नक्कली शरणार्थी प्रकरणमा को-को पुग्दैछन् कठघरा ? | Minendra Rijal in TOUGH talk with Dil Bhusan

  Рет қаралды 61,157

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Пікірлер: 93
@ramprasadguragain8241
@ramprasadguragain8241 Жыл бұрын
डा मीनेन्द्र ज्यू जय नेपाल हजुरको सिद्दान त विचार मनन योग्य छ अव उप्रान्त हजुर हरु जस्ता निष्ठावान नेता वार मात्र ने का सुधार र्नु पर्छ वि पि सिध्दान्त अनुसार अगाडी बड्नु पर्छ हजुर
@rajansah7491
@rajansah7491 Жыл бұрын
Huge Fan DilBhusan Sir. Ur Personality, way of questioning is more impressive. Keep shining.
@jasrajrai1120
@jasrajrai1120 Жыл бұрын
nice conversation.
@poojaprasain666
@poojaprasain666 Жыл бұрын
One of the finest journalist dil bhushan dai
@pushkerkadel7537
@pushkerkadel7537 Жыл бұрын
जनताको चेतना र विवेकले आफ्नो सार्वभौम पहिचान मेटाएर निश्चित मुलुकहरूमा शरणार्थीका रूपमा जान घरबारीखेत बेच्न तयार छ। किन? नक्कली भुटानी शरणार्थी प्रकरणमा आलोचनाको केन्द्र एक पक्षीय भएको छ जबकी यसमा नागरिकको भूमिका पनि उत्तिकै छ तर यस सवालमा मिडिया र सामाजिक सञ्जालमा केही बोलिदैन्।
@nilambararyal5776
@nilambararyal5776 Жыл бұрын
कुनै नेताको अन्तरवार्ता या ठ‍कुवा या आशय माथी विश्वास गर्न सकिदेन।अब एक आयामकालागी केवल गणतंत्र ईतर नेताहरूक‍ो आवाज मात्र सुन्नु पर्छ।यो आमजनताको अवश्यकता हो।
@brajbhandari2807
@brajbhandari2807 Жыл бұрын
डाक्टर मिनेन्द्र रिजालको बिचार सदा झैं meaningful छ।अब सवै सच्चिनु पर्छ। good one..❤
@RajKumar-vq5rh
@RajKumar-vq5rh Жыл бұрын
Chor congress kae kaam xaina congress chor desh xod
@Nischal8298
@Nischal8298 Жыл бұрын
Waiyat
@kamaldanagi7461
@kamaldanagi7461 Жыл бұрын
कती सम्यम भएर, कती तर्क सँगत हाम्रा सम्माननिय प्रधानमन्त्री सबै उठेका बिसयको सपस्टिकरण दिनुभएको छ ।आफ्ना मनमा लागेका कुराहरु उठाउने, नेतृत्वले त्यस्को महत्वको साथ जवाफ दिने र फेरी एक ढिक्का भएर देश बिकाश लाग्नु पर्ने हो! तर, कुरा उठाउनको लागी उठाउने, हलो अड्काएर गोरु चुट्ने र सबै राम्रो गर्‍यो भने भोली "हामी त राजनीति गर्न, नेता बन्न पाइदैन कि" भन्ने डर छ!नेता भएर खान पल्केका हरु लाई छटपटी भएको छ, सन्सद भवनमा "जात्रा" । सबैको कुरा, गाली,कृया-प्रतिकृया सुनेर त्यस्को जबाफ दिदा,दिन खोज्दा पनि अबरोध छ लाज नभएका नगचराहरु ।प्रधानमन्त्रीले "तपाईं हरुले निकै गहकिला बिचार चासो चिन्ता देखाएर उठान गरेका बिसयलाई सम्मान गर्दै ध्यानाकर्षन भएको"भन्दा भन्दै पनि बोल्नै नदिने जुहारी खेल्ने ?अचम्म हरकत !! त्यही बिधेयक अध्यादेश बाट केपीले लिदा रास्ट्रपतीले हुबहु पास गर्ने, त्यही बिधियक सार्बभौम सन्सद बाट दुइ दुइ पटक पास भएर जादा पास नै नगर्ने र सम्विधानमा ब्यबस्था नै नभएको "होल्ड" राखिदिने अनि "जो चोर उस्कै ठुलो स्वर" छ । जनता सचेत छन बिरोध को नाउमा बिरोध गर्नेले त्यो पास नगरेको भए पनि चिल्लाउ थे ।