न्युरोडले गर्दा बालेनको बैठक बहिष्कार भन्दै जनताहरु सडकमा, ज्या'न दिन्छु भन्दै संसद सुनिल गर्जिए

  Рет қаралды 82,469

Web Khabar

Web Khabar

Күн бұрын

न्युरोडले गर्दा बालेनको बैठक बहिष्कार भन्दै जनताहरु सडकमा, ज्या'न दिन्छु भन्दै संसद सुनिल गर्जिए
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
baen newroad work
balen shah today newroad work
Balen dojar in newroad
Balen dozar in newroad
Balen shah dojar newroad
Balen shah dojar action in newroad
Balen new work in newroad
Newroad balen shah action
Balen ko dojar in newroad
Newroad after balen action
Newroad today balen dojar
Today balen newroad news
balen dojar in aasan
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZbin :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 262
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
आफ्नो देश को चोर नेता,झोले कार्यकर्ता ले नच्चिने विश्व ले चिन्ने हाम्रो मेयर बालेन शाह प्रति सम्मान छ।🙏🙏🙏,
@NahendraDhakal
@NahendraDhakal 3 ай бұрын
देशमा बिकास नहुनुमा एमाले , काङ्ग्रेस र माओवादी मुख्य ३ दलको कारण हो भन्ने कुरा नेपाली जनताले अझै नबुझ्नु भनेको नै नेपालको लागि अभिसाब हो ।
@subodhthakur2775
@subodhthakur2775 3 ай бұрын
Kathmandu bashi uthnuparxa patiko ghole orwra adhaxh lai latailat haner roda ma liyaunuparxa animator thikhunx
@prashantkcofficial417
@prashantkcofficial417 3 ай бұрын
बालेनले जितेपछि हाम्रा दिन गयो भन्ने थाहा छ चोर नेताहरुलाई
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
यही नै अहिले को हाम्रो नेपाल को बास्तबिकता हो नी।
@sangitathapa7495
@sangitathapa7495 3 ай бұрын
Ho ne
@sarupdhungana7095
@sarupdhungana7095 3 ай бұрын
सुनिल सर तपाइलाइ मुरि मुरि धन्यबाद र बालेन सरको लागि तपाईं मात्र होइन सारा नेपाली ज्यानदिन तैयार छन जय बाले !
@keshavgaire2535
@keshavgaire2535 3 ай бұрын
बालेन चुक्नु भएको छैन् , बैठक बहिस्कार गर्ने लाई लाठी हान्नु पर्यो हामी नागरिक हरु ले !
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 3 ай бұрын
बालेनको बजेट पास यिनीहरूले नगरे जनताले गर्छन् ।
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
👍️👍️👍️👍️👍️
@rm_hechahangchris
@rm_hechahangchris 3 ай бұрын
स्थानीय तहको झोले वडा अध्यक्षहरु सहित सदस्य सबैलाई अब जनता मिलेर बाटो सडक मा ल्याउनु पर्छ , तब होस आउने छ
@bikashshrestha8619
@bikashshrestha8619 3 ай бұрын
अब जनता सडकमा आउनै पर्छ मेयर बालेन सर को पक्षमा बिशेश गरेर उपत्यका काठमाडौ बासी। किन कि मेयर बालेन सर ले काठमाडौ लाई बिस्व्मा चिनाउन को निम्ति उदाहरणीय काम गरेको छ। साथै माननीय सुनिल सर को काम देख्दा अति नै खुसी लाग्छ
@khimrajbhandari8139
@khimrajbhandari8139 3 ай бұрын
बालेन लाई सबै जनताले साथ दिनु पर्छ
@BdjtLee-2
@BdjtLee-2 3 ай бұрын
बालेन 2084 मा पनि मेयर हुनु पर्छ ✓✓ 👇 vote 🕴️
@indrakarki3654
@indrakarki3654 3 ай бұрын
Mantri hunuparxa
@kbrana4305
@kbrana4305 3 ай бұрын
न्यू रोड को फुट पाथ बडाऊनु परछ यो देस येउटा बेक्ती, येउटा पार्टी को होइन। ३ कोरोड़ नेपाली जनता को हो। जये वालेन ,जाये सुनील केसी
@karnagurung5158
@karnagurung5158 3 ай бұрын
न्युरोडमा पैदल यात्री हिडडुल गर्ने बाटो ( फुटपात ) बिस्तार हुनु राम्रो हो।
@rajendraprasadshah7070
@rajendraprasadshah7070 3 ай бұрын
बहिस्कार गर्ने मूर्ख हरु हुन। यिनीहरूलाई आउने चुनाव मा देखाउने। Balen is the best!
