English school मे मातृ भाषा का ज्ञान देना बहुत ही शानदार है सर, बच्चो का अभिनय बहुत ही अच्छा लगा। अत्यन्त रुचि के साथ बच्चेसीख रहे है, ऐसे ही खेल खेल मे भाषा और व्याकरण सीख जायेंगे, जय नेपाल
कुनै कलाकारले गाएकाे गित जसरि लय शब्द स्वर दुरूस्तै दिमागमा याद गरिन्छ साचिकै अब यसरि गितकाे माध्यम पढ्दा त बिधार्थि छित्तै सिक्छन हाेला... मलाईपनि नेपाली बिषयका गुरू काे धेरै याद आयाे... ति पलहरू... ♥~♥~very very Supop.
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@mohanmunamooo95166 жыл бұрын
अाहा अति राम्रो गित यस्तै पढाइको अावश्यक छ। बालबच्चालाइ कुटेर हैन ललाइ फकाई गरेर वा यस्तै तरिकाले पढाउनुपर्छ
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@buddhashrestha84102 жыл бұрын
कति राम्रो कला विद्यार्थी भाइबहिनीहरु धेरै धेरै धन्यवाद
@Reshamsunuwar6 жыл бұрын
एकदमै राम्रो गीत । विशेष गरी नेपाली भाषाको व्यकरण गीत मार्फत व्यक्त गर्दा सिक्ने विद्यार्थीहरुले सरल र सजिलो तरिकाले बुझन र याद गर्न सक्नेछन । यस्तो जानकारीमूलक प्रस्तुति फेरी फेरी पनि आइरहोस । हामीले गाउँमा पढदा त असारेको लौरोले हात पाखुराभरी सुम्ला बस्ने गरी हान्थे । कति साथीलाई त किसिम किसिमको सजाय दिन्थे । वास्तवमा यो सिकाउने तरिकाचाहिं मलाई पनि असाध्य मन प¥यो । यसरी सिकाउँदा पो बुझन सकिन्छ त ।
@chetnathkanel42375 жыл бұрын
यो तीज गीत कहिल्यै पुरानो हुने छैन, एक कालजयी गीत छ । हरेकले बारम्बार हेरी लाभ उठाउन सक्ने गीत छ । भाका पनि राम्रो, भाव पनि राम्रो, उपयोगिता पनि अब्बल । यो गीत तीज २०७५ को उपल्क्ष्यमा बनेको भए पनि तीज २०७६ मा पनि राम्रोसँग बज्यो । करिब २४ लाख अनलाइन दर्शक भइसकेछन् । खुसी लाग्यो । २०७७, २०७८ का तीजहरुमा पनि उत्तिकै उपयोगी रहने छ, चर्चित रहने छ । अपेक्षा गरौं । (- चेतनाथ कणेल, Bhadra 16, Teej, 2076)
@dineshrawat57543 жыл бұрын
धेरै राम्रो गीत यसरी पढे पछि छिटै बुझिनछ
@sudipbashyal36075 жыл бұрын
यहाँ हरुलाइ पढाउने सर कति गर्व गर्नु भको होला ।
@sunilsitaula81453 жыл бұрын
.yes y
@upendrachaudhary58723 жыл бұрын
kgyqob
@_nischal95583 жыл бұрын
pakkai pani.
@merlinsbeard97462 күн бұрын
hawa
@aarohisharma35296 жыл бұрын
Hami haru lai ni yestai geet sunayerw sikaunu vathyo sir le yo geet sunerw ghan clear vaiyo tqs fr this team n this scl
@tksmaithili6 жыл бұрын
मेरो म्याम ले यो भिडियो खोजेर ल्याउन भनेको थियो तर आज भेटियो Im so happy यस्तै भिडियो हाल्दै गर्नुस
@jaipallama5103 жыл бұрын
अति नै ज्ञान् मुलक गीत व्याकरण !! धेरै धेरै धन्यवाद हजुरलाई
@reshmachhetri60366 жыл бұрын
Amazing.. ekdam ramro naach ta jhan herirahu jasto..Nepal vari sabai babu Nani khushi vayera padhun gaun ani nachun 🙏🏻
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@jeevankalaofficial643 жыл бұрын
यस्तो गीत बनाउने शिक्षक लाई नमन्
@simsim6652 Жыл бұрын
😢😢😮❤😊
@MamataOli-y6g Жыл бұрын
@@simsim6652😮😮😢😂😊😊😅😮!
