NATA || नाता- Episode-7 || Nepali Sentimental Serial | Shishir Bhandari-26th Feb, 2024

  Рет қаралды 317,686

Shishir Bhandari

Shishir Bhandari

5 ай бұрын

NATA || नाता- Episode-7 || कथा नारीको || Nepali Sentimental Serial | Shishir Bhandari-26th Feb, 2024
Shishir Bhandari Entertainment Presents- Nepali Tele Serial 'Photo Firimma' | Nepali Serial Naata | सिरियल 'नाता' | Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
Special Thanks
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Supriya Thapa
Riwaj Gautam
Pawan Khatiwada
Geeta Thapa
Mohan Bhandari
Neeraj Ghimire
Abinash Gautam
Indrajit Sharma Chaulagain
Krishna Pudasaini
Safal Poudel
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Nirajan Thapa
Make Up
Nitu Lama
Cinematographer
Gyanendra Sharma Humagain
Edit and Color
Raj Karki
Story/ Screenplay /Dialogue/
Shishir Bhandari
Direction
Santosh Rajbahak
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/ShishirBhandariYT
Facebook:- tinyurl.com/ShishirBhandariFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#Naataserial #episode7 #नातासिरियल #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #nepaliserial #नाता

Пікірлер: 642
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 5 ай бұрын
अब के होला ? आफ्नो अनुमान कमेन्ट गर्नुस है । हजुर 'नाता' सिरियल कुन ठाउँबाट हेर्दै हुनुहुन्छ ? आजको भाग कस्तो लाग्यो ? सिरियलको हरेक भागहरु हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गर्नुहोला । केहि कमि कमजोरी भए भनिदिनुस है । नाता सिरियलको अघिल्लो भाग हेर्नुहोस👉kzbin.info/www/bejne/iZ6XnoZ-p7OKiM0
@Hari31volgs
@Hari31volgs 5 ай бұрын
धरान सुनसरी ❤❤
@binudhungal1973
@binudhungal1973 5 ай бұрын
म चाहि कैलाली बाट हेर्दै छु है
@user-jp6cf8vi6e
@user-jp6cf8vi6e 5 ай бұрын
भक्तपुरवाट हजुर सिरियलको बयान म गर्न सक्दिन 🙏🙏🙏❤️❤️❤️❤️❤️😭😭😭😭
@user-nq2qm6lx5b
@user-nq2qm6lx5b 5 ай бұрын
Very nice 👍🙂👍🥰🥰🥰🥰
@Hari31volgs
@Hari31volgs 5 ай бұрын
धरान सुनसरी बाट कोको हुनुहुन्छ comment please ❣️❣️❣️
@Ashimrai246
@Ashimrai246 5 ай бұрын
रगतको नाता भन्दा भाबनात्मक नाता अजम्बरी हुन्छ। हो त्यही भएर शिशिरले अनुभवलाई छोराको नाता लगएर माया साथ दिनु पर्छ भन्ने को- को हुनुहुन्छ। यता लाईक गरुम है🙏🙏
@user-ey6sb4sg5y
@user-ey6sb4sg5y 5 ай бұрын
खै कसरी बिस्वाश गर्नु रगतकाे नाता भन्दा भाबनात्मक नाता अजम्बरि हुन्छ भनेर 😢😢
@Pusparai_official107
@Pusparai_official107 5 ай бұрын
Ma pani xu
@AsmitaShahi7878
@AsmitaShahi7878 5 ай бұрын
हुनत सबैको भोगाइ उस्तै हुदैन तर रगतको नाता जस्तो भवानाको नाता कसरी बन्न सक्लार!
