Hello Everyone, we present you a movie based on typical Nepali society at 2033 BS. Please Like, Comment and Share the video if you enjoyed watching it. We highly appreciate your feedbacks and reviews ❤
@lilachudal40032 жыл бұрын
झोला फिल्म पछिको द्रोस्रो राम्रो फिल्म लाग्यो । धेरै धेरै धन्यवाद छ यत्ति राम्रो कथा लेखनको लागि । अनि विगतलाई छर्लङ्ग पारेर यत्ति राम्रो प्रस्तुतीका लागी सबै पात्र हरूलाई धन्यवाद ।
@DailyEntertainmentMedia2 жыл бұрын
देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद
"जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ 🥀उहाँहरुको परिवारलाई भगवान ले सधैं रक्षा गरुन"💗
@pratimagiri7072 жыл бұрын
Yours too ❤️
@ombahadur37182 жыл бұрын
🙏🙏🙏🙏
@apekshabhatta76672 жыл бұрын
Same to you
@khadkakalpana52332 жыл бұрын
same to you
@ganeshsonar3950 Жыл бұрын
Tahnkin so mahc .hajurli pani dai
@saugatojha-artist2 жыл бұрын
फिल्म हेरियो तर यो फिल्म को कथा र पात्रले अति मन छोयो चाहे पन्चायत काल होस या अहिलेको गणतन्त्र भलादमी ठुलाबडा पुरुषहरुको एउटि कलिली नारिमाथी को यौन शोषण अझै छुटेको छैन 🙏
@lilachudal40032 жыл бұрын
झोला फिल्म पछिको द्रोस्रो राम्रो फिल्म लाग्यो । समय उमेर र वैशलाई उचित सदुपयोग गर्दा गर्दै आधा बाटो मै चुकेकाहरूको कथा हो यो। धेरै धेरै धन्यवाद छ यत्ति राम्रो कथा लेखनको लागि । अनि विगतलाई छर्लङ्ग पारेर यत्ति राम्रो प्रस्तुतीका लागी सबै पात्र हरूलाई धन्यवाद ।
@rainfallff92702 жыл бұрын
jpy nabhana hai k xara yo filma nothing 🤣🤣🤣 k film banako tait
@samabesisandes94372 жыл бұрын
Yes
@bhanubhaktapunmagar69632 жыл бұрын
Sali kasko venako...is also good movie
@bikramvlogs3872 жыл бұрын
kzbin.info/www/bejne/r3vLZmmPerCfb7M
@TARASINGHTAHKURI1252 жыл бұрын
@@rainfallff9270 kina herxas tw
@aayushsenchury421410 ай бұрын
याे फ्लिम अहिले सम्म कै उत्कृष्ट लाग्यो आँशु नै थामिएन। निता दिदीको भुमिकालाई हृदय देखि नै सम्मान छ।🙏🙏
@NepalFlix10 ай бұрын
❤️
@sirjanarai3573 Жыл бұрын
यो movie ले कसतो मान छूयो😢 कति पय यता घटनाहरुको सिकार हुन्छन। हाम्रो छोरि चेलीहरु जनचेतनको लगि पनि एकदमै राम्रो छ। congratulations all team 🎉🎉
@Himali772 жыл бұрын
यो फिल्म हेरेर समीक्ष्या र पलको घटना समझीऊँ त। ती बीचरीको दोष थियो या थिएन तर एक पटक यस्तै situation मा ति नानी लाई राखेर सोचुम। गाली नगर्दिनु ति सोह्र बर्सकी मात्रै त थिइन्। This movie has done best psychological evaluation of minors. Our society needs to understand and learn to embrace the victims.