@TalKumariSapkota Жыл бұрын
Annuj Sapkota
@rameshsubedi8139 Жыл бұрын
❤🎉😊te4ere3rrrrrrrre3 I miss
@janukakhatri-th8pe Жыл бұрын
❤❤
@Basnet_Rajendra6 жыл бұрын
गीत मिठो साथै ज्ञानमुलक छ। नाचमा गिरी सर, बिष्णु सरलाई पनि देख्न पाउदा खुशी लाग्यो।
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@turfsurfer236 жыл бұрын
Hi soltee how are you
@ramubhai71406 жыл бұрын
आज भन्दा 7 वर्ष अघि रमा शर्मा मिस ले पढाउनु भएको नेपाली व्याकरण झल्झल्ती सम्झना आयो । रमा शर्मा मिसलाइ हार्दिक नमन ।
@paiyunonlineexpress68172 жыл бұрын
Good
@dr.rajanluitel40142 жыл бұрын
@@paiyunonlineexpress6817 क
@cecarsunar1722 жыл бұрын
Year next
@maheshdhakal78032 жыл бұрын
@@paiyunonlineexpress6817 @@@@@@पपा
@sitaanjila87782 жыл бұрын
@@maheshdhakal7803 yy
@jagadishkhatri24083 жыл бұрын
Congratulations... yo geetko karkoe track pani haldinuna you tubemaa..
@Anildhungana19906 жыл бұрын
आज भन्दा १७-१८ वर्ष अगाडि ५-६ कक्षामा बिमल सरले पढाउनु भएको झलझली सम्झना आयो ! साह्रै खुशी लाग्यो तेहि कुरा अहिले यो भिडियोमा देखेर ! सर हजुरलाई हार्दिक नमन ! 🙏
@krishnaprasadgiare90776 жыл бұрын
Yo video heridinubhayako ma dhayanab. Plz share it
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@premchaudhary3prem8126 жыл бұрын
v
@sunilcharmakar27006 жыл бұрын
Anil Dhungana याद नै आयो नि हजुर
@shantapaudel76236 жыл бұрын
💙💙💙💙💙💙🎂🎂🎂🎂🎂🎂🎂🎂🎁🎁🎁🎁🎁🎁🎁🎁📲📲📲📲📲📲📲📲👺👺😈🎉🎉🎉🎉
@Dhakal_Krishna5 жыл бұрын
आज पहिलो पटक नेपाली गीतमा मा like❤️ गर्दै छु साच्चीकै मन छोयो यो गीत सुन्दा र video हेर्दा ती पुराना बाल्यकालमा रमाएका दिनको याद आयो साच्चै कति रमाइला थिए है ती दिनहरु अझै पनि धेरै सम्झीरहेको छु मेरा आदरणीय गुरुहरु पर्ती हार्दिक नमन🇳🇵❤️
Wah Wah ..... Fantastic Beautiful conceptualized happy teej to all my didi ,bahini ,aama ani sabai mahila lai
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@budhimanbiswokarma67376 жыл бұрын
बिधार्थिले गरेको कार्यक्रम अतिरिक्त राम्रो छ धन्यवाद स्कुल प्रसासन ज्यू शुभकामना छ
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@sunilcharmakar27006 жыл бұрын
कति राम्रो मनले सोचेर लेखेको यो गित भाइबहिनिहरुले राम्रोसङ्ग गाउनुभएछ नाच्नुभएछ, हामिले त हातको थप्पड र बासको कप्टेराको पिटाइ खाएर पढेको के आउथ्यो ब्याकरण, एकदम राम्रो छ।।
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@vishnuchaudhary63786 жыл бұрын
Sunil Charmakar heheheheheehheeh
@sagarrijal4412 жыл бұрын
Kathmandu मा यसरी पढाउँछन् र पो हुन्छ हाम्रो गाउँको स्कूल मा त नजाने कालो पाइप ले गोरु कुटाई हो😭😭😭
@careforyou20943 жыл бұрын
The best one ....no words to define innovation.....Salute to these teachers ...Having a great skill to teach students.
