayı. Jay Nepal Aama.
@narayankc59216 күн бұрын
Bharat n bhanu congress i ho
@shukadevneupane681016 күн бұрын
जनता पैसामा बिकेका होइनन् उपयुक्त बिकल्प नभएपछि तिनै दललाई मतदान गर्न बाध्य भएका हुन् म स्वयंले नेमकिपालाई मतदान गर्दा देशले के पायो
@BhojrajSubedi-t2n17 күн бұрын
सादगी नेता 🙏
@tekbhandari731117 күн бұрын
Excellent Interview ❤
@premthapa269017 күн бұрын
नेपाल का कमलिट नेता
@somraj701217 күн бұрын
राजाहिन्दुबादि रबि र प्रचण्ड गणतन्त्रबादि कसरीमिल्छन बकबासहो यदिप्रचण्ड रबि राजासँगमिल्नाकोलागि गणतन्त्रछोडेर हिन्दुबादिहुनुपर्छ र इसाइकरण प्रचण्डलेत्याग्नुपर्छ नत्रअसम्भबछ देउबा केपि र प्रचण्ड बाहेक स्वतन्त्र र राष्ट्रिय स्वतन्त्र मिलेर दुर्गाप्रसाँइ ग्यानेन्द्र ब शाहिमिलेर राजाआउनेसँभाबना बढिदेखिन्छ भ्रष्टदलाललाइ जेलया देशनिकालागर्नाकोलागि बाहिचलखेलगर्ना नदिना राष्ट्रबादिशक्तिले दलालहरुलाइ जेलमैसडाउनु उचितहुनेछ।
@RamSuwal-nx1gv16 күн бұрын
Raja binako nepal hunai sakdain.
@SureshAryal-e4o17 күн бұрын
नेपाली जहां गयनी जोत्ने जात हो रे..यस्ता फटाहाहरुले नै हो बिदेशी लम्पट भयर देश खाडलमा हालेका ..देशमा यस्तो लुट मच्चाउंदा पनी राज संस्था बिष भन्ने..? देश मा नबसे भैहाल्यो नी राजा र जनताले रगत बगायर बनाको हो यो देश
@somnathniraula640517 күн бұрын
देश बिकाश गर्ने इच्छा राखेका पार्टी ले गरेको प्रतिबद्धता किन पूरा भएन गलत गरेको भए तु राजिनामा दिनु पर्छ
@parashuramdahal975514 күн бұрын
माग्ने को रोजी अनुदान अनुदान भनेर हुन्छ !! कोशी काली बेचुवाहरुसङ होशियार !!
@SYU21313 күн бұрын
Manchhe haru gufai matrai garer gufai mtrai garer bichara sojho nepalu janata lai jhukyako jhukyayakai chha
@bhojrajgautam61979 күн бұрын
Sir ko Nepal ko history metaaeune soor Cha ta
@mahalaxmiregmi951417 күн бұрын
Greater Nepal Wspas dinu Dui Desko Kalyan Huda India n all related Humanitarian think n take Intellegently n Implement nicely
@supportsupplier415217 күн бұрын
बुढा बालेनलाइ तेती सारो नरूचाउदा रान
@karunasubbakarunasubba652814 күн бұрын
Nirayaya bihin
@SYU2135 күн бұрын
Anterwata ra bislesan le kehee hundaina
@parashuramdahal975514 күн бұрын
मेलम्ची बनायो ???? २० वर्ष भो ??
@tekchhetri144514 күн бұрын
Dang parinchha yo Prachandelai kina angaleko Oliko bhanda dherai paisa bahira rakhe chha.
@JhalakShahi-ji5sr17 күн бұрын
Ramro kuro
@kiranravi100017 күн бұрын
asal neta ho uhaa
@ThakurTimalsena17 күн бұрын
राज सस्था जिनदावाद आऊछ रा जस्था आऊछ।तपालाई भोट दिए पनि का म गर्न सक्नु हुन्न।के गर्ने।
@laxmankhanal668617 күн бұрын
पहिला भक्तपुर गयर हेर्नुस सान्सद ले बाह्य काम गर्ने होइन सान्सद को काम के हो ,मेयर को काम के हो मन्त्री को काम के हो बुझ्नुस पैला उहाको पाटिको कोहि मन्त्री बनेको छैन भोट नै दिदैनन जनता कसरी बन्ने मेयर को कामहेनुस भक्तपुर गयर
@sundarrajbagh14 күн бұрын
Vasan matrai ramro suniraheko xu tara k hi upalabdhi xaina kisan party ko aru party le kukur bhukdai garxan pinas sukdai janxa vane jastai ho halat uhaharu ani aru party haru le kasari kina desh ra janta ko bhabisya ra jiwan sanga khelbadh gariraheko.xa
Yo pani hawa gafadi ho. Kura Kate jhai garxa jitxa majale khanxa basxa
@yamgurung480017 күн бұрын
Durbhagya,ko kura,key, bhai, diyo, bhaney, hamro, jasto, sunder ,santa, "BUDHHA",janmeyko ,desh ko bhawishya. Nepal ka na-pusang, kathputali ,nikamma, panimaruwa ,huriyara, bharasta ,hatyara ,kooput, 👹 dalal na gaas, bhayeko "Make in India", banarasi panda 🐼 Lendup Dorje sosak-haru ko upniwesh/ colonised, gareko, gobarey,dimag,bata, kahiley, chalena. "JAI DESH JAI BHAGYA"👹👹👹👎👎👎???...
@NirmalaPhuyal-y6b17 күн бұрын
Police gard rakhera,kham ma 5000 deyera rale budo le vote kineko ho.
@suyo202214 күн бұрын
Nice person and nice to hear his views but he walks with dead ideology and date expired thoughts , a man who was unable to give the country the change it needed. King is a must for Nepal , even he cannot deny it. It is time to swallow the bitter bill and give Nepal its place .it has been proven that workers and farmers will never get even what they deserve under communist regime. Mao starved 6 million farmers to death under his regime and these commies in Nepal read few books on outdated Maoism and Marxism and went around Nepal causing havoc spreading their false slogans and promises that they never intended to fulfill. Whatever the ideology, intention is what is most important and Nepal's politicians , except Bijukchhe and few others, were played by USA and South Block. Communist and their ideologies , like in the rest of the world , is a dead horse. It is time to close your shop, Bijukchhe jiu and probably get some lessons on Buddha's teaching .
@nbhandari10017 күн бұрын
Timi budale Nepal lai k banauna khojeko ho ta raja naune ho vane?