ईन्द्रेनीका कलाकारकी श्रीमती झुण्डिएको अवस्थामा भेटिईन् ! ज्वाईले टर्चर दिएर मारेको परिवारको आरोप

  Рет қаралды 84,275

Taja Khabar TV

Taja Khabar TV

Күн бұрын

यस च्यानलमा अपलोड भएका हरेक भिडियो अन्तबार्ता, रिपोर्ट तथा अन्य अन्य सामग्रीहरु डाउनलोड र कपी गरी अन्य च्यानलमामा अपलोड गर्न पाईने छैन। Embedding to a website is allowed. #tajakhabartv
याे RedDot Media Pvt.Ltd. द्वारा संचालित युट्युब च्यानल हाे ! सुझाव, प्रतिकृया कपिराईट तथा हाम्रो च्यानलमा बिज्ञापन गर्न चाहनेले हामीलाई tajakhabartv@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ । सूचना विभाग दर्ता नंः २७५१/०७८-७९
Click this Link to Watch More video : tajakhabartv.com/
Like us On facebook : / tajakhabartv
Follow Us on Twitter : / tajakhabartv
instagram : / tajakhabartv

Пікірлер: 149
@Nabaraj.c
@Nabaraj.c 8 сағат бұрын
युबराज चौलागाईं लाई कारबाइ हुनुपर्छ
@ABCD_123_EFG
@ABCD_123_EFG 6 сағат бұрын
यो युराज पक्कै अर्कि सङ्ग लागेर हो
@brokenheart-fx4fk
@brokenheart-fx4fk 5 сағат бұрын
अब ईनि हरुको गुरु नै रुम मिलाउने बोका भए पछि,चेलो चपेटो पनि अर्कै तिर रुम मिलाउन लागे होलान,यहि कारण झगडा पछि हत्या भयो।😡😡😡
@Nepali_1111
@Nepali_1111 5 сағат бұрын
त्यसै बाहिर राम्रो देखिनेले त हो। भित्र पडा दिने दोसीलाई कारबाही होस्।
@rewatipun5327
@rewatipun5327 4 сағат бұрын
त्यसलाई कडा भन्दाकडा सजाए दिनुपर्छ 😭😭😭
@manilarai6062
@manilarai6062 5 сағат бұрын
यस्ता हर्कत भएका अपराधीलाई कडा भन्दा कडा कार्वाही होस् ।
@SabitaChudal
@SabitaChudal 2 сағат бұрын
आफ्नो परिवारको छोरी चेलीलाई हेला होचो गरेको थाहा हुँदाहुँदै किन त्यस्तै राख्नु पर्यो। आफूले यति कुरा थाहा भएपछि आफ्नो छोरीलाई ज्वाइँबाट अलग बनाएको बनाएर आफूसँग राख्नुभएको भए आज यो घटना हुन सक्दैनथ्यो। जुन घटना घटिसकेँ। त्यसपछि मात्र बुवाआमा बुवा दाजुभाइको आँखा खोल्छ के हामी छोरी मान्छे सधैँ अर्का के हातबाट मर्नका लागि जन्मिएर यो संसारमा आएका हौ र हामीले हाम्रो माइतमा बाँच्ने अधिकार छैन र
@pushpakunwar423
@pushpakunwar423 6 сағат бұрын
हत्यारा लाई कारबाही होस्।
@Dewarbirendra
@Dewarbirendra 5 сағат бұрын
हत्यारालाइ कार्बाही होस
@tseringyz2086
@tseringyz2086 6 сағат бұрын
कनुन नभएको देश के हुदै छ नेपाल म
@DK-iv7iv
@DK-iv7iv 5 сағат бұрын
पक्कै मारेको हो पैसा को पावर ले पोस्टमार्टम रिपोर्ट त जे नि निकाल्छ सबै बिक्छ नेपाल मा पूरा टिमलाई अनुश्न्धान मा ल्याउनु पर्छ
@RambhaKumariKhadka
@RambhaKumariKhadka 3 сағат бұрын
एसता दुईरुप हुनेले कतथेर मार्छ थाहुदैन बाहिर राम्रो हुनेले परिवारमा राक्षशी बेबहार देखाउदोरहेछ😭😭
