NATA || नाता- Episode-1 || Nepali Sentimental Serial | Shishir Bhandari-15th Jan, 2024

  Рет қаралды 639,085

Shishir Bhandari

Shishir Bhandari

6 ай бұрын

Shishir Bhandari Entertainment Presents-NATA || नाता- Episode-1 || कथा नारीको || Nepali Sentimental Serial | Shishir Bhandari-15th Jan, 2024 | नाता सिरियल| Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
Special Thanks
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Riwaj Gautam
Geeta Thapa
Mohan Bhandari
Neeraj Ghimire
Abinash Gautam
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Nirajan Thapa
Make Up
Sarita Prajapati
Cinematographer
Gyanendra Sharma Humagain
Edit and Color
Raj Karki
Story/ Screenplay /Dialogue/
Shishir Bhandari
Direction
Santosh Rajbahak
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/ShishirBhandariYT
Facebook:- tinyurl.com/ShishirBhandariFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#nataserial #episode1 #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियलफोटोफिरिममा #episode1 #नाता सिरियल

Пікірлер: 1 900
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 6 ай бұрын
नमस्ते म शिशिर भण्डारी, बिगत केहि महिनादेखिको मेहेनत सिरियल 'फोटो फिरिममा' हजुरहरु माँझ पस्केका छौं, के कस्तो लाग्छ, आफ्नो सल्लाह, सुझाव दिनुहोला है । आगामी भागहरुमा कमि कमजोरीलाई सच्याउँदै अगाडि बढ्नेछौं । मन परेमा सबैले भिडियोलाई लाईक र आफ्नो फेसबुकमा शेयर गरिदिनुहोला अनि सिरियल मन पराउने आफ्नो साथीलाई पनि शेयर गरिदिनुस है । फोटो फिरिममा सिरियलको भाग 2 हेर्न यो लिँक क्लिक गर्नुहोला👉kzbin.info/www/bejne/qYHZgayjgNiWfrc
@sirjanagharti6234
@sirjanagharti6234 6 ай бұрын
❤️❤️❤️
@rajanthakuriofficial
@rajanthakuriofficial 6 ай бұрын
❤❤❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
शुभकामना ❤❤❤
@teresakumaribiswakarma7472
@teresakumaribiswakarma7472 6 ай бұрын
शुभकामना शिशिर अंकल लगायत फोटोफिरिममा लेलिस्रिअल होल टिमलाइ
@teresakumaribiswakarma7472
@teresakumaribiswakarma7472 6 ай бұрын
म भक्तपर कमल बिनायक देखि हेर्दाछु हजुरहरु काहादेखि हेर्दैहुनुहुन्छ कमेट गर्नुहोला।
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
यस सिरियलमा रचना रिमाल र प्रताब दास ले गाउनु भएको रैछ एकदमै खुसी लाग्यो ❤❤❤❤ उहाँहरुको आवाज मलाई पनि एकदमै मन पर्छ ❤❤❤❤
@dammarsingh5404
@dammarsingh5404 6 ай бұрын
😮
@anuragmedia6574
