Рет қаралды 147,760
अहिले अमलेखगञ्जमा छिनछिनमा धुलो उडाउँदै भारतबाट तेल बोकेर ट्यांकर आउँछन् । छिनछिनमा तेललिन फेरि भारततिरै हुँइकिन्छन् । बिचैमा दुघर्टना भइरहन्छ, तेल चोरीका घटना उत्तिकै, प्रदुषण धेरै, अनि भारतको रक्सौल र बरौनीसम्म पुगेर तेल ल्याउँदा नेपाली ट्यांकर वर्षदिनमै थोत्रा हुने । तर यस्ता समस्या विदाइको दिन धेरै पर छैन ।
#pipeline #barauniamlekhgunj #ujyaalotv
...................................................
यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
...................................................
This is the official KZbin Channel of Ujyaalo. We publish stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside KZbin without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome.
...................................................
उज्यालोको बारेमा थप
वेबसाइट: unn.com.np
फेसबुक: / ujyaalo
ट्वीटर: / ujyaalo
ईन्स्टाग्रामः / ujyaalofficial
इमेल: info@unn.com.np
...................................................
More about Ujyaalo
Website: ujyaaloonline.com
Facebook: / ujyaalo
Twitter: / ujyaalo
Instagram: / ujyaalofficial
Email: info@unn.com.np