@samsungrt8047 ай бұрын
tapali thanku
@Apekshya-or8xxАй бұрын
Proud to be an AIAian ❤🥳💖
@bimalghimire38303 жыл бұрын
आदरणीय नेपाली भाषालाई माया गर्नुहुने दर्शक तथा शुभचिन्तकज्यूहरूलाई न्यानो माया र सद्भावका लागि धेरै धन्यवाद दिन चाहन्छु|
@I_M_Sawndesh3 жыл бұрын
😍🔥🔥🔥
@SurendraIngnam3 жыл бұрын
अलिकति उदाहरण पनि राखि दिएको भए अति उत्तम हुने थियो ।
@minagc32652 жыл бұрын
Good
@himal27352 жыл бұрын
हजुरको यो कला प्रति उच्च सम्मान छ गुरु
@pawanxrma66532 жыл бұрын
धेरै धेरै धन्यवाद सरलाइ
@bikramsaysoncemore94332 жыл бұрын
नेपाल , हामी नेपाली , नेपालीपनलाइ जोगाइराखुम सबैले। ❤
@biveknepal98226 жыл бұрын
ब्याकरण सिक्न गार्हो हुन्छ झन सिकाउन अत्यन्तै गार्हो।। यो प्रयाश सराहनिय छ।। यातनाले मात्रै सिकाउन सकिन्छ भन्ने शिक्षकहरुलाइ गतिलै थप्पड मान्न सकिन्छ।।। आज नि सम्झिन्छु मलाइ गोबिन्द सरले सिकाउनु भएको सामन्य नियम।। सर्बनाम, विशेषण, जाती, पेशा थर पदान्तमा दिर्घ हुन्छ दिर्घै लेख्ने गर।।
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@ramedia23346 жыл бұрын
अस्द्प्घ्ज्क्ल्ज्क्प ग्ज्गुघ्ग्प्ग्फुप्प्युउय
@KalimAnsari-vc1xr5 жыл бұрын
Nice
@maheshlama76959 ай бұрын
राम्रो छ । प्रभावकारी पनि छ ।
@MusicNepalPvtLtd9 ай бұрын
धन्यवाद ।
@abiralrimal68706 жыл бұрын
धेरै धन्नेबाद सफल शुरूवातको लागि आगामी दिनहरुमा नयाँ नयाँ कोशेलीको लागि पनि शुभकामना !! सम्पुर्ण विध्यालय परिवारलाई 🌹
@mirashah83064 жыл бұрын
I have watched this video over 10 times in order to improve my Nepali writing. now all I have to do is apply this rule in my writing. I always thank you all for having made this type of video😀😀😀😀😀
@LaxmiShrestha-ys9wh3 жыл бұрын
Offer the n
@LaxmiShrestha-ys9wh3 жыл бұрын
Thorny
@sanchitakarki3033 жыл бұрын
SMe
@RameshGautam-y8m6 ай бұрын
hahaha😅😅😅😅😅
@LisaMero6 жыл бұрын
Wow best video to learn about the Nepali grammar for the school children
What a creativity!!!! Amazing....hats off for this wonderful n educating rhyme. M 100% sure that almost all of us with English medium schooling persons are very much facilitated from this edition. It's truly a bullet means of adult learning for persons like me. Thanks a lot.....