@visitlifestyle18
@visitlifestyle18 5 ай бұрын
छोटो समयमा नै दर्शकको मन जित्न सफल नेपाली कथानक टेलिशृङ्खला " नाता" हेर्नुहुने सम्पुर्णमा भगवान भोलेनाथको कृपा रहिरहोस । ❤❤❤❤❤❤❤❤❤❤❤❤
@dipikamagar683
@dipikamagar683 5 ай бұрын
यो नाता serial आउँदा खुसी हुने कोको हुन्छ ❤😊अब मुनाको दु:ख देखन सग्दिन कति सम्म दु:ख दिन्छौं अब शिशिर र मुनाको बिहे हुनु पर्छ ❤My favourite serial❤
@uttambhetuwal3813
@uttambhetuwal3813 5 ай бұрын
जति हेर्दै गयो उति अब के हुन्छ भन्ने भोक जागेर आउँछ । सफलताको कामना सिङ्गो नाता टिमलाई ।
@AmarKhadka317
@AmarKhadka317 5 ай бұрын
नाता serial निरन्तर हेर्ने काे काे हुनुहुन्छ । यता हाजिर हुम् त लु
@user-iz4nx3us5d
@user-iz4nx3us5d 5 ай бұрын
❤❤ma pani dherai man parx m naxutai herdaixuhai
@user-jp4hv5uu1d
@user-jp4hv5uu1d 5 ай бұрын
Me ❤❤
@sangitamoktan9940
@sangitamoktan9940 5 ай бұрын
सिन्धुली सम्म आइपुग्यो ।भाग १देखि अहिले सम्म नछुटाइ हेर्दैछु।शिशिर भण्डारी को फ्यान भएको कारणले गर्दा नै हेर्न बाध्य बनाएको छ।साह्रै राम्रो छ। ❤😊😮🎉
@kamalbiswakarma6301
@kamalbiswakarma6301 5 ай бұрын
अर्घाखाँची सम्म आइपुग्यो शिशिर जि भाग 1देखि नछुटाइ हेर्दैछु😍😍😍
@saneyofficial6
@saneyofficial6 5 ай бұрын
यति मिठो कथा लेख्नु हुने शिशिर दाजुलाई सलाम 🙏
@bishmabudhamagar8533
@bishmabudhamagar8533 5 ай бұрын
आज को सिरेल को भाग पनि सारै राम्रो छ तर बाबु लाई धेरै समय सम्म देख्न पाइएन तर एक झल्को देख्न पाइयो सारै खुःसी लाग्यो अब आउने भाग मा बाबु लाइ जसरि भए पनि खोजेर ल्याउनु है❤म प्युठान बाट हेर्दै छु है दादा अनि बधाइ छ है हजुर हरु सबै जना लाइ🙏
@Bishalkhatri51356
@Bishalkhatri51356 5 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुनु त❤❤
@merodesh5636
@merodesh5636 5 ай бұрын
म दाेहा कतारबाट हेर्दै छु धेरै राम्रो छ सिरियल
@ganeshmagar7210
@ganeshmagar7210 5 ай бұрын
1 देखि 7 सम्म सबै राम्रो छ अब छिटै 8 भागकाे फर्तिक्षामा छु म त ❤️❤️❤️🙏🙏अनि म अहिले बिरानाे ठाउँ ओमन बाट रेर्दै छु
@NishaStha197
@NishaStha197 5 ай бұрын
सिता सिरियल लाइ जस्तै माया गर्दिनु भएको छ यो सिरियल लाई पनि धेरै धेरै धन्यवाद 🙏 support hai
@chitrabhattarai28
@chitrabhattarai28 5 ай бұрын
अतिनै मार्मिक कथावस्तु तर यस्तै घटना सत्य भएर नअावस समाजमा प्रार्थना पनि गर्दछु
@ranjitmagar214
@ranjitmagar214 5 ай бұрын
धेराई रामरो छ आझा रामरो हो स
@sujatagautam8216
@sujatagautam8216 5 ай бұрын
म इज्रायल बाट हेर्दै धेरै राम्रो छ नाता
@user-ow2kb5gl5m
@user-ow2kb5gl5m 5 ай бұрын
झापड भनी मज्जाले हान्नुभयो शिशिरजि मज्जा आयो पैसाबसुल हुनि झापड