@JayShambhu-y9t
@JayShambhu-y9t 3 ай бұрын
नेपालमा झोलेहरुले सारै ज्यादतिगरे झोलेमुक्त नेपालको निर्माण गर्नुपर्छ ।
@NawarajSilwal-r7l
@NawarajSilwal-r7l 3 ай бұрын
नमस्कार। देशले देशभक्त इमानदार र वफादार खोजिरहेछ। जनताले मूल्याङ्कन गर्दैछन। काम गर्नेलाई काम गर्न दिनुहोस। बालेन प्रमुख ज्यू,कानुनको परिधिभित्र रहेर काम सफल गर्नुहोस। यो देश तीन करोडको हो।काठमाडौं बनाउने भिजन लिएर आउने जो सुकै होस काम गर्न दिनुपर्छ। जयदेश।
@sharada5383
@sharada5383 3 ай бұрын
एमाले र कांग्रेसका वडा अध्यक्षहरूले पहिले , पहिले काठमाडौँमा के,के बिकाशका सुधार कार्यहरू गरेको छ ??? त्यो अपमान गरेर सभाबाट बाहिर जानेहरुलाई पच्ने छैन।
@DipakMagar-qw9cu
@DipakMagar-qw9cu 3 ай бұрын
काठमाडौं देखाउने मात्र हो बालेन अरु जिल्लामा पनि हुनु परयो है
@tarahayu5726
@tarahayu5726 3 ай бұрын
झोलेहरू बिकाश नै चांहदैन अब माहानगरको जनताहरू एक जुट हुन जरुरी देखिन्छ हुनुपर्छ ।
@kajimanrai746
@kajimanrai746 3 ай бұрын
पार्टी काे झोले सुण्डे मुसुण्डे भए पछि कैले देश बन्दैन। अब जन्ता उठ्नु पर्छ आआफ्नो वार्ड बाट वार्ड अध्यक्ष लाई जन्ता ले बहिस्कार गरौ अब।
@bedshrestha1111
@bedshrestha1111 3 ай бұрын
वालेन सर लाई जस्तै गाह्रो रवि सर लाई पनि छ तेसैले वालेन सर रवि सर वहुमत सरकार आवश्यकता छ नेता सद्गुण शिक्षा ज्ञान रिसर्च अध्यन रचनात्मक जसले बर्षौ आफुलाई लगानी गरेको छ जिम्मेवारी काम सक्छ हरेक क्षेत्रमा रोजौं पुरानो नेता ढुंगा मुढा नारा जुलुस हावा भाषन गरेर नेता पाखा लगाऔ
@RajinXetri-th2qg
@RajinXetri-th2qg 3 ай бұрын
Rabi ko kam xina rabi bolni matra ho
@purshotamregmi3026
@purshotamregmi3026 3 ай бұрын
देशको बिकास गर्न चाहॉने लाई धोकई धोका अईले सम्मका नेताहरु आफुमाला माल हामी जन्ता जती खाडिमा नेताजती ठुल ठुला महलमा हामी नेपाली जनताले बुझनु पर्छ 🙏🇳🇵🙏
@kamalatiwari836
@kamalatiwari836 3 ай бұрын
माननीय ज्यू सहि भन्नू भाे यसरी नै सहि मात्र बाेल्नु हाेला महानगर लाई सधै साथ दिनु हाेला हामी पनि सधै साथ दिने छाै । हरेक नागरिक हरुले साथ दिनु हुने छ ।
@dhanrajgiri7192
@dhanrajgiri7192 3 ай бұрын
सुनिल बाबु हजुरहरुकाे खाचो छ,राम्रो काममा सहयोग गरौं राष्ट्रकाे बिकास अवस्य हुनछ ।।।जय नेपाल ।।।।
@narbahadur7247
@narbahadur7247 3 ай бұрын
जै बालेन जि अगाडि बढ्नु होला हामी साथमा छौ
@shivadahal5741
@shivadahal5741 3 ай бұрын
good बालेन शाहा
@KamalShah-dc9bd
@KamalShah-dc9bd 3 ай бұрын
जय जय बालेन सर 🌹🌺🙏🙏🙏🙏🇳🇵
@gangaprasadkandel8155
@gangaprasadkandel8155 3 ай бұрын
जय बालेन
@BishnuThapa-n2k
@BishnuThapa-n2k 3 ай бұрын
खेते नेताले रोकेर केही नेेपार दैन्न बालेन सरको जित हुनछ 🇳🇵🇳🇵❤️🇳🇵🇳🇵💪💪🇳🇵🇳🇵❤️❤️
@krishnakhadka473
@krishnakhadka473 3 ай бұрын
K.T.M का जन्ताले धेरै धेरै साथदिनु बालेन सरलाई 🎉🎉❤❤
@ganeshshrestha3243
@ganeshshrestha3243 3 ай бұрын
Jay balen sir jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵 love From Usa 🇺🇸🇺🇸
@krishnakhadka473
@krishnakhadka473 3 ай бұрын
बहिस्कार गर्ने सदस्यहरु बुध्दिभष्ट भयकाहुन बिकास काेलागिचुनेका नेता हैन बिनास को लागि ।जन्ताहरुले मियारको साथ दिनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏मियार काे लागि !!!