@dongtamang74752 жыл бұрын
यो फिल्म मलाई पनि सारै मन पर्यो। यदि यस फिल्मको कथालाई समेटिएर पल र समीक्षाको केसमा दाँज्यो भने सरासर पलको गल्ती छ र सबैले पललाई निर्दोष सम्झनुको कारण पल एक मोडलिङ र केहि समाजसेवामा अगि बडेको भनेर मात्र हो।म पिडित चाहिँ समीक्षा नै मान्छु।
@kumarisapkqta6032 жыл бұрын
Pal saha ni 70 yr ko ta haina ni 20 22 Kai ho
@aanupamaadhikari78 Жыл бұрын
@@kumarisapkqta603 k ko 20 22 hora 30 35 yrs ko manxe lai ni
@NatureLoverB Жыл бұрын
Hahahaa....Film herera aahile KO ghatna lai judge garne hor vnyaa
@bhagawatipaudel170 Жыл бұрын
सन्चारको दुनियाँ बोल्न र हरेक को बारेमा थाहा छ ।। अनि नि तर परिस्थिति adiyo record र झाल्झेल छ मैले बुझेको। चाहि हो है।।। adio न आएको हो भने म नि मान्थे।।। तर दुर्गेशसगको adio ले अर्कै भन्छ।।। हरेक बाटो छ हेर्ने, फसाउने र फकाउनुमा फरक छ कि??? मेरो बुझाई
@ishworparajuli3842 жыл бұрын
७ बर्ष पछि नेपाली फ़िल्म हेरेको साह्रै मन रोयो कम्तिमा पनि यो फ़िल्म हेर्नेहरूबाट यस प्रकारको गल्ति नहोस् समाजमा नारी प्रति सम्मान गर्न सिकौ है त
@lelinasunuwar5220 Жыл бұрын
😢100% yasto ghatana nagatos kasaiko pariwarmaa🙏
@DangAspari-q6v4 ай бұрын
Mata varkhar herdai xu .
@nepalee.podcast2 жыл бұрын
एउटा ऐतिहासिक फिल्म बनेको रहेछ शुभकामना सम्पुर्ण टिमलाई ।
@shankarsunar83112 жыл бұрын
मैले लेखेर दिन्छु निता ढुंगानाको करियरको सबैभन्दा उत्कृष्ट चलचित्र ।।।
@sumitrasiwakoti72112 жыл бұрын
Masan vanne film pani yestai yestai cha nita dhungana ko
@DangAspari-q6v4 ай бұрын
Malai Pani testai lagyo.
@ramprasadpanthi69912 жыл бұрын
निता ढुङ्गाना र सरोज खनालको अभिनय सबै भन्दा उत्कृष्ट लाग्यो मलाइ मन छोयो!अन्त्यमा न सोध्नु भूल कस्को भयो?❣️❣️
@sangitathapamagar59682 жыл бұрын
waw कति राम्रो सन्देश साचिकै मन छोयो गल्ती सबैबाट हुन्छ,अहिले यस्तै घतना हरु धेरै घतेका छन,शिक्षकले बिध्यार्थी लाइ,दाइले बहिनी लाई,बाउले छोरिलाइ नेताले नोक्करलाइ, एक्दमै समय सान्दर्भिक छ,सबै भन्छन जमना बद्लियो तर यो कुरा बद्लिन सकेको छैन
@sitakumari32152 жыл бұрын
जमना बद्लिएको होइन,मान्छे बद्लिएका हुन,दिन रात उहि,बार उहि समय उहि🤔मेरो बिचारमा😊
@bibeshofficial2 жыл бұрын
जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ ,भगवानले उहाको परिवारको कल्याण गरून|🙏♥♥
@JkStudiostore2 жыл бұрын
kzbin.info/www/bejne/lZW7hoKlg7yHn7M
@kopilarokka2422 жыл бұрын
अाहा धेरै पछि सुन्दर फिल्लिम हेर्न पाय नेपाली राम्रो कथा ,सुन्दर अभिनय सारै राम्रो सामाजिक चित्रण गरियको फिल्म पन्चायत ♥️♥️🙏
@oasbahadurkarki.84432 жыл бұрын
फिल्म पंचायत वास्तविक ए थार्थ कथा मा आधारित राम्रो रछ निता ढुंगाना को रोल झन धेरै राम्रो मार्मिक पनि छ धन्यवाद 🙏
@MITJYUCreation2 жыл бұрын
धेरै बर्षा पछि साह्रै राम्रो नेपाली फ्लिम हेर्न पाइयो ❤️ हरेक कलाकारको काम प्रती हार्दिक नमन! 🙏
@kulung_kanccha2 жыл бұрын
मलाई लाग्छ । समय बदलियो। समाज बदलियो। निति बदलियो।नितान्त बदलियो । याथर्थ उस्तै छ । कताकता बस् याथर्थले स्वरूप फेर्या मात्र। जवानि र कामुकता समाल्न नसकेर भोग्नुपरेको पिडा। न्याय पाउनि ठामबाट नै अन्याय भएसी न्याय चाहार्नुको पिडा।
@iamsunar35152 жыл бұрын
चलचित्रले समाजको चित्र बोलेको छ। एउटा नाबालिक को यौन सम्बन्धि मनोबिज्ञान उत्कृष्ट लाग्यो। चलचित्रले प्रश्न छोड्न सफल भएको छ। प्राय मुखिया जमिन्दार काजिहरु का श्रीमतिहरु छुद्र स्वभाबको हुन्थे तर साह्रै फरक स्वभाबमा देखाइएको रहेछ। रुपा रानाले निभाएको चरित्र मन पर्यो। समग्रमा राम्रो लाग्यो। अन्तिमको प्रश्नको उत्तर यहि प्रायस्चित नै हो कि अरु कुनै उत्तर आउँछ ?