पास नगरेर फिर्ता ल्याउने त ब्यबस्था नै छैन झन फिर्ता ल्याको भए झन किन ल्यायो यसरि सम्विधान मिच्न पाइन्छ भनेर बिरोध गर्थे , रेशम चौधरि लाई आम माफी नदिएको भए पनि गाली गर्थे , उज्जेनमा गएर पुजा नगरेको भए पनि किन पुजा नगरेको भनेर चिल्लाउने थिए, केहि नचढाको भए पनि देशको प्रधानमन्त्री त्यत्रो एतिहाशिक स्थलमा गएर केहि नचढाएर आयो देशको बेज्यत गर्‍यो भन्थे ।जे गरे पनि यिनिहरु खुशी नहुनेहरु हुन । "काग कराउदै गर्छ हात्ती लम्कदै गर्छ" ।राम्रो काम गर्दैजाउ प्रचन्ड तिम्रो साथमा नेपाली जनता छन हिजो पनि थिए,भोली पनि हुनेछन ।
@SRIMAN2021
@SRIMAN2021 Жыл бұрын
अनुसन्धान र अदालत को फैसला हेरौ। हुनत उच्च र सर्बोच्च अदालतमा दलिय प्रभाब बढिरहेको छ।
@sabhyatagurung8324
@sabhyatagurung8324 Жыл бұрын
Tough Talk👏👏👏
@jyotirai24
@jyotirai24 Жыл бұрын
For the first time I’m watching completely out of way as the title please make sure title do matter thank you!!!
@rajibkarki8733
@rajibkarki8733 Жыл бұрын
खै कसरी डाक्टर लेखाएउ एउटा केन्द्रिय सदश्य पाउना साथ आर्जु देउवाको बखान गर्न थालेछ हैट 😅😅
@limbukewal36
@limbukewal36 Жыл бұрын
दहि आवस्यकता भन्दा बढि मोत्य्ने कार्य भएमा नौनी को आशा न्युन हुञ्छ। यहाँ गर्न खोजेको पनि यहि हो, सबै पार्टि , दल र संयन्त्र लाइ एकै ठाउ मोथेर नौनी सुन्य बनाउने बढो चलाखी पूर्ण खेल खेलिदैछ, तर यस्तो कुरा अबका नेपाली जनताले सजिलै बुज्न सक्छन।
@thefrustratedguy2185
@thefrustratedguy2185 Жыл бұрын
Huge fan sir..best wishes
@user-krizal
@user-krizal Жыл бұрын
मिनेन्द्र ऐले आरजु ग्यांङको पिलर॥ एउटा केन्द्रीय सदस्यमा बिक्ने मुजिका ठुला गफ॥
@kamaladhikari8492
@kamaladhikari8492 Жыл бұрын
## नैतिकता सधैं अरुले देखाउने र सिकाउने बाटो अनि पाठ हाेर । ## तथ्यविना कसैले नाम जाेडिदिदैमा अपराधी भइन्छर । ## भाग्ने लुक्ने किन र केकालागि आफुमा कलुसितता छभने हैनर। ## निलम्बन हुनु भनेकाे कार्वाही हुनु हाे कि तत्काल पद र पावर विहिन रहनुहाे । ## प्रजातन्त्र र लाेकतन्त्र काे मसिहा ढ्वाङ पिटने तर अनुसरण नगर्ने हाे भने तिमीहरूकाे पदचाप कस्लेकुर्छ । ## यदि सच्चिने हाेभने शुरुवात आबश्यक छ दर्हाे पाइला बढाउने नेतृत्वको र समय सापेक्ष साँगठानिक विद्रोह काे, त्याे चै जीवनमा गर्न नसक्ने हाे र उहीँ एक्लाएक्लै भाषण मात्र गर्ने हाे भने केही फरक छै गगन विश्व प्रदिप गुरुराज बद्री धन चन्द्र हरु र शेर बहादुर पुर्ण प्रकाश माेहन बालकृष्ण मन्जु आरजु मा । टिभी मा कसम खाएर दम्भ प्रस्तुत गर्नुभन्दा अदालत मा बयान दिएर शालिन बन्नु राम्रो हैनर ।
@nilambararyal5776
@nilambararyal5776 Жыл бұрын
मिनेनद्र वी तपाई ज्ञातन हुनुहुन्छ !तर जवरजस्ति लालिएक‍ समग्र गणतंत्रको पक्षधर भयेर नबोलिदिनुस।साथै जनप्रतिनिधी शासन प्रणालीमा जनप्रतिनिधीको वंश परम्परालाई पनि समर्थन नगरिदिनुस। कार्य कर्ताहरूले गिरिजा दाजु नोना भाउजु सुजाता दिदी भनेरै विगरेका थिए यसपछी भाउजू भाउजू भनेरै सक्दै आईरहेका छन।
@testmy7435
@testmy7435 Жыл бұрын