@anuragmedia6574 6 ай бұрын
pramod daaju hajrko big fan
@sitachhetri8326
@sitachhetri8326 6 ай бұрын
Ho ni
@user-wn3ni6he6v
@user-wn3ni6he6v 6 ай бұрын
Ae ho nakkali pramod kharel😂
@joya.gurung
@joya.gurung 6 ай бұрын
Fake pramod kharel
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
मलाई मन मा लागेको कुरा ❤ आशा छ यस सिरियल मा अहिले समाज मा घटेका घटना लाई समेटेर सिरियल मार्फत प्रकट गर्नु हुने छ ❤❤❤❤ सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤❤
@bedanasunuwar6560
@bedanasunuwar6560 6 ай бұрын
फोटो फिरिम गित देखि सिरियल सम्म हेर्न पाउँदा एकदम खुसी लाग्यो❤🎉 धन्यवाद शिशिर भन्डारी दाइ .. ❤
@sumitramarattha607
@sumitramarattha607 6 ай бұрын
❤️❤️🙏🙏
@rameshthami241
@rameshthami241 6 ай бұрын
हिजोको दिनमा गित मात्र हेर्नु पाएको थियौ तर आज फोटो फिरिम सिरियल हेर्न पाउँदा सारै खुशि लाग्यो शिशिर सर हजुरको पाईला हरु यसरी नै लक्की रहोस सफलताको सुभ कामना छ यश सिरियलको सम्पूर्ण टिम हरुमा🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
शिशिर भण्डारीको फ्यान जति यता है ❤❤❤❤
@ganeshkarki3080
@ganeshkarki3080 6 ай бұрын
प्रमोद सर को फ्यान जति यता है
@samitarai4638
@samitarai4638 6 ай бұрын
❤❤❤
@samitarai4638
@samitarai4638 6 ай бұрын
❤❤❤
@milanpoudel1142
@milanpoudel1142 6 ай бұрын
प्रमोद को नाम राखेर subscriber चोर्दै छ 😀
@sushiladhamala5188
@sushiladhamala5188 6 ай бұрын
Ma t pramod kharel ko frn ni hum hai
@pramihangraee2055
@pramihangraee2055 6 ай бұрын
बबाल लाग्यो लास्टमा शिशिर दाइको इन्ट्रि असाध्यै राम्रो छ कथबस्तु आउने एपिसोड को लागि best of luck
@Ganesh_Rokaya
@Ganesh_Rokaya 6 ай бұрын
साच्ची नै आँसु आयो फस्ट भाग मै केही शब्द नै आएन। समाजमा घटिरहेका यथार्थ लाई देखाइएको छ।आभारी छु शिशिर दाइ 😥😥😥❤️🙏
@asmitabohora8555
@asmitabohora8555 5 ай бұрын
आहा यो सिरेल एकदमै राम्रो छ भखरै हेरे कता कता मनपनि दुख्यो सासुले बुहारीलाई नराम्रो बेबहार गर्दा
@user-jn9mk3zv4j
@user-jn9mk3zv4j 6 ай бұрын
यो सिरियल त कति मन पर्यो सबै भाग नछुटाई हेरने छु❤❤❤
@rashmighimire7
@rashmighimire7 6 ай бұрын
समाजको यथार्थलाई चित्रण गर्ने यस सिरियलले सबैको मनछुने छ।आगामी दिनको लागि शुभकमना ❤
@user-sy2cs2ul4h
@user-sy2cs2ul4h 6 ай бұрын
आहा राम्रो छ राम्रो हुँदै जावोस बुहारी को सहारा बनेको देख्न पाइयोस घरमा आयको पाहुना अझ राम्रो बन्छ
@bishnughimire1336
@bishnughimire1336 6 ай бұрын
