Рет қаралды 49
हाम्रो कर्णाली नामको यो च्यानल कर्णालीको खाष गरि भाषा, संस्कृति, रितिथिति, रहनसहन, देउडा गित, ठाडिभाका लगायतका बिषयको जानकारी दिने च्यानल हो ।
हाम्रो देउडा संस्कृति हाम्रो गौरब । हामिले हाम्रो संस्कृति बचाउने काम आजैबाट गरौ आफ्नो सभ्यता र संस्कृतिलाइ माया गरौ । हाम्रो यो च्यानलको मुख्य उदेश्य पनि यहि हुनेछ । धन्यवाद !
#NEW_DEUDA_SONGS
#Nepali_Deuda_Songs
#Live_Deuda
#Live_Dohori_Deuda