@ranjitjuraj9 ай бұрын
2081सालमा हेर्ने जति हाजिर हुम भनचु कर
@YamunaMagar-kr2hf7 ай бұрын
Me
@MohanThapa-f7e6 ай бұрын
Me
@DangAspari-q6v4 ай бұрын
Yata xu mat aaj 81 tij ma here ahile sammakai ramro film lagyo ❤
@Alishabasnetdahal4 ай бұрын
Ma xu
@searchingfornirvana44402 жыл бұрын
Jahanwi Basnet is so underrated ... For me , she deserves much more hype, love, movies, stardom than suhana thapa ... Love you Jahanwi Basnet 😘😘😘
@nainabhujel50532 жыл бұрын
100% u r right
@mayamukmi84202 жыл бұрын
Kun chahe ho jahanwi basnet katy herda ni dekhina ta nita lai bahek
@tirutamang26392 жыл бұрын
@@mayamukmi8420 Saroj khanal ko buhari
@salinamajakoti41192 жыл бұрын
@@mayamukmi8420 1st seen nai Janvi ko ho
@mayamukmi84202 жыл бұрын
@@tirutamang2639 ea aw tani maile chahe ekai choti last ma purayera hereko tehi bhayerA chinna garo bho
@aunshubhattarai9902 Жыл бұрын
२०३३ पन्चायत बेबस्था को बेला को कथा तथा घटना रैछ । निकै न्यायपुर्ण प्रस्तुति सबै कलाकारको मेहेनत को जति प्रसम्सा गरे पनि कम नै हुन्छ । विशेष गरि ठूलो बा भनिएका कलाकार सरोज खनाल को गाउँ, गाउँ बासी प्रती को न्याय , कानुन, र सरकार प्रती को उच्च सम्मान र कर्तव्य निकै प्रसम्सनिय , अर्थपूर्ण र न्यायपुर्ण छ अनि उनिको अर्धाङिनी रुपा राना को नारी प्रती को समान र फराकिलो सोच र बेबहारले चलचित्र को शोवा र सार्थकता बढाएको छ ल। भासा बिबिधता सुदुर पचिमको शैली मा सबै कलाकार हरु ले आफ्नो ठाउँ बाट पुरै प्रयास गरेका छन तेस्को त झन मुक्त कन्ठले प्रस्म्सा गर्न मन लाग्यो । बि स २0७९ को सबैभन्दा सुन्दर र मर्मैस्पर्शी चलचित्र को घोषणा येहि पन्चायत चलचित्र लाई गरिनु पर्छ । चलचित्र का कलाकारहरू सरोज खनाल, रुपा राना, निता ढुंगाना , गणेश गिरि, विशाल पहारी, गिता अधिकारी, किरण थापा आदि को अभिनय एक्दम सहि र न्यापुर्ण छ । सम्पुर्ण कलाकारहरू लाई हार्दिक सम्मान र नमन गर्छु । कृपया सम्पूर्ण बिदेश तथा स्वदेश मा रहनु भएका नेपाली हरु ले यो निकै राम्रो चलचित्र बनेको छ, कृपया हेरिदिनु होला । 🙏🙏
@ramrajak68212 жыл бұрын
No Word To Write . Mind Blowing . Must Be Nominate For Oscar Award . It"s A Reality Of Nepali Culture In Past . Hats Off To Entire Team .
