लासिमित राइको नामै नसुनेको रहेछु। बिज्ञापन गरेर पित्तललाई नि सून हो भनेर देखाउन खोज्नेहरुको भिडमा आफुलाई गुमनाम जस्तै राख्ने यस्ती सुरिलो स्वरकी धनी लासिमित राइलाई उहा जिबित रहेसम्म कहिल्यै सुन्न पाइन वा सकिन। आज उहाको गीतहरु सुन्दै यो कमेन्ट लेख्दैछु। स्वर्गिय राइलाई हार्दिक श्रादञ्जली र सोक सन्ताप्त परिवारलाई हार्दिक समाबेदना।
@muskanrai20916 ай бұрын
एती मीठो गीत दोराई दोराई युनी रहनठु Hardik shradhanjali
@dipenpunmagar73233 жыл бұрын
लासिमित राई को निधन पछि गीत सुन्न आउने कोको छ लासिमित राई रिप 😥😥😥
@paksanwasantosh30873 жыл бұрын
सारै राम्री गायिका
@jayarajkhadka75493 жыл бұрын
she also used to sing song in our nepali class...our best mam
@indrarai49665 жыл бұрын
प्रीय गायीका लाश्मित राई ज्यूको “न आउ सपना भरी” गीति एलबम अपलोड गर्नुभएकोमा धेरै धेरै धन्यवाद । यस गीति एलबमको “सुनकोशीको सुनको पानी...” भन्ने बोलको कर्णप्रीय गीतको निकै खोजीमा रहेको थिएँ । यसका लागि RBA Films प्रति धेरै आभारी छु । साथै यस गीतका गीतकार, संगीतकार एवम् गायीका लाश्मित राई ज्यूलाई पनि धेरै धन्यवाद छ ।
@pradeepkulung60534 жыл бұрын
tyastai maile khojda khojda balla balla bhetiyo
@anjaanrd85563 жыл бұрын
@@pradeepkulung6053 haina k ho man ra intrest milne kasto ho yo geet khijera ma thakeko thiya
@pratikrai743 Жыл бұрын
I Miss You Papa !!🥲🥲❣❣
@krishgurung15493 жыл бұрын
स्वर्गीय लसिमित राई प्रति भावपूर्ण श्रद्धाञ्जली। गायकी र संगीत दुवैमा उत्तिकै पोख्त अनि निपूर्ण सायदै अरु होलान्। यी गीतहरु बाहेक पवित्र सुब्बाको स्वरले सजिएको उकालीको गोरेटोहरुमा भन्ने वहाँको सिर्जना मलाई असाध्यै मनपर्छ।
@rusticbeat3 жыл бұрын
हार्दिक श्रध्दाञ्जलि ! तपाईको आवाज र तस्विर हामी माझ जुगौँजुग गुन्जिरहने छ । 🌹🌹🌹
@manishadhakal14123 жыл бұрын
RIP Lasmit didi. Hajurko awaj ananta samma jibit hunexan.
@namastebuipa35544 жыл бұрын
लासमिता राई आजकाल कता हराउनु भयो।नेपाली स्रोताहरुलाई निरास बनायर्😭😭😭