Рет қаралды 887
#dharan #mtbonlinetv #visitnepal #dharanmayor #harkasampang #youtube #youtubeshorts #disaster // नदी, खोला कटान रोकथामका लागि लगाईने ग्याबिन तार जालि कसरी बन्छ ? जाली बुन्नेहरुको कथा समेटिएको छ यो भिडियोमा । खोलाको तिर र किनारामै बसेर जाली बुन्नुपर्दा कहिले काही प्रकोपमा पनि पर्नेगरेका छन् । धरान १७ को सर्दु करिडोर क्षेत्रका ग्याविन जालि बुन्नेहरुसंग भेटेर तयार पारिएको यो भिडियो ।