@Vusung.cG.C
@Vusung.cG.C 3 ай бұрын
पाटिको झोले वडा अध्यक्ष र वडा सदस्य हरुलाई जन्म कैद गर्नु पर्छ।
@kirang6364
@kirang6364 3 ай бұрын
Don't worry balen all Nepalies people with you for ever we would like to see our country prosperity .
@yuvraj9952
@yuvraj9952 3 ай бұрын
Jai ho balen sir ko🤟🔱🤟🔱🤟🔱🤟🔱🤟🔱🤟
@dipendrabogati7086
@dipendrabogati7086 3 ай бұрын
Jay ho mayor balen shah❤
@shanbhan6268
@shanbhan6268 3 ай бұрын
Your leadership inspires us all. We are ready to fight for you #Balen🙏🙏
@dilliramgiri524
@dilliramgiri524 3 ай бұрын
balan is real hero. Jay balan jindabad balan sha. Balan sha ko sabai vandha dharai ramro kam xa hami yasko sathma xau
@RudharaBadhur
@RudharaBadhur 3 ай бұрын
बोलेन जिन्दाबाद ❤
@legendgamer3300
@legendgamer3300 3 ай бұрын
यिनै निकम्मा नेताका झाेलेकार्यकर्ताले देश बरबाद पारे। जनता सजग रहनुपर्छ ।
@netrabaniya9357
@netrabaniya9357 3 ай бұрын
जनता सडकमा उत्रेर बालेनकाे कामलाइ साथ दिनु पर्दछ ।
@salushrestha3680
@salushrestha3680 3 ай бұрын
Balen sir we are with you❤❤ Niras nahunus
@trickknowledge9327
@trickknowledge9327 3 ай бұрын
जय बालेन 🇳🇵💝
@narayanpuri5133
@narayanpuri5133 3 ай бұрын
ल है अब सबै जनता उठ्नु पर्‍यो पार्टी का चोर हरु ले खान पाएनन राम्रो काम गर्नी लाई पनी काम गर्न दिएनन जय होस बालेन सरकार को 🇳🇵🙏
@yamthapa5005
@yamthapa5005 3 ай бұрын
पार्टिको झोले वार्ड अध्यक्षहरूलाई मुखमा मकुन्डो लाएर करङ भाच्न युवाहरूलाई अनुरोधगर्छु।
@birswr4905
@birswr4905 3 ай бұрын
अब जाह भेटयो त्यहीँ त्यो झोले अध्यक्षहरुलाई जनताले ढाड सेक्नु पर्छ।😢
@parurai3122
@parurai3122 3 ай бұрын
Balen ji hajur aghi badnu hajur Lai Hami jantako sadei sathxa 🙏🙏🙏🙏🙏🙏
@PrakashDangi-rs8xo
@PrakashDangi-rs8xo 3 ай бұрын
ईनि तीन वट डाम्ना हरु नमरे सम्म हाम्रो देश नेपालअामाले दुख पाईरहने छिन जय देश जय नरेस
@sangitathapa7495
@sangitathapa7495 3 ай бұрын
Ho kahile maarlan Chor haru
@sanushrestha4958
@sanushrestha4958 3 ай бұрын
Jay hos balen
@BishalTamang286
@BishalTamang286 3 ай бұрын
good luck बालेन सर🙏👍️✌️
@mohankrishnajuwa3546
@mohankrishnajuwa3546 3 ай бұрын
वालेनले एकशव्दमात्र जनताहरुलाइ आव्हान गरेर गेरन देशका भ्रष्टाचारिहरु र झेलेहरुलाइ घरघरवाट समाति रामधुलाइ गर्दिने छु । जय वालेन साहा ।
@dineshregmi5776
@dineshregmi5776 3 ай бұрын
बालेन सर पार्टी खाेल्नु र ८४ काे चुनाव मा अगाडि बढनु जनता ले प्रधानमन्त्रि बनाएर काम हेर्न चाहान्छन।
@rekhakayastha3883
@rekhakayastha3883 3 ай бұрын
Thanks to Sunil and Balen for your far vision Vision less haru le meeting chodera bhage
@prashantkcofficial417
@prashantkcofficial417 3 ай бұрын
जनताको पैसा लुट्ने चुस्नेलाई के थाहा विकास भनेको के हो? चोर नेताहरू
@rabibaral9333