@bikiran12142 жыл бұрын
मन चिसो बनायो यो फिल्मले 😐️😐️ पुराना चलचित्र कति उत्कृष्ट वाह!!
@indrayanimotorgarageautomo8202 жыл бұрын
नेपाली चलचित्रलाई माया गर्नुहुने जतिले यता लाईक गर्नुहोस् 🇳🇵🙏 जय नेपाल 🇳🇵जय नेपाली चलचित्र 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bishnuacharyaatripta29702 жыл бұрын
कति वास्तविकतामा आधारित फिल्म। मलाई नेपाली फिल्म जगतकै उत्कृष्ट लाग्यो। हार्दिक बधाई Entire Team.
@pradeepGurung8142 жыл бұрын
निता ढुङ्गानाको अभिनय एकदम ससक्त प्राकृतिक लाग्छ।धेरै राम्रो फिल्म
@rameram46122 жыл бұрын
फिल्म ध्यान दिएर हेर्यो भने अहिलेसम्मकै नेपाल कै नम्बर वान फिल्म भन्द केही फरक पर्दैन दामी दामी दामी आति दामी लाग्यो
@सुरेशप्रभात2 жыл бұрын
बिना तामझाम पनि कति मीठो कथा वस्तु, कति सुन्दर चलचित्र
@rajendrakumarshrestha9457 Жыл бұрын
ओहो यो चलचित्र हेरेर म छक्क परेको छु। अत्यन्तै मिहिनेत को साथ् बनाइएको रहेछ। यदि यो चलचित्र पंचायत कै बेलामा आयको भये निर्देशक कलाकार सबै जेलमा हुन्थे 😁😁😁 तर यति राम्रो अध्येन् को साथ् बनाईएको यो चलचित्र हेर्दा सम्पुर्ण चलचित्र का जमात लाई मनै देखी धन्यावाद नभनी रहनै सकिनँ धन्यावाद छ सबैलाई सदा सर्वदा प्रगति होस् 🌺🌺🙌🙌🙌☺️☺️☺️ त्यो समयको साक्षी हौं हामी सबै परिवार बसेर हेर्दा आनंद आयो म चाहन्छु अहिलेका युवा हरू ले हेरुँन, सरोज खनाल को काम् उत्कृष्ठ छ। निर्देशक पुरस्कार को हकदार छन्।
@kasmitadhakal5702 Жыл бұрын
समिक्षा पल कान्डमा आधारित एक कथा कथाको नाबालिका भन्दा निकै सुजबुझ भयकी एक साहसी नारी समिक्षा प्रती अझ सम्मान बढेर आयो जस्ले यो सिङ्गो भेडे नेपाली समाज एक्लै लडिन!
@alishgrg7781 Жыл бұрын
Janavi basnet दिदिको अभिनय धेरै नै उत्कृष्ट छ ❤❤❤👌👌हजुरको हरेक फिल्म हेरेको छु तर पनि राम्रो फिल्म यहि लागो दिदि❤❤❤अब आउने दिनमा पनि यस्तै राम्रो गरदै जानुनहोला
@monkumarigautam9480 Жыл бұрын
I cried from within 😢 I can not express how thankful I am to each member of the team. Highly need this type of movie in our society.
