Nagendra Bikram Rai । Full Set Bansuri। Buddhalamaflute

  Рет қаралды 62,352

Buddhalamaflute

Buddhalamaflute

Күн бұрын

Пікірлер: 241
@ramharirijal
@ramharirijal 3 жыл бұрын
२०४० सालको कुरा हो। रानीको जन्मोत्सबमा हामी दाङ्गबाट एकेडेमी हलमा राजपरिवार लाई नाच देखाउन गएका थियौ। नेपालका चौधै अन्चलबाट कलाकारको जमघट भएको थियो। अनि रिहर्सल गर्दै गर्दा प्रेम औतारी दाइ एक झोलाभरी बासुरी लिएर आउनु भयो। मैले बजाउने बासुरी बजारमा डुलाउने सङग किनेको थिए। प्रेम दाइसङ ती बासुरी कहाँ पाइन्छन भनेर सोधेको बम्बेमा पाइन्छन। स्पेशल अर्डर गरेर किनेको भन्नुभयो। यस्ता राम्रा professional flute पाउनु भनेको आकाशका तारा पाउनु जत्तिकै असम्भब थियो। बुद्ध लामा जस्ता उज्ज्वल तारा नेपालमा जन्मनुभयो जस्ले साङ्गीतिक जगतमा धेरै योगदान गर्नुभयो। आफै आसाम गएर मेहनतका साथ बाँस खोजेर ल्याएर यति स्तरिय बासुरी बनाएर दुर्लभ कुरा लाई सुलभ बनाउनु भयो। तपाइलाइ धेरै साधुवाद छ। ती बाँस यहाँ पनि लिएर लगाउने प्रयास गर्नु न।
@BuddhaLamaflute
@BuddhaLamaflute 3 жыл бұрын
धन्यवाद RAMHARI सर। सुरुवाती दिनहरुमा आदरणीय प्रेम राणा "औतारी" दाइकै प्रेरणाले म व्यावसायिक बासुरी बनाउने पेशा तर्फ आकर्षित भएको हु। उहाले धेरै सहयोग गर्नु भएको छ मलाइ । फाट्टफुट्ट बासुरी बनाउने गर्थें आफ्नो र साथिभाइ हरुको लागि तर उहाँले मेरो बासुरी मनपराउनु भएपछि पेशागत रुपमा यो क्षेत्रमा लाग्न थाले । कृतज्ञ छु उहाँ लगायत सम्पुर्ण सिनियर बासुरी बादक प्रति ।
@ramharirijal
@ramharirijal 3 жыл бұрын
@@BuddhaLamaflute धेरै धन्यवाद, बुद्ध सर। तपाइँले बनाएको बासुरी त बासुरी भारतिय बासुरी सम्राट हरिप्रसाद चौरसियाले समेत अति मन पराएर बजाउनु हुन्छ रे। यो हामी सबै नेपाली बासुरी प्रेमीको लागि गर्वको कुरा हो।
@arjuntamangofficial3311
@arjuntamangofficial3311 3 жыл бұрын
Good information about flute sir thank you
@arjuntamangofficial3311
@arjuntamangofficial3311 3 жыл бұрын
तर हामी न्युन बर्गको मान्छेहरूले यस्तो हिरा जस्तो महङ्गो बाँसुरी खरिद गर्नु एउटा सपना अधुरो भए जस्तै रहेछ thank you so much hajur lai information ko lagi miss you all the time
@BuddhaLamaflute
@BuddhaLamaflute 3 жыл бұрын
प्रतिभा भको तर बासुरी किन्न नसक्ने लाई मैले सित्तैमा पनि दिने गरेको छु। उदारो को त झन कुरै नगरौ।
@bishalbantawaofficial4674
@bishalbantawaofficial4674 8 ай бұрын
हार्दिक मङ्गलमय शुभकामना❤
@NagendraRai
@NagendraRai 3 жыл бұрын
Yo abasar dinubhayskomaa aabhari xu buddha Lama jyu
@rajkumarlovely157
@rajkumarlovely157 3 жыл бұрын
❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@bishnupoudel6216
@bishnupoudel6216 3 жыл бұрын
बाँसुरीका होनहार हस्ती नगेन्द्र सर र बुद्ध लामा सरलाई साङ्गीतिक नमन। तपाईँहरु महान हुनुहुन्छ। हामी जस्ता तपाईँहरु सँग Class लिन असमर्थ व्यक्तिहरुका लागि KZbin बाटै भए पनि केही न केही जानकारीहरु दिइरहनु भएक‍ो छ। जसबाट म जस्ता कैयौँ बाँसुरी प्रेमीहरुले बाँसुरीक‍ा आधारभूत कुराहरु जान्ने बुझ्ने मौका पाइरहनु भएको छ। सम्भव भए सम्म Class लिने धोको ताजै छ। तपाईँहरु जस्ता नेपाली सँगितको धरोहरलाई Salute छ!