@rabibaral9333 3 ай бұрын
१००% ठिक ।
@SanzanaRai-hk2td
@SanzanaRai-hk2td 3 ай бұрын
बाहिस्कार गर्ने लाई गरौ तिरस्कार ""
@PurushottamPant-r2c
@PurushottamPant-r2c 3 ай бұрын
बालेनकाे बिराेध गर्नेहरु कुकुकर पार्टिका भतुवा हुन ।
@RamjiRana-y4z
@RamjiRana-y4z 3 ай бұрын
Danya bad sunil k c jee
@Kode_Hustler
@Kode_Hustler 3 ай бұрын
Know its time to do contribution for Mayor Balen Shah. One and only Balen Shah ❤
@dhanrajgurung9212
@dhanrajgurung9212 3 ай бұрын
काठमाडौ महानगर बिकास का बाधक 34 बर्ष देखी लुटेर खान पल्केका नेता र तिनका भरौटे हरुलाई बिकास चाहने बिकास मा साथ दिने काठमाडौबासी ले जवाफ दिने छ।
@gopalshrestha5342
@gopalshrestha5342 3 ай бұрын
Jaybalen 💪💪💪💪💪💪💪 from dhrn nepal😚😚😚😚
@ShashiGurung-g6l
@ShashiGurung-g6l 3 ай бұрын
कारन के बैठक बहिषकार गरनु को काम गरने त होईन झोला थापेरा पैसा मगन जाने कि भोट मागन हिडने हो ति पदमा बसेका झोलेहारू । ( बालेन ) सर सॅग टईम छैन यिती धेरै कुरेरा बसने पाच सेकेनड पनि ( बालेन सर ) देस को बिन लगमको King 👑 हुनुहुनछ🥰🍀🌞🙏होस राखनुस परटीं दलका थुक निलने हारू जनताको आखा बनदा छैन धननेबाद😡😡
@ivanPratap-s3l
@ivanPratap-s3l 3 ай бұрын
न्युरोड बिषय ले भन्दा पनि पार्टी का हनुमान हरु को मालिक ले यहि बेला हो न्युरोड को बिषय जस्तो बनाएर पार्टी का मालिक ले हनुमान हरु लोहे गरम हे मार्दो हतौडा भनेको जस्तो गरेको हो तर न्युरोड को बासिन्दाहरु ले अब बुज्न पर्छ कि हाम्रो शहरमा यो २२ रुपैया भुक्केहरु को पो रजाइँ रहेछ भनेर न्युरोडको बासिन्दा हरुको हात मा छ ! अब हाम्रो शहरलाई बिकास गर्नु पर्छ भनेर त्यै भएर plzz बालेन शर लाई साथ दिनु नत्र यो २२ रुपैया भुक्केहरुले माडे लाई दिन्छ्न अनि त्यै माडेहरु को गुलाम हुँदै बस्नु पर्ला .. जय बालेन शर अगाडि बड्नुस १ दिन सत्य कै जित हुन्छ 🇳🇵🇳🇵🇳🇵
@snehaduwadi237
@snehaduwadi237 3 ай бұрын
Balen 👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏
@gomadahal3387
@gomadahal3387 3 ай бұрын
Balen sir good hami ta derai kushi xau 👍👍
@nirmalarai5993
@nirmalarai5993 3 ай бұрын
Balen Saha jinda Bad 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
न्युरोड ले गर्दा होइन कि पार्टीका झोलेहरुले गर्दा हो।
@gurunggb4261
@gurunggb4261 3 ай бұрын
Best of luck watching from India
@rituthapa627
@rituthapa627 3 ай бұрын
Janata haru afno afno wada ko chor harulai taha launu paryo Ani matra thik huncha
@daniellama6159
@daniellama6159 3 ай бұрын
तीन जना बिरोधि बगर सदस्यहरुलाई कालो मोसो दलेर तिनीहरुको टोलटोलमा घुमाउनु पर्छ,नत्र पार्टीको प्रवेश हुन्छ फेरी
@dorjelama2878
@dorjelama2878 3 ай бұрын
२०८४ चौरासी को चुनाव मा मेयर देखि वडा अध्यक्ष सम्म स्वतन्त्र हुँदा कतैबाट बिरोध हुदैन र बिकास ले फड्को मर्न सकिन्छ
@RitaRai-5623
@RitaRai-5623 3 ай бұрын
राम्रो देशको नेता कोहोनि जान मन छ मलाई ???