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 5 ай бұрын
यो सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ ❤❤🎉🎉🎉🎉
@BhupendarMagar-kw7yo
@BhupendarMagar-kw7yo 5 ай бұрын
भाग 6 हेरेको यक्दम मन परेर भाग 1 देखि नै हेरे यक्दमै मनपर्यो
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 5 ай бұрын
शिशिर भण्डारीको फ्यान जति यता है ❤❤❤❤❤
@dipikamagar683
@dipikamagar683 5 ай бұрын
यो नाता serial जस्तै हम्ले नि एक अर्का लाई सपोर्त गरुम है😢
@sangitamoktan9940
@sangitamoktan9940 5 ай бұрын
लु गरुम त।
@dineshreshmaofficial3468
@dineshreshmaofficial3468 5 ай бұрын
मलाई त धेरै राम्रो लाग्यो शिशिर जि👍️👍️
@user-uf7ld9fy8l
@user-uf7ld9fy8l 4 ай бұрын
Dherai ramro lagyo yo sirial shishir dai lai Salam xa
@user-tz6uv1yl9i
@user-tz6uv1yl9i 5 ай бұрын
धेरै राम्राे छ नता सिरियल हामी सर्लाही बाट हेर्दै छौं
@user-mz6se8gg9s
@user-mz6se8gg9s Ай бұрын
कति राम्रो सिरियल सुरु बाट रोएको अहिले सम्म आँसु रोकिएन 😭😭😭😭😭😭सारै राम्रो सम्पूर्ण टिम लाई बधाई छ 🎉🎉👏❤️❤️💐💐
@sitabaraili3531
@sitabaraili3531 5 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
@user-yr8vv9hv9l
@user-yr8vv9hv9l 5 ай бұрын
मलाई पनि यो सिरेल असाध्यै मन पर्छ।।❤❤❤❤🎉🎉🎉🎉🎉
@himadevithapa
@himadevithapa 5 ай бұрын
दामि हाम्रो पुर्बेलि मेरो भाइ sankar पनि बधाइ छ अनुरोध पनि सगै रछ म दमक झापा बाट ह्र्दैछु
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju Ай бұрын
य परभु यो मुना को दुख कति हेर्नू अब त सुखि बनाई दिनु शिशिर र मुना को बिहे छिटै गराई दिनु अनि छोरालाई पनि भेटाई दिनु
@Hari31volgs
@Hari31volgs 5 ай бұрын
म चै शिशिर र मुना काे फ्यान अनि अनुरोध काे त कुरा नै नगरुम म चै धरान सुनसरी बाट हजुर हरु नि ❤❤❤❤
@nirmalasingh39
@nirmalasingh39 5 ай бұрын
धेरै मन पर्यो नाता सिरेल❤❤❤म दिल्ली बाट हेरीराछु❤❤❤
@PrakashRanpal-ye4sp
@PrakashRanpal-ye4sp 5 ай бұрын
आहा कति राम्रो अभिनय गर्नु भाको सधै यसरी खुशी हुनु सिसिर मुना सबै जना टीम लाई माया सुभ कामना म बहराइन देखि हेर्दै छु ❤❤❤❤❤❤❤❤
@saritakarki627
@saritakarki627 5 ай бұрын
सान्ति सेना 4 बर्स हुन हजुर अनि यो पापिनी सासू र यो पापी मन भाको मकरे बाट जोगाएर यो नाटक को हिरो सिशिरको आगमन भएर यी सब अपराधि बाट मुक्ति हुनु पर्छ मुना र अनुरोध ले💜💜💜💜
@AnitaDahal-md3vt
@AnitaDahal-md3vt 5 ай бұрын
धेरै राम्रो छ याे सिरियल मलाई त धेरै राम्रो लाग्छ हजुर हरू लाई कस्तो लाग्छ भनु है❤❤❤🎉
@pujamagar489
@pujamagar489 5 ай бұрын
मेरो मन मुटुमा बस्न सफल भयो यो सिरेल 😢❤❤❤
@LaxmiNepal-fr2vf