@rameshgurung9385
@rameshgurung9385 2 жыл бұрын
सर्व प्रथम त मिठो आवाज को बाँसुरी बनाउनु हुने बुद्ध सर लाई हार्दिक नमस्कार।। अनि नगेन्द्र सर लाई पनि नमस्कार हजुर हरु दुवै जना को follow गरेर म पनी घरमा बसी बसी मिठास धुन बजाउन सक्षम भाको छु।
@rangachaulagai2130
@rangachaulagai2130 Жыл бұрын
एक दमै आभारी भए गुरु यो भिडियो हेरेर ।
@dasanayakadisa2245
@dasanayakadisa2245 Жыл бұрын
Shaaaaaaaaaa very nice flute music may god bless you ✋✌💪👍🙏🙏🙏🌹❤🌹💮🌸🌺🌞🌙💎👑️💪👍🙏🙏🙏
@bharatkumarrayamajhee2518
@bharatkumarrayamajhee2518 3 жыл бұрын
बुद्द गुरु तपाईको बासुरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चीत छ !
@tankarkirati382
@tankarkirati382 2 жыл бұрын
Wow 👌 3karod nepali janta ko honahar kalakarita nagendra kirati lai hirdaye dekhi ni Salam maya badai cha hi aaj
@gopalkhatriofficial1820
@gopalkhatriofficial1820 3 жыл бұрын
नगेन्द्र गुरुको बासुरी बादन निकै भन्दा निकै राम्रो छ ।
@kingoftheheavens3331
@kingoftheheavens3331 3 жыл бұрын
सरल, मिठो र स्पस्ट भाषामा जानकारी दिनु भयो नगेन्द्र सर र बुद्ध सर धन्यवाद।
@bijaychaudhary6338
@bijaychaudhary6338 3 жыл бұрын
सर्बप्रथम त बाँसुरी सम्बन्धी यति महत्वपूर्ण जानकारीको लागि नगेन्द्र राई गुरू र बुद्ध लामा गुरू ज्यू लाई हृदयदेखि सम्मान छ ...हजुरले तयार पारेको नेपाल मात्र होइन संसारकै उत्कृष्ट बाँसुरी बजाउने ठूलो सपना छ गुरू ....
@sirjanbc7100
@sirjanbc7100 3 жыл бұрын
सबै भन्दा पोइले हजुर लाई नमस्कार अनि हजुर को कला को उच्च संमान 🙏म प्रोफेसनल बासुरी बाद्क त होइना तर जब बासुरि को धुन सुन्न र मन पराउन थाले कुनै न कुनै माध्यम बाट बासुरी बनाउदै अलेली फुक्न थाले तर मनमा धेरै रहर ईच्छा हुदा हुँदै पनि रहर भन्दा नि आवश्यकता त धेरै भएरा प्रदेसिन बाध्य भए तर जब युटुब मा बासुरी को धुन सुन्न एक्दम मन पर्छ अनि खोज्दै जादा बुद्ध लाम बासुरी बादक भेटाए अनि तेहि दिन देखि म अपरिचित भए पनि हजुर को ठूलो भक्त हुन पुगे ।कुनै न कुनै ठाउँ बाट हजुर को बासुरी को धुन ले नाइ गाउँ घर आफ्नो वरिवार अनि मातृभुमी को माया सधै झल्किन्छ अनि पर्देससि एको एउटा पर्देसी र आफ्नो परिवार बाट टाढा भएर तड्पिएको मुटु हजुर को बासुरी को धुन ले फेरि तेहि गाउँ घर मा फर्काइ दिन्छ । आफू प्रोफेसनल न भए पनि हजुर को एउटा बासुरी लाई सिरानी मा राख्ने ठूलो धोको छ सर हेरौ दिन र समय को पर्खाइ मा छु । हरेक दिन दिन भरिको थकाइ लाई आरम लिन हजुर को बासुरी को धुन साथ भएको छ जसरी पनि एउटा बासुरी लिने धेरै ठूलो सपना छ हजुर को हात ले बनाउनु भएको त्यो दिन चाडै आउस भन्ने छ 🙏🙏
@beshbahadurrai
@beshbahadurrai Жыл бұрын
अत्यन्तै मीठो कलात्मक धुन 👍️🙏bb dumi rai Makpa Khotang
@nirurai5890
@nirurai5890 3 жыл бұрын
