नेतापुत्रलाई रविले डण्डा !? ‘लौरो’ भरोसे बागमती सरकार । प्रचण्ड सत्ताको आयु कति ? CALL 24

  Рет қаралды 196,713

News24 Nepal

News24 Nepal

Күн бұрын

नेतापुत्रलाई रविले डण्डा !? ‘लौरो’ भरोसे बागमती सरकार । प्रचण्ड सत्ताको आयु कति ? CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Пікірлер: 347
@SunilGautam-gk1ei
@SunilGautam-gk1ei 6 ай бұрын
हामी लाचारी भयौ हामी जनताकै कारण आजको याे अवस्था आएको हो ।हामी पार्टीका झोले भयौ।
@Bista-vp4lq
@Bista-vp4lq 6 ай бұрын
राज तन्त्र भन्दा बढी सोसकी छ यो प्रचन्डे तन्त्र।
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 6 ай бұрын
राजीव सर जनताको आशाको पत्रकार स्यालुट छ
@rohitdangal-e5m
@rohitdangal-e5m 6 ай бұрын
यसरी नै मरेका जनतालाई जगाउनु पर्छ
@padamrana7083
@padamrana7083 6 ай бұрын
प्रचन्डलाइ यति धेरै भन्नू भन्दा।एमाले र काङ्ग्रेस लाई भन्नू पर्छ प्रचण्ड लाई हाली मुहाली बनाउने यी दुबै ठुलो पार्टी नै हुन।
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 6 ай бұрын
यो देश् को बिषादी नै काङ्ग्रेस र एमाले हो प्रचण्ड २०७० मै सकिने थिए हो तेहि बेला देखि ओलि र सेरे ले पालै पालो काध मा बोकेर आज देश को अवस्था यस्तो भयो
@bikiran1214
@bikiran1214 6 ай бұрын
एकदमै सहि भन्नुभयो ।
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so 6 ай бұрын
हाे १००% सहि पर्चण्ड भनेकाे राज नेता
@DalbahadurPun-y7y
@DalbahadurPun-y7y 6 ай бұрын
हो १००% सहि हो।। प्रचण्डले कहिले देउवाको काँधमा त कहिले ओलीको काँधमा बन्दुक राखेर आमनागरिक लाइ र आफ्नो र पार्टीको विरुद्धमा बोल्ने जो कोहिलाई ठेकान लगाउने र लात्ताले खादने बिचार पक्कै हो रैछ।।
@pumansherpali5408
@pumansherpali5408 6 ай бұрын
हिजाे रवि जी यस्तै बाेली देशाकाे गृहमन्त्री बन्नु भयौं अब तपाईं काे पालाे आउदैछ!
@HemrajSharma-r4u
@HemrajSharma-r4u 6 ай бұрын
माओवादीलाई पटक पटक काँध थाप्ने केपी र देउवा सबभन्दा बढी दोषी हुन ।यी दुई मिलेर सरकार गठन गर्दा हुँदैन र।
@b2himdung
@b2himdung 6 ай бұрын
नाम पो फरक त काम र बिचार त एउटै होनी
@BISHNU_1432
@BISHNU_1432 6 ай бұрын
काङ्रेस र ए मा ले मिली सरकार बनाउनु भन्दा ,ए मा ले,काङ्रेस ,माओबादी समेत मिलेर सर्कार बनाएभैगयो नि सबै एकै ड्यान्का मुला देखिएका कुरा सर्बसधारणलाइ थाहाभएको छ्दैछ ,आखिर देशले निकस नपाउने स्थिती छदैछ ।जनता एक नभए उपाए छैन ।
@sashankPmgr7269
@sashankPmgr7269 6 ай бұрын
Mawobadi vanda congress ghaatak ra khatarnaak cha nepal desh ko lagi
@followme9056
@followme9056 6 ай бұрын
Wow! What a great journalism .. यो भ्रान्तिपुर र यो हो TV भन्नेले पत्रकारिता यताबाट सिके कति उत्तम हुने थियो । जय देश ।
@tejendramanmalla7072
@tejendramanmalla7072 6 ай бұрын
कति सत्य हो कति असत्य हो ? त्यो त एक दिन खुल्छ नै। आजको दिनमा चुनौति छ, रविलाई। रवि यस् पटक कित शेर या त स्याल हुने दिनको पक्कै योग छ।
@mohanchand2417
@mohanchand2417 6 ай бұрын
100% सहि हो❤🙏👍️🇳🇵
@bhupalthapa7012
@bhupalthapa7012 6 ай бұрын
आफ्नै सहाेदय भाईलाई राष्ट्रिय सभा अध्यक्ष बनाउँनु रहेछरपाे माओबादी काङ्ग्रेस बाट भागेकाे रहेछ?