पार्टी को तारिफ र बचाउ गर्दैमा रास्ट्र को हित र जनताबीच लोकप्रिय हुनसकिदैन
@testmy7435
@testmy7435 Жыл бұрын
भ्रष्टाचारी ,गुंडा ,बलात्कारि , अपराधीहरु को save gone भनेको राजनीति को छ्त्रछाया हो
@testmy7435
@testmy7435 Жыл бұрын
आफ्नो विचार क्षमता अनुभव लाई राजनीति दलमा कहिलेसम्म सिमित गर्छौ देश र जनताको लागि कहिले प्रयोग गर्छौ
@ILoveSpicyFoød1
@ILoveSpicyFoød1 Жыл бұрын
पछिल्लो केही समय देखि मात्र बडो आदार्शबादी कुरा गर्न थालेका हुन यिनले,४६ साल पछि बारम्बार लाभको पदमा पुग्ने यिनी पनि हुन आफू पदमा रहँदा देशमा बेथिति हटाएर सुशान कायम राख्ने काममा मैले यो यो गरे र नेपाली नागरिकले सम्झन्छन् भनेर अहिलेसम्म भनेको सुनेको छैन
@prashurampokharel819
@prashurampokharel819 Жыл бұрын
आईडिया त धेरै रैछ कही कतै तपाईपनी चुक्नुभएकाे त छैन मंन्त्री हुदा ? प्रहरीले तिब्रताका साथ खाेजबिन गर्दैछन हाम्राे देशकाे प्रहरी बिश्वमै अनुसन्धान मा अब्बल निकाय मानीएकाे छ !
@st.brightdigital2415
@st.brightdigital2415 Жыл бұрын
दिल भूसन जी, रास्वपा का मनीष झा लाई बोलाऊनूस !
@suryamarahatta6646
@suryamarahatta6646 Жыл бұрын
कुन नाकले बोलाउँछ यसले रा स्व पा को ।
@RajKumar-vq5rh
@RajKumar-vq5rh Жыл бұрын
12 vai mandyako yo pani ek ho
@ajrose4310
@ajrose4310 Жыл бұрын
Excellent..! Jay Nepal
@suryadevkota7716
@suryadevkota7716 Жыл бұрын
Best of luck dr saheb
@indirapandey7783
@indirapandey7783 Жыл бұрын
Dr Rijal finally surrendered in Arju's feet. i smelled long ago you re an opportunist. sooner or later you must kneel down again with youth leaders to survive in politics.
@juntamang3895
@juntamang3895 Жыл бұрын
10 bhai
@gopalniraula9223
@gopalniraula9223 Жыл бұрын
रिजाल जि तपाईंको छोरा वा श्रीमती नै परिन भने पनि निश्पक्छ्य भयेर प्रहरीलाई काम गर्न दिनुहुन्छ ?
@Babadonbro
@Babadonbro Жыл бұрын
Jabo centre committee ko member hudai ma voice soft huna thaley xa Hait
@USAjaynepal
@USAjaynepal Жыл бұрын
यी शिर्रसस्थ भनाउदा भ्रष्टहरूले निस्पछ अनुसन्धान हुनै दिदैनन् त के गर्ने गुरू, संसदमा हङ्गामा गर्नै पर्यो, सडक तताउनै पर्यो, जनतामा जानै पर्यो ??? महगी र भ्रष्टाचारले घरचूलो नचल्नेभयो।
@kiranravi1000
@kiranravi1000 Жыл бұрын
नमस्कार सर मिनेद्र रिजाल अरु नेता भन्दा फरक नेता हो
@Surajbhatt4267
@Surajbhatt4267 Жыл бұрын
Ok
@kiranaryal6224
@kiranaryal6224 Жыл бұрын
Shame on you Rijal. How you surrendered your dignity to arju's feet for a Cm ? Listen what you spoke 3 months ago & how you dare to approve the continuation of this corrupt leadership?
@bhuvanramsharki
@bhuvanramsharki Жыл бұрын
यिनको पनि पारी पट्टीको नागरिकता छ भन्छन नि ।
@nilambararyal5776
@nilambararyal5776 Жыл бұрын
कांग्रेसलाई काँग्रेस बनाउन कुनै नता कार्यकर्ताले सक्दैन।
@thapa5675
@thapa5675 Жыл бұрын
Isn’t this international Human Trafficking, a heinous crime?