बासुरी बजाउन नसके पनि यत्ति सान्दर्भिक जानकारीको लागि दुबै जना आदरणीय बासुरिका गुरु बुद्ध सर र नगेन्द्र सर,लाई हृदय देखि नै नमन्🙏र वरिष्ठ संगीतकार पबिधन खालिङ ज्यु,को पनि नाम जोड्नु भ'को थियो व्या:दुस्प्यो पबिधन खालिङ ज्यु,लाई पनि दाक्सु,सम्भब भयो भने म पनि केहि बासुरिका केहि सेटहरु लिने छु!👏❣️❣️❣️खाडी मलेशिया
@hopeugod3146
@hopeugod3146 3 жыл бұрын
Kati mitho basuri ko dhunle srota harule tripta parnu vayo Nagenra Vai. Go Ahed kip Continue Vai God bless you 💓💓💓💞
@krishnatandonchhetti5024
@krishnatandonchhetti5024 3 ай бұрын
No १ flute, nice looks bamboo quality,, i hope malai pani same quality ko haat parla, 🙏🙏🙏
@rameshgurung9385
@rameshgurung9385 2 жыл бұрын
बुद्ध सर काे बाँसुरी देख्दै लोभ लाग्दो अनि त्यतिकै मिठो आवाज उहाँको कार्य काे कदर गर्छु!!
@sanjulugun2083
@sanjulugun2083 3 жыл бұрын
हाम्रो देसमा राइ जाति कलाकार धेरै उत्कृष्ट स्थानमा छन् । गायन नृत्य हरेकमा अग्रपङति मा छ। धन्यबाद।।।
@BuddhaLamaflute
@BuddhaLamaflute 3 жыл бұрын
Tapai k ma agadi hunuhunchha? Jat bhanda mathi uthne kosis garnus.
@kanchatamanglama3946
@kanchatamanglama3946 7 ай бұрын
Wow very nice bro dhami cha hai thank you so much
@shivabishwokarma5753
@shivabishwokarma5753 Жыл бұрын
Buddha guru and nagendra guru is the best
@srcreation5743
@srcreation5743 3 жыл бұрын
आदर्निय गुरुहरु बुद्ध लामा र नागेन्द्र राई हजुरहरु लाई जानकारीको लागि धेरै धन्यावाद र अरु यस्तेे जानकारी मुलक भिडियोहरु अपलोड गर्नुहुन्छ भन्ने पुर्ण आशा छ ।
@bhojpurekhukurionlineonlin5828
@bhojpurekhukurionlineonlin5828 3 жыл бұрын
मिठो छ बासुरी को धुन अलि अलि म पनि बजाउ छु ! हाल साउदी बाट हेर्दै छु
@ganeshanjan
@ganeshanjan Жыл бұрын
भन्ने र बोल्ने कुनै शब्द छैन गुरुजि। कति मिठो धुन।❤❤❤
@laxmiprasadbhandari-pokhar5420
@laxmiprasadbhandari-pokhar5420 3 жыл бұрын
मईले पनि २ सेट बासुरी कीनेको होनी बुध्ध सर ले बनाएको
@SemantaWalakpaOfficialChannel
@SemantaWalakpaOfficialChannel 3 жыл бұрын
हार्दिक धन्यवाद बुद्ध जी जानकारीको लागि
@rameshkhanal7746
@rameshkhanal7746 3 жыл бұрын
Buddha guru and Nagendra guru you are great,,,
@padampurja8219
@padampurja8219 3 жыл бұрын
"राम्रो चिजहरु पाउनको लागि एकदमै धैर्यवान हुन सक्नु पनि त्यत्तिकै आवश्यक पर्दछ" यहीँ कुरालाई मनन गर्दै म पनि बुद्ध गुरुको अमुल्य उपहार अत्यन्तै ब्यग्रता पुर्बक यहाँ ( Hong Kong) पर्खिरहेको छु ।
@BuddhaLamaflute
@BuddhaLamaflute 3 жыл бұрын
Padam sir basuri Aramex office ma puryako chhu flyte conferm bhayapachhi aauchja. Thank you
@padampurja8219
@padampurja8219 3 жыл бұрын
Thank you so much guru
@laxmanoli7574
@laxmanoli7574 3 жыл бұрын