@pramihangraee2055 Жыл бұрын
कति राम्रो फ्लिम रहेछ लास्टमा त आँसु नै आयो निता ढुङगाना ले खेल्नु भको फ्लिमहरू मध्य सबै भन्दा राम्रो लाग्यो🌹💕👌💕🌹👏
@hemrajsharma37072 жыл бұрын
निता ढुङ्गाना र सरोज खनालको उत्कृष्ट अभिनय गरेका छन् । ४-५ वर्ष पहिले छायाङ्कन गरिएको भए पनि चलचित्रमा २०३१ सालको परिवेशलाई जीवन्त उतारिएको रहेछ । बाग्लुङ र यसको वरिपरिको जिल्लामा छायाङ्कन गरिएको यस चलचित्रमा त्यतिबेलाको भाषा, भेषभुषा, हाउभाउ, जीवन शैली र भौगोलिक परिदृश्य (पोखरी, चौतारी, घोरेटो, गाइचरन समेत) समेत दुरुस्त उतारिएको रहेछ । म बाग्लुङमा नै हुर्केकोले दावाका साथ यो भन्न सक्छु । पुरै मेरो बाल्यकालमा फर्कायो यो चलचित्रले । शिवम अधिकारीबारे गुगलमा खोजी गर्दा उनी ललितपुरवासी देखायो तर उनले बाग्लुङको करिब ४५-४६ वर्ष पहिलेको परिवेशलाई छक्क पर्ने गरी उतारेका छन् । यस भित्रको कथावस्तु आफैमा छुने खालको छ जसले समग्र नेपालको ग्रामिण कथाको प्रतिनिधित्व गर्छ । डोजरे विकासले अहिले पहाडी भाग पुरै कुरुप बनाएको छ । चलचित्र दृष्यमा यो केही पनि झल्किँदैन । बाग्लुङको कुन क्षेत्र अझै पनि यस्तो सुरक्षित रहेछ - चलचित्र हेरेर थाहा पाउनु भयो भने लेख्नु होला कृपया ।
@kulkunwar47752 жыл бұрын
पैयुँपाटा रेग्मीफाट
@manojkumar457982 жыл бұрын
Dhoti fimls herne lai yo films maan pardaina tara superb dami lago yo movies aani nisa bhaini ko acting saroj dai ko acting superb dhoti lai khayeko desh hamro nepali films lai khai like maan paucha
@teampaulshah2 жыл бұрын
सरोज खनाल को फ्यान जति यता हाजिरी हुनुहोला🖐️
@prashantkhamcha31102 жыл бұрын
जवानी लाई बेलैमा बसमा राख्नु पर्छ । नत्र ठुटुनु र मुटुनुले सबैलाई समस्या बनाउन सक्छ । एकदमै राम्रो फिल्म रहेकाे छ । सबै पात्रलाई धेरै धेरै धन्यबाद ।।
@NamasteFilmyTVNamastefilmytv2 жыл бұрын
विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार तथा विशेष चलचित्र नेपाल चलचित्र बिकाश बोर्ड का साथै २०१९ को अस्कर सिफारिस म लगायत मेरो टिमले निर्माण गरेको चलचित्र पंचायत लामो प्रतीक्षा पछि आज बाट युट्युबमा रिलिज गरेका छौ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला
@ritumagar25872 жыл бұрын
Nice movie part 2 Pani aaunu paryo
@bivekbhandari51212 жыл бұрын
चलचित्र धेरै राम्रो छ। चलचित्र हेरिरहदा निता ढुंगानाको भूमिका १०-१२ वर्षको कलाकारले गरेको जस्तो लाग्छ। निता ढुंगानाको अभिनय उत्कृष्ट छ ।
@moonmoon1452 жыл бұрын
Janwi did brilliant work omg can’t believe she is the best ❤
@swastikasunar15842 жыл бұрын
Jahanwi You Just Nailed It ❣️🔥👏
@monitarai99902 жыл бұрын
Jhanwani is really good actress she just need right team and script. She is underrated actress.
@binodRD Жыл бұрын
सारै यतार्थ कथा छ।हाम्रो नेपाली समाजको पञ्चायतकालीन समयको चित्रण गरिदिएको छ। धन्यबाद फिलिम मेकर र सबै पात्रहरूलाई। १०वर्ष पछि नेपाली फिलिम हेरेको सारै मोटीभेट भए,🙏😪नमन् सबै टिमलाई।अब यसको दोस्रो पार्ट पनि आशा छ बनोस् 🙏❤️
@bcnanda242 жыл бұрын
पंचायत कालको इतिहास लाई समितिएर बनाएको यो इतिहासिक कथा एकदमै उत्कृष्ट रहेको छ 👈जमाना अनुसार र पुस्ता आधारित मा प्रेणा दायी चलचित्र 🙏
@myself1561 Жыл бұрын
धेरै राम्रो फिलिम सम्पुर्ण टिमलाइ सफलताको शुभकामना🙏❤❤🌹🌹🌺🌺
@sharmilarai2 жыл бұрын