सिरियल हेर्दा पनि आँखामा आँशु भरिन्छ यार😭😭😭 हाम्रो समाजको यथार्थ चित्रण गरिएको सिरियल लाइ शुभकामना 🎉🎉🎉
@rashmighimire7
@rashmighimire7 6 ай бұрын
यस सिरियलको पहिलो भागले नै मन चुडेको छ छोएको छ ।आगामी दिनमा पनि यस्तै episode हेर्न हामी आतुर छौ।शुभकामना ❤
@ramailochanel
@ramailochanel 6 ай бұрын
ल आज हेर्ने मौका मिल्यो सारै राम्रो लाग्यो कथा
@sunitaghimire4997
@sunitaghimire4997 6 ай бұрын
पहिलाे भाग नै सारै राम्रो लाग्यो फाेटाे फिरिममा सिरियल झन अन्तिममा शिशिर दाईकाे अागमनले झन राम्रो लाग्यो
@fzre5di300
@fzre5di300 6 ай бұрын
आज पहिलो भाग मनै देखि हेर्दै छु यो सिरेल नेपालको नम्बर 1 सिरेल बन्न सफल बनोस् शुभकामाना 🎉🎉🎉🎉🎉
@Upperttybhumeekya
@Upperttybhumeekya 6 ай бұрын
Best of luck all teams❤🎉🎉समाजको यथार्थ बोकेको उक्त सिरियलले एकदिन उच्च स्थान पाउनेछ ।मनछुने रहेछ,आँसु नै रोकिएन😢😢😢😢😢रचना रिमाल दिदि र प्रताप दास दादाको स्वरलाइ पनि सम्मान ❤❤❤😮।
@IWYU_ME
@IWYU_ME 5 ай бұрын
गाउँ घर तिर हुने घटना लाई समेटेर बनाएको यों सिरियल अतेन्तै मार्मिक छ 😢😢😢😢
@roshanpratika
@roshanpratika 6 ай бұрын
धेरै पल्ट हेरिसके फेरि नी दोर्याएर हेर्न मन लाग्छ रिदयविदारक सिरियल आगामी भागहरु अझै मार्मिक र मन छुने आउने छ
@AmazingWorld2021
@AmazingWorld2021 6 ай бұрын
शिशिर भन्डारीको जती ट्यालेन्टेड आर्टिस्ट मैले नेपालमा देखेको छैन।। सलाम छ तपाईको हरेक रचनालाई।।
@user-kd7cz2lo6f
@user-kd7cz2lo6f 6 ай бұрын
यकदमै राम्रो प्रतिभा ल्याउनु भयकोमा शिशिर भन्डारी दाजु लाई धेरै धेरै धन्यवाद छ मेरो तर्फ बाट हजुरलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
@RebikaOfficial2051
@RebikaOfficial2051 6 ай бұрын
हेर्दा हेर्दै आखाँ बाट आँसु कति खेर झरो थाहै पाइएन। ❤ शिशिर दाइको सिरेललाई धेरै धेरै सफलताको शुभकामना व्यक्त गर्दछु।
@adityaale1165
@adityaale1165 6 ай бұрын
जस्तो जस्तो मान्छे उस्तै उस्तै रोल पाको रैछ।राम्रो छ सिरियल 👍️
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
आशा छ यो सिरियल ले धेरै दर्शकको माया पाउनेछ❤❤❤❤
@KaushilaKarki-hw3ic
@KaushilaKarki-hw3ic 6 ай бұрын
समसामयिक र येक्दमै मार्मिक 😢
@Unmeofficial
@Unmeofficial 6 ай бұрын
फोटो फिरिमको अर्थ यस सिरिज ले ठ्याक्कै बुझाएको छ मन छोयो। फोटो फिरिमको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सुभकामना।।
@karishmagiri8270
@karishmagiri8270 6 ай бұрын
first episode मा नै यति आसु आउने 😭 बिचरि मुना अनि सानु बाबु।❤❤
@Kamal-od2qs
@Kamal-od2qs 6 ай бұрын
