सेल्फीको लोभले बाबुराम, रबिन्द्र मिश्रहरु रबिको कार्यक्रमको "जज" बनें । - मुकुन्दे |Mukunde|

  Рет қаралды 121,175

NAGARIK ONLINE TV

NAGARIK ONLINE TV

Күн бұрын

#nagarikonlinetv#mukunde#
It's a Nagarik Online TV Presentation :
Guest : Mukunda Ghimire "Mukunde"
Host/Camera/Edit: Arjun Maden Limbu
For any inquiries, Please do feel free to contact at +977 9861 813982 or Email at : arjunmlim@gmail.com
Using our videos on other channels & social sites without our permission will be strictly prohibited. Embedding on websites is allowed.

Пікірлер: 787
@kishorshahi30
@kishorshahi30 4 жыл бұрын
मुकुन्द जी को बोलीमा शब्द शब्द मा दम छ, तर के गर्ने हाम्रो देश नेपाल मा जता मल्खू उं तै ढल्कु हुन्छ !
@shambhabbohara6549
@shambhabbohara6549 4 жыл бұрын
कति जना हुनुहुदोरहेछन त मुकुन्दे जी को फ्यानहरू हेरौन त।
@jagatrana4727
@jagatrana4727 4 жыл бұрын
जय मुकुन्द ल्यान्ड तपाइको तर्कमा तीतो सत्य छ।
@aashishnepal7640
@aashishnepal7640 4 жыл бұрын
अति राम्रो विचार, अनि विचार प्रस्तुत गर्ने शैली लाई हामी सलुट गर्छम। बुझ्नेलाई श्रीखण्ड नबुझ्ने लाई खुर्पाको बिंड।मुकुन्दे ले भनेको कुरा गहन छ जो कोहिले सजिलै बुझ्न सक्दैन।
@jhakenmalla5254
@jhakenmalla5254 4 жыл бұрын
आजकल मैले सवैभन्दा बढी मुकुन्देको अन्तरवार्ता हेर्छु। Such a mastermind😁
@pradipkumarpoudel365
@pradipkumarpoudel365 4 жыл бұрын
yes ,,
@balkhadka3262
@balkhadka3262 4 жыл бұрын
मुकुनदेको इन्टरभ्यू सुनेर हसाउनु हसायो कति साथिहरु हास्नु भो
@bhupenbasnet4351
@bhupenbasnet4351 4 жыл бұрын
Ma chai lastai ha😨😅😅haase😆😆😆😆😆😆😆😆😆
@purushottampanta835
@purushottampanta835 4 жыл бұрын
Bal khadka comedy champion phatunu parne
@MankajiNepali
@MankajiNepali 4 жыл бұрын
malaai Ramro Lagiyo ,Mukunde
@santoshbudha4564
@santoshbudha4564 4 жыл бұрын
K नेता बन्छ यो मुकुन्दे ।।बिचराको mind मा 75 जिल्ला रहेछ नेपालमा
@rajbc8596
@rajbc8596 4 жыл бұрын
😎😎😎😎😎
@3439305
@3439305 4 жыл бұрын
सै हो मुकुन्दे लन्ड जिन्दाबाद | मेरो भोट मुकुन्देलाई
@krishnapoudel6228
@krishnapoudel6228 4 жыл бұрын
मुकुन्दे ले भनेको कुरा मिल्दोजुल्दो हुँदै आएको छ !
@basisthaupadhyay4752
@basisthaupadhyay4752 4 жыл бұрын
100% सही कुरो मुकुन्दे bro... फर्स्ट टाइम मुकुन्दे को कुरा चाही चित्त बूझ्यो 👍👍
@kamaalkar2916
@kamaalkar2916 4 жыл бұрын
मुकुन्दे को गहन कुरा बुझ्नु छैन अन्धभक्त हरु जता जता बहुमत को बोली छ त्यै बोल्छन 👊
@rockingprince24
@rockingprince24 4 жыл бұрын
right
@lilathapa3700
@lilathapa3700 2 жыл бұрын
Vikhari mula magiera peat pnekouwa kagko kam garcha.aaga thulo Bancha.