@minahamal4711
@minahamal4711 Жыл бұрын
विभिन्न घटना क्रमले देउवाको संलग्न देखिन्छ भुटानी शरणार्थी प्रकरणमा।
@wonderwomen9594
@wonderwomen9594 Жыл бұрын
Nepal Sikkim banaune sadyantra Ho yo
@SanJu-hr8go
@SanJu-hr8go Жыл бұрын
येस्लै के सोधिरहेको एसैले हो ललिता निवास केश मा माधब नेपाल लाई कांग्रेस ले बताएको हो भनेर भुकिसकेको छ अहिले जिब्रो चपायेर बोल्दै छ
@true-liberal2002
@true-liberal2002 Жыл бұрын
Rijal sir I respect u. But u keep saying u want to find the solutions for current frustration among the congress cadre. Don't u think other members didn't try that?? When u have Sher Bdr as leader u can't do anything. He needs to go.
@USAjaynepal
@USAjaynepal Жыл бұрын
यी हावा फुस्क्या डाक्टर।
@narupun3480
@narupun3480 Жыл бұрын
औंला देखाउनासाथ ठोकौं भन्ने जनता भेडा सबै होइनन तपाइले भने जस्तो।तपाईले जनतालाई अपमान र होच्याउने नगर्नुस।जनता बाठा भइसकेछन।चप्पल पड्काएर राजनीति गरी राता रात करोडपति अरबपति भएका टप्परटुँइयाहरु को को हुन जनताले एक एकलाई चिनेका छन तपाई साहुको छोरो तर्सिन पर्दैन।
@nilambararyal5776
@nilambararyal5776 Жыл бұрын
गणतंत्रले राजनीतिक छाडापन जन्मायो।
@mallok3425
@mallok3425 Жыл бұрын
लुटेरा राज्नितिमा लाग्ने कोइ गतिलो छैन
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 Жыл бұрын
लौ अब भने नेपालमा केहि परिवर्तन होला कि भन्ने अपेक्षा छ 👍️कतार बाट
@anubhavchimariya
@anubhavchimariya Жыл бұрын
Dil Bhusan Pathak प्रति विश्वास नै उड्यो १२ भाई काण्ड पछि।।।
@robot9071
@robot9071 Жыл бұрын
Rabi maharaj bhanda dherai better journalist ho Dil Bhusan Pathak
@anubhavchimariya
@anubhavchimariya Жыл бұрын
@@robot9071 Ethics birse pachi jasto ramro manche bhaye pani kaam chaina...
@SRIMAN2021
@SRIMAN2021 Жыл бұрын
डा रिजालको भनाई १००%ठिक छ
@pukarrai8989
@pukarrai8989 Жыл бұрын
Rabi lai leune himmat xa?
@RamLal-yt1wm
@RamLal-yt1wm Жыл бұрын
Had treated in the beginning from the beginning of cancer like corruption the serial of corruption would not happen one after another. There are some countries in the world which were losed its soverignoty caused by massive corruption. Why supreme leaders of Nepal ignored the consequences that ultimately pushes country in a fragile country.