@prembikram4205
@prembikram4205 50 минут бұрын
यो इन्द्रेणी को कलाकार युवाराज भनौदो बोको नै हो ।येस्लाई कडा कार्वाही हुनैपर्छ ।
@AnitaBhandari-n5r
@AnitaBhandari-n5r 3 сағат бұрын
पैसा ले मात लागेका मान्छे हरुको कै भर छैन कसैले पनि पैसा देखेर छोरी नदिनु है ❤😢
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 5 сағат бұрын
अहिले आएर इन्द्रेणी ले धेरै नकारात्मक सन्देश हरु दिनु थालेको छ ।
@thadamagarchannel
@thadamagarchannel 2 сағат бұрын
Bahun haruko roilo ati bho
@ChetraGurung-b8p
@ChetraGurung-b8p 3 сағат бұрын
छोरा छोरी ठूलो भइसक्यो होला छोरा छोरी लाई पनि सोध्नु पर्छ सराई गरियो भने माइता गाए पनि हुने थियो के हो हो
@ManjuKarki-p5v
@ManjuKarki-p5v 2 сағат бұрын
छोरिलाई पैत्रिक अधिकारवाट वन्चित गरेको पराकाष्ठा यस्तो अन्यायलाई सहेर जिवन गुमाउन वाध्यछन्।
@anjandilip4250
@anjandilip4250 5 сағат бұрын
युराज साच्चै राछेस रहि छ नि कार्बाइ हुनु जरुरी छ
@कुमार5od
@कुमार5od 6 сағат бұрын
मान्छे मर्ने त यो देश मा सामान्य भैसक्यो गारो छ😢😢😢
@krishnapokhrel1971
@krishnapokhrel1971 5 сағат бұрын
कारभाई हाेस गदालाई
@rambaburam7727
@rambaburam7727 7 сағат бұрын
धेरै मान्छे बाहिर अर्को भित्र अर्को हुन्छ
@radharairai3673
@radharairai3673 4 сағат бұрын
कडा भनदा कडा कारबाहि हुनु परछ
@matalaxmilama3087
@matalaxmilama3087 6 сағат бұрын
कतै राक्षसले पिटेर मारेर झुन्ड्याईएको त होइन के बेर देखावटी आत्म हत्या सर्वनाश पहिल्यै ख्याल गर्नुपर्ने थियो
@mayurloksangeet9326
@mayurloksangeet9326 5 сағат бұрын
ती छोरा छोरी ठूलो भै सकेका छन तिनिहरुलाई सोधपुछ गरेसी सत्री तथ्य खुल्छ
@pradipdhungel295
@pradipdhungel295 4 сағат бұрын
ज्याइले नराम्रो गरेको कुरा जस्तै भएपनी माइतीलाई चेलीले थाह दिनुपर्ने हो जस्तो लाग्छ।
@gehendrabhatta2368
@gehendrabhatta2368 6 сағат бұрын
अरु को मृत्यु पछि मजा लिने समाज छ र सरकार छ यस्ता कसरि घटाउन सकिन्छ भन्ने थाहा छैन ।अरु को समस्या मा मजा लिने छन ।
@tseringyz2086
@tseringyz2086 6 сағат бұрын
छोरी लाइ सोदनु न के भएको थियो त्येा दिन भनेरा
@GangaSubedi-xj4to
@GangaSubedi-xj4to 4 сағат бұрын
मानिस देखदा बहिर राम्रो भित्र घर यकदमै खराब हुन्च
@AnitaTamang-o8m
@AnitaTamang-o8m 4 сағат бұрын
तेति सरो कुट पिट गर्छा भने आफाइ सचेत हुनु पर्थियो तेस्तो पोइ सङ बस्नु बन्दा यक्लाइ ठिक हुन्थ्यो नि
@SushilaKumariThakuri
@SushilaKumariThakuri 3 сағат бұрын
Kirshna kadel laipani sodpuc garnuna thahahuna sakxa.janma kaid dinuparxa.