@sdvlogs7395
@sdvlogs7395 3 жыл бұрын
मुकुन्द घिमिरे सङ्ग रबिको तुलन्ना गर्न सकिँदैन। रबि जसरी आको तेसरी जान्छ।।
@nareshthapa5309
@nareshthapa5309 4 жыл бұрын
किन होला आज कल मलाइ किन किन मुकुन्देदाइ नै मन पर्छ
@amritnepal5431
@amritnepal5431 2 жыл бұрын
याेदेस,मा राजा लाईमुख, नछाड, मुजि मुकुन्दे याेदेस,मा राजा कै अाबासेक,छ तेस, कारन, देस, बेचुवा हरुकाे प्रसङ,सा नगर
@jagatmoktan6659
@jagatmoktan6659 4 жыл бұрын
मुकुंदे पर्धानमंत्री भाको हेरन को को लाई मन छ
@pradipkumarpoudel365
@pradipkumarpoudel365 4 жыл бұрын
Yes,,
@bishnuthapa7401
@bishnuthapa7401 4 жыл бұрын
सब्दै पिच्छे हसाउने मुकुन्देले आफू भने कहिँ कतै हासेकै देख्न पाइदैन 😁 गमिलो भर बोल्छ😂। जहाँसम्म कतिपय कुरा मुकुन्देले सहि पनि गर्छ😊✊
@bunaacharya4913
@bunaacharya4913 3 жыл бұрын
जय मुकुन्दे हशायाे शेरेले मचै मुकुन्द को यकदम फ्यान हो
@pradipkumarpoudel365
@pradipkumarpoudel365 3 жыл бұрын
अरबमा बेचिएका खल्लिबल्लिहरुका मात्रै पृय पात्र लामिछाने जातको उन्नत बोको, रियालिटी सो बाट नेता जन्माउछु भन्छ , हांस्यास्पद्😀😀😀 सहि दनक दिनुभएको छ , मुकुन्द दाइले।
@dharmsinghparki769
@dharmsinghparki769 4 жыл бұрын
कुरा त का बाट सिक्छ यो मुकुन्द ले केइ केइ कुरा त 100% साच्चिकै छ
@abinrai1286
@abinrai1286 4 жыл бұрын
यदि मुकेन्दे नेपालको प्रधानमन्त्री भयो भने भाषण स्टेज पनि रुखमै बनाउन लगाउँथे होला है😂😂😂
@shuvhachandrarai4372
@shuvhachandrarai4372 2 жыл бұрын
मुकुन्द जी कुल हुदै जन्ता माझ प्रस्तुतहुनुपर्यो तपाई को क्षमता र अनुभब यो देश लाई जरूरी छ। दल दर्ता गरी मिडीया बाटै बिधान भिजन प्रस्तुत गर्नुहोस।
@dawadicreation417
@dawadicreation417 4 жыл бұрын
कार्यक्रममा सहभागी हुन पर्छ है मुकुन्द सर हामी छौ हजुर को साथमा
@arjunnepa5448
@arjunnepa5448 4 жыл бұрын
अति उत्तम कुरा गर्नु भयो मुकुन्द जि
@rameshaashubirahi8831
@rameshaashubirahi8831 4 жыл бұрын
सहि कुरा हो मुकेन्द ले
@Padma_sharma
@Padma_sharma 4 жыл бұрын
जसले जे भने पनि , एक एक बात मा दम छ मुकुंद दाई को।
@narayanadhikari268
@narayanadhikari268 4 жыл бұрын
सहि कुरा बोल्छन यार
@omkarbk1272
@omkarbk1272 4 жыл бұрын
केही हदसम्म मूकूण्देको बिश्लेषन सहि छ ! नेपालमा जे पनि हुनसक्छ कसैको भरोसा छैन
@krishnajeebanepali7521
@krishnajeebanepali7521 2 жыл бұрын
यो चाहिँ सत प्रतिसत सहि बिस्लेशन छ मुकुन्दजिको
@hemgurung5455
@hemgurung5455 4 жыл бұрын
Mukanda dai ko interview here paxi corana ko dar pani bhagyo.mind fresh bhayo.well done bro.
