Рет қаралды 489
Namastey everyone🙏
वडा दशैंको मंगलमय शुभकामना ।
टिका होस निधारमा,
जमरा होस कानमा,
खुसि छवोस परिवारमा,
अनि शान्ती देशमा,
दशैँमा खुसिनै खुसि बास होस
सबै शत्रु हरुको नास होस ।
नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र, साथीहरु,सहकर्मी साथीहरु लगायत सबै सबैमा बिजया दशमी 2079 को मङ्गलमया शुभकामना।