झोले पछि मलाई मन परेको अर्को एउटा नेपाली चलचित्र यहि हो।
@chalmanmamba9596 Жыл бұрын
mine blowing nepali movie पन्चायत salute movie makes and all artist 🎉🎉🎉🎉🎉
@krishnashrestha20452 жыл бұрын
सरल कथा गम्भीर विषय कुशल अभिनय एक दम राम्रो फिल्मी धन्यवाद सबै कलाकार अनि टिमलाई यति राम्रो फिल्म हेर्न पायकोमा#
@krishnashrestha20452 жыл бұрын
अलि अझै लामो हुन सक्छ अलि पुगेन छोटो भयो फिल्म #
@sujatanepali49389 ай бұрын
सारै मार्मिक र यथार्थ उत्कृष्ट चलचित्र मन नै छोयो 😢😢😢
@Lolsamriddhee2 жыл бұрын
Janvi is so underrated ❤️❤️ Congratulations for the whole team🥳
@अनुराधाबोहरा-ड4च2 жыл бұрын
आहा!! अहिलेको समाजको वास्तविक कथा ❤️❤️❤️😯😮🙏🙏
@dly65102 жыл бұрын
यस्ताे फिल्म किन हल हरु मा फेमस हुदैन यस्ताे पाे नेपालि फिल्म
@dipendrabkdipendrabk98142 жыл бұрын
फिल्म धेरै राम्रो छ चेतनामुलक छ अझैपनी नेपालमा यस्ता कुरितिहरु कहिकतै पाईन्छ यो फिल्म बाट राम्रो सन्देस मिलोस!जय नेपाल! हाल कतारबाट हेर्दै छु
@nehakc13432 жыл бұрын
Jahanwi Basnet you nailed it.....much love ❤️💋
@sidaa_nepali12 жыл бұрын
This moive really reflects our past😭😭,OMG the oscar acting of jahanwi basnet,nita 🙏🙏🙏😍
@Sujan6542 жыл бұрын
यस फिल्ममा सबै लाई समान न्याय गरेकाे देखाइयाे तर पंचायती ब्यबस्था यति वास्तविकता पनि थिएन...कयाै ले न्याय माग्दा उल्टै दाेशी ठहरिनु परेकाे उदाहरण पनि छरपष्टै छन...♥️🙏
@nawarajbasnet81862 жыл бұрын
एक उत्कृष्ट ऐतिहासिक नेपाली चलचित्र।बधाई छ सम्पूर्ण टिमलाई ❤️❤️❤️
@mfgmediaofficial2079 Жыл бұрын
नेपाली सामाजको कथा रैछ। देख्न पाइयो धन्यवाद सम्पुर्ण कलाकार अनि टिमलाई♥️🙏🇳🇵
@thamianup29122 жыл бұрын
यो movie को त second part चाइन्छ। येस्तो मौलिक फिल्म साहेदै बनेकोहोला अहिलेसम्म। mind blowing yar
@YakuKhapangi-kl5gf Жыл бұрын
पुरानो कथा मा आधारित भए पनि राम्रो फिल्म बनेको रहेछ यो फिल्म बाट धेरै कुरा सिक्न पाईयो जवानी लाई समाल्न नसकिदा कसरी दिउदै लास हुदो रहेछ भन्नी बुझियो अहिले को बयसक केटा केटि ले हेर्नै पर्ने फिल्म बनेको रहेछ धन्यवाद छ सम्पुर्ण टिम लाई❤❤❤ आगामी दिन हरुमा पनि यस्तै नेपालि चलचित्र बनिरउन।
@manmayathapamagar59532 жыл бұрын
yesto ramro acting janabi ko expect Garya thiyena keep it up❣️
@prartimachaudhary5072 жыл бұрын
झोला फिल्म पछिकाे राम्रो फिल्म लाग्यो।❤️🥰
@nishuido88882 жыл бұрын
Janvi basnet and Nita dhungana ko acting 🔥🔥🔥❤️❤️❤️
@mirabanjara37402 жыл бұрын
धेरै मार्मिक अनि यथार्थमा आधारित रहेछ सबै कलाकारहरु प्रती हार्दिक नमन सधैं यस्तै फिल्म हेर्न पाइयोस्
@Fitdoctor7122 жыл бұрын
Jahanbi deserves best I don't understand why she is so underrated as compared to anmol and suhana
@punmagar57302 жыл бұрын
tyaita she is far far prettier than Suhana fuchi lol
@saurabhjha28162 жыл бұрын
Better than most Bollywood movies very nicely shown our culture. Liked the movie 😍 Love from India 🇮🇳♥️♥️
@gautamchhetri49662 жыл бұрын
Next level movies,yo honitw real movies vneko, these type ofmovies should be more release in our country,
@sadisunar5272 жыл бұрын