@LaxmiNepal-fr2vf 3 ай бұрын
जति हेर्यो तेति हेर्न मन लाग्छ धेरै राम्रो छ ।
@NischalGrg-ke5zd
@NischalGrg-ke5zd 5 ай бұрын
नाता सिरेल एकदमै राम्रो छ म चितवन देखि 1भाग देखि नछुटाई हेरिरहेको छु 👌👌
@ranjitmagar214
@ranjitmagar214 5 ай бұрын
म पानी मालेसिय देखि हेर्दै छु
@punammagar5135
@punammagar5135 5 ай бұрын
सारै मन परयौ आज को भाग त जन😊😊
@user-xs4mf9pu2r
@user-xs4mf9pu2r 5 ай бұрын
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई म सुर्खेत बाट हेर्छु एक भाग देखि नछुटाई आज सात भाग पनि हेरे धेरै राम्रो छ शिशिर सर झैँ राम्रो राम्रो एभिसोड लियर आउनु होला धन्यवाद ❤❤❤❤❤❤❤❤
@RajkumarOfficial-rn4sh
@RajkumarOfficial-rn4sh 5 ай бұрын
नमस्कार म राज कुमार राना प्रजा को तर्फबाट यश सिरियल हेर्नू नभुल्नु होला 8 भाग हेर्न्को लागि कोको प्रतीक्षमा हुनु हुन्छ ❤❤
@samjhanadhakal3659
@samjhanadhakal3659 5 ай бұрын
याे सिरियल साह्रै राम्रो छ म मुलपानि डुमाखाल बाट हेर्दै छु हौ ❤❤🎉🎉🎉
@krishnawoli836
@krishnawoli836 5 ай бұрын
Sisir jiko harek action akdam man parxa yo siriyl katha basta bik aadharit ma rahera baneko xa sisir ji ko ati ramro xematalai samman xa
@sabinadulal3388
@sabinadulal3388 5 ай бұрын
मुना सँग विवाह हुन पर्यो शिशिर सर 😊अनुभव भेटिएर मुना खुशी भाको हेर्नु छ❤
@ishakrai1281
@ishakrai1281 5 ай бұрын
❤❤❤ धेरै राम्रो छ शिशिर सर म Qatar बाट हेर्दै छु 😊😊
@Trisupoudel
@Trisupoudel 5 ай бұрын
शिशिर र मुनाको बिहे भयको हेर्न चाहाने को को हुनुहुन्छ ❣️❣️लु हाजिर गरुम त❣️❣️❣️
@rachelchettri2253
@rachelchettri2253 5 ай бұрын
Mo ni xu
@khimrajoli6467
@khimrajoli6467 5 ай бұрын
My favorite serial ❤❤ म मलेसिया देखि हेर्दै छु
@lovenepal3456
@lovenepal3456 5 ай бұрын
ल है म चाहिँ अर्को भागको प्रतीक्षामा
@user-bz3ju1wt2p
@user-bz3ju1wt2p 5 ай бұрын
My favorite serial nata serial timlai dherai dherai dhanyabath ma Malaysia bata heradai xu🙏🙏❤️❤️
@minasubedi8976
@minasubedi8976 4 ай бұрын
धेरै धेरै राम्रो छ सिरेयल सम्पूर्ण टिम लाई बधाई छ🙏🙏❤️❤️
@ngimatenji
@ngimatenji 5 ай бұрын
अरु सबै ठिकै छ यो मकरे देखेर मेरो दिन मात्र खबर हुन्छ कति बा लाई बन्दिन्छु मात्र बनेको
@GitaChanara
@GitaChanara 5 ай бұрын
सुन्दर छ मकरे को अभिनय ले हसाउनु हसयो कति हास्नु मकरेको साथी हरु लाई गारो छ😅😅😅😅😅
@chitrabhattarai28
@chitrabhattarai28 5 ай бұрын
बाबू भेटिन्छ तर प्रहरी अनुसन्धानमा कथा माेडिन्छ जस्तै छ
@bikramsapkota1089
@bikramsapkota1089 5 ай бұрын
मुना जी लाई अलि खुसी भएको हेर्न पाम त कति रोको रोई हेर्न yrr राम्रो मान्छे रोएको सुहाउँदैन 😅
