नेत्र भण्डारीले धोका दिएसी आफ्नै आखा फुटाउन खोजिन निर्जलाले | Netra Bhandari | Nirjala Gurung |

  Рет қаралды 182,005

Enepal Khabar Official

Enepal Khabar Official

Күн бұрын

Watch new Nepali Live Dohori Ektarfi Maya by Netra Bhandari & Nirjala Gurung only on Enepal Khabar Official's KZbin Channel.
बसे है पालेदाइ :- • Base Hai Paledai बसे ह...
कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#netrabhandari
#nirjalagurung
#lokgeet
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
#livedohori
#teejsongs
------------------------------------------------------------------------
🎶Original Audio Credits:-
♪Song:-
Ektarfi maya
♪ Vocal:-
Kulendra Bishwakarma
Shantishree Pariyar
♪ Lyrics :-
Shiva Hamal
♪Music:-
Shiva Hamal
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Ektarfi maya
♪Male Vocal:-
Netra Bhandari
Suraj Budhathoki
Himal B. K.
♪Female Vocal:-
Nirjala Gurung
Balika Tamang
Goma Himali
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
Sandip Shrees
♪Dholak:-
Bhagirath Susling
♪Flute:-
Arun Adhikari
♪Sarangi:-
Ramu SK
♪Auto pad:-
Bhuwan BK
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬MUA:-
Shyam Malla
🎬Editor:-
Bishnu Sharma
🎬Kitchen:-
Shushil Magar
🎬Set :-
Bijay Chaudhary
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

Пікірлер: 229
@e.Nepalkhabar
@e.Nepalkhabar 28 күн бұрын
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुकै चाहानालाई मध्यनजर गर्दै लोकप्रिय गायक तथा सर्जक लोक नेत्र भण्डारी र सबैले मन पराउनु भएकी लोकप्रिय गायिका निर्जला गुरुङ बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@user-lc1op4tp7u
@user-lc1op4tp7u 28 күн бұрын
😊
@ranabayalkoti5884
@ranabayalkoti5884 27 күн бұрын
1 you 46:44 ​@@user-lc1op4tp7u
@user-rp2id2id3m
@user-rp2id2id3m 27 күн бұрын
ⓙⓕ )
@baag712
@baag712 27 күн бұрын
Netra Sir Namaskar 🙏 I love your beautiful voice and your songs . We need to see you more on live show please. Your Voice is in the top 5 of the Nepali Lok Dohori Sangeet. Once a day I do listen to your songs. It’s give Very good Vibes and Relaxing. Keep it up
@Ishworgajurel-os5fg
@Ishworgajurel-os5fg 26 күн бұрын
❤❤❤❤
@BheemMogar
@BheemMogar 27 күн бұрын
नेत्र दाईको भाग्य देख्दा पनि सारै दुख लाग्छ यति मीठो स्वरले अनि यति राम्रो दोहोरी गाउँदा पनि मनमा आसा राखेको जति पनि views न जाने भो
@bishnukunwar3045
@bishnukunwar3045 27 күн бұрын
टिकटकमा देखेको 1टुक्काले यहाँसम्म ल्यायो। आहा मुटु छुने अति मार्मिक शब्दहरू। यस्तै यस्तै सुनिरहुँ लाग्ने प्रस्तुति पस्किँदै गर्नु हाेला🙏🙏सफलताको शुभकामना
@humkalithapa1277
@humkalithapa1277 28 күн бұрын