@tamupanpasal3523
@tamupanpasal3523 Жыл бұрын
गणतन्त्र नेपालका छोटे राजाहरूले घटाएका गम्भीर प्रकृतीका भ्रष्टचारका घटनाहरू मध्ये छानबिन गरिनुपर्ने कम्तीमा पनि ६५ वटा काण्डहरू यस प्रकार रहेका छन् १ यति काण्ड २ ओम्नी काण्ड ३ वाईडबडी , न्यारोबडी काण्ड ४ कोरोना औषधिमा अरबौ कमिशन काण्ड ५ सुन तस्करी (३३ किलो) काण्ड ६ सेक्युरिटी प्रिङ्टिङ काण्ड, ७ सुमार्गी काण्ड, ८ पानीट्याङ्की काण्ड, ९ बतासे काण्ड, १० लडाकुशिविर घोटाला काण्ड, ११ राजस्व घोटाला काण्ड, १२ सिफ्टा आयोजना काण्ड, १३ मेलम्ची घोटाला काण्ड, १४ नमितासुमिता काण्ड, १५ Ncell घोटाला काण्ड, १६ आयलनिगम जग्गा काण्ड, १७ लाउडा काण्ड, १८ धमिजा काण्ड, १९ बुडिगण्डकी काण्ड, २० सिसिटिभी फुटेज काण्ड, २१ गुणस्तरहिन मल काण्ड २२ बालुवाटार जग्गा काण्ड २३ ललितानिवास काण्ड, २४ सांसद बिकास कोष काण्ड २५ ७२ करोडको सर्प काण्ड २६ MCC घोटाला काण्ड २७ नक्कली भुटानी शरणार्थी काण्ड २८ रेल विभागको नाममा ३४ अर्ब अग्रिम भुक्तानी काण्ड २९ गिरीबन्धु टिस्टेड घोटाला काण्ड ३० कालीगण्डकी डाइभर्सन घोटाला काण्ड ३१ पप्पु कन्ट्रक्सन काण्ड ३२ सांसद अपहरण र खरिद बिक्री काण्ड ३३ चुन उत्खनन् को नाममा अरबौ घोटाला काण्ड ३४ अरूण ३ घोटाला काण्ड ३५ भ्युटावरको नाममा अरबौ घोटाला काण्ड ३६ सार्वजनिक जग्गा अपचलन काण्ड ३७ राष्ट्रबैङ्कको ७ अर्ब घोटालाको भिएलएन काण्ड ३८ सूडान घोटाला काण्ड ३९ बजेट बेरूजु तथा घोटाला काण्ड ४० नेताहरूको बिदेशमा गरिएको उपचारको नाममा अरबौको घोटाला काण्ड ४१ कृषी अनुदानमा करोडौको बाख्रा घोटाला काण्ड ४२ भुकम्पको समयमा घटाइएको जस्तापाता काण्ड ४३ चुनावको समयमा करोडौको टिकट खरिद बिक्री काण्ड ४४ कमानसिंह लामा घुस प्रकरण काण्ड ४५ मातातिर्थ जग्गा प्रकरण काण्ड ४६ राजनितिक नियुक्तिको नाममा धन्धा असुली काण्ड ४७ जलविद्युत लाइसेंस घुस प्रकरण काण्ड ४८ यातायात सिंडीकेट घुस प्रकरण काण्ड ४९ हुलाकी राजमार्ग घुस प्रकरण काण्ड ५० चन्द्रागिरी केवलकार घुस प्रकरण काण्ड ५१ रेडक्रसभवन जमिन प्रकरण काण्ड ५२ नेपाल ग्यासबुलेट रोक्का प्रकरण काण्ड ५३ माथिल्लो तामाकोशीमा अरबौको घुसप्रकरण काण्ड ५४ भृकुटी मण्डल लिज प्रकरण काण्ड ५५ फोरजी लाइसेंसमा अरबौको घोटला काण्ड ५६ चमेलिया घुस प्रकरण काण्ड ५७ स्विस बैंक प्रकरण काण्ड ५८ पशुपतिनाथको सुन तथा जलहरी प्रकरण काण्ड ५९ स्टक एक्सचेंज लाइसेंसमा अरबौ घोटला काण्ड ६० इलाम चिया बिकास प्रकरण काण्ड ६१ बालमन्दीर प्रकरण काण्ड ६२ चादबाग प्रकरण काण्ड ६३ चिनिया जहाज खरिद प्रकरण काण्ड ६४ बजेट रकमान्तर गरि नेताका आसेपासेलाई सहयोग तथा अनुदानको नाममा अरबौको घोटाला काण्ड ६५ राज्य मातहतका २४० वटा साना ठुला उद्योग कलकारखानाहरू सिध्याउन गरिएका अनेक प्रकारका चलखेल र घुस प्रकरण काण्ड
@deependraa4031
@deependraa4031 Жыл бұрын
This is warning call. Let's not defame our political leadership to the level that we can't raise our pride again.
