u20 मा कुमार सर सलिना बुढा सँग त्यस्ताे क्षमता छ जुन पछाडि काे पाेजिसन मा जादा पनि सेटर ले मिलाएर १/२ बल सेन्टर बाट खेलाउन जरुरी छ अनि नानी हरू ले मेन डिफेन्स अनि बल्क मम ध्यान दिनुपर्छ अनि कुईक मा हाम्रो खेलाडी उत्कृष्ट देखिन्न किन हाे न्यु डाईमन्ड काे एलिसा प्रधान छन त किन हाे उनकाे उमेर २० बर्ष कटेकाे हाे र अब काेडिनेसन गेम खेल्न जरुरी छ मेन सलिना र जेनिसा ले स्पाईक गरे पछि किल नै हुनुपर्छ अनि चेक अाउछन भने छक्काउनु पर्छ अनि मेन भुमिका सेटर अनुस्का र सायद भावना तमाङ हाेलान यिनले यस्तो दिमाक लगाएर बल फाल्नु पर्छ सेटर बल डजमा फाल्नु पर््छ नेट मा चेक खालि भए पछि त बबाल पावर हानेर मान्छे ढलाउनु पर्छ अनि सबै भन्दा उच्च मनाेबल भएर खेल्नु पर्छ जित जसरि पनि हुन्छ शुभकामना
@rameshpun743820 күн бұрын
Juniear team ramrai kheleko ho ali kati block ani defence sudarnu paryo match ajhai rakhnu parxa confidence badxa❤❤❤
@Dillongrg6920 күн бұрын
Sumitra ❤❤❤
@kishorkumarranabhat261119 күн бұрын
सिनियर टिमकाे सर्भिस सुधार्न जरुरी छ अनि खालि बिगि्रएको देखिन्छ अनि तालिमकाे समयमा काेच हौ ले एकपटक जम्प सर्भिस मा पनि जाेड दिनुपर्छ जम्प सर्भिस गर्ने बितिक्कै खेल स्तरीय देखिन्छ अनि स्पाईक पनि किल छेैन कसरी हुन्छ स्पाईक किल हुनुपर्छ अब पुनम र निरूता र अारति स्पाईक किल गर्नु पर्छ उषा काे ठिक छ सरस्वती काे पनि त्यहा भन्दा खेल सुधार्न मुस्किल छ प्र तिभामालि ईन्जड भए पछि बाकि अरू खेलाडी ले खेल सुधार्न जरुरी छअब निरूता हाेचाे भएको कारण त्यहा भन्दा सुधार्न गार्हाे छ अब नेपाल मा सिनियर महिला भलिबल मा अाशा काे खेति कुईकमा सुमित्रा रेग्मी अाेपन स्पाईकमा अारति र पुनम बबाल भयाे भनृ खेल दमदार भैहाल्छ अनि अर्को कुरा कुमार सर बायाँ हात चल्ने अग्लाे कदकाे खेलाडी देशभरि नै बिज्ञापन गरेर खाेज्न जरुरी छ नम्बर अाउने लिफ्ट ह्याण्ड बाट हाे याे बुझ्न जरुरी छ रिमा त छन तर अलि हाेचि भईन तर खेल त राम्रो छ तर हाेचाे भएपछि कसैकाे केही लाग्दैन
@Notsmilerdm53420 күн бұрын
❤❤❤❤❤❤
@ashoksomaimagar19 күн бұрын
Not improving vanna mildaina but ajhai dherai baki xa improve garna every role ma🎉🎉🎉 shuvakamana
@jiwangurung-ks1hq20 күн бұрын
U20 ko coaching vayana yo para ley ta jst waste of money hola jasto xa ali strong coach garnu parxa game lai
@user-mm5mb4kc7y20 күн бұрын
यो पाराको प्रदर्सनले U20 टिमबाट जितको आसा 1% मात्र देखियो
@rajivmanange917818 күн бұрын
200%
@devrana909319 күн бұрын
U 20 ko difence ali sudharnu paryo simple ball pani tipdain ani kaha batw hunxa game ramro
@ishorshahi42220 күн бұрын