कति मार्मिक गीत गाको के सुन्दा पनि आनन्द आउँछ दुबै जना लाई नमस्कार ❤❤❤❤
@user-fs8bp6ir8e
@user-fs8bp6ir8e 21 күн бұрын
@sanjeevkhanal7827
@sanjeevkhanal7827 28 күн бұрын
आहा नेत्र भण्डारी को लाइभ दोहोरी हेर्न र सुन्न पाइने भो त्यो नि निर्जला गुरुङ सित
@munadahal8061
@munadahal8061 28 күн бұрын
धन्यवाद इनेपाल रोधीघर ❤❤❤ नेत्र जि लाई अबसर दिनुभएको मा
@RaviRajTamang-yy2uq
@RaviRajTamang-yy2uq 4 күн бұрын
यो मार्मिक गीत सुन्दै गर्दा काँडा उम्रेऊ अहा सारै मिठो स्वर को धनी कलाकार हजुर सम्पूर्ण मा सम्मान छ❤❤❤
@sagarmrugurung9022
@sagarmrugurung9022 28 күн бұрын
आहा मीठो साह्रै मीठो 👌🌹🌹💐🌹 दुबै जनाको उत्तिकै बेजोड प्रस्तुति 👌 आगामी दिनहरूमा पनि यस्तै यस्तै प्रस्तुती लिएर आउनु होला 🙏🙏 सफलताको शुभकामना 🌹🌹💐💐
@rupeskc255
@rupeskc255 19 күн бұрын
जत्ती सुन्यो सुनिरहन मनलाग्ने कत्ती लोपलाग्दो सब्धहरुले भरिपुर्ण लोकदोहोरी 🙏🙏
@NirmalKumar-yd3bs
@NirmalKumar-yd3bs 27 күн бұрын
आहा मलाई सार्है मन पर्ने गायक नेत्र भण्डारी 👍️👍️👍️👍️ सफलताको शुभकामना 🎉🎉🎉🎉
@dipakchaulagai1794
@dipakchaulagai1794 28 күн бұрын
आहा आज enepal रोधि घरमा नेत्र भणडार दाई को दोहोरी सुन्न पाउदा निकै खुसि लग्यो
@enepalkhabarmedia2757
@enepalkhabarmedia2757 28 күн бұрын
आहा निर्जला गुरुङ को दोहोरी को प्रतीक्षा मा को को हुनुहुन्छ
@user-ow7pp4bj5m
@user-ow7pp4bj5m 27 күн бұрын
चिज र निर्जला कों दोहरी को इन्तजार मा
@KDLawFirm
@KDLawFirm 27 күн бұрын
me too
@KamalAdhikari-vr9gc
@KamalAdhikari-vr9gc 17 күн бұрын
Netra❤
@mohangurung6350
@mohangurung6350 25 күн бұрын
मनै रुवायो । मार्मिक शव्द । दुबैजना कलाकार लाई ऊतरोतर प्रगति को शुभकामना ।
@DipenPandey-sp1sw
@DipenPandey-sp1sw 25 күн бұрын
आहा मुटु छुने अति मार्मिक शब्दहरू जति सुनो सुनुसुनु लाग्ने मेरो प्यारो भाई राजा नेत्र भन्डारी लाई सफलताको लाखौ लाख शभ-कामना
@user-nk8mo2zj1c
@user-nk8mo2zj1c 28 күн бұрын
मेराे गाऊँबासि निर्जला र नेत्रभाइकाे शब्दले मुटुछेडेजस्ताे बनायाे दुबै भाइ बैनिकाे शब्दहरुकाे सधै प्रसम्सागर्न पाइराखुम शुभकामना छ दुबैजनालाइ।
@puranatamangpuranatamang9664
@puranatamangpuranatamang9664 21 күн бұрын
कत्ति मार्मिक सब्द सुनद पनि मनै कुटुक्क खाने अति राम्रो सब्द 🙏💐🇳🇵❤️
@user-jc1nx6gc4v
@user-jc1nx6gc4v 25 күн бұрын
आहा कति चोटिला शब्दहरु अनि दुबै जनाको आवाज त्यति नै मिठो ❤
@ArjunTamang-rh1kc
@ArjunTamang-rh1kc 23 күн бұрын
नेत्र दाई र निर्जला दीदी दुवै जना को राम्रो शब्द सिर्जना छ मन सान्त भयो सबै टीमलाई धेरै धन्यवाद छ मेरो ❤❤❤
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 27 күн бұрын
इमान्दारी पुर्वक भन्नुपर्दा आजको एपोसोद ईनेपाल खबर दोहोरीघर मा उतृष्ट बन्यो आहा मेरो प्यारो मित्र नेत्र भण्डारी राजा लगायत सबै सबैलाई बधाई तथा नमन बिशेश आभार बालु सोल्टी राजा बिष्णु राजा ❤️❤️❤️🙏🙏🙏❤️❤️❤️