मलाई आसा छ यो फोटो फिरिम मा सिरियल ले सबै को मन जितने छ ❤❤❤धन्यवाद शिशिर सर🙏🙏🙏 विदेशी सिरियल लाई मात्रै हैन हाम्रो नेपाली सिरियल पनि हेर्न गरौ कला र कलकार लाई स्मान गरौ🙏🙏🙏
@dineshsaud3827
@dineshsaud3827 6 ай бұрын
सिरियल यक्दमै राम्रो छ यस्लाइ अझै 3/4 भाग मा बाडेर बनाउदा आझै राम्रो होला!! जस्तो कि एक त यो भैहाल्यो बुढेसकाल का आमा बाबा ले हेर्न रुचाउने! अर्को बच्चा हरु ले हेर्ने अलि रमाइलो खाले! अर्को युवा अब अबस्थामा भएका ले हेर्ने माया प्रेम को!! सबै लाई मिलाएर 2/3 भाग को बनाउने हो भने सबै किसिम का दर्शक को माया पाइन्छ!! सबै लाई दु:ख कुरा मात्र मन पर्छ भन्ने छैन त्यसैले यो एक किसिम को भएको छ!!! मेरो शुझाब मात्र हो एक शिशिर भण्डारी दाइ को असल दर्शक को रुपमा💓💓💓😘😘 समग्रमा एकदमै राम्रो छ दाइ💓💓😘
@melodyofflute2244
@melodyofflute2244 6 ай бұрын
beautiful beautiful 😍😍
@Lidar-jg6hs7hc5o
@Lidar-jg6hs7hc5o 6 ай бұрын
❤🎉❤🎉🎉❤आशा छ यो सिरियलले अपार अपार माया पाउने छ❤🎉❤🎉❤🎉❤
@moonlightgautam181
@moonlightgautam181 6 ай бұрын
सारै राम्रो रहिछ हेरदा हेरदै आसु आयको थाहा भयन
@jibandeuti1417
@jibandeuti1417 6 ай бұрын
वाउ शिशिर दाई पहिलो बल मै (6) लाको छ है दामी अझै राम्रो गर्दै जानू सफलताको लागि धेरै धेरै शुभकामना 👉️ - 👍️👌👌❤️❤️❤️
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
सासु आमा खतम रैछिन यो सिरियल मा 😢😢😢 बुहारीलाई त माया गरेन गरेन नातिलाई त माया गर्नु नी 😢😢😢
@dharmjitrai3453
@dharmjitrai3453 6 ай бұрын
Yeita ho ni kani ko main point yoi kathale ta hami sabai ko man ma xuyeko . Tra last ma chai sasu pni pastayos ani buhari lai afnu sampati vanda jyada maya garos, (it's my opinion) part. How do u say gys my last part of story.
@Ayesha..372
@Ayesha..372 4 ай бұрын
Mero jiban ma Mel khanxa sasu buhari ko katha man xoyo 😔😔 Best of luck Shishir dada 🙏👍
@nirojbhandari3400
@nirojbhandari3400 6 ай бұрын
उत्कृष्ट कथा मा बनेको छ। शुभकामना दाइ शिशिर भण्डारि
@sivamagar2062
@sivamagar2062 6 ай бұрын
Kati ramro sirel ho sisir dadale bananu vako mutumai hunxa ❤❤❤❤❤
@BhimThapa-rd7ob
@BhimThapa-rd7ob 6 ай бұрын
शिशिर भण्डारी ज्यु छिटै अर्को भाग पनि हेर्नपाईयोस
@PoojaBhandari49
@PoojaBhandari49 6 ай бұрын
शिशिर दादाको पङ्खा जति यता 😊😊
@Rabimuskan321
@Rabimuskan321 6 ай бұрын
कोको हुनुहुन्छ shishir दादाको फ्यान ❤🎉हाजिर हुम 😊
@dmcghimire361
@dmcghimire361 6 ай бұрын
Ma ta yo serial niraj ghimire xa bhanara matra harako .... love you doxt niraj keep it up ...