19 को केटा हरु लाई पनि army police apf saga खेलाउन पर्नी हो के अनी राम्रो हुनि थियो
@dbmagar40919 күн бұрын
Salina budha magar ko ramro xa hai game
@sersingmgr797020 күн бұрын
defense setter भयेन u20 को
@mbhadur758216 күн бұрын
धेरै प्राक्तिस गर्नु पर्ने रहेछ आफ्नै थाउ मा खेल्दा यस्तो छ बाहिर गयर काम छैन
@PamBahadur-bu8yx20 күн бұрын
Marxa hai aba sumitra regmi le
@sagarbaram433420 күн бұрын
U 20 KO lifter kamjor vayo milauna sakena
@JBrai934620 күн бұрын
100%right
@PamBahadur-bu8yx19 күн бұрын
@@sagarbaram4334 testo Pani national camp ma parexa k banne tyo lumbhini seter ho
@user-ni5sx2kb1i17 күн бұрын
U 20 kasam yo paraleta nil khayera aauxa
@devrana909319 күн бұрын
seiner rw u 20 lai din dinai vidayer ramro training garaunu parxa game ramro huna lai
@user-yc1rm3he2c19 күн бұрын
डिफेन्डिङ कम्जोर देखियो
@jhapendrarm285216 күн бұрын
Kam xaina yo parale ta kehi hola jasto lagena malai
@PamBahadur-bu8yx20 күн бұрын
Aba ko kehi samaya paxi sumitra regmi le tahalka machauxa nepali woman volleyball ma
@sumanrai634320 күн бұрын
Defence nai vayena juniors team ko😢
@kishorkumarranabhat261119 күн бұрын
कुमार सर अनप अर्जुन सर कसरी हुन्छ यु २० डिफेन्स जिराे रहिछ सबै टिम बाट मिसिएको भएर हाे कि एक पल्ट न्यु डाईमन्ड लाई मात्रै सेट खेलाउदा कस्तो हुन्छ सर स्पाईक गर्न पनि डराएकाे जस्तो छ अनि चेक सबै छाेडेकाे छ अनप डिफेन्स त मामा भयो यसरी कसरी हुन्छ कुमार सर नानी हरू लाई नरिसाईकन तालिम काे हिसाबले बल टिप्ने गरि भुईमा लडाउनु पर्याे नानी हरू त ठाडै बस्छन त डिफेन्स त्यही ले टिप्ने महिले टिप्ने कसले टिप्ने यस्तो भएन हजुर अनि नानी हरू लाई लेकचर पुगेन
@devrana909319 күн бұрын
Sahi kuro simple ball pani tipna xode paxi game kasari ramro hunxa rw
@kishorkumarranabhat261119 күн бұрын
u20 काे डिफेन्स कमजोर भयो
@sanjayaportel19 күн бұрын
Mina ko game nai xina
@SajanRVlog20 күн бұрын
Yesto team ko kam xain jasto x liftar ramro xain difens 0 xa
@yogendraranarana660619 күн бұрын
सिनियर र जुनियर केही फरक छैन कुमार दादा सिस्नुपानीले हान्नु।।।परेको म बेहोर्छु।।
@devrana909319 күн бұрын
😂😂😂😂
@user-oh4ng9zd6v20 күн бұрын
Defence nai vayana junior kheladi sathi haruko ali sudhar lyrauna jaruri dekhix ❤
@roshantamu86019 күн бұрын
mina ko kam xaina bf vako kt le game ma pragati garna sakdaina
@yuna009518 күн бұрын
😂😂😂
@Thapakeshaw20 күн бұрын
1 के भन्दा कम subscribe भएका साथी हरु एक अर्कालाई सहयोग गरुम ल 100%ब्याक दिने छु