@ritagautam8363
@ritagautam8363 2 сағат бұрын
कुरा बुजेर मात्र कमेन्ट गर्नु होला बिना सबुत मान्छे लाई जेपस्यो तेहि न भनु होला यो बेला हामी पनि दुखिनै छौ हाम्रो परिवार्को यक सदस्य गुमायको छौ 😢😢
@rajendragurung5652
@rajendragurung5652 5 сағат бұрын
हत्या हो कि आत्मा हत्या हो?राम्रो छानबिन होस् ।
@urmilashrestha9981
@urmilashrestha9981 6 сағат бұрын
कुट्नी मात्र हैनन् पैसा भाका टीम हुन मार्न् नी सक्छ केही नहोला होइन पैसा ले क लाई ख र ख लाई क हो भन्न व्याध्य बनाउँछ बिचार गर्नु होला पीडीत ज्यू
@sonytamang4486
@sonytamang4486 5 сағат бұрын
जब मान्छे मरिसक्छ अनि आरोप लगाउछन
@gameryushan425
@gameryushan425 5 сағат бұрын
मरेर गएपछि अनेक आरोप लाउनु हुदैन!न्यायाधीश बन्नु हतार हुन्छ है! अहिले को समयमा कोहि पनि अन्याय सहेर बस्दैन! पहिलेको जस्तो समय छैन अहिले !
@sangitadhital7324
@sangitadhital7324 4 сағат бұрын
त्यो युबराज भन्ने जंगली जनावर अर्को आईमाई सङ लागेर मारेको हो । 1000000% हो
@spsmom7857
@spsmom7857 6 сағат бұрын
मान्छेको दुइ रुप कसरी जान्नु हौ, के भएको हो सत्य बाहिर आउनु परो।
@rajkumar-fd6of
@rajkumar-fd6of 2 сағат бұрын
अती सालीन महिला हुन तीनी तर कलाकारीताको हर्कद को कारण यो नारीको ज्यान गयो। सत्य तथ्य छान बीन होश यो घटनाको
@gitadahal50
@gitadahal50 4 сағат бұрын
जुन बेलामा आवाज उठाउनु पर्ने हो त्यो बेला कुटेर चुप लगाउने माईती अहिले बैनि मरे पछि रोएर के चटक देखाउछौ ?? जिउदैमा मर्न बाट जोगाओ मरे पछि गोहिको आसु झारेर काम छैन !
@narayanntc9809
@narayanntc9809 3 сағат бұрын
दोसिलाई कार्बाही चाहिँ हुनै पर्छ
@CR7THEBEST-ul7od
@CR7THEBEST-ul7od 51 минут бұрын
घडी को सुई किन ढिलो घुम्न थाल्यो समय बितेको पत्तै नपाउने हाम्रो समाज कता जांदैछ?????????
@Monlal-l1e
@Monlal-l1e 5 сағат бұрын
अर्का स्वास्नी हान्ने बानी परे पछि त्यस्तै हो इन्द्रेणी का नयाँ नयाँ पुतुरो ले बिगार्यो
@Kabita-t9d
@Kabita-t9d 6 сағат бұрын
छोरी ठुली भएकिछिन् ‌त सोध पुछ ‌गरनु‌परछ
@AbcAbc-i3s
@AbcAbc-i3s Сағат бұрын
हत्यारालाई सिदै गोली हान्ने नियम ले सरकार
@sarubhattarai9363
@sarubhattarai9363 41 минут бұрын
हो यो दुई रूपी चरित्र को मानिसले घर का श्रीमती लाई अत्यन्तै पीडा दिने हुन्छन्
@basuneupane9190
@basuneupane9190 5 сағат бұрын
दुखद घटना
@Ashbdrsunar
@Ashbdrsunar 2 сағат бұрын
यो आत्म हत्या नभए र हत्या नै हो त्यो श्री मान कै काम होला
@RajuBhandari-x5k
@RajuBhandari-x5k 55 минут бұрын
सधै जस्ताे इन्द्रेणी मा रमाउने दिन गए अब युवाराज चोउलागाइ को
@riyathapa4016
@riyathapa4016 Сағат бұрын
Sajaya milosha ❤ keep supporting ❤
@amritthapa-d3f
@amritthapa-d3f 5 сағат бұрын
याे कानुन नभकाे देसमा यासतै सबजाननले जायान यासारि नै जानछ एउटालाइ फासिकाे सजाया नगरे सममा याे चाेर नेता भकाे देसमा याे चाैलागाइ ता पापि पाे रहिछा ता यासलाइ फाँसी दिनु परछा मारेकाे हाे भन😢😢
@rambaburam7727
@rambaburam7727 7 сағат бұрын
निलडाम देख्यो त्यो हत्या हो
@kamalakc9323
@kamalakc9323 4 сағат бұрын
त्याे युवराज भन्ने मान्छे मलाई त राम्रो लाग्दै नथाे तेस्ले काे करामत हाे छान्विन गरि दाेसि लाई करा कार्वाही हुनुपर्छ