Dubai aadarniya dai haru laai Namaste. Flute samandhi jaankaari ra tutorial vedio haru haami maajha paskinu hunxa . Dai Ko jaya hos
@nilkanthashresthashrestha6737
@nilkanthashresthashrestha6737 2 жыл бұрын
बासुरी सम्बन्धी धेरै जानकारी पाईयो ।।।गुरु जि।।।।
@prakashcreation69
@prakashcreation69 3 жыл бұрын
Thank you Nagendra sir ani Buddha lama sir dherai kurako janakari milyo yo video herera.
@meseeamrai898
@meseeamrai898 Жыл бұрын
लेकतिर सुर्ती बेच्न जादा बास लिएर कत्ती बजाइयो गाउतिरको हल्का फुल्का धुन पनि मुस्किलले बजाउन जानिन्थ्यो ।के थाहा यत्ती धेरै तरिका प्रकारको हुदो रहेछ कत्ती बासुरी त बनाएर फुक्दा स्वा स्वा मात्रै गर्थ्यो । आज यो जानकारी देखियो मनैदेखी खुसी लागेर आयो सायद .... फेरि मेरो उमेर त्यही 14,15 को भए हुन्थ्यो।
@nagendra5548
@nagendra5548 3 жыл бұрын
धरै धरै राम्राे लाग्याे बाँसुरी काे धुन नगेन्द्र राई सर काे
@gopalkhatriofficial1820
@gopalkhatriofficial1820 3 жыл бұрын
सारै राम्रो बासुरिको धुनहरु सुन्न पाइयो । बासुरिहरु सारै लोभ लाग्दो छ गुरु । हजुरको यो प्रगतिशील काममा म यो सन्सारमा सबै भन्दा खुसी हुने बेक्ती हु । पुन प्रगति को कामना ।
@BuddhaLamaflute
@BuddhaLamaflute 3 жыл бұрын
गोपाल जि तपाइँको प्रेमभाव ले कायल छु।
@madangopal5726
@madangopal5726 3 жыл бұрын
Both krishna kanhaiya Nice information diamond flute player of Nepal...lage raho
@netraaaleysucl7475
@netraaaleysucl7475 3 жыл бұрын
जानकारिको लागि महागुरु हरु प्रती हार्दिक नमन 🙏🙏🙏
@dbmagar2497
@dbmagar2497 3 жыл бұрын
दुबै महान गुरु हरु प्रती हार्दिक नमन!म पनि नेपाल आएर बुद्ध गुरु सङ्ग बासुरी किन्ने सोच बनाको छु,कन्ट्याक्ट नम्बर त पाइसकेको छु कृपया उपलब्ध हुने स्थान नि बताइदिनु भए आभारी हुने थिएँ !
@surendragurung5785
@surendragurung5785 2 жыл бұрын
Narendra sir Namaskar, ekkai choti ta catch nahuna sakla, tara pani hajur eti mehanat dwara dieko full set Bansuri ko jankari garaunu bhayo, Dherai Dherai Dhannebad sir. Surendra Gurung. Delhi baata.
@nabingurung2857
@nabingurung2857 3 жыл бұрын
Thank you dubai sir harlai vedio herera jankari payau ramro lagyo
@Hamroramailo
@Hamroramailo 2 жыл бұрын
Namaskar buddha sir and nagendra sir🙏🙏🙏🙏
@tirthamanpakhrin4918
@tirthamanpakhrin4918 3 жыл бұрын
जानकारी मुलुक प्रस्तुति सान्दर्भिक छ।दुवै जना सर प्रति नमन🛐🙏
@sitaneure3847
@sitaneure3847 3 жыл бұрын
King of Flute maker 😊😊😊 hardik naman dae
@netradawadi8734
@netradawadi8734 Жыл бұрын
Thank you buddalama sir
@Gorejetha
@Gorejetha 3 жыл бұрын
Wow really amazing flute music background Hajur le banako yauta basuri malai chayako xa Sir D# ko sir please...