@user-kf5rf7ch5d
@user-kf5rf7ch5d 6 ай бұрын
सायद आज सम्म भित्रि मुटु नै छुने कुनै भिडियो थिएन आज आखा बाट धेरै आशु खस्यो धेरै धेरै धन्यवाद एति मीठो कथा सिर्जना गर्नुएको मा एउटा एकल नारीलाई बाच्न यो समाज मा कति गाह्रो छ यो भिडियो बाट थाहा हुन्छ
@DevsangMuktan-pr7ss
@DevsangMuktan-pr7ss 6 ай бұрын
यो सिरियलले हामी परदेशीलाई साच्चै रुवाएको छ😢 कातै कथामा जस्तै हाम्रो जीवन पनि यहि खाडीमै बिलाउने होकि भन्ने डर लाग्छ 😢
@mangalghalan7535
@mangalghalan7535 6 ай бұрын
दामी 👍️ सबैलाई धेरै बधाई अनि शुभकामना 🙏🙏🙏 👀🇧🇭
@anumagar8412
@anumagar8412 6 ай бұрын
शिसीर दाई को सम्पूर्ण तिमलाई धन्यवाद पहिलो भाग नै यति राम्रो छ आशा छ पछि पनि राम्रो हुदै जानेछ❤❤
@spvlog3425
@spvlog3425 6 ай бұрын
आशा छ यो सिरियल ले धेरै दर्शकहरु को माया पाउने छ।।।❤🙏
@ritanepali5363
@ritanepali5363 6 ай бұрын
जस्तो यो समाजको घटना छ त्यस्तै छ यो सिरियलको यथार्थ सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना छ
@kheshanglimbu2088
@kheshanglimbu2088 6 ай бұрын
कति खेर आखा बाट आशु आयो थाहै भएन 😢😢धेरै शुभकामना सिसिर दाई🙏🙏
@rairames77
@rairames77 6 ай бұрын
Yo Tele Serial Ekdam Ramro Lageu , Sabaile Acting Pani Ramro Gareka Xan, Gaun Ghar Ko Organic Scenery Pani Ekdam Suhaune Specially Actress Dipika Thapa Ko Acting Chahi Awesome And Superb Xa......All The Best To Entire Unit
@Chandar-sy1oc
@Chandar-sy1oc 6 ай бұрын
अरु भाग पनि आउछकि कसो हो राम्रो छ भिदियो सबैलाई बधाई छ❤❤❤❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
यो सिरियल को पहिलो भाग आउन लागेको छ हेर्न लाई कोको आतुर हुनुन्छ ???❤❤❤❤❤😂😂
@dipakjangacharya
@dipakjangacharya 6 ай бұрын
Me
@sujansapkota3557
@sujansapkota3557 6 ай бұрын
Me
@user-Shirupa
@user-Shirupa 6 ай бұрын
Me
@user-kd7cz2lo6f
@user-kd7cz2lo6f 6 ай бұрын
फोटो फीरिममा का सम्पुर्ण कलाकारहरुलाई सफलताको शुभकामना छ हजुर हरुको धेरै भन्दा धेरै प्रगति होस ❤❤❤❤
@RealmeNote50-yw5rh
@RealmeNote50-yw5rh 22 күн бұрын
मलाइ सबै भन्द बढी मन पर्ने स्रीयल नाता भाग १ देखि भाग १६ सम्म नछुटाइ हेर्दै आएको छु! धेरै राम्रो लाग्छ धन्यवाद 🙏
@user-lt9pg8jo3j
@user-lt9pg8jo3j 6 ай бұрын
गाउँ समाज मा लुकेको घटना मा आधारीत लाई उजागड गरे को मा धन्यवाद
@bicharpoudyal7632
@bicharpoudyal7632 6 ай бұрын
अत्यन्त उत्कृष्ट अभिनय दिपिका थापा ! सुभकामना सम्पुर्ण टिमलाइ !❤ 🎉🎉🎉🎉
@kamalagaire-yu4ki
@kamalagaire-yu4ki 6 ай бұрын
आहा सुरुवात मै कति राम्रो कथाबस्तु आयो यो फोटो फिरिममा टेलिसिरियल नेपालको नम्बर 1 हुनेछ यो कथाको निर्देशक लेखन डाइरेक्टर शिशिर सर लगायत सम्पुर्ण टिमलाई बधाई अनि सुभकामना साथै आज माघे सक्रान्तिको सबैलाई सुभकामना अब नियमीत हेर्ने बाचा गर्दछु बुटबल बाट ❣️🙏