@BhimBahadur-w5t
@BhimBahadur-w5t 2 сағат бұрын
तेसैयले हाे कुल खान्दन,घर बिगि्रन्छ भन्ने जुन साेचाइ छ तेस कारण येसरि छाेरि चेलि ले अकाल मा मरनु परेकाे छ
@allnepalnetwork7385
@allnepalnetwork7385 Сағат бұрын
कृष्ण कडेंलको चेलो त हो कहॅा गतिलो होला??कडेंलले पनि उता केटि का रुम मिलाउंदै हिंड्ने चेलो पनि उस्तै
@Power-w8q
@Power-w8q 3 сағат бұрын
Yesto daju vai rai xan phila kin k he vanenan kasto vayo bhabank sunu parro😢😢😢
@dharmendrabista8644
@dharmendrabista8644 2 сағат бұрын
मलाई पैला नै सन्का थियो यो युबराज गतिलो होइन
@NandramSaud-oz4iw
@NandramSaud-oz4iw 2 сағат бұрын
Krishna kedal and also ubraj choilagai rip mahapapi rip saala khate haru rip
@YashodaAcharya-u1x
@YashodaAcharya-u1x 2 сағат бұрын
त्यो युबराजले मारेको जस्तै लाग्छ आजभोलि कार्यक्रम मा खुबै महिला सङ मस्केको देख्दा
@devichapagain9010
@devichapagain9010 Сағат бұрын
मान्छे मार्न कति सजिलो मानेका हुन राक्षेस् हरले 😂😂😢
@mohanghatani8067
@mohanghatani8067 8 сағат бұрын
so sad news😢
@prakashtham9384
@prakashtham9384 Сағат бұрын
K Satya ho
@jogindrabahadurMagar
@jogindrabahadurMagar 5 сағат бұрын
गाह्रोछ हो साउदीमा
@MinaShahi-h6d
@MinaShahi-h6d 4 сағат бұрын
Rip😢😢😢😢
@ShovaBogati-eu7xw
@ShovaBogati-eu7xw 6 сағат бұрын
Ho yo manxa bahir matrai thik parni ho
@asharegmi4158
@asharegmi4158 5 сағат бұрын
😳😳😳😳😭😳😭😳😭😳😭so sad
@pramilatamang5857
@pramilatamang5857 4 сағат бұрын
Dhirai dhukha lakyo 😢😢😢 afno bahini lai testo tachar bairako tharaixa kina pailai bolnuhuna jaskoni jaba gadna baisakxa taba basaile mukhkholxan yedi maitiharule bannu bakojastai ho bane dosilai kada karbahi hoss 😢😢😢🙏🙏ahile dhirai kaso jaba gadni baisakxa taba sabaile mukh kholxan sabai bolxan yesarinai pahilanai boldinu bayeko baye sayed uhako jyanta bajtyo hola😥😥😥😥😥
@AmbikaGhimire-o4v
@AmbikaGhimire-o4v 6 сағат бұрын
Yeslai kada vanda kada karbahi hos
@rameshgtrameshgt8842
@rameshgtrameshgt8842 6 сағат бұрын
इन्द्रेणी कार्यक्रम नै बन्द गर्नु पर्छ 😮
@थापा
@थापा 5 сағат бұрын
किन बन्द हुनेनी????जस्ले गल्ती गर्छ उस्लाइ मात्र सजाय हुनु पर्छ,अरुको के दोस छर?
@rameshgtrameshgt8842
@rameshgtrameshgt8842 5 сағат бұрын
@@थापा जति पनि कानड हुन्छ इन्देनी भित्र हुन्छ किन त?
@bimalabasnet9844
@bimalabasnet9844 3 сағат бұрын
😢 hatyaralai fahsi hos
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 6 сағат бұрын
दु:खद😢😢😢😢😢
@user-id5jo7qi7c
@user-id5jo7qi7c 3 сағат бұрын
गति लो यक जोर कपडा पनि फेरन नदि राखेको थियो
@santohgh4288
@santohgh4288 7 сағат бұрын
Sabai kura tha raixa ta paile ni bhanna parni tyo
@user-ix3xu7mm5n
@user-ix3xu7mm5n 5 сағат бұрын
Ekdam thik.
@nalarajpoudel9132
@nalarajpoudel9132 2 сағат бұрын
Dosi lae kada karbahi garnu paro
@NetraBk-m9k
@NetraBk-m9k 6 сағат бұрын
कार्बाही हुनुपर्छ
@mhorpaakPurna
@mhorpaakPurna 5 сағат бұрын
Satya tathyako nispaxya xan bin ra karbahi hos..