@Manlilaclub
@Manlilaclub 4 жыл бұрын
देशी बिदेशीहरु द्वारा प्रायोजितहरुका बक्वास् सुन्नु भन्दा त मुकुण्ड सरको प्रबचन सुन्नु पो गजब हुन्छ कि क्या हो~ टेलिभिजन बाट नेता उत्पादन गर्न त अम्रिका तिर जानू पर्ने हुन्छ होईन र?
@strambishwakarma4616
@strambishwakarma4616 4 жыл бұрын
नेता जन्माउने प्रोग्राम हैन मेरा दाइ भाइ हरु नेता कस्तो हुनु पर्छ र कसरी देशको बिकास हुन सक्छ भन्ने बारे आम जनता ले बुझ्नु जरुरी छ अनि जनता जाग्नु पर्छ अब भन्ने हो लाग्छ मलाई अनि तिमीहरू जस्ता 20बर्ष संघर्ष गरेर पनि केही गर्न न सक्ने ले केही कुरा सिक्नु पर्छ भन्ने प्रोग्राम हो ?
@BIMALLIMBU-i4f
@BIMALLIMBU-i4f 7 ай бұрын
मुकुन्द घिमिरेको कुरा सुन्न मन पर्छ।
@MankajiNepali
@MankajiNepali 4 жыл бұрын
मुकुन्दे को कुरा सुन्न मन पर्छः पढे लेखे को मुकुन्दे हुन् पकै पनि एकदिन नेता हुन् छन् घरको किराया दिने मिलाई दिए हुन्थियो , मुकुन्दे लाइ बडीगार्ड चाइञ्छ , पुन्ने गौतम जी को कुरा पनि सुन्ने पर्ने हो
@balkumar2567
@balkumar2567 4 жыл бұрын
वास्तवमा सत्य कुरा यही हो प्रत्येक नेपाली जनता हरु ले उदाहरण काे लागि माओवादी पार्टी कुनै दिन छिटो विश्वास गर्ने बानी ले गर्दा नेपाली जनता हरु ले दुःख पाएको हो रियालिटि शो पनि यस्तै हो jay desh ।
@kholidovan7111
@kholidovan7111 4 жыл бұрын
Bal Kumar अनि गर्नु के बिकल्प पनि छैन नि त हालको अबस्था पनि त असहज छ
@ramuthapa6245
@ramuthapa6245 4 жыл бұрын
साच्चै इतिहासको कथा सुन्ने हो भने मुकुन्दजीको भिदियो हेर्नै पर्ने हुन्छ👋👋👋
@safaljobktmnepal3210
@safaljobktmnepal3210 4 жыл бұрын
२० बर्ष पछि बल्ल मुकुन्द दाइले ठिक कुरा गरे है ल।
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 4 жыл бұрын
आज चाहिँ मुकुन्देको कुरामा चित्त बुझ्यो मेरो पनि भनाई नेता भन्ने शब्द तेति सस्तो पनि होइन र कुनै टेलिभिजनमा 2/4 वटा इपिसोडमा चिच्याउदैमा र रियालीटी शो टाटल जित्दैमा त्यो कदापि नेता बन्न सक्दैन । नेता भनेको त नेपाली जनताको माझमा गइ बर्सौ बर्स खारिएर मात्रै सम्भव छ नेपाल जस्तो ठाँउमा ।
@kcOm-es3xo
@kcOm-es3xo 4 жыл бұрын
मुकुन्दे ले ९०% कुरा चै सहि बोल्यो है आज ।
@arjunchapagai270
@arjunchapagai270 4 жыл бұрын
Ho
@kaliparesaila6861
@kaliparesaila6861 4 жыл бұрын
कुरा त हो जस्तो खरो छ त हो मुकुन्द सर।
@됻내티
@됻내티 4 жыл бұрын
मुकुन्दलाई थाहा छ यार इतिहासको मुख्य राजनीति पानाहरु
@kirangole1202
@kirangole1202 4 жыл бұрын
तर यस्मा हिम्मत छैन आज सम्म एउटा पनि भस्टचारी लाई कार्भाइ गर्न सकेको छैन
@ranjitkhadka2244
@ranjitkhadka2244 4 жыл бұрын
मुकुन्दे को अन्तर्बर्ता दिमागले काम नगरेको बेला सुन्ने हो
@lilishaaaa
@lilishaaaa 4 жыл бұрын
Ranjit Khadka 🤣
@Janakumari-v5j
@Janakumari-v5j 4 жыл бұрын
हाहाहाहा
@vikashgautam1216
@vikashgautam1216 4 жыл бұрын
Comment of the year😀
@kopilapuri3155
@kopilapuri3155 4 жыл бұрын
आज को कुरा चाहिँ ठिकै छ है साथी हरु
@nirajandhanuk9538
@nirajandhanuk9538 4 жыл бұрын
malai nii testai lagira xa
@pawanmalla5508
@pawanmalla5508 4 жыл бұрын
Rabindra Mishra is good politiciAn Hit like hear
@tirtharaj7304
@tirtharaj7304 4 жыл бұрын
मुकुन्दे जस्तो मुकुरदुमलाई नेता मान्ने को नेपाली होला हौ लाखे
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 4 жыл бұрын
हँसायो मुकुन्दे घिमिरेले 😃😂😁कहिलेकाही यस्तो मान्छे पनि चाहिन्छ !!