@Mongolian449
@Mongolian449 6 ай бұрын
कस्तो राम्रो कसम साह्रै मेरो मन छोयो मेरो जीवनको वास्तविकता भोगाई यस्तै छ सायद यो मेरै भोगाइको कथा समेटिएको होला जस्तो लाग्यो 😢😢
@wwarjun766nepali4
@wwarjun766nepali4 6 ай бұрын
यो सिरियल धेरै नै राम्रो छ आगामी दिनमा पनि यसरी नै हेर्न पाउ
@NsShrestha728
@NsShrestha728 6 ай бұрын
मलाई त राम्रो लाग्यो यो सिरियल 🎉❤ मलाई त फस इपिसटनै धेरै मन परो हजुर हरुलाई धेरै धेरै सुभकामना अबआऊने इपिसोटकोलागि ❤❤❤😮😮
@manishaneupane7474
@manishaneupane7474 6 ай бұрын
आप्पै निकै अप्रत्याशित राम्रो लाग्यो 😲 नेपाली serials ko पनि लत बस्ने भयो ❤ Exam aaisako time lost gardini bai esko jimma ko hunxa aba 😅❤उत्कृष्ट प्रदर्शन आगामी episodes ko lai best wishes millions views aayoss ❤❤
@buddhalama2557
@buddhalama2557 6 ай бұрын
धेरै महिला दिदीबहिनीको जिबनमा यस्तै सासू छन समाज जिन्दगीमा मिल्दो जुल्दो छ
@kamaldahal8156
@kamaldahal8156 6 ай бұрын
सारै मन छुने सिरियल, शब्द चयनहरु अली गाउले अनि नेपाली टिपिकल.....
@ushalimboo4059
@ushalimboo4059 6 ай бұрын
एकदम राम्रो कथा लेख्नु भएछ शिशिर सर अझै धेरै सफलता पाहोस सबै कलाकार हरुलाई शुभकामना जय नेपाली सिरियल ❤❤❤🎉🎉🎉🎉🎉🙏🙏💟💟
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 6 ай бұрын
हार्दिक बधाई शिशिर सर लगाएत सम्पुर्ण मा मलाई म्युजिक को काम जिम्बेवारी प्रदान गर्नु भएको मा हार्दिक धन्यवाद ब्यक्त गर्दछु ❤
@Rajdongtmg
@Rajdongtmg 6 ай бұрын
Nex prt ko lagi best of luck ekdamai ramro lagyo 💚💚💚
@user-nc7nz1fh6h
@user-nc7nz1fh6h 6 ай бұрын
सारै मन छोयो 😢😢😢😢 धेरै रोय यो सिरेल हेरेर आगामी दिनहरुमा पनि अजै राम्रो हेर्न पाइयोस
@EkchyaRai-vz3mx
@EkchyaRai-vz3mx 6 ай бұрын
समाज मा घट्ने बास्ताबिक घट्ना हो सारै राम्रो छ आशा छ अर्को एपिसोड अझ लामो कथा बन्ने छ ।सबैलाई सफलताको कामना🎉🎉🎉
@user-jp6cf8vi6e
@user-jp6cf8vi6e 5 ай бұрын
❤❤❤❤
@srishathapa6517
@srishathapa6517 6 ай бұрын
wow dada rwmro xa serial dada congratulations 🎈🎊🎉 😊😊
@BUTTERFLY-hr7ig
@BUTTERFLY-hr7ig 6 ай бұрын
Ani fuchey ko ta jhan best ❤❤love you Anurodh ❤❤
@sitabaraili3531
@sitabaraili3531 6 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@narayanpangeni5376
@narayanpangeni5376 6 ай бұрын
नेपाली समाजमा घटेका घटनालाई पर्दाफास गरि समाज रुपान्तरण गर्ने तपाईंको यो प्रयासले सफलताको शिखर चुम्न सकोस् , सम्पुर्ण कलाकारहरुलाई बधाई ❤❤❤❤❤
@sanjayshrestha122
@sanjayshrestha122 6 ай бұрын
Congratulations deepika and team 🎊🎊serial ekdum ramro xa Maan xune samaj ko ethartha Lai ramrari parda ma utareko bhete yo serial herda ...Deepika Lai pailei dekhi passionate kind of personality bhanera chini rako theye Ani hotel ko receptionist dekhi modelling hudai ahile serial ko main character samma ko yatra herda xae ekdum Pragati gareko bhete... Hats off to deepika especially 🤞🤞aru episodes ma ni estai herna pawm🎊subhakamana maanai dekhi Pura team prati