@lochanbhattarai7329
@lochanbhattarai7329 5 ай бұрын
धेरै राम्रो छ।मन छुने। म धरान बाट हु
@EK_Doko_TV
@EK_Doko_TV 5 ай бұрын
म चैं कालिकोट बाट हेर्दै छु है दाइ ❤❤❤❤❤❤
@dipikamagar683
@dipikamagar683 5 ай бұрын
भाग 1 देखि 7 स्म्म नछुताइ हेर्ने कोको हुन्छ ❤😊
@SunitaMagar-xo8dy
@SunitaMagar-xo8dy 5 ай бұрын
Me❤❤
@binudhungal1973
@binudhungal1973 5 ай бұрын
Me
@gyanugurung1949
@gyanugurung1949 5 ай бұрын
Ma pani
@prabinshrestha4342
@prabinshrestha4342 5 ай бұрын
Huss lu ek arka le subscribe garna suru garihalam ta😌
@ranasotanja7710
@ranasotanja7710 5 ай бұрын
एकदम राम्रो छ शिशिर सर।
@jayatmg7789
@jayatmg7789 5 ай бұрын
nata seril contino vag no 1 herne moh pni xu hai hal malesiya bata god seril
@AsmitKusmi-nf8br
@AsmitKusmi-nf8br 5 ай бұрын
शिशिर दादा mat hjr ko sano big fan🎉🎉🎉🎉🎉
@user-yi8pm4ej2i
@user-yi8pm4ej2i 4 ай бұрын
Malai pani sir sir KO yo siriyal yakdam man parx/ma Pani naxuttai herxu 👍👍
@bandanagiri478
@bandanagiri478 5 ай бұрын
mero 4 barsa ko nani tapai ra anurode ko tulo fan cha tapai ko yo serial hapta ma 4 5 patak hercha ani kahli good uncle yani tapai ra dada sanga bhetne bhancha
@rameshthami241
@rameshthami241 5 ай бұрын
यो कुनै यथार्थ घटना होईन सत्य घटना हो हामी पर्देशि हरु केही सपना हरु बोकेर खाडि मुलुक कामको सिलसिलामा जान्छौं तर केही सपना हरु पूरा नभई कोहि बाकासमा फर्किन्छ भने कोहि खाडिको चर्को घाममा दिन रात पसिना सङ्ग सुखदुःख साटने गर्छो तर आज यो नाता सिरियल हेरे पछि सबै थाहा भयो अझै यश सिरियलले सफलता मिलोस🎉🎉🎉🎉
@tikakhatri5202
@tikakhatri5202 Ай бұрын
राम्रो अति राम्रो ❤❤❤❤
@user-wr8th9vr2y
@user-wr8th9vr2y 5 ай бұрын
धेरै राम्रो छ अाजकाे भाग
@jayaramrokka4407
@jayaramrokka4407 4 ай бұрын
समय सान्दर्बिक पारिबारिक सारै मन छाेयाे भाग ८ हेर्दा
@user-hh6fz2rl8h
@user-hh6fz2rl8h 5 ай бұрын
अब एक पटक मक्करेको बाउलाई पनि तोरिको फुल देख्ने गरि शिशिर दाजुले एक झापट हानेको हेर्ने मन छ !!!🤣🤣🤣
@pabitrabasnet6850
@pabitrabasnet6850 5 ай бұрын
राम्रो छ सिरियल अब बाबु भेटिन्छ हाेला❤❤
@dipaklimbu7773
@dipaklimbu7773 5 ай бұрын
म मलेसिया बाट हो कथा बस्तु सबै ठिक छ तर अभियान अलिक निखारिएर आउनु पर्यो reality जस्तै धन्यवाद ❤❤
@indirakatuwal7024
@indirakatuwal7024 5 ай бұрын
धेरै राम्रो छ सफलताको कामना गर्दछु 🙏 अर्को भाग हेर्न आतुर छु
@Shibani_tamang
@Shibani_tamang 5 ай бұрын
Nata serial ko sabai kalakar ko act aasadhye ramro lagx mlai t.xuchi sasu r malate ko act pni aasadhye ramrox.
