नमस्कार म वैदेशिक रोजगार बाट फर्किए काे युवा हु म तरकारी खेती गर्न चाहन्छु। खास गरेर बेमौसमी यसको लागी ट्रेनिङ र अरु ज्ञान कहाँ बाट पाइन्छ जिल्ला मा कहाँ संपर्क गर्दा सहयोग होला वा पाइएला?
@iiaitcnepal27683 жыл бұрын
हजुरले आफ्नो जिल्ला स्थित कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्नुहोला बाँकी विस्तृत जानकारीको लागी हाम्रो टोल फ्रि नं. १६६००१९५००० मा सम्पर्क गर्न सक्नुहुनेछ ।
@praveshsubba644727 күн бұрын
Sir yo mushroom ko beu dust india ma deliver hunxa?