अति नै राम्रो उत्कृष्ट नाटक अप्रिल फूल। सम्पूर्ण कलाकारवर्ग, प्राविधिक टोली, लेखक निर्देशक, गायक संगीकार , गीतकार सबैलाई हार्दिक बधाई अनि शुभकामना। नाटक भित्र एउटा नाटकले देखाएको प्रदर्शनी साँच्चै शिक्षामूलक पनि लाग्यो। धन्यवाद अनि प्रेम प्रणाम सबैलाई।
@lackpadorjaytamang19885 жыл бұрын
दाम्मी दाम्मी मज्जा आयो हेरेर नायीका भक्ति ज्यु को अभिनय झन बबाल दामी लाग्यो ।👌👌👌👌👍👍
@sunilkumarpariyar61972 жыл бұрын
नमस्कार म काठमाडौंबाट ।! धेरै राम्रो छ नाटक, महिन्द्रा दास सर तपाईको अभिनय निकै राम्रो लाग्यो अरु दिजुहरुको नि राम्रो छ !