@shusmitamagar9939
@shusmitamagar9939 5 ай бұрын
धेरै राम्रो छ यो सिरियल ❤❤❤
@user-rg4yk8gv8r
@user-rg4yk8gv8r 5 ай бұрын
धेरै राम्रो छ मलाई एकदम मन पर्छ मैले सबै एपीसोद हेरने गरछू मलेसिया बाट
@user-or5ke6wf6w
@user-or5ke6wf6w 5 ай бұрын
👍️👍️👍️धेरै राम्रो छ नाता सियल❤❤❤❤❤❤❤
@kamalarokaya5477
@kamalarokaya5477 5 ай бұрын
यो सिरेल एकदम ठिक छ अझै राम्रो गर्दै गर्नु सबै परिवार लाई शुभकामना
@premgurung5112
@premgurung5112 5 ай бұрын
UAE 🇦🇪 बाटा हेर्दै छु मैले को को हुनुहुन्छ UAE🇦🇪 बाटा हेर्ने हात उठाउनुस त ऐले सम्म नछुटाइ नियमित रुपमा हेर्दै आउदै गरेको छु धेरै राम्रो लाग्छ सुद्द आफ्नै गाउँ ठाउँ को कथा बस्तु समिटियर एउटा नाता सिरियल लेराउनु भको छ बधाइ छ शिशिर सार हजुर लगायत होल टिमलाइ
@rinathapa3910
@rinathapa3910 5 ай бұрын
Dherai ramro xa ma bahir bat herdai xu
@manjupokhrel2840
@manjupokhrel2840 5 ай бұрын
एकदमै राम्रो सिरियल 🙏🙏
@saritakoirala5324
@saritakoirala5324 5 ай бұрын
अब अर्को भाग कहिले आउने हो,आतुर भैरहेको छ के हुन्छ कस्तो हुन्छ धेरै खुल्दुली लागेको छ❤❤❤❤❤best of luck all of teams 🥰🥰🥰
@SushmaChhetri-xk9tf
@SushmaChhetri-xk9tf 5 ай бұрын
Sadoi herxu ma ni shishir dada❤
@hemantajaisi
@hemantajaisi 5 ай бұрын
Wow keep it up ❣️💯 aayu nai aauxa herdha herdhai Dami
@TekendraRokaya715
@TekendraRokaya715 4 ай бұрын
युट्युबर साथीहरू यता हाजिर हौ एकले अर्कालाई सपोर्ट गरौं मरी लानु के नै छर साथीहरू❤❤धेरै माया अनि मिठो सम्झना 😘🥰
@Binitakc464
@Binitakc464 5 ай бұрын
Ramro lagyo aajako episode pani ❤❤ Ma Bhaisipati, Latitpur dekhi herdai chu❤❤
@mahendrarawat000
@mahendrarawat000 5 ай бұрын
Yo DHERI ramro xa daju aajhai ramro banaudi garnu la. Mhh salyan kumakh 3 ragechaur dekhi ho hoi
@Manisha-bhujel
@Manisha-bhujel 5 ай бұрын
Wow ab arko bhagma anrod lai hernu paune vyo 😘😘❤️
@pemnurbusherpa1320
@pemnurbusherpa1320 5 ай бұрын
Wow dami xa UAE 🇦🇪 DEKHI Every part herxu
@sunitachamling8045
@sunitachamling8045 5 ай бұрын
manmutuma basna safal serial ❤❤ ma qatar bat
@tulashaadhikari-xz6rm
@tulashaadhikari-xz6rm 5 ай бұрын
धेरै राम्रो भएको छ🙏❤️❤️
