सेवा हौवा मित्र खुसी लाग्यो आफ्नो भेष भुसा संस्कार संस्कृती को बारेमा हेन देख्न पाइयो। अझ धेरै युवाहरुले जान्न र बुझ्नु पर्ने हुन्छ कारण यो पुस्तान्तरण हुँदै जाने कुरा हो त्यसैले यसलाई हामी युवाहरुले गहिरो अध्यन गरेर बुझ्नु पर्ने हुन्छ हामी पछिको छोरा नातिहरुलाई हामीले सहि र सत्य जानकारी अनि संस्कार संस्कृती दिन सकियोस।🙏
@Alishchamlingvlog4 ай бұрын
Sahi kura ho mitra
@shilbhadurrai93314 ай бұрын
Aaha thank u so much brother❤❤
@Alishchamlingvlog4 ай бұрын
Dhanyabadh😍
@narendrabantawa94284 ай бұрын
उत्कृष्ट कार्य भाइ तर माङ्पाले टीका लगाएर पैसा किन लिएको ? यो त बाहुन पन्डित जस्तो भएन ?