@kerrybaral9241
@kerrybaral9241 Жыл бұрын
What are you talking about? They have been corrupting the country. These ministers have installed nexus so they can benefit for years to come
@rajkumarkc7829
@rajkumarkc7829 Жыл бұрын
Bharat dahal ko intervew linu paryo sir
@yeti9127
@yeti9127 Жыл бұрын
You can never get anything out of minendra ji. So why the hell do you invite him? 😅
@arjunshrees6984
@arjunshrees6984 Жыл бұрын
12 bhai
@ganeshthapa6624
@ganeshthapa6624 Жыл бұрын
तेरो बा होला 12 भाइ,
@arjunshrees6984
@arjunshrees6984 Жыл бұрын
@@ganeshthapa6624 t hos
@khuraharidahal9501
@khuraharidahal9501 Жыл бұрын
१२ भाइका एक भाइ दिले काम छैन ।
@ganeshthapa6624
@ganeshthapa6624 Жыл бұрын
तेरो मात्र काम होला
@saantupudasaini8260
@saantupudasaini8260 Жыл бұрын
12 vai
@animaxgc7874
@animaxgc7874 Жыл бұрын
Anfa nepali football ko aile ko isrhithi ..pni..lera aaunu pryo
@sitharyolmo3306
@sitharyolmo3306 Жыл бұрын
12bai Madhya Kun Bai honi timi
@Tikakala-e1s
@Tikakala-e1s Жыл бұрын
🎉😂😂❤
@shantaraj2798
@shantaraj2798 Жыл бұрын
12 vaie Ani kanxo xora dewa ba ra vaju ko😅😅😂
@RajKumar-vq5rh
@RajKumar-vq5rh Жыл бұрын
Chor congress aaba sakinnu parxa kaam xaina yo chor congress
@sumanGautam-t6k
@sumanGautam-t6k Жыл бұрын
Yo yeuta vrasta neta ho, yeslai sodhera k garne? artistic xa yo corruption field maa
@rabinthakury4925
@rabinthakury4925 Жыл бұрын
Indian Congressi haru sakinu parxa --salaa lutera haru
@bhavishorpandy2048
@bhavishorpandy2048 Жыл бұрын
Dr sab marera laijanu ke x Kina bachu garanu hun x Ramro chap bhayako neta le
@rajkumarkc7829
@rajkumarkc7829 Жыл бұрын
Yo congress le nagarikta khola vasa dharma nagarik yudog sabai bechne bhanda kehi gareko chaina patrakar bro chetana bhaya .
@thapathalienterprises954
@thapathalienterprises954 Жыл бұрын
jati chiplochaplo anuhar uti dherai bhrasta !!!!
@tejendrakhadka8820
@tejendrakhadka8820 Жыл бұрын
12 bhai😂
@nagendrapoudyal8124
@nagendrapoudyal8124 Жыл бұрын
Yo ta buda haru ko party ho gagan bishow pardeep lay kina hattar gareko . Yo party ma PM huna 70 barsha pugnu parcha
@gautamlok8924
@gautamlok8924 Жыл бұрын
कांग्रेस को मलाई मन पर्ने ब्यक्ती मिनेन्द्र रिजाल मात्र हुन कांग्रेस ले प्रधानमन्त्री बनाउनु पर्ने हो तर पोइसा को बिटो बोकेर जाने लाइ मात्र चिन्छ कांग्रेस ले
@nabingurung7704
@nabingurung7704 Жыл бұрын
त पनि चोर नाई होस्
@thamgaha62
@thamgaha62 Жыл бұрын
दलाल पूँजी बाद उपज हो।
@vlogbaburamkharel5376
@vlogbaburamkharel5376 Жыл бұрын
12th🤘😅
@ramshyam7367
@ramshyam7367 Жыл бұрын
America ko aakha ma chharo hale paxi America le tesai kaha xodxa ra.
@babupokharel3283
@babupokharel3283 Жыл бұрын
१२ vai vusade😂
@nerbista39
@nerbista39 Жыл бұрын
12 Vhai murda madha
@gopalghatane4679
@gopalghatane4679 Жыл бұрын
time lost
@phoolprasadkandel9595
@phoolprasadkandel9595 Жыл бұрын
Dalal
@kerrybaral9241
@kerrybaral9241 Жыл бұрын
Yo green card holder
@aagamanthenewbeginning7506
@aagamanthenewbeginning7506 Жыл бұрын
12 vai
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,3 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,3 МЛН
Зу-зу Күлпаш 2. Интернет мошенник
40:13
ASTANATV Movie
Рет қаралды 625 М.
On Air With Sanjay #344 - Minendra Rijal And Durga Rijal
2:27:02
Sanjay Silwal Gupta
Рет қаралды 32 М.
Decoding Nepal's Unease With India
8:15
NDTV
Рет қаралды 6 М.
The Voice of Nepal Season 5 - 2023 - Episode 30 | LIVE SHOWS
1:41:13
The Voice of Nepal
Рет қаралды 1,8 МЛН
Minendra Rijal (Leader, Nepali Congress) | Fireside | 19 February 2024
1:05:50
Jeevan sathi with Dr.Minendra Rijal and Durga Rijal
23:38
Himalaya TV
Рет қаралды 48 М.
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,3 МЛН