@ashokmaale8804
@ashokmaale8804 6 ай бұрын
तपाइको हरेक सिरिज ले मान्छे रुवाउछ पहिलो भाग देखि नै रुन बाध्य बनाउने तपाइको कथा र पात्र वा दामी छ शिशिर दाइ❤❤❤
@mamatakambang5529
@mamatakambang5529 6 ай бұрын
सुरु को भाग 1 नै कत्ति राम्रो कथा आखा रसाउने आगामी दिनहरु को लागि धेरै धेरै सुभकामना सिसिर दाई सुपर सिरियल धेरै राम्रो लाग्यो 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
@sureshkc5832
@sureshkc5832 6 ай бұрын
अत्यन्तै मर्माहित बनायो यो सिरियल ले अरु त केही लेख्नै आयन जे होस सफल्ताको सुभकामना शिशिर दाइ❤❤❤
@NepaliHeritageJourney
@NepaliHeritageJourney 6 ай бұрын
This tele Serial so enjoyable, and Dipika Thapa, your fantastic acting truly stood out. Great job, keep up the excellent work
@shantabhattarai1730
@shantabhattarai1730 6 ай бұрын
Wow herda herdai aasu jharyo arko bhagko pratixhama xu
@GitaChanara
@GitaChanara 6 ай бұрын
धेरै सुन्दर कथा आखा बाट आशु नै रोखियन यो सिरियल ले सफलता को शिखर चुमोस
@mohanmastitv4851
@mohanmastitv4851 6 ай бұрын
सबै को मन छुने कथा बस्तु ❤❤बधाई छ शिसिर भाई लाई ❤️❤️
@agastisakshi9602
@agastisakshi9602 6 ай бұрын
Heart touching story 😢😢Congratulations and best wishes to shishir dada and entire team.❤🎉🎉
@user-qw6bn3dd6u
@user-qw6bn3dd6u 6 ай бұрын
Heart touching story 💙 ♥️ 💖 💓 Congratulations and best wishes to shishir dad and ❤️ 💙 ♥️ entire team 💙 ❤️ ♥️ 💖 💕 💗 💙
@user-sl3cu2sw8d
@user-sl3cu2sw8d 6 ай бұрын
यथार्थमा आधारित ब्याबहारिक र उत्कृष्ट काहानी हेरेर नथाक्ने रुहेर नस्किने मन्त्र मुक्त फोटो फिरिममा
@sarinaneupane9190
@sarinaneupane9190 6 ай бұрын
Dami x yo siriya🙏😊
@jinasth324
@jinasth324 6 ай бұрын
अको भागको पर्खाइमा म 😢 best wishes ❤️ good job 👍 best of luck❤ शिशिर सर number 1 serial
@princesamirlakandri373
@princesamirlakandri373 6 ай бұрын
सम्पूर्ण टिमलाइ हार्दिक हार्दिक शुभकामना राम्रो छ सिरियल❤❤❤
@sonishaofficial
@sonishaofficial 6 ай бұрын
गरिब र दुखी भए पछि त सबैले हेप्ने रैछ दोसि बनाउने रैछन जति राम्रो काम गरेनि नराम्रो हुने रैछ स्वार्थी दुनियाँमा 😢😢😢😢😢😢😢😢😢
@parwatapoudal6720
@parwatapoudal6720 6 ай бұрын
Mahile t aafno आँखा को आशु लाइ रोक्न सकिन एति मन छोयो नि sisirda एकदमै राम्रो छ सफलता को कामना गर्दछु सम्पूर्ण यस सिरियल मा जोडिएर आफ्नो अभिनय पर्दशन गर्नु भएको छ म एकदमै खुशी लाग्यो ❤❤❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
Trending मा परोस् यो सिरियल पनि ❤❤❤