@salimwongjeng8098
@salimwongjeng8098 4 жыл бұрын
Hait aja mukunda dai ko kura 100% sahi xa hai
@mingharti9394
@mingharti9394 4 жыл бұрын
कुरो एकदमै सहि गर्छ यार यो मुकेन्द ले
@rajghimire3746
@rajghimire3746 4 жыл бұрын
@shree birashpati shidha narayan kumar singh शुरेन्द्र भण्डारी र बालकृष्णे, ज्ञान बा शाही‌ र लामिछाने जस्ता मान्छेका पछाडी लागेर हिडने माहा मुर्ख हुन, अब सबै मिलेर मुकुन्द ल्याण्ड बनाउनु पर्छ नेपाल लाई, सत्य बिचार राष्टबादी भाबना भएका सच्चा ब्यक्तित्व मुकुन्द को जय होस, !!! जदौ।
@gorkhaligorkhali2176
@gorkhaligorkhali2176 4 жыл бұрын
@@rajghimire3746🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🍌
@sanjayrai5954
@sanjayrai5954 4 жыл бұрын
जे होस कडा दीयो
@AslamAli-gv8yh
@AslamAli-gv8yh 2 жыл бұрын
रबि सिरको फेन हाजिर हुने कि कस्को फयान धेरै
@chandrarai8572
@chandrarai8572 4 жыл бұрын
मुकुन्दे तिमी न त कहिले नेता बन्छौ न त दार्शनिक नै बन्न सक्छौ तिम्रो नि life damage हुने भयो रत्नपार्कनमै बसेर हुदो न हुदो बोलेर।😂😂😂
@ArjunSharma-tx7bs
@ArjunSharma-tx7bs 4 жыл бұрын
Sahi kura mukunda ji ko. Patra haru ko ramro bislesan gareka xan.
@pratibodhacharya864
@pratibodhacharya864 4 жыл бұрын
मुकुन्द ल्याण्ड जिन्दावाद !
@rajumaratha4473
@rajumaratha4473 4 жыл бұрын
मुकुन्दे जी को कुरा १००% सही लाग्यो। टि भी बाट नेता जन्मिदैन। पैसा कमाउने धन्दा हो यो।
@maeliyanjan7850
@maeliyanjan7850 4 жыл бұрын
tapani mukundeko mit bau hoki jatha
@rajghimire3746
@rajghimire3746 4 жыл бұрын
टेलिबिजन कार्यक्रम बाट जन्मेको नेता बोइलर कुखुरो जस्तै हो लोकल जस्तो हुदैन, नेपाली जनता लठुवा छन भन्ने कुरा लामिछाने लाई राम्ररी थाहा छ, चुनाब मा जमानत जफत भएका पार्टिका नेता निर्णायक राखेर लामिछाने ले लिडर छान्ने, पैसा कमाउने धन्दा बनाए राजनिती लाई थुक्क , !!! जदौ।
@gorkhaligorkhali2176
@gorkhaligorkhali2176 4 жыл бұрын
सहि हो
@sagargiri5468
@sagargiri5468 4 жыл бұрын
Raju Maratha Timi Pani THE LEADER ma jau babu alik buddi auxa ki
@DilipKumar-im6pr
@DilipKumar-im6pr 4 жыл бұрын
@@rajghimire3746 correct !