कथाका पात्रहरुमा चुर्लुम्म डुवेर हेर्दा यो फिल्म एकदै भावुक लाग्याो , कथा मा कुनै पनि पात्र गलत जस्तो लागेन 😊उमेर र बैश को सदुपयोग गर्दा गर्दै पनि गल्ति हुन जान्छ,कुनै गल्ति तेस्ता हुन्छन गल्ति गरेको महसुस त हुन्छ अनेक कारणा बाबजुत स्विकार्न सकदैनाै जस को कारणले कथाकि पात्र कोिपला जस्ता😢,,,ज्यान गुमाउन पुग्दछन ,,, कथामा जसरि सानो गल्ति को कारण कसैको सिङ्गो जिवन नजावस 😢सारै मन छोयो।सम्पुर्न कलाकार लाई सम्मान छ।। 🙏🏻🙏🏻
@Qsrdigital1232 жыл бұрын
watched too many movies in life and had cried once in only one movie @muglan... this movie has been added in the list now... hats off to the entire team.. took me back to those days of nepali history when i was not even born and i am glad to experience that pain and sorrow which our parents and their parents had to go through.. it really must have been a hell of the journey..
@ghising3776 Жыл бұрын
Kasari hunxa हामि आईमाई नै हो गल्ति देखिने थुक्क यो आईमाईको जिन्दगि 😢😢😢
@binodkandel53882 жыл бұрын
अत्यान्तै समसामयिक र मर्मस्पर्सी कथानक चलचित्र। हिन्दू धर्म, र भगवान हरुलाई प्रहार नगरेको भए अझै राम्रो हुने थियो होला। जे होस्, मन छुने कथा, कलाकार को एक्टिङ Excellent 👍💙
@deepaksunarpokhrel17092 жыл бұрын
मलाई पनि ऐले सम्म कै सबैभन्दा उत्कृष्ट फिलीम लाग्यो। अब हिन्दिमा पनि आउनुपर्छ। यो फिलीम😍😍😍
@dkagbeni2 жыл бұрын
Can't explain what a act by Saroj Khanal and Neeta Dhungana
@shrijanasubedi46 Жыл бұрын
म शिक्षित परिवार अनि समाज मा हुर्किएकी नारी हु कहिल्लै एस्ता बिकृती त भएनन आफुमाथी तर कहि कतै सुनिन्थे आज यो फिल्म हेरेर रुन मन लाग्यो 😢 समिक्षा लाई सम्झिन पुगे 😢
@shantisharma81112 жыл бұрын
Wow ,what a realistic movie,what a beautiful story . Thank you # panchyat movie for showing the story of the women which was common during the old times . This really shows how women are backwarded, they dont have right to speak against the wrong issue even.They have to fight alone to prove them that she is right.
@Akaprabin2 жыл бұрын
Help me
@sonub.k32992 жыл бұрын
Best story .best act Neeta and janvi with legend saroj khanal ji
@madhavneupane73872 жыл бұрын
narilai sadhai saman garnu parxa Ramro xa movie ani acting pani dharii ramro xa sabai ko 😘😘😘😘
@janukirai-ss7gc Жыл бұрын
Sansarkai ramro movie lagyo Thank you sampurna team lai
@bhupalgautam48852 жыл бұрын
One of the great movie among Nepali film industry. Superb realistic acting of all actors..... solute
@Mohanmalla.3 күн бұрын
Wow story ❤❤❤🎉🎉
@sashidhakal68982 жыл бұрын
यदि यो फिल्म राम्ररी बुझेर विवेक ले हेर्ने हो भने कसैले पनि समिक्षा अधिकारी बहिनिलाई सत्ताेसराप गर्न पाउदैन उनी निर्दाेष छिन् र पल शाह ले स्टारडम काे जुन दुरुपयोग गर्याे उसले सजाय भाेग्नु जायज छ
@arjunbartaula84842 жыл бұрын
100%Sahamat👍️🤚🤚🤚
@Goodluck-fy1vq2 жыл бұрын
100%
@saritapathak35962 жыл бұрын
Ho ta 😮
@mastichannel11452 жыл бұрын
Right
@remember4ryou.9282 жыл бұрын
फिल्मको कथासंग जोडेर कसैको ब्याक्तिगत जीवन संग जजमेन्ट गर्ने चही को होसनि😡
@hariharacharya8132 жыл бұрын
काल्पनिक कथा यथार्थभन्दा धेरै पर ! केटाकेटी खेलेजस्तो फिल्म
@bishalbhandari92422 жыл бұрын
comment हेरेर फिल्म हेर्ने गर्नुहुन्छ भने अवस्य हेर्दा हुन्छ। मध्यरात १२ बजे सुरु गरेर १ सेकेन्ड पनि skip नगरी सकेको छु। one of the best among nepali movie with separate plot🔥🙇♀️🙇♀️🙇♀️