@prakashgiri234
@prakashgiri234 5 ай бұрын
❤❤❤ Qatar dekhi herdai xu hai ...👌👌👌👌👌👌👌
@indrasaha5947
@indrasaha5947 5 ай бұрын
धेरै राम्रो हाल बिदेश मा छु🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👩‍👧👩‍👧👩‍👧💘💘💘
@abiralthing6323
@abiralthing6323 5 ай бұрын
माल्टा बाटा हेर्दै।दाम्मी लाग्छ सिरियल ।।भाग १ देखि सबै भाग हेर्दै आईराछु।हामी पर्देशिहरुका समय बिताउने माध्यम बनेको छ❤❤।
@susilagyawali7643
@susilagyawali7643 5 ай бұрын
योसिरेल राम्रोछ अतिनै मन्छोयो अजै अगि बणदै जायोस सुभ कामना
@sujangssn3137
@sujangssn3137 5 ай бұрын
Derai ramro lagyo aaj ko bhag ma Dubai bat heri rakeko
@nirajanbudha2004
@nirajanbudha2004 4 ай бұрын
सागरलाई हटाउ तेसपछि मात्र राम्रो हुन्छ यो सिरेल
@Shashishrestha480
@Shashishrestha480 5 ай бұрын
राम्रो छ् सिरेल महोत्तरी जिल्ला बर्दिबाश बाट हेर्दै छ अझै राम्रो गर्दै जानुस मेरो शुभकामना छ नाता सिरेल को परिवार लाई र विशेष गरि शिसीर सर लाई 🎉
@BishnaOli-to9ml
@BishnaOli-to9ml 5 ай бұрын
Ma banglore dekho hereki xu dherai ramro x hai❤
@yemengrg5558
@yemengrg5558 5 ай бұрын
मुनाको तपस्या अनुरुप एकदिन उस्को जीवन साथी अवस्य फर्किनु पर्छ! चाडै फर्केको हेर्न पाइयोस सुभकामना!🎉🎉❤❤❤❤❤
@user-ro2kk9jo4i
@user-ro2kk9jo4i 5 ай бұрын
धेरै राम्राे छ सिरजल
@sabitapaudel
@sabitapaudel 5 ай бұрын
मुटुमै बस्यो ❤
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 192 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 12 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 10 МЛН
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 10 МЛН
💋 #sanu  #Sachinwedsanupriya #memories  #reelsvideo  #love !!
3:26
Mrs.Anupriyakhadka
Рет қаралды 4,6 М.
@anilsunar SANGA DHERAI PAXI VET VAYO🤭❤️|| GHUMNA GAYEM KATA??
20:30
Vlog 1 (Nata Set )
4:26
Dipika Thapa
Рет қаралды 1,3 М.
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
0:35
Mr DegrEE
Рет қаралды 28 МЛН
БАТЯ И ТЁЩА😂#shorts
0:58
BATEK_OFFICIAL
Рет қаралды 5 МЛН
Во сколько смотришь? Заливаю в 10-22😉
0:36
Юлия Смирнова
Рет қаралды 2,6 МЛН
Мыла наелся
0:21
Pavlov_family_
Рет қаралды 3,6 МЛН