@businessismylifethatismypu8455
@businessismylifethatismypu8455 4 жыл бұрын
sahi ho100%
@jeebanbaral3574
@jeebanbaral3574 4 жыл бұрын
असफल नेताबाट सफल नेता जन्मिदैन ,यसले रबिजीको हाइट घटाउछ |
@g.bthapa7886
@g.bthapa7886 4 жыл бұрын
Good Mukunde 100% सहि कुरा
@puranlimbu244
@puranlimbu244 4 жыл бұрын
𝙨𝙖𝙝𝙞 𝙙𝙞𝙣𝙭 𝙗𝙧𝙤 𝙡𝙚 𝙣𝙖𝙙𝙖𝙧𝙖𝙞
@yonjan-oo4bj
@yonjan-oo4bj 4 жыл бұрын
अाज अायर मुकुन्दे गतिलाे जबाफ दियाे है सब कमाउ धनदा मात्रा हाे भाेटिङ गराउने जनता काे पैसा गाेजि भराउने मात्रा हाे
@インドネパール料理シマ
@インドネパール料理シマ 4 жыл бұрын
Full of philosophies MR: mukunda ghimire
@supperpowerman1697
@supperpowerman1697 4 жыл бұрын
Mukanda ko bhanai ma dom xa
@RatnaThapaMagar
@RatnaThapaMagar 4 жыл бұрын
हो हो यस मानेमा मुकुन्दे ठिक छ टुरिस्ट पत्राकारले पैसा लुट्ने काम मात्र हो
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 4 жыл бұрын
ghuhu ko kira ho ta
@deepmuna2303
@deepmuna2303 4 жыл бұрын
के भन्छ नरपशु कुन टुरिष्टले पैसा लुट्ने भाे अरे?
@RatnaThapaMagar
@RatnaThapaMagar 4 жыл бұрын
DEEP MUNA संतोष किरुवा तँ मेरो गुहुको किरा होस, दिप मुना, तँ तेरो औकात भन्दा बढि नबोल!
@HB-ic8fz
@HB-ic8fz 4 жыл бұрын
@@SantoshRai-zf6bh dallor kamux chhleko midiayale hawa news banayar stebolne manxe kin kira hjur
@bheshrajbhatta5794
@bheshrajbhatta5794 4 жыл бұрын
अध्ययन चाहिँ रेछ
@babin8325
@babin8325 4 жыл бұрын
@Nayan Tara overseer hola
@bipinkc5564
@bipinkc5564 4 жыл бұрын
Dai lai salutes.....!!!
@tulbahadurrai1112
@tulbahadurrai1112 4 жыл бұрын
यो चोरला ई मेरो गाऊँ मा भेटे म के गरथे
@sabinpathak3731
@sabinpathak3731 4 жыл бұрын
Great mukanda ....powerful and judicial speech
@sandhhyarai6144
@sandhhyarai6144 4 жыл бұрын
Malai chai mukunda dai ko kura 100% right lagxa khoji khoji herxu
@jivansharma1468
@jivansharma1468 4 жыл бұрын
मुकुन्द ले सहि वोले है अाज ।
@sarumagar8913
@sarumagar8913 4 жыл бұрын
रियालिटि बाट नेता हुने भय सबै पाटि बन्द गरे भो नि ।
@kamalaneupane1064
@kamalaneupane1064 4 жыл бұрын
सहि हो मुकुन्द दाई को कुरा १००% सहि छ। अब रबि लामिछाने को इमेज खराब हुने दिन आयो । यो सबै रबि सर लाई हटाउने खेल हो । रबि लामिछाने यो कार्यक्रम बाट जोगिन आवश्यक छ।
@paromodshahishahi2524
@paromodshahishahi2524 4 жыл бұрын
मुकुन्दे धेरै जाने को बुझेको मान्छे हो 100%अक्सर यस्ता मान्छेलाई समाजले पागल को sangy a दिन्छ
@surkhetigamer5643
@surkhetigamer5643 4 жыл бұрын
100% thik kuro bhanexa hai aaja
@lokesholi4221