@basanrythm76
@basanrythm76 6 ай бұрын
@pramodkharel dai comment ta rokiyo ta tapaiko aajhai xa ki vandai tala samma scroll gareko vetina 😂
@rashmighimire7
@rashmighimire7 6 ай бұрын
Finally serial herera sakiyo heart touching story 😢❤
@jyotirai2845
@jyotirai2845 6 ай бұрын
हेर्दा हेर्दै आसु झरेको पत्तै भएन धेरै राम्रो सिरियल ।।।
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 6 ай бұрын
आहा कति राम्रो सिरियल म हाल पोर्तुकल🇵🇹🇵🇹 देखि हेर्दै अग्रिम सुभ कामना एसै गरि अगाडी बड्दै जानुस शिशिर भाइ लगएत अल टिम🙏🙏🕉️🕉️🇳🇵🇳🇵🌹🌹
@bishnuupreti7398
@bishnuupreti7398 6 ай бұрын
Anurodha is best actors ❤❤
@rashmighimire7
@rashmighimire7 6 ай бұрын
Congratulations Shishir Bhandari daa and entire team ❤❤❤😊
@user-jl7fi7cm3i
@user-jl7fi7cm3i 6 ай бұрын
Ktti mitho story
@Shibani_tamang
@Shibani_tamang 6 ай бұрын
Arko vag chadai herna pau❤❤❤
@dineshreshmaofficial3468
@dineshreshmaofficial3468 6 ай бұрын
म त प्रतिज्ञामा छु शिशिर जि
@Americanlife2014
@Americanlife2014 6 ай бұрын
Good luck 🍀 for new serial hope people loved it
@user-tn7id2gb6q
@user-tn7id2gb6q 6 ай бұрын
Derai derai ramro layo dada siriyal
@SmritiSundash-ux6wc
@SmritiSundash-ux6wc 5 ай бұрын
यति राम्रो सिरियल बनाउनु भएको मा शिशिर दाई लाई धेरै धेरै धन्यवाद
@pasangtamang688
@pasangtamang688 6 ай бұрын
Ati mn xune serial ❤😢 keep it up all teams and congratulations 👏 Shishir sir ❤❤
@surakshyaitani5878
@surakshyaitani5878 6 ай бұрын
Many many congratulations Sishir dai and entire team 🙂 and best wishes for further episodes 🫶🏻love and support,Dherai Ramro xa
@priyalama1751
@priyalama1751 6 ай бұрын
सानो बाबुको अभिनय धेरै राम्रो लाग्यो😘❤
@rolax98Entertainment
@rolax98Entertainment 6 ай бұрын
यो सिरियल ले धेरै दर्शकहरु को माया पाउने छ good luck
SUJAN LE KINA JAYILE YASTO GARXA 😭😭
29:19
Sunita Rai shrestha
Рет қаралды 66 М.
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 23 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 84 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 33 МЛН
Vlog 1 (Nata Set )
4:26
Dipika Thapa
Рет қаралды 1,3 М.
The Voice Kids - Episode 14  | Season 3 - 2024
2:04:11
The Voice of Nepal
Рет қаралды 1,4 МЛН
He Used All The Sauce On 1 Slice Of Pizza🤪😂
0:12
BorisKateFamily
Рет қаралды 38 МЛН
Gymrat CAT is a CHEATER?! 🙀 #kitten #cat #cute #aicat
0:45
Stunning Cat Stories
Рет қаралды 30 МЛН
❗️XOTINI YOMON QURQIB KETTI 😱😱
0:18
HUSAN_SHORTS1
Рет қаралды 4,4 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
0:37
МЯТНАЯ ФАНТА
Рет қаралды 7 МЛН