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@manoj13paudel8 күн бұрын
सुन्न सय चाेटि सुने हाेफा बुझ्न अहिले बुझ्दै छु
@dhamapaudyal95596 жыл бұрын
सारै राम्रो रेछ । बोर्डिङ का बिद्यार्थी नेपाली शुद्ध लेख्न जान्दैन भन्ने लाई यो जवाफ पनि हो । यसरी पढाइएका बिद्यार्थी अबस्य पनि शुद्ध लेख्छन होला । हामिले सानो हुँदाअ गोपाल पाडे को " रस्व दीर्घको सवाइ " पढेको याद आयो । त्यो उपायोगी त थियो तर यो जती छोटो चाही थिएन ।
@sumnimadhungel32576 жыл бұрын
proud moment for an AIAian✌✌well, congratulations to the entire team❤❤😍
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@gayatrisharma19782 жыл бұрын
@@MusicNepalPvtLtd a
@gayatrisharma19782 жыл бұрын
@@MusicNepalPvtLtd and
@SundarMama124 Жыл бұрын
jasonandalex
@IshworiBhatta-si5lj Жыл бұрын
Geeta Rupali hen farm
@KrishnaPaudelPediatrician6 жыл бұрын
तिजको भाका तिजको मौका व्याकरण सिकाउने प्रयास सह्रानिय छ भाषाको गरिमा शुध्दा बुद्दिमा हुन्छ लोपोन्मुख छ जोगाउनु पनि छ सबैलाई तिजको शुभकामना
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@krishnaprasadgiare90776 жыл бұрын
Yo video heridinubhayako ma dhayanab. Plz share it
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@roshanbaruwal72975 жыл бұрын
Bishal.k.c
@sanambaral73615 жыл бұрын
myself
@sunainabajgain71186 ай бұрын
Anyone in 2024😂
@rusu644 ай бұрын
😂😂
@SanjitaPulami-sl5yz4 ай бұрын
sanjitapulami
@bhagawatibhagawati71434 ай бұрын
hamro Nepali ko mam le sunaunu vayera hereko😂😂
@BhaktaBdrSunuwar4 ай бұрын
Am i
@aaradhya_adhikari204 ай бұрын
Me😂
@amrit_ghimire494 жыл бұрын
Geet bahut sandesh muluk ca ani special tw nanu ko voice xa opp😊😊😍
@blackpinklove8326 жыл бұрын
Dherai ramro hats off to Bimal Ghimire sir and entire AIA team.
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@RishiSharma-mn2xl Жыл бұрын
The enchanting melody fills my heart with bliss, and even the art of learning Nepali grammar becomes a possibility. To the brilliant composer behind this masterpiece, I express my deepest gratitude.❤❤
@kalpanashahi7074 Жыл бұрын
ततषण
@hamrakura19176 жыл бұрын
एकदमै जानकारी मुलक गित लेख्नु भएछ बिशेष गरी अङ्ग्रेजी स्कुल हरुमा सायद यो तरिकाले सबै ठाउँमा पढाईन्छ या पढाईँदैन थाह भएन तर एकदमै सजिलो तरिकाले बिधार्थी भाई बहिनी हरुलाई बुझाउने हेतुले बिमल घिमिरे ले लेख्नु भएको यो गित बर्षौ बर्ष सम्म पनि उत्तिकै लाभदायिक हुनेछ । शारदा पराजुली ले एक्दमै मिठो स्वर दिनुभएको रहेछ। ☑️
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@hamrakura19176 жыл бұрын
अवश्य पनि शेयर गर्नेछु । ☑️
@krishnaprasadgiare90776 жыл бұрын
Yo video heridinubhayako ma dhayanab. Plz share it.
अाज भन्दा १४/१५ बर्ष पहिला यो गित सुन्न पाएको भए म ११ कक्षाको पहिलो बर्षमा नेपालीमा फेल हुने थिएन पक्का ,,,,,,,,,,,,,,,।धेरै धेरै धन्यबाद सम्पुर्ण ए