@krishnadahal5781
@krishnadahal5781 6 ай бұрын
प्र चण्डे लाई मतै ढोगनु पर्ने के छ भित्री रहसे
@karanbokati4495
@karanbokati4495 6 ай бұрын
सही र सत्ये कुराको बुलन्द आवाज उठाउने सही पत्रकार।
@bikiran1214
@bikiran1214 6 ай бұрын
मरिसकेको माओवादी लाई काँध मा बोकेर उसलाई मनमौजी गर्न लगाउने केपि देउवालाई हार्दिक श्रद्धाञ्जली 😣😏
@akendrakc1449
@akendrakc1449 6 ай бұрын
brilliant go ahead
@SKaran-yz7hn
@SKaran-yz7hn 6 ай бұрын
P
@timilsina1
@timilsina1 6 ай бұрын
यो समाचार माओवादीले सुनिरहेका होलान् तर कमरेट प्रचन्डले समाचार सुन्नुहुन्न
@नयानौलोरमाइलो
@नयानौलोरमाइलो 6 ай бұрын
आतन्क्ककारी भनन हो केको कम्रेड
@dipanshubaral4266
@dipanshubaral4266 6 ай бұрын
यीनीहरू सच्चा कम्निस्ट भयको भा देश यतिबेला सम्म बनी सक्थ्यो
@nawarajhayu5727
@nawarajhayu5727 6 ай бұрын
गृहमन्त्री ज्यू 🙏🙏🙏 जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 6 ай бұрын
प्रचण्ड का दास हरु प्रचण्ड को भाइ नारायण दाहाल लाई रास्ट्रसभा अध्यक्ष छोरी मेयर सोकिय जुवाइ प्रदेश सामसद भए भरको प्रचण्ड परिवार लाई पद उपाहार दिदा चुइक्क बोल्ने हिम्मत छैन है दास हो???
@basudevchaulagain2216
@basudevchaulagain2216 6 ай бұрын
राजिब सरको खरो कडा सत्य आह्वानलाई धेरै धन्यवाद छ,सबै जनता र नागरिकले महसुस गर्नु आबश्यक छ,सत्यको जयहोस ।
@bhairammaharjan2411
@bhairammaharjan2411 6 ай бұрын
राणा साशन , राज तन्त्र संग गणतन्त्र को तुलना नगरौं महोदय , सबै लाइ थाहा छ यो भन्दा त्यो अति उत्तम थियो / यो अंश तन्त्र भन्दा त्यो बंश तन्त्र धेरै राम्राे , एक राजा एक उत्तराधिकारी अहिले सय राजा हजार उत्तराधिकारी ......
@sunilniraula6395
@sunilniraula6395 6 ай бұрын
Good❤
@rumbababu8629
@rumbababu8629 6 ай бұрын
नापिस
@santoshkumarlamichhane1970
@santoshkumarlamichhane1970 6 ай бұрын
Yes ur right ❤❤❤
@jaybudo4101
@jaybudo4101 6 ай бұрын
Right
@saajanshrestha4369
@saajanshrestha4369 6 ай бұрын
👍👍
@neemkantadangi.