@nobitagmg4129
@nobitagmg4129 27 күн бұрын
नेत्र भन्डारी सर अनी निर्जला गुरुङ्ग बैनीको यो मार्मिक शब्दमा लोक गित प्रस्तुत गर्नु भयो धेरै धेरै धन्यवाद दुबै जनालाई निकै आन्नद आयो सुनिरहुॅ लाग्ने ।
@lamaroshan4596
@lamaroshan4596 27 күн бұрын
सुमधुर स्वर काे धनी निर्जला लाई सम्मान स्वरूप 101 चाेटी भिडियो हेरेर छाेटाे कमेन्ट गरेकाे छु आगामि दिन हरू मा नी एस्तै राम्रा राम्रा दाहाेरी हेर्न अनि सुन्न पायाेस् सफलता ले गगन चुमीयाेस्🤔🫣🎥
@indirabk8187
@indirabk8187 27 күн бұрын
दुबै जना प्रति उच्च सम्मान अति मार्मिक शब्द जति सुने पनि सुनिरहु जस्ताे लाग्ने🙏🙏
@BheemMogar
@BheemMogar 27 күн бұрын
Netra dai ko geet ma views na gaya pani yati ko ramro live dohori gaune ra yati mitho voice bhako gayak nepalma ali kamai xan miss you netra dai❤❤❤
@munadahal8061
@munadahal8061 28 күн бұрын
अब अस्मिता डल्लाकोटी सग पनि गाउने अबसर दिनु है नेत्र जि लाइ
@CnRanamaGar
@CnRanamaGar 25 күн бұрын
साँच्चिकै मुना थापाको झल्को मेटाउने एउटा लोपलाग्दो स्वर निर्जला गुरुङ शुभकामना छ।😘😘😘
@c.bgurung4866
@c.bgurung4866 17 күн бұрын
ati mithosorka dhani netra bhandari testai sumadhur sor ki dhani nirjala ko ati ut krista sabda rachna bhaye ko dohori dherai dherai badhai chha
@bhimbahadurpun1306
@bhimbahadurpun1306 24 күн бұрын
धेरै मार्मिक गीत नेत्र भण्डारी दाजु अनि निर्जला बैनिको गाएको यो गीत
@user-sk4vk7it5f
@user-sk4vk7it5f 27 күн бұрын
मार्मिक गीत छ सुन्दा मन रुन्छ । बुझ्दै गर्दा माया प्रिममा दु: ख कस्ट भएको अनुभव हुन्छ 🙏🙏 उत्कृष्ट प्रस्तुति छ कलाकार मित्रहरूलाई सफलताको शुभकामना छ नेत्र भण्डारी सर्जक पनि हुनुहुन्छ स्वर पनि मिठो छ र निर्जला नानी रुपमा स्वरमा पनि सुन्दरी हुनुहुन्छ धेरै बर्णन गर्ने मलाई गार्‍हो हुन्छ जय लाेक संगित 🙏🙏
@kamalpokhrel5198
@kamalpokhrel5198 16 күн бұрын
निर्जला बहिनीको त म जबर जस्ती फ्यन हुँ पहिलो पल्ट सोर सुन्दा नि फिदा भएको हुँ राजु भाईसग गाएको गितले मन मुटु रोएको थियो रहयो नेत्र भाई अनुजा बहिनीसग गाए पछि फिदा छु नेत्र भाई र अनुजा बहिनीको पनि सोर साह्रै मन पर्छ खोजी खोजी गित सुन्छु अनि रून्छु शुभकामन तिनै भाई बहिनीलाई उतर उतर प्रगतिको कामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤कतै वाहँहरूलाई भेट्नु भए एक चोटी बोल्न मन छ ❤❤❤❤❤❤❤❤भनि दिनु होला ❤❤❤❤
@user-xh2rk5pw4t
@user-xh2rk5pw4t 23 күн бұрын
यो गीत सुनेर मन पर्ने मोरीको खुब याद आयो आज मलाई
@bishnubk828
@bishnubk828 28 күн бұрын
नेत्र भन्डारी जी को स्वर र शब्दको फ्यान हो मत सारै मन पर्छ ❤❤
@dhanbahadur9296
@dhanbahadur9296 28 күн бұрын
Omg Kati marmik rw samay sandharbhik xa yo dohori Baini Nirjala rw netra bhandari sir lai hirdaye dekhi nai dhannebad 🙏🙏❤️❤️🌹🌹 xa team lai namaskar 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹 xa sanchalak jiu lai Pani dhannebad 🙏❤️🌹 xa