@taratamang4042
@taratamang4042 3 ай бұрын
जय बालेन जय सुनिल🙏🙏
@chhewangtamang4695
@chhewangtamang4695 3 ай бұрын
अब आउने २०८४ मा पनि चुनाव दिंदा काठमाडौं को बासिन्दा हरु ले यो पार्टीका झोले हरु लाई भोट दिने बेलामा यो कुरा हरु लाई मनन् गर्नु होला।
@BimalGurung-t1z
@BimalGurung-t1z 3 ай бұрын
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT
@sajalpaudel8117
@sajalpaudel8117 3 ай бұрын
मनमा लागे को चै राजनीतिक गर्ने नेताहरूलाई बेस्सरी मुख छाड्ने हो तर...
@LasmiSubhasang
@LasmiSubhasang 3 ай бұрын
काठमाडौंमा न्युरोटको विषयले बैठक बहिस्कार भने धरानमा ब्याक्तीको जग्गा जोगाउन सरकारि बजेट ल्याएर खोलामा बाल लगाउन हुन्न भनेको कारणले बैठक बहिष्कार गरेको अवस्था....
@girishreesh3085
@girishreesh3085 3 ай бұрын
Good job 👏👏👏 mahanagarpalika team 🙏🙏🙏
@homgurung6050
@homgurung6050 3 ай бұрын
Kp ओली प्रचण्ड सेरे गग्ने लाई गोलि हानी ठोक्नुस सही हुन्छ
@sahanabuzz4
@sahanabuzz4 3 ай бұрын
जति श्राप दिए पनि लागेको होइन
@KedarGiri-f4z
@KedarGiri-f4z 3 ай бұрын
यो देस का सत्रु य ,मा, ले, र काङ्गरेस नै हुन
@kamalaghimire3398
@kamalaghimire3398 3 ай бұрын
Always we all are with you
@aashishgurung4038
@aashishgurung4038 3 ай бұрын
जबसम्म काङ्ग्रेस माओवादी एमाले यी भ्रष्ट पार्टीका झोले हरु रहन्छ तबसम्म बिकास हुदैन
@kailasbasnet
@kailasbasnet 3 ай бұрын
नेपाली कमेन्ट गर्ने मात्र हुन हैन भने घरघर बाट निस्किएर वाडा अध्यक्ष लखेट्ने अभियान सुरु गरुम
@sahanabuzz4
@sahanabuzz4 3 ай бұрын
गरौ
@narnarayanlimbu9639
@narnarayanlimbu9639 3 ай бұрын
धरान ADB र खोलाको बीच wal. काठमाडौं new road काण्ड ले बहिष्कार।
@indrakumarishrestha9471
@indrakumarishrestha9471 3 ай бұрын
Jay balen jay desh party jhole murdabad 🇳🇵🇳🇵🙏🙏🙏
@durgabhattrai2160
@durgabhattrai2160 3 ай бұрын
सही हो हाम्रो नेपालमा राम्रो फुलको कोपिला मै चिमेटेर फ्यकछन्
@lamadeepaklama
@lamadeepaklama 3 ай бұрын
👍️👍️👍️👍️👍️👍️👍️👍️good balen ji
@ranamagar6612
@ranamagar6612 3 ай бұрын
जागौ है जनता यस्तो राम्रो काम गर्ने मान्छे पाउदा पनि काम गर्न दिदैन भने अब चुप लागेर बस्नु हुदैन अधक्ष हरुको घर मा आगो लगाउनु पर्छ
@DeadEvil-o6v
@DeadEvil-o6v 3 ай бұрын
Sunil sir balen sir jasto yuva neta chayeko xa hami nepali janta lai
@GyanuMaharjan-v4l
@GyanuMaharjan-v4l 3 ай бұрын
जस्ले देश बनाउने खोजें को छ बनाउने देऊ यो पिन्दोखाने बेला मा किन देश कान्छो जयपिर्थिबि नारायनबालेनसाह जय होस् जयनेपाल