@narayanshrestha4891
@narayanshrestha4891 Жыл бұрын
So most basuri tune Buddha Lama
@kiratidnr7755
@kiratidnr7755 3 жыл бұрын
सारै राम्रो ज्ञान
@dumirai730
@dumirai730 3 жыл бұрын
म पनि C.m को बासुरी खरिद गर्न चाहान्छु।
@shiv1533
@shiv1533 3 жыл бұрын
रामरो दाई
@milangaire849
@milangaire849 3 жыл бұрын
बासुरी को सेट लाई नै कति मुल्य पर्न जान्छ होला
@suphaldumre8757
@suphaldumre8757 2 жыл бұрын
75000
@aanchalmukesh79
@aanchalmukesh79 3 жыл бұрын
Sir aapki bansuri bahut badiya he
@sokeshdangol1098
@sokeshdangol1098 3 жыл бұрын
🙏साह्रै सरल भासामा बासुरीको बारेमा जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद गुरु जी 🙏। बुद्ध लामा गुरुलाई पनि 🙏। सि,मिडिल सि सार्प ,डि मिडिल,जि,मिडिल जि सार्प काे मुल्य कति पर्द्छ ? गुरु ।
@GBMagarDai
@GBMagarDai 8 ай бұрын
भिडियो apload भएको लामो समय पछि भिडियोमा जोडिन आएछु खुसी लाग्यो म पनि बाँसुरी बजाउन अत्यन्तै रहर गर्ने व्यक्तिहरू मध्य एक हुँ तर के गर्नु बजाउन आउँदैन सिक्ने रहर छ please काहाँ छ सिक्ने ठाउँ?? अनि एक सेट बासुरिलाई कति पर्छ हाेला price
@samarpanscollection
@samarpanscollection 3 жыл бұрын
full set मा कति ओटा बासुरी हुन्छ गुरु अनि नेपाली कति रुपैया पर्न जान्छ होला? जानकारी पाए आभारी हुने थिए।
@romanthapa1372
@romanthapa1372 3 жыл бұрын
Basuri bare ditals information garaunu voyeko ma Narendra vs Buddha sir lai Thank you so much🙏
@PS-xf2bj
@PS-xf2bj 3 жыл бұрын
Dherei khuse lagyo sunera munma anand ayo
@sanjibrai4198
@sanjibrai4198 3 жыл бұрын
Sarai ramro xa sir malai pani siknu manxa kaha ho hajurko basuri school
@dhanegurung5220
@dhanegurung5220 2 жыл бұрын
हजुरहरु प्रति अभारी छौ गुरु म आफु पनि बनाउन गइरहेको छु एउटा सरल उपाय पाउन सक्छु कि 🙏🙏🙏🙏🙏
@BuddhaLamaflute
@BuddhaLamaflute 2 жыл бұрын
एउटै मात्र उपाए हो पहिला बजाउन जान्ने हुनुस
@dhanegurung5220
@dhanegurung5220 2 жыл бұрын
@@BuddhaLamaflute maile banaisakeko G# ko euta arule diyeko details ma ali thulo banauna khojeko vyerw guru ji 🙏
@devduttsharma7353
@devduttsharma7353 3 жыл бұрын
Budha sir pranam .Very nice flute music...m to p transition par video banayega...
@niroltamang9279
@niroltamang9279 3 жыл бұрын
सर मलाई बाँसुरी को धुन सारै मन पर्छ अनि बजाउन पनि मन लाग्छ तर आउँदैन बजाउन सिक्ने ठूलो इच्छा छ तर मौका मिलेको छैन के सिक्नालाई सम्भव होला सर सम्भव भए हामी जस्तो जेरो लेबल बाट सिक्नेलाई कति समय लाग्छ होला सर ?