@Suman123_91 Жыл бұрын
अति नै असल Movie सबैलाई शुभकामना
@bijayrai82642 жыл бұрын
Wow dami movie..typical nepali movie ...nita dhungana she knows how to ply role ..beautiful girl with tallent ..saroj khanal act also adorable ...hug respect all team
@bhabanakhadka84322 жыл бұрын
फिलिम भनेको यस्तो हुनु पर्छ सलाम निर्माता लाइ
@koiralashila96552 жыл бұрын
Neeta dhugana is always finest actress now I think jahanwi basnet is also very good on acting
@DeshKumarRai-ks8om7 ай бұрын
100/- 💯 right Bhannu bhayo Manche ko Jat Eutaichha Nari Begar Purush Adhuro chha Aaj Yo Duniyama Kupratha Kusanskarle yo Jat Tyo jat Bhanchha Dukhalagdo Kuro ho !
@minuthakur32572 жыл бұрын
One of the masterpiece movie I have ever seen .... Just love this movie
@ramkumarstha95942 жыл бұрын
सारै राम्रो रैछ फिल्म, झन जवानिमा गल्ति गरेका नगरेकाहरूले त झन हेर्न र बुझ्न पर्ने बिषय वस्तु उठान गरेको छ यस फिल्मले
@loksartanddesign87172 жыл бұрын
मेहनत देखियो खुशी लाग्यो.... 🙏 keep it up team
@surakshyakhadka41582 жыл бұрын
Janvhi ko aru movi herda I laughed alot.. I acting bhandai.. yo movi ma herda m shocked.. Uslai ramro story ma caste garda I felt lyk she have something which may lead this industry... Jhole pattey movi bhanda asto movi ma herna ruchaye ma chae.. hope to see u again.. neeta mam outstanding alz.. congratulation to the team
@siyan54992 жыл бұрын
निताको अभिनय को तारिफ गरेर पनि सकिन्न सबै को राम्रो अभिनय कति राम्रो फिल्म 🤗🤗
@dipendrachaulagaindipendra54242 жыл бұрын
राम्रो छ।
@lifecapture20222 жыл бұрын
So True.....Script is awesome..... manxeharuta raxesnai ho aafno xori, buhari, koilai pani naxodne🥺🥺🥺
@anbentertainment64622 жыл бұрын
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
@rejinapradhan972 жыл бұрын
Dherai barsa paxi purano Rasta Gaan Sunna pauda dheraii ramro lagyo🥰🥰
@ganeshgiriofficial74352 жыл бұрын
हाम्रो प्रयास कस्तो छ प्रतिक्रिया दिनुहोला 🙏🙏 Ganesh Giri
@gamersworld6145 Жыл бұрын
अहिलेसम्म हेरेको मध्ये सबभन्दा राम्रो Movie❤❤❤❤
@roshikakhatiwada8575 Жыл бұрын
I can't think this much selfish is nepali society...at the age of 18 I am watching this movie...for the first time one with Nepali movie and while writing this review with my hands was gone scared....huge respect for the writer of this movie and the main thing is that thanks for your advice 💗 Lots of love 💗
@YubaKumariSharma Жыл бұрын
Period time I was also left my own house for seven days and I went my servant home and stay with his wife . It too much painful life for me . After seven days my brother came to met me that time literally I am carting too much after that my father Sen message with my servant bring my daughter tomorrow morning with you it's enough seven days not necessary to stay twenty one day so my fath 0:02 0:02
@suryakhadka12652 жыл бұрын
nita dhungana,saroj khnal ,janavi basnet best acting. film blockbuster lagyo malai