Рет қаралды 19,849
एनपिएलमा Sandeep Lamichhane किन देखिएनन् लयमा? सन्दीप भारतको आइपिएल, अस्ट्रेलियाको बिबिएल, पाकिस्तानको पिएसएल, वेस्ट इण्डिजको सिपिएललगायत प्रतिष्ठित लिग खेल्ने एक्लो नेपाली क्रिकेटर हुन्। ती लिगमा उनले सहभागिता मात्र जनाएनन्, राम्रो प्रदर्शन पनि गरे। यद्यपि सन्दीप घरेलु मैदानमा जारी एनपिएलमा लयमा देखिएका छैनन्। #sportsinnepal #nepalpremierleague #nepalpremierleague2024 #npllive #sandeeplamichhane #sandeeplamichhanebowling #sandeeplamichhanenews #biratnagarkings #sudurpaschimroyals #janakpurbolts #pokharaavengers #karnaliyaks #lumbinilions #kathmandugurkhas #t20worldcup #t20cricket #nepalcricketteam