@riddhijoshi8299
@riddhijoshi8299 3 жыл бұрын
नगेन्द्र सर बासुरी सिक्न ज्यादै इच्छा छ लौन कसरी हो ।
@sanjulugun2083
@sanjulugun2083 3 жыл бұрын
नमस्कार। दाजु
@gautamshirsath1427
@gautamshirsath1427 Жыл бұрын
bhutahi sundar sir apse basuri leni hi contac no. please sabhi basuriki price list bhej dijiye sir
@Hair_arrtist_jeevan_official
@Hair_arrtist_jeevan_official 3 жыл бұрын
Darsa sir please malai pani yo basuri milna sakxa ma tati khasai ta bajaudaina tar ma sikhna chaha xu ke tapai le sikhaidinu hunxa ali akti bhay pani🙏 please Sir 🙏
@Omribung-Media
@Omribung-Media 2 жыл бұрын
फुल सेटको लागि कति पर्छ बुद्द गुरु ?
@tseringangdu8318
@tseringangdu8318 3 жыл бұрын
Very nice Sar flutes and flutes player very nice 👌👌👌
@jbrai7846
@jbrai7846 Жыл бұрын
नमस्कार ! हजुरको नम्बर पाउ न सर ? मलाई पनि बासुरी सिक्न खुब रहर छ हजुर ! नमन !
@rajendrarai1001
@rajendrarai1001 3 жыл бұрын
बुद्ध सर नमस्कार 🙏🙏हजुर ले बनाउनु भएको बासुरी पुर्ब को सहर हरुमा पाईदैन plz सर जानकारी पाउन
@hamroawaz7789
@hamroawaz7789 3 жыл бұрын
कति मिठो बासुरीको धुन सर मलाई पनि C skel को बाँसुरी चाहिएको थियो पैसा कति लाग्छ नि?
@deepeshthatal2690
@deepeshthatal2690 3 жыл бұрын
Hello buddha lama sir I want to buy a C secal mediu flute. Can you deliver to USA
@kamalakantabaro9567
@kamalakantabaro9567 3 жыл бұрын
So nice Lama ji
@nagendra5548
@nagendra5548 2 жыл бұрын
Very good Bhai ji
@Gorejetha
@Gorejetha 3 жыл бұрын
Qatar maa paauna sakixa hola Sir please Buddha sir le banayako basuri D sahat
@Hair_arrtist_jeevan_official
@Hair_arrtist_jeevan_official 3 жыл бұрын
Ani hjur super bajunu hunxa 👍
@anupdahal8893
@anupdahal8893 3 жыл бұрын
Very informative respected guru!
@msagar1875
@msagar1875 3 жыл бұрын
Sir namaste
@suphatlama5999
@suphatlama5999 3 жыл бұрын
आहा
@dibanshu7925
@dibanshu7925 3 жыл бұрын
Nice information
@gaunlechannel7319
@gaunlechannel7319 3 жыл бұрын
कति मिठो आहा! नगेन्द्र सर उतिकै महान!!
@dhanegurung5220
@dhanegurung5220 2 жыл бұрын
Basuri banaune kunai upaye batauna milxa ki guru 🙏🙏
@Khanal143
@Khanal143 3 ай бұрын
बासुँरी किन्न इच्छुक व्यक्तिहरूले कहाँ र कसरी सम्पर्क गर्न सकिन्छ होला ???
@BuddhaLamaflute
@BuddhaLamaflute 3 ай бұрын
9851112185
@yamkhatri453
@yamkhatri453 8 ай бұрын
Maile kine vaneko ma New York mha baschu malai teghana dunu la guru ji
@BuddhaLamaflute
@BuddhaLamaflute 8 ай бұрын
Whatsapp garnuna +977-9851112185
@amritbhujel6553
@amritbhujel6553 3 жыл бұрын
Dai junai saukai git bajaunako lagi kun skale ko bansuri thik hunxa kinaki hamile sab full set kinara sakinna so plz vandinu la
@devthapa8976
@devthapa8976 2 жыл бұрын
कति मुल्य पर्छ कुलाउनुस न सर
@prakashyogi9754
@prakashyogi9754 Жыл бұрын
यो बासुरी को पुरै सेट लाई कति मूल्य पर्छ होला जानकारी पाउन सकिएला सर❤❤❤❤❤
@BuddhaLamaflute
@BuddhaLamaflute Жыл бұрын
WhatsApp garnu hola. 985112185
@pakhi_meli_jaa_uri
@pakhi_meli_jaa_uri 3 жыл бұрын
Love from assam..