@kiranshrestha4430
@kiranshrestha4430 3 сағат бұрын
Nil dam vay 💯 hatya ho
@seetasapkota6703
@seetasapkota6703 3 сағат бұрын
😢😢😢
@SabitraBhurtel-e6s
@SabitraBhurtel-e6s 4 сағат бұрын
पापि
@urmilashrestha9981
@urmilashrestha9981 7 сағат бұрын
खातेले मार्यो तेसका त टीम नै ज्यान मारा हो खाते
@laxmikckc236
@laxmikckc236 4 сағат бұрын
😭😭😭😭😭😭
@bimalakc9870
@bimalakc9870 5 сағат бұрын
😢😢😢😢😢
@rambaburam7727
@rambaburam7727 7 сағат бұрын
महिला हरु पिडित छन
@sagarkalikote9481
@sagarkalikote9481 6 сағат бұрын
दुःखत खबर 😢😢
@narayangyawali5768
@narayangyawali5768 5 сағат бұрын
Yo chaulagai ko chal dhal thik navako jastho lagcha malai
@RambhaKumariKhadka
@RambhaKumariKhadka 3 сағат бұрын
कुनठाॅउमा होछरहो यमराजको घर
@bhakta8661
@bhakta8661 5 сағат бұрын
😢😢😢😢😢😢😢😢
@7subba
@7subba 5 сағат бұрын
Yadi dosi tharariyo bhane testo apardhilai sakdo kada jail sajaya dina pachha, yasto aparadha samajma ghatna dinu hundaina. Sokakul parlar lai hardik sambedhana.
@anitakhanal4139
@anitakhanal4139 5 сағат бұрын
यो ईन्द्रेनी को टिम नै ठिक लाग्दैन ओ मलाई त
@kusumkhadka4930
@kusumkhadka4930 4 сағат бұрын
Praya fataha haru rudrakshya lagaune bahira samaj sewi dekhaune nai huchan
@yomanghatane8864
@yomanghatane8864 2 сағат бұрын
मिडियाकाे भर छैन उचालेर भ्युज पाउन खाेज्ने प्रवृत्रि
@tikakumarikc1234
@tikakumarikc1234 3 сағат бұрын
hona chora chori ta chan ni sodnu ni😢😢
@pabitra62
@pabitra62 5 сағат бұрын
Manasik tourture deraithiyore mansik ausadhi khanegareko thiyore.
@dhanbdrdc
@dhanbdrdc 2 сағат бұрын
Aarop mathi aarop indreni Kalkar mathi k ho
@rivaansushan7936
@rivaansushan7936 3 сағат бұрын
yasko kt xa budi lai marna badhya banako taslai karbae hos
@BinitaNeupane-mj4ew
@BinitaNeupane-mj4ew 2 сағат бұрын
😓😓😢😢Achkal kina aeuko xori bea gererw lgerw marxan
@kamaladevi4242
@kamaladevi4242 7 сағат бұрын
Ghar ma keaina keai tachar vhaya r आत्मा हत्त्या garna Baddhya hunxan तेतिकै आत्मा हत्त्या gardainan karbai hunu parxa
@kumargrg4103
@kumargrg4103 3 сағат бұрын
Sala yesto lai kada karbahi hunu prxa bahira ramro ghrma chahi yesto pida dine chorlaii😢😢
@SitaPokhrel-m5l
@SitaPokhrel-m5l 6 сағат бұрын
To papi hatayera. Lai karbahi hunu par6 testa. Janwarlai😡😡😡
@SurprisedArchaeology-rm5bs
@SurprisedArchaeology-rm5bs 2 сағат бұрын
Astai bihera eauta vetra raxesh ko rup hune la Kati bala k garxa thaha hunna na hunu vayo k garnu hardik sardanjali
@DeepaRai-k2d
@DeepaRai-k2d 5 сағат бұрын
Maiti pax daro vayra aghi badhnu hola ,
@aakriteepoudel7151
@aakriteepoudel7151 4 сағат бұрын
Naresh khate jasto dekhayo yasle pani bebahar
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 8 МЛН
МАИНКРАФТ В РЕАЛЬНОЙ ЖИЗНИ!🌍 @Mikecrab
00:31
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 40 МЛН
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 570 М.
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 8 МЛН