@neemkantadangi. 6 ай бұрын
कडा हुनु पर्यो गृहमन्त्री ज्यु चोरहरु भ्रष्टाचारी हरु लाई समातेर जेल कोचौ चाहे त्यो आफ्नै पार्टीको किन नहोस यहिले धेरै राजा महाराजा हरु आय देश लुट्न
@motitilija6269
@motitilija6269 6 ай бұрын
पत्रकार ज्युलाई सलाम छ I नेपाली जनता नै भेडा भैदिए गद्दर नेताहरुलाई सत्तामा ल्याए आगामी चुनावमा पनि यि चोर नेताहरुले जनता भेडा बनाउने छन I
@punyaghimire7960
@punyaghimire7960 6 ай бұрын
समातेको सुन बेचेर गरिबीको रेखामुनी रहेका मिटर ब्याजको रिण तिरिदिदा राम्रो हुने थियो ।
@ramkajithapakaji1495
@ramkajithapakaji1495 6 ай бұрын
ठिक हाे
@subhdrasingh4603
@subhdrasingh4603 6 ай бұрын
कठै मेरो देश
@guitargurung269
@guitargurung269 6 ай бұрын
सहि कुरा
@radhikaroka1269
@radhikaroka1269 6 ай бұрын
❤ Allthe Bestof Luck Ravi Sir.
@arjungurung3738
@arjungurung3738 6 ай бұрын
दि पि अर्याल जि निबेदन केको लागि भर्स्तचार मापर्ने डर ले हाे? होइन भने आ आफ्नो मन्त्रालये समालेर बस्नुहोस जनता ले पैला चाल्नु नपरोस।
@kapilkatuwal7291
@kapilkatuwal7291 6 ай бұрын
बल्ल डा कु जस्ता सुरेन्द्र लेरबिरघनटि
@MadanShahi-j5r
@MadanShahi-j5r 6 ай бұрын
जय रबि जय 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@basudevchaulagain2216
@basudevchaulagain2216 6 ай бұрын
अब संबिधानमा प्रधानमन्त्री र राष्ट्रपति प्र तक्ष जनताबाट निर्वाचन हुने उल्लेख हुनु र ब्यबहारमा तुरुन्तै आउनु आबश्यक छ,यो प्राब्धान नभए सम्म जहिले पनि खिचातानी भै रहने देखिन्छ ,नेपालको जयहोस ,सत्यको जयहोस।
@sadajiban
@sadajiban 6 ай бұрын
यिनिहरूको लोकतन्त्र गणतन्त्र शासन राणाशासन राजाशासन भन्दा हजारौं गुणा बढी घातक छ
@bharatkhatri6332
@bharatkhatri6332 6 ай бұрын
Hatsup your voice say thrut❤ jay des 2084 मा हामी जन्ता भेडा नभएर बालेन जस्तो नेतालाई PM बनाउनुपर्छ ! ❤🙏
@princechaudhary5764
@princechaudhary5764 6 ай бұрын
निर्लज्ज राजनीतिक दल ।
@sadajiban
@sadajiban 6 ай бұрын
सुन कान्डमा पुरै माओवादी र पूर्व माओवादीका नेता तथा तिनका छोराहरू मात्र पो रहेछन् यिनिहरूको समाजवाद सुशासन यही हो
@hikmatmagar4191
@hikmatmagar4191 6 ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@shreeramthapa6885
@shreeramthapa6885 6 ай бұрын
अब याे देशकाे माया छ भने भटाभट।अपराधिहरु लाई एक एक गरि कारबाई गर।
@alexkhadka4475
@alexkhadka4475 6 ай бұрын
सही कुरा हो यो राजीप सर
@shyamshrestha4491
@shyamshrestha4491 6 ай бұрын
प्रचण्डे, केपि वलि र शेरे, माधब, बाबुराम काे खप्पर नफाेरे सम्म नेपाल र नेपालकाे परिबर्तन अाउदैन। छड्के सलाम छ न्युज 24 मेडिया लाई।❤🎉
@rala1313
@rala1313 6 ай бұрын
Thik ho
@bishnushrestha322
@bishnushrestha322 6 ай бұрын
रबिले यो पटक पुनको छोरा जितेन्द्र लाई जेल चलान गर्न सकेन भने तिमिलाई धिक्कार्ने छ म जस्ता लाखौ समर्थक ले।
@ramkajigurung9799
@ramkajigurung9799 6 ай бұрын
Jay ghanti Jay rabi
@sitaramadhikarisitaram7780
@sitaramadhikarisitaram7780 6 ай бұрын
Jya hoash jaryakram hearda ne yasto hunu parxa vana jasto lagxa hajur ko patrakarita ❤❤🙏🔔🇳🇵
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 6 ай бұрын
सही बिष्लेक्शन राजिब सर।धन्नेबाद।
