अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
भोट गर्नुहुन्छ नि हैन ? हुन त मैले खासै टेन्सन गर्नुपर्ने कुरा होइन । तपाइहरुले भोट गरिरहनु भएकै छ । यसपटक पनि भोट गर्नुहुन्छ भन्नेमा पनि विश्वास छ । अब मेरो फिनालेको यात्रा तय गर्ने जिम्मा तपाइहरुको है । अनि कि भोट गर्न चाहि इसेवा, प्रभु पे र मोमो एपको प्रयोग गर्न सक्नुहुन्छ ल । एसएमएस मार्फत भोट गर्न 37000 मा 03 टाइप गरेर सेन्ड गर्न सक्नुहुनेछ । एह अह एउटा कुरा बिर्से आइ लभ यु अल । अनि कि भोट चाहि बुधबार 12 बजे सम्म मात्र ल ? ❤️🥰
@dipenrokaofficial36484 ай бұрын
अवस्यपनि धेरै सपोर्ट छ है त
@harkagurunf38864 ай бұрын
Wow ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉nice song 👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌🏆🏆🏆🏆💐💐💐💐💐💐💐💐💐💐🌷🌷