@suryagurung9004
@suryagurung9004 25 күн бұрын
निर्जल को मर्मिक मान छुने सब्द सुभकामना❤
@DipakGugung
@DipakGugung 28 күн бұрын
सम्पुर्ण टिम लाइ धन्यवाद । e रोधी घर लाई सम्मान छ।
@royaltek3979
@royaltek3979 25 күн бұрын
धेरै राम्रो गित मैले 6 चोटि हेरि सके धेरै धेरै धन्यवाद अति धेरै को जिबन मा मेल्ल खाने गित गाउनु भयको मा 🙏🙏🙏
@phadamshree157
@phadamshree157 16 күн бұрын
हे पारो मलाई मायाँले थला😘😘 सायद अन्तिम भेटहोला निर्जला 💞💞😘😘😘❣️❣️
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf 25 күн бұрын
धेरै राम्रो नेत्र दाई र निर्जला बैनी को दोहरी ❤❤
@purnimachemjong1153
@purnimachemjong1153 19 күн бұрын
Very.nice.dohori.song.thank.u.netra.and.nirjala
@chandramoktan6898
@chandramoktan6898 28 күн бұрын
पर्देशिको दुख पिर अनि चिन्ता भुल्ने भुलाउने यही छ मेरो लाईभ दोहोरी मन मुटु देखि नै लोक दोहोरीका गायक गायिकालाई दुई हात जोडी नमस्कार छ मेरो।🎉❤❤❤❤❤❤❤🎉
@bhimbahadurbhatbhimbahadur3221
@bhimbahadurbhatbhimbahadur3221 24 күн бұрын
टिकटकको एउटा टुक्काले यहाँ सम्म पुर्यायो गित सुन्दैजादा हरेक टुक्काले मन छोयो दुबै लाइ उत्तरोत्तर प्रगतिको शुभकामना
@moviefunda6967
@moviefunda6967 28 күн бұрын
आज पनि निर्जलाको दोहोरी हेर्न पाइने भो❤❤❤
@PremReshmi-y2c
@PremReshmi-y2c 28 күн бұрын
मजाले
@Time2TimeTV
@Time2TimeTV 28 күн бұрын
लौ आज पनि एउटा राम्रो दोहोरी हेर्न पाइने भइयो❤❤❤❤
@chakraprakashbalayar
@chakraprakashbalayar 28 күн бұрын
Ho
@samirghimire4838
@samirghimire4838 28 күн бұрын
नेत्र दाजुको अावाजमा खुब मिठास छ
@khagendrabudha7533
@khagendrabudha7533 26 күн бұрын
अति मार्मिक शब्द ❤❤❤अरु बोल्नै आयेन
@munadahal8061
@munadahal8061 28 күн бұрын
सारै मिठो स्वर सुन्न पाइयो दुबै जना को स्वर शब्द मिलेको छ ❤❤❤
@durgathapamagar7440
@durgathapamagar7440 23 күн бұрын
Wow शब्द चयनको के बयान गर्नु 😢😢😢😢❤❤उत्तर उत्तर प्रगतिको अनगिन्ती शुभकामना दुवैजनालाई
@lamarachana9684
@lamarachana9684 27 күн бұрын
Netra bhandari sir ko sabdha chhanot m lai man parx ❤❤
@rajugiri2214
@rajugiri2214 27 күн бұрын
Asadhai marmik git gaunu hune netra sir ra nirjala bahini lai agami din ko suvkamna
@bimalchhantyal809
@bimalchhantyal809 26 күн бұрын
टिकटकमा सुनेर यता सुन्न आउने जति हाजिर हौ।।
@BalKumarShrestha
@BalKumarShrestha 28 күн бұрын
नमस्कार आज कारुणिक दोहोरी ।
@user-oe6ex6ot9q
@user-oe6ex6ot9q 27 күн бұрын
कति मार्मिक शब्द हरू धेरै पटक सुने कति बेला आँसु झराे थाहानै भयन😢❤❤❤❤❤❤❤❤
@fzre5di300
@fzre5di300 28 күн бұрын
आहा प्रतीक्षा सकिएछ यस्तो दोहोरि सुन्दा यो मन कसरी थाम्ने होला ❤❤❤❤
@DipendraChand-rh6xl
@DipendraChand-rh6xl 26 күн бұрын
Netra da gaule da ramro lagyo dohori..