@pijushadhikary8844
@pijushadhikary8844 2 жыл бұрын
Pronam sir,alipurduar se hoon,apka flute bahut accha laga mujhe hamko chaiye full set price kitna hai,west bengal alipurduar dist hai mera,online hoga yea case sale please batayen sir ji hum apka message ka intejar me hai pls sir ji
@dipakgajmer9595
@dipakgajmer9595 Жыл бұрын
Full set ko prise vanidinu paryo hajur
@bhubanshrestha5082
@bhubanshrestha5082 Жыл бұрын
सर मलाई पनि बाँसुरी चाहिए को छ हजुर को सम्पर्को कसरी पाउन सकिन्छ
@BuddhaLamaflute
@BuddhaLamaflute Жыл бұрын
Call garnu hola . 9851112185 thanks
@luhit3135
@luhit3135 3 жыл бұрын
So very very beautiful sirji.....
@evransingh2242
@evransingh2242 3 жыл бұрын
Very suweet dhun Ma lai ni sekne man thaiyo kasle sekai dela
@ashra2a1-r17
@ashra2a1-r17 2 жыл бұрын
How much full set price Please tell me India🇮🇳
@binodneupane561
@binodneupane561 3 жыл бұрын
auta basuri c scale ko kinna paryo ko xa kati parxa vannuna
@gangabhetwal9
@gangabhetwal9 3 жыл бұрын
ramro job
@चिसापानीबहुउद्देश्यीयपशुपंछीफ
@चिसापानीबहुउद्देश्यीयपशुपंछीफ Жыл бұрын
उमेर धेरै भैसकेपनी बाँसुरी सिक्ने रहर जिउँदै छ,एउटा गतिलो बाँसुरी किनेर पहिला सिक्ने रहर छ,एउटा C Scale को बाँसुरी तपाईंको लिन मन छ कहाँ र कसरी होला र कतिसम्म पर्ला?????😊😊❤
@BuddhaLamaflute
@BuddhaLamaflute 5 ай бұрын
Call garnu hola 9851112185
@BharatKumarthapa-tf5io
@BharatKumarthapa-tf5io 5 ай бұрын
मुल्य को जानकारी पाउन
@BuddhaLamaflute
@BuddhaLamaflute 5 ай бұрын
@BharatKumarthapa-tf5io मलाइ WhatsApp/ imo Viber मा सम्पर्क गर्नु होला 9851112185
@babairoy2764
@babairoy2764 3 жыл бұрын
Khub sundor
@dhrubajyotidas3464
@dhrubajyotidas3464 3 жыл бұрын
So amazing what is the scale of this flute.😍😍 Sir what is the price of full flute set from ur brand.
@bimalk.shrestha5117
@bimalk.shrestha5117 3 жыл бұрын
सेटको कति पर्ला?
@rameshbudhathoki3643
@rameshbudhathoki3643 3 жыл бұрын
supop buddhalama flutes
@udayathavale7810
@udayathavale7810 2 жыл бұрын
What is price of D middle scale right handed flute ?
@dipathapa7055
@dipathapa7055 3 жыл бұрын
Hello dada Malai ni yauta basuri chahiyko thiyo sikna lai base khatra vayko plz NBR dinusna
У вас там какие таланты ?😂
00:19
Карина Хафизова
Рет қаралды 10 МЛН
ЗНАЛИ? ТОЛЬКО ОАЭ 🤫
00:13
Сам себе сушист
Рет қаралды 3,6 МЛН
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 4,7 МЛН
Phulbutte Sari। Flute Tutorial। Buddhalamaflute। Basuri lesson
9:10
Guru ko Basuri tune check gardei  Buddha lama flute
29:33
@ArjunTamang official
Рет қаралды 3,6 М.
Buddha Lama in Sagarmatha TV
29:09
Buddhalamaflute
Рет қаралды 29 М.
Unboxing Flute | Review | Complete Buddha Lama Flutes 20 Bansuri |VishnuFlute 🎼🎶
11:12
Jamming with JB lama dai Part 3
14:10
Buddhalamaflute
Рет қаралды 17 М.