Aba hoshiyar Khola ko Map Dand mutabik Ghar banaunu paryo.
@basudevparajuli5752Ай бұрын
खोला अधिकरण गरेका बाहेकलाई सहयोग गरौ ,
@rudrapathak4562Ай бұрын
खोला अतिक्रमण गरेर घर बनाएर बस्नु नै गल्ती हो।यसमा खोलाले आफ्नो ठाउँ नै खोजेर गएको छ।
@paldensherpa4147Ай бұрын
Kha nu chai na bass nu chai na yesso va ay gay ja nau hai plz do not mind about this words
@dineshchapagain8830Ай бұрын
हिजो कतै सरकार देखियेन उदार्कर्मी थिय तर उनीहरु सङ स्रोत साधन नै थिएन न कुनै सिघ्र उदार गर्ने कला थियोे ।भएको हेलिकप्टर पनि राजधानी जस्तो ठाउँमा ५:३० पछि आईपुग्यो सबै दलहरुको बिग्य्प्ती आयो तर झोले कार्यकर्ताको उपस्थिति कतै देखीयेन हामीले दियेको कर के प्रयोजनको लागि येदि दुखमा सरकार छैन भने ?नेपालका सुरक्षाकर्मीले धेरै ज्यान बाजि राखेर उद्दार त गरे तर उनीहरु नै स्रोत साधन बिना उपस्थित थिये यो देख्दा सरकारले नै उनिहरुलाई नै ठगेको मह्सुसु गरे मैले ।