@krishnashahikrishna7872
@krishnashahikrishna7872 24 күн бұрын
मनमुटू नै चसक्क पार्ने शब्दहरू जती नैं सुनेपनी धीत नमोर्ने यो गीत दीनको एकचोटि जसरीपनी सुन्ने गर्छु
@dilthapa7334
@dilthapa7334 26 күн бұрын
धेरै राम्रो छ अझै प्रगति को शिखर ले चुमुन
@ArjunSingh-sc9yx
@ArjunSingh-sc9yx 27 күн бұрын
आज सम्म मैले हेरे सुनेको live दोहोरी मध्ये को सबैभन्दा मन छुने दोहोरी!लोक गीत प्रेमि❤❤❤❤
@MayaGurung-o8c
@MayaGurung-o8c 28 күн бұрын
अाहा कति रामाे् दाेहाेरि ❤❤❤
@SherBahadur-k2y
@SherBahadur-k2y 26 күн бұрын
E nepal rodhi gharlai dhaande bat xo sathai netra vandari daju lai nirjala gurung deju lai dherai metahs sabda aha ananda aune dherai dherai suva kaman dubai kala kar lai 🎉🎉🎉🎉🎉❤❤❤❤😂❤❤
@susilagyawali7643
@susilagyawali7643 27 күн бұрын
दुबैलाइ शफल्ताको सुभ कामना साथै इनेपाल रोधि घरपरिबारलाइ सम्मानछ
@meditationtvnepal2471
@meditationtvnepal2471 28 күн бұрын
आज रुहाउलान जस्तो छ ❤❤ पर्खाइमा
@bimalBk-j6j
@bimalBk-j6j 24 күн бұрын
आहा कति मिठो शोर सुनिरहु सुनिरहु दुबै जनालाई ध न्यवाद छ
@Deepakkumar-cb9if
@Deepakkumar-cb9if 25 күн бұрын
नेत्र भंडारी को सोर सरई मन पर्छ मलाई।
@ayushman538
@ayushman538 27 күн бұрын
दुबई जना कलाकार हरू लाई मेरो दुई हात जोदी नमस्कार छ । सारै मन छोयो ❤❤❤❤
@humbahadurpun5795
@humbahadurpun5795 25 күн бұрын
आजको दोहोरी धेरै राम्रो लाग्यो सुरु देखि अन्तिम सम्म सबै सुने नेत्र दाइको त्यो मन छुने शब्द त्यसै माथी निर्जला को प्रती उत्तर दिएको शब्दले झनै भावुक बनायो कुनै शब्दले म सुन्ने मान्छे पनि भावुक भए बास्तब मा दोहोरी भनेको यस्तो हुनु पर्छ जति सुने पनि अझै सुनौ सुनौ लाग्ने आजको दोहोरि सुनेर म पनि रमाउदा टाइम छोतो जस्तो लाग्यो। अर्को कुरा इ नेपाल रोधी घरले छोटो समयमा धेरै को मन जित्न सफल भएकोमा बधाइ छ। र यो रोधी घरलाइ मेरो एउटा सुझाव ल गाएक गाइकाले गाई सके पछि उनिहरु एक अर्कामा गाउदा कस्तो अनुभव भयो भनी उनिहरुको मुख बात २/४ शब्द सुन्न पाए सुनमा सुगन्ध हुने थियो।
@khadgabahadurshahi7441
@khadgabahadurshahi7441 27 күн бұрын
अाे हाे कति धेरै मार्मिक गित 😢😢😢😢सारै मन राेयाे ❤❤❤❤❤
@MadhabGotame-rq6rl
@MadhabGotame-rq6rl 27 күн бұрын
शब्दै कै कुरा गर्ने हो भने त नेत्र दाइ लाइ सक्ने सायद नहोला छन तर लाइभ दोहोरी मा छैन अनि उहाँ को सोवर पनि उतिकै राम्रो गाइक पनि मजा आउने गरि गाउने वाउ
@omrajtamang9519
@omrajtamang9519 22 күн бұрын