@MohankumarChudal
@MohankumarChudal 3 ай бұрын
तेतिकाे अहमता नभएको भए अहिलेसम्म यति बिकाश यति काे सुधार हुने पनि थिएन याे कुरा राम्रोसँग बुझ्नु पर्छ । काेहि भेटन मान्दैनन् भन्छन काेहि फाेन उठाउदैनन भन्छन् यदि भेट्न थाले फाेन उठाउन थाले सबै काम राेकिन्छ बिकाश मा अबरोध मात्रै हुन्छ जे गर्छन मेयर बालेन ले राम्रै गर्छन ।
@RajeshworiKafle
@RajeshworiKafle 3 ай бұрын
पार्टीका झ‍ोलेहरु आफ्नो झोला भरेपछि उनिहरुलाई पुगिगोनी,देश बनेको हेर्न नचाहनेहरुलाई।😊
@chakradhanrai6848
@chakradhanrai6848 3 ай бұрын
अबभने पाटी को अपराधी हरु लाई हामी जनताले रोड मा नघिसारी हुदैन अति उम्लियो
@durgabhattrai2160
@durgabhattrai2160 3 ай бұрын
रुपन्देही मा पनि एस्तै नेताको खाँचो छ 🌺🌺🌺🌺🌺
@p-srepoter9321
@p-srepoter9321 3 ай бұрын
Jai hos
@GandhiYonghang
@GandhiYonghang 3 ай бұрын
महानगरपालिकाकाे जनताद्वारा नितिकर्यक्रम पास गराउनु पर्छ है त्यस्ता जनप्रतिनिधि र दलको झोल्लेहरु
@prakashgurung2421
@prakashgurung2421 3 ай бұрын
KZbin ma comment matra garera kehi hudaina, aba sabai janta sadak ma Jana parne din aayo, jaya balen
@sangitathapa7495
@sangitathapa7495 3 ай бұрын
Sahi ho ma pani support garxu please desh lie aagadi bhadnuparxa haar namannu
@rajendrasimkhada8751
@rajendrasimkhada8751 3 ай бұрын
Balen jindabad ❤❤
@arunmaster7981
@arunmaster7981 3 ай бұрын
Jantaharupani yahi message ma matrai thikka pardarexan aaunusna newrod ko bisayama banaunu parxa vanera birod garna jau
@sahanabuzz4
@sahanabuzz4 3 ай бұрын
वडा चलाउन अध्यक्ष र सदस्य हरु कोहि पनि चाहिन्दैन। सचिव भए पुग्छ । राज्यको ढुकुटी सिध्याउने ३२+ १२८ जना जन प्रतिनिधि‌हरु लाई कुकुर को गू ख्वाउनुपर्छ। किन ज्यान दिने भाई ...यि ३२ जना वडा अध्यक्ष हरु र १२८ जना वडा सदस्यहरुलाई मिसिन गनले भुट्ने हो हामी महानगर बासीले
@KrishnaBahadurChaudhary-s7s
@KrishnaBahadurChaudhary-s7s 3 ай бұрын
You are right 👍👍👍👍 sir
🍉😋 #shorts
00:24
Денис Кукояка
Рет қаралды 3,3 МЛН
АЗАРТНИК 4 |СЕЗОН 3 Серия
30:50
Inter Production
Рет қаралды 1 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 66 МЛН
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 12 МЛН
This is how JP School went to Mafia's hand..
13:12
Tech Tanka
Рет қаралды 396 М.
🍉😋 #shorts
00:24
Денис Кукояка
Рет қаралды 3,3 МЛН