नौमती बाजा संरक्षणमा कुम्मायक गाउँपालिका, पाँचथर- (२ नं. वडा माङ्जाबुङको समुह बाजा बजाउदै)

  Рет қаралды 33,393

Bishwa Sanchar

Bishwa Sanchar

Жыл бұрын

विस्तारै लोप हुदै गएको नौमती बाजा संरक्षणका लागि कुम्मायक गाउँपालिका पाँचथरले बार्षिक रुपमा बजेट राखेरै कला संस्कृतिको संरक्षण गर्न थालेको छ ।
नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो। यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ। यस अन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई-दुई वटा हुन्छन्। सहनाई र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ।नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्यसमूहलाई नौमती बाजा भनिएको हो।

Пікірлер: 9
@manprasadlimbu1194
@manprasadlimbu1194 6 ай бұрын
BIRMINGHAM नेपालको Original नौ मती बाजाको धुन🙏🏻
@ramcppaudel
@ramcppaudel Жыл бұрын
Wow dherai ramailo baja hjr ko☝️👌👌
@hasinapardha
@hasinapardha Жыл бұрын
ramro layo❤
@birenlimbu2799
@birenlimbu2799 27 күн бұрын
मन कटक्कै खान्छ
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
❤❤❤
@kesharsiwasiwa7446
@kesharsiwasiwa7446 Жыл бұрын
Wow wow nice
@tankadahal-zn8lw
@tankadahal-zn8lw 7 ай бұрын
🎉dame
@BiswaSanchar
@BiswaSanchar 10 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dhankumar5807
@dhankumar5807 Жыл бұрын
wow nice
Sankhuwasabha  9 Mati Baja samuha
13:14
sanjaya Dahal
Рет қаралды 46 М.
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 58 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 58 МЛН
Lekhbesi Panche Baja Surkhet / Panche Baja Nepali Culture
15:04
Colourful Nepal
Рет қаралды 10 М.