Bhai gayera hamrokhelkud ko vakharko vdo heratah , hijo tetro vane samjhaye superover ko barema aajhai ultai malai galigardaithiyeutah aaba heragayera jau ko sahi ko galat ,. aafule ramrari bujhera matra info dine garahai aabadekhi , hijo timle garda dherailai misinfo pugeko xa so aabadekhi bichargarnu ani notice ramrari bujhera matra live ma vanne garnu
@santoshgurung3303 Жыл бұрын
Pani rokiyo
@kaptansinghchahar4668 Жыл бұрын
Draw ho gya
@sharmarakesh-u2t Жыл бұрын
nepal is wenner
@s________p Жыл бұрын
स्विकार्नु नमस्कार🙏हामी(रास्वयुम)को तर्फबाट हाम्रो कमेन्ट पढ्ने सम्पुर्ण दर्शक महानुभाब हरुलाई धन्यवाद🙏❤🙏र बधाई🎉नेपाली क्रिकेट टिमलाई र final खेलको लागि शुभकामना💐🙏🎉र केही महत्त्वपूर्ण सल्लाह सुझावहरु: १)विल्कुल free भएर खेल्नु पर्यो! २)opening मा अलि ध्यानसंग खेल्नु पर्यो! ३)कम्तिमा ३/४ wiket जादा सम्म २० देखि २५ ओभर सम्म पुर्याउनु पर्यो!४)२५ ओभर पछि आउने ब्याट्स म्यानले longs ball हान्नु पर्यो! ५)बल्लिङ्स ठिकै छ। ब्याटिङ मा जोड लगाउनु पर्यो! ६)मौका पर्यो कि रन बनाउनेतर्फ ध्यान दिनु पर्यो! ७)जति सकिन्छ।रन रेट बलियो दाबेदारको रुपमा बनाई राख्नु पर्यो!(बर्षातकाे सिजन छ केही गरि बर्षा भयो भने पनि पछि नपरोस भन्नको लागि) ८)wiket गयो कि नरमस हुने बानी हटानु पर्यो! ९)सुरुवाती समय देखि नै अलि दबाबमा राख्न सक्नु पर्यो।प्रतिद्वन्द्वी टिमलाई बस यति गर्न सक्यो भने त पुगि हाल्यो नि कि कसो हौ? १०)अन्त्यमा अरु पनि केही बुदाहरु समाबेस गर्नु पर्ने भए तल कमेन्ट बक्समा थप्दै जानुहोला।धन्यवाद🙏❤🙏