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 6 ай бұрын
RAJTANTRA ZINDABAAD❤❤
@rumbababu8629
@rumbababu8629 6 ай бұрын
नापिस
@kamalpoudel4230
@kamalpoudel4230 6 ай бұрын
जय रबि दाइ 🎉🎉🎉🎉
@pujabhandari-wu2xv
@pujabhandari-wu2xv 6 ай бұрын
You are really a revolutionary journalist , keep it up Rajiv sir
@deepakhatiwoda1430
@deepakhatiwoda1430 6 ай бұрын
Sahi kura
@RakshyaKarki-hs3pv
@RakshyaKarki-hs3pv 6 ай бұрын
कसैलाई नि नछाड्ने गरि कार्यबाही होस
@Xungsang2080
@Xungsang2080 6 ай бұрын
युद्ध चलिरहेको देखि देखि कस्ले जानू लगायो त रुसी सेनामा अनि भर्ती नै भैसके पछि के को इन्डिया सँग हारगुहार गरिरहनु पर्ने नि
@नयानौलोरमाइलो
@नयानौलोरमाइलो 6 ай бұрын
तिम्रा बाउहरुले देशमा रोजगार सिर्जना नगरेपछी के गरून् त बिचरा जिबिकिपार्जन त गर्नै पर्यो
@urmilakc1728
@urmilakc1728 6 ай бұрын
राजु खऋिसर हजुरलाइ सलामछ रजति मुखसुकाएर कराएपनि इसातवटानेताले न छोडिउनजेल केहिबहुदैन। एसतासुनत कतिकति
@flawless-du9zv
@flawless-du9zv 6 ай бұрын
प्रचन्डे को परीवार सहीत काग्रेस एमालेका सबै लाई फासी दीनुपर्छ त्यसपछी जनताले सजीलो सगॅ सास फेर्नेछन नेपाल आमा हास्ने छीन
@jaybudo4101
@jaybudo4101 6 ай бұрын
Good news good reporting thanks again
@007robinhoodlove5
@007robinhoodlove5 6 ай бұрын
अबदेखि रवि ज्युले छानबिन ,कार्वाही गर्न खोज्दा प्रचण्ड वा कुनै अरु शिर्ष नेताले अवरोध गर्छ र विधि अगाडि बढदैन भने नेपालमा सरकार बनाउने र कार्यान्वयन गर्ने व्यवस्था नै गलत छ भनी प्रमाणित हुनेछ 😢😢। नेपाली जनताले बुझ्नैपर्छ्🙏🙏🇳🇵🇳🇵
@dipanshubaral4266
@dipanshubaral4266 6 ай бұрын
राजीव सर तपाई को सुरुमा बोलिने दमदार आवाज उठेर बोल्नु भय अझैं दमदार सुनिन्थ्यो!!
@netrakc3385
@netrakc3385 6 ай бұрын
गणतन्त्र ल्याउन मरिमेट्ने जनतादंगपरेकाछन दिक्कलाग्दो कुरा सुनेर!!!
@maheshdangol3507
@maheshdangol3507 6 ай бұрын
यो देशमा जनताभन्दा कार्यकर्ता बढी भएर हो देश बर्बाद भएको 😢
@padam595
@padam595 6 ай бұрын
Right
@VikasThapa-ix2mn
@VikasThapa-ix2mn 6 ай бұрын
मेरो बिचार मा त माआवादी सगं देश बिदेश को शक्ती भयर सबै कुरा मिलेको हुनसक्छ
@chakgurung3175
@chakgurung3175 6 ай бұрын
अब भ्रष्ट लाई अल सल्बडोर को नेताले जसरी सबैलाई झेलमा थुन्नु पर्छ दायाँबायाँ नहेरी कन
@thakadhikari1955
@thakadhikari1955 6 ай бұрын
right
@rishiacharya-u9b
@rishiacharya-u9b 6 ай бұрын
रविले यो काम गर्लान र खै मलाइ विस्वास छैन
@mugasubedi8761
@mugasubedi8761 6 ай бұрын
यो सबै हुनुमा देउवा र के पी ओलिकै 100% दोस छ
@saradaacharya4752
@saradaacharya4752 6 ай бұрын
योपटक बिस्वस्को मत माबादि लाई नदिनु नेपाली काङ्रेस र एमाले मिलेर सरकार बनाउनु
@mitragurung7808
@mitragurung7808 6 ай бұрын
प्रचण्डको परिवारले देश सक्ने भो ।।
@ameerkc5033
@ameerkc5033 6 ай бұрын
तपाईं को कुरा जनताले मन बाट मनन गर्न सक्ने भये पछि मात्र देश उभो लाग्छ नत्र येस्तै हो झोले धेरै जन्ता थोरै भाको देश मा
@sujitdhakal5571
@sujitdhakal5571 6 ай бұрын
राजतन्त्र संग प्रचण्डेतन्त्र गाडेतन्त्र तुलना नगराै पत्रकार माेहाेदय
@rumbababu8629
@rumbababu8629 6 ай бұрын
किन पचेन र हजुर दुबै उस्तै हो
@InvisibleControl.