आहा कति मीठो मामृक गित❤❤❤❤❤
@khatriyagyabahadur9848
@khatriyagyabahadur9848 28 күн бұрын
दमदार प्रस्तुति
@PadamBk-of1fg
@PadamBk-of1fg 27 күн бұрын
आहा निर्जालाई गुरुङ दोहोरीको यस्तो हुनुपर्यो हामीले जस्तो भन्या छन् त्यस्तै भयो live door भनेको यस्तो हुनुपर्यो
@roman-YT69
@roman-YT69 28 күн бұрын
वाउ क्या राम्रो हाे के दाेहाेरी ❤❤
@puskalsharma293
@puskalsharma293 27 күн бұрын
याे दाेहाेरी हेरेर त कसै काे याद अायाे कुनै दिन काे बधाई छ👌👌👌👌❤️♥️🇳🇵💯🌹😭😭😭
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 27 күн бұрын
Damdar meetho marmik dami prastuti🎵 🎶 Balkumar sir best of luck & Thanks 🎉⚘
@bishnudhakal3720
@bishnudhakal3720 28 күн бұрын
E nepal राेधीघर लगाएत सवै सवै कलाकारहरुलाई सफलताकाे शुभकामना ।
@khadgabahadurshahi7441
@khadgabahadurshahi7441 27 күн бұрын
धेरै धेरै सफलताकाे सुभकामना दुबैजनालाई ❤❤❤❤
@narayanprasadpaudel5033
@narayanprasadpaudel5033 25 күн бұрын
अत्यन्तै मार्मिक गीत।साथै अरुण अधिकारी भाइलाइ साङ्गीतिक जीवनको शुभकामना।Keep it up babu ♥️
@bhagatpariyar7436
@bhagatpariyar7436 28 күн бұрын
Aha nirjala vako thau atti Ramro hunxa dohri
@NarjangGurung
@NarjangGurung 26 күн бұрын
“ENEPAL LAI LOTS OF THANKS”THANKS BOTH NETRA &NIRJALA LOVELY DUKHI CULTURAL DOHORI GOD BLEESS THEM.NIRJALA KO PRAGATI DIN PRATI BAD DAI XA RAMRO DISCIPLINE XA MO TIMRO KOI GEET XUTAUDAINA. THANKS BAL KUMAR TEAM. EX SUB MAJ NAR JANG GURUNG UK
@bishnusunam1281
@bishnusunam1281 27 күн бұрын
सारै मीठो निर्जाल बैनि❤❤
@ghanraskoti9052
@ghanraskoti9052 26 күн бұрын
Superb nirjalako method swor
@devgurung5712
@devgurung5712 18 күн бұрын
यो कोमल मन आँखै रसायो
@user-kz1xi6lz3b
@user-kz1xi6lz3b 27 күн бұрын
दोहरिमा निर्जला र अाधुनिकमा पुर्णिमा लामा होनहार गायिका हुन् यिनिहरु को उज्वल भविष्यको शुभकामना
@TikaramBhandari-x8q
@TikaramBhandari-x8q 28 күн бұрын
हो यस्लाइ भन्छ live दोहोरी त्र यो छेत्र म छैन र त पनि संगीत लाई 100% माया गर्ने मान्छे हु यो गीत आज भन्दा 10/11बर्ष पहिले mp3 रेडियो जस्तो थियो तेस्म खुब सुनेको मान्छे हु orjinla ginger कुलेन्द्र दाइ र सान्ती श्री जि र सब्द शिव हमाल जि को .....❤❤❤❤❤❤
@SherBahadur-k2y
@SherBahadur-k2y 26 күн бұрын
Yo dhori sunda maro manai vareyna 10xoti hare sune ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SherBahadur-k2y
