Рет қаралды 587
फूलको पातमा दुई थोपा आँशु यो मेरो खस्यो कि
गढेको तस्विर यो मेरो दिलमा के अझै गढ्यो कि ||
गगन बीचको झल्किने तारा कुन चाँहि हाँस्ने हो
धर्ती छेउको यो एक्लो जीवन कसलाई साँच्ने हो ||
कलिलो रूप देखेर मैले यो माया थापेँछु
हातमा आफ्नै खेलाई फूल काँडा पो घोपेँछु ||
फूलको पातमा दुई थोपा आँशु यो मेरो खस्यो कि
गढेको तस्विर यो मेरो दिलमा के अझै गढ्यो कि ||
......................................
स्वर तथा संगित : अमृतलाल श्रेष्ठ ( नातिकाजी )
शब्द : रबिन्द्र शाह
......................................
Thumbnail / Video Re-edit : Jags
Channel Logo: Dipesh Sigdel
IT and Technical: Mukesh Ghimire
............................................
Visit us: tasvirmanepal....
Like us: / tasvirmanepal
Follow us: / tasvirmanepal
.............................................
#phoolkopatma #Natikaji #songsofnepal #RabindraShah