@InvisibleControl. 6 ай бұрын
Keep up the good work rajib dai ❤
@shyamkhadgi2003
@shyamkhadgi2003 6 ай бұрын
Good News yesto ho Media vane ko👍👍👍
@samjhanabudha504
@samjhanabudha504 6 ай бұрын
You are right sir
@PremBal-m9l
@PremBal-m9l 6 ай бұрын
दमदार कार्यक्रम ❤❤❤❤❤❤
@TulsiKoirala-vk4kw
@TulsiKoirala-vk4kw 6 ай бұрын
सबैभन्दा पहिले प्रचन्डको फाएल्खोल्नु पर्छहोला रबिजि तर एसोगर्दा देउवा अोलि भाग् सक्छन् घरज्वाइ बसेकज्वाञि को बुडिपोइल गएपछि अलपत्र बिचरा माकुने।
@mayanathghimire5484
@mayanathghimire5484 6 ай бұрын
भूतपूर्वहरु जाे भए पनि पदवाट विश्राम पाए पछि नीजिघरमा वस्न जानू पर्छ लाज नभए ।
@dipeshdhami3391
@dipeshdhami3391 6 ай бұрын
हाम्रा देशका पत्रकारलाइ प्रधानमन्त्री बनाउनु पर्थ्याे कृगर्ने
@sitaramghimire2480
@sitaramghimire2480 6 ай бұрын
माओवादि पार्टीमा अरु योग्य ब्याक्ति नै रहेनछन त
@mrsinghroyalnepaligaming6780
@mrsinghroyalnepaligaming6780 6 ай бұрын
त मुला पत्रकार माओवादी को बिरोध गर्न बनेको होस?
@tankaprasadoli9786
@tankaprasadoli9786 6 ай бұрын
Good job rabi sir 🎉
@pashupatiadhikari750
@pashupatiadhikari750 6 ай бұрын
राम़्रो विष्लेषण भाइ राजिव ,देश साँच्चैनै प्रचण्डिकरण भयो ,काग्रेस र एमाले नमिलेर प्रचण्डलाइ बोक्दा को परिणाम हो,
@KajiPuri-dn4lm
@KajiPuri-dn4lm 6 ай бұрын
Good
@bholamanshrestha2816
@bholamanshrestha2816 6 ай бұрын
कम्निस्ट मासबै भेदा।छन ?३ सर्कार प्रचण्द।
@sarojadhikar8462
@sarojadhikar8462 6 ай бұрын
देश भाडामा जाओस् तर प्रचण्डको साखासन्तानको जिन्दगी मालामाल जय गणतन्त्र
@PurusottamBasnet
@PurusottamBasnet 6 ай бұрын
❤good❤❤
@khadgajitlama6198
@khadgajitlama6198 6 ай бұрын
आजको छुट्टीले देशलाई घाटा कति?
@RameshNeupane-f3v
@RameshNeupane-f3v 6 ай бұрын
हामी र हाम्रा देशका जनताहरू मरिसकेका छौं आत्मा मरिसकेको छ। त्यसैले यिनीहरूको आत्मा या हाम्रो आत्मालाई यसरीबेलाबेला घच्घचै घच्घचाई जगाउनुपर्ने स्थिति छ। हे दैब हामी कहिले जाग्ने ?
@pallokendrapal7584
@pallokendrapal7584 6 ай бұрын
नेपाल मा गद्दार नेताको परिवारवाद ले देश कङ्गाल बनायो तर तपाईं ले भनेको जहाँ परिवार वाद त्यहाँ दरिद्रता भन्नू गलत हो खाडी देश हरु सबै परिवारवाद ले संसारमै विकसित भएको छन
@bharatkhatri6332
@bharatkhatri6332 6 ай бұрын
लेखेर राखेहुन्छ रवि बाट केही हुदैनन् देशमा !र रविले केही गनसकदैन् ! एक जना पनि नेतालाई रवि जेलमा क‍‍‍ोच्न सम्दैन! कहिलेपनि देश बाउने मान्छेले सता क‍ो ल‍ोभ गदैन्! एकल बुहुमत लिएर रवि आउनु पर्थो ! तर सता को लोभले 2084 खतम भय‍ो रविको🙏 ,
@miraupadhyaya6574
@miraupadhyaya6574 6 ай бұрын
शाहासासन ठिक तर गाण तन्त्र त छसो राजाहरु ठग तन्त्र हो।
@yatriprem1201
@yatriprem1201 6 ай бұрын
मीटर बंयाजले यो देसकोगरिब मारा नीतिको लाहाछाप लगाएको छ !
@mayanathghimire5484
@mayanathghimire5484 6 ай бұрын
श्री लङ्का के भएकाे छ र वनीसक्याे श्री लङ्का त । नेपाल उत्रन नसक्ने खाडलमा फस्दैछ ।
@AnustaDahal
@AnustaDahal 6 ай бұрын
पत्रुकार अब तिमी डाडुमा पानी तताएर डुबेर मर , उपाए भने जति खोके पनि ,,,खोकिरहुँ ,,,,,,!
@PriyansW
@PriyansW 6 ай бұрын
Rabi ko yeti taarif nagara,tyo aafai th'ag ho
@arunshrestha4362
@arunshrestha4362 6 ай бұрын
Salut sir
@bedhyashah5018
@bedhyashah5018 6 ай бұрын
गल्ती चोर नेता हरु को होइन गल्ती त राम्रो न राम्रो छुट्टायाउन न सक्ने गु खाने सुङुर सरह का जनता हरु को हो सुङुर जनता ले दिय चोर ले खाय जब सम्म गु खाने जनता भात खाने हुदैनन तब सम्म देस ले कोल्टे फेर्ने वाला छैन 😭😭😭
@ishowrbhakta5808
@ishowrbhakta5808 6 ай бұрын
नकस्कार सर🎉🎉🎉
@jayabastakoti243
@jayabastakoti243 6 ай бұрын
यो प्रदेस खारेज गरन है देस ले पाल्न सक्दैन पापी हरू अब देश नै न रहे काहा हो हुतेती खेल्ने अपराधी ररू
@padampachhai5796
@padampachhai5796 6 ай бұрын
❤❤❤❤
@shreeram8873
@shreeram8873 6 ай бұрын
राजा ज्ञानेन्द्रको आलोचना सुन्न पाईएन अलिक खल्लो भयो न्युज ।
@sharansubedi2583
@sharansubedi2583 6 ай бұрын
100%सहि छ।
@NishaBm-e9z
@NishaBm-e9z 6 ай бұрын
आदिवासी लाई तार्गेट गर्ना आएको चोर अमेरिक जासुसी ?
@Kaale_keto
@Kaale_keto 6 ай бұрын
हिन्दु राज्य जिन्दावाद ❤
@balramking5630
@balramking5630 6 ай бұрын
सुरुवात देखि नै बिरोध 😅😅😂
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 11 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 27 МЛН
Shahrukh Khan romantic dance with Madhuri Dixit in award show
6:26
देवेश भैया जी
Рет қаралды 1,7 МЛН
March 11, 2023
1:03:34
Manoj Kumar
Рет қаралды 3,6 МЛН
Delhi GB Road Ka Ghinona Sach | RealTalk Clips
16:28
RealTalk Clips
Рет қаралды 12 МЛН
How A Poor Boy Built Oberoi Hotels
17:18
Shivanshu Agrawal
Рет қаралды 2,9 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 11 МЛН