@SherBahadur-k2y 24 күн бұрын
Maro ta man vareyana laive dhori hrda kvayo muhani lagae jasto vayo laive harda kasam hal khatar bata hardaixuu ghar masila falmakhani parbat ghar ho hai
@chandrakantakandel8857
@chandrakantakandel8857 27 күн бұрын
Hahahaha , Atantai marmik tatha mitho prastuti xa mitho tatha utkrist prastuti ka gayek netra daju ra ustai gayika nirjala baini ko.best wishes to both of you❤❤❤
@ihavebeenbetrayed6327
@ihavebeenbetrayed6327 25 күн бұрын
Wowo कस्तो मार्मिक
@Gomapariyr
@Gomapariyr 27 күн бұрын
आहा निकै मार्मिक दोहोरि😢😢🙏
@Basantimilsena2054
@Basantimilsena2054 27 күн бұрын
आहा नेत्र दाजुको स्वर शब्द को म प्रसम्सक निकै मीठो wow
@rajbhakta2655
@rajbhakta2655 27 күн бұрын
झकास मिठो स्वर मार्मिक दोहोरी गीत ।
@RegBista-jq8dj
@RegBista-jq8dj 23 күн бұрын
Mitho xa Dohori❤❤🎉🎉
@SabinRai-z8e
@SabinRai-z8e 26 күн бұрын
राम्रो छ हौ हजुर ❤❤❤
@Reshamsarbuja465
@Reshamsarbuja465 25 күн бұрын
अति मार्मिक शब्द 😭😭😭
@user-xh8oq1yp8k
@user-xh8oq1yp8k 27 күн бұрын
Dubai Jana KO voice aha Kati mitho sunirakham kasto hune❤❤❤❤❤
@user-og4rz9fw4g
@user-og4rz9fw4g 25 күн бұрын
malai dhirai man parxa hajur hareko dohori dubai janalai badhi xa
@omprakashkc8054
@omprakashkc8054 19 күн бұрын
धेरै राम्रो छ
@NarDeviPurja-g6l
@NarDeviPurja-g6l 26 күн бұрын
आहा कती सुन्दा पनी आन्नद आउने दोहोरी ❤❤❤
@KhadkaBk-xp5hb
@KhadkaBk-xp5hb 27 күн бұрын
Aaha kati Suno sunm lagni Dubhai janalai thns❤❤
@user-re9hw7mu1b
@user-re9hw7mu1b 26 күн бұрын
सर्बपर्थम सम्पुर्ण टिमलाई उच्च सम्मानका साथै नमस्कार टक्र्याउन चाहें फेसबुक र टिकटकतिर यो सुनेको थिए तेसैले युटुबमा गित खोजेर हेर्न आईपुगेहै हजुर मलाई मन पर्ने गायीका निर्जला 🙏🙏🙏🙏
@hikmatmagar4191
@hikmatmagar4191 28 күн бұрын
आहा अति मार्मिक गित आजको प्रतीक्षा मा छु 🎉🎉🎉🎉🎉
@user-il3rh3vq8l
@user-il3rh3vq8l 27 күн бұрын
लाइभ दोहोरिको इतिहासमा सबभन्दा उत्कृष्ट दोहोरी ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 26 күн бұрын
आहा निकै मिठो गित धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 7 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 35 МЛН
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 4,4 МЛН
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 7 МЛН