@lokesholi4221 4 жыл бұрын
yo muji pagal nai ho
@दर्शन-न8ट
@दर्शन-न8ट 4 жыл бұрын
मुकुन्द प्रसाद घिमिरेले दिएको यो अन्तरबार्ता 200% सहि छ ।।।
@tulsipandey6097
@tulsipandey6097 4 жыл бұрын
Well said
@balkumar2567
@balkumar2567 4 жыл бұрын
अब रवि र मुकुन्द घिमिरे लाई नेपाल टेलिभिजन काे एक कार्य क्रम मार्फत मुकुन्द ले प्रश्न गर्ने रवि ले उत्तर दिने तेस पछि मात्र जनता लाई थाहा हुनेछ सक्छ त पत्रकार हरुले यो काम गर्न रवि जी तयार हुनुहुन्छ त मुकुन्द जी संग तर्क गर्न मेरो प्रश्न धन्यबाद ।
@पहरीकोछोराम
@पहरीकोछोराम 4 жыл бұрын
100% कुरो सहि गर्‍यो दाजु ले
@gajendragurung8696
@gajendragurung8696 4 жыл бұрын
मुकुन्दे अाज चाहिँ सहि बाेल्याे हई
@mohanrai6595
@mohanrai6595 4 жыл бұрын
tero lagi sahi
@atumblast4468
@atumblast4468 4 жыл бұрын
मुकु दाई हाइ हाइ मुकु दाई हाइ हाइ मुकु दाई हाइ हाइ मुकु दाइलाई पैसाको सहयोग गर्न चाहने हरुले लाइक ठोक्दै जाउन ल म मोबाईल नम्बर दिन्छु !
@right2liveworld478
@right2liveworld478 4 жыл бұрын
Deu..
@gorkhaligorkhali2176
@gorkhaligorkhali2176 4 жыл бұрын
यो चिक्ने लाई सहयोग गर्नु भन्द बुरो बुढा बुढी लाई सहयोग गर्छु दुखी हरु लै
@maeliyanjan7850
@maeliyanjan7850 4 жыл бұрын
Yo muji kuttalai ko garxa how sayek khate xakka
@kumargharti1371
@kumargharti1371 4 жыл бұрын
कहिले काहीँ भासा मुकुनदे दाईको बोली पनि सुन्न मन लाग्छ
@sirtamang1513
@sirtamang1513 4 жыл бұрын
कहिलेकाही त सहि कुरा गर्छ मुकुन्दे
@babuaxlan4828
@babuaxlan4828 4 жыл бұрын
Mukunde ko kura ekdam right ho
@grpkonlinecreation3260
@grpkonlinecreation3260 4 жыл бұрын
उल्टो सुल्टो जबाफ दिन्छ यार दाइ कडा छ।
@rabindrrarai2125
@rabindrrarai2125 4 жыл бұрын
कुरो गर्न खप्पिस छ डाँका ! कुरै कुरा ले चिप्लाईदिन्छ वाहुन हो नि !
@dillibasnet4024
@dillibasnet4024 4 жыл бұрын
rabindrra raI 😀😀😀😀😀😀😀
@mahendraadhikari8723
@mahendraadhikari8723 4 жыл бұрын
शाला चाेर मुकुन्द े चाेर
@raxyachhetri6099
@raxyachhetri6099 4 жыл бұрын
Randiko xora xori feri yo jjat ko Kura gardai xas feri
@rabindrrarai2125
@rabindrrarai2125 4 жыл бұрын
@@raxyachhetri6099 u refugee go back to India hahahaha
@bimalgurung1188
@bimalgurung1188 4 жыл бұрын
😭😭😭😅😅😅
@sompun3602
@sompun3602 4 жыл бұрын
कश्तो सारो देको हो 😀 कडा पो आयो 😂
@krishnapoudel6228
@krishnapoudel6228 4 жыл бұрын
मुकुन्दे लाई जज मा जसरी पनि राख्नु पर्यो ! रास्ट्रपति ,प्रधानमन्त्री ,रबि लाई फोर्स लगायर हुन्छ कि ? पैसा पनि पाईने इज्जत पनि हुने र मुकुन्दे को बिबाह पनि हुने ल है सोच्नुपर्ने भयो !
@bishnurajgiri616
@bishnurajgiri616 4 жыл бұрын
Kaka ko big fan
@kalibahadur
@kalibahadur 4 жыл бұрын
हैट मान्छे त हो क्या यो मुकुन्दे
@deepakshahithakuri4396
@deepakshahithakuri4396 4 жыл бұрын
सहि कुरा गर्नु भो
@HB-ic8fz
@HB-ic8fz 4 жыл бұрын
good mukund
@shisirpoudel7034
@shisirpoudel7034 4 жыл бұрын
जस्ले जे भनेनी नि मुकुन्दको विश्लेषण गहन गम्भीर छ नबुज्ने हुइया हरुले हो मुक्न्दलाई गाली गर्ने शब्द हेर्नू न कति शब्द भण्डार छ।
@d-moon4631
@d-moon4631 4 жыл бұрын
Sahi ho mr mukunde 👍
@prembahadurramjali1493
@prembahadurramjali1493 4 жыл бұрын
बास्तब मा मुकेन्द ले सहि कुरो गर्छ तर सामज मा सत्त्य कुरो तीतो हुन्छ नेपाली सामज अनि नेपाल्को देश्मा
@gudeyaa841
@gudeyaa841 4 жыл бұрын
कुरा सत्य हो जज हरु भएनन्
@kbofficial6209
@kbofficial6209 4 жыл бұрын
खल्लिबल्ली सिधा कुरा😂😂
@ravisurkhali6047
@ravisurkhali6047 3 жыл бұрын
मुकुन्द ले तितो सत्य बोल्छ ।
@bibeklakandri3236
@bibeklakandri3236 4 жыл бұрын
मुकुन्दे को कुरा सोच्न याग्य छ ।
@parshupoudel6259
@parshupoudel6259 4 жыл бұрын
Good mukunde keepgoing
@rajrasaily9188
@rajrasaily9188 4 жыл бұрын
बाबा जि को धेरै कुरा गर्नु हुन्छ मुकुन्द सर ले पत्रकार जि दुइजनालाई भेटायर इन्टरबिउ लिन पर्यो यो कुरामा कोको समत छ 😜😜😜😜
@Ashixh11
@Ashixh11 4 жыл бұрын
Kassam yo mukundey ma kei chai cha hai
@surya70673
@surya70673 4 жыл бұрын
Sahi kura
@गाउलेजीवन-म2ण
@गाउलेजीवन-म2ण 4 жыл бұрын
Satya Kura Bolne Haru Mathi pugna Sakdainan Mukund Ji Salute Chha Tapai Lai Kya Yathartha 👍👍👍Yo 2,3 Saya Andho Bhakta Harule Tapai Ko Bichar Lai Dakhal Garna Sakdainan Tapai Lai Jhan Strong Banaune Chha .🙏 Karkiki Didi 😄😄😄
@kamaloli1878
@kamaloli1878 4 жыл бұрын
मुकुन्दे ले सहि कुरा गर्छ्न
@binayanewar2601
@binayanewar2601 4 жыл бұрын
जज राख्नु पर्छ मुकुन्द लाइ
@dipakpathak3690
@dipakpathak3690 4 жыл бұрын
मुजी चोर अरब मा पसीना रगत बगाउ ने ले खल्ली बल्ली भन्छ चोर मुजी मुकुन्दे डाका कंडम फुटेर जन्मिस त मुला चोर
@lokesholi4221
@lokesholi4221 4 жыл бұрын
Ho sir yo pagal ho yo machikne yasko kura ma malai kehi biswas lagdaina kahile kehi kehile kehi kura garne pagal mg
@sanisangam9665
@sanisangam9665 4 жыл бұрын
मुकुन्देको बिचार, बिश्लेसन ठिकै,लाग्यो! यो रयालिटी शो बाट नेता जन्माउनु भनेको वायत नै हो, कसैले फिल्म बानयो भने त्यो फिल्ममा नेताको रोल राख्यो भने,त्यहाँ काम लग्छ....
@taraghalley1471
@taraghalley1471 4 жыл бұрын
Solta ko yo kura ma dam xa hai yesma chai🤣😂🤣😂
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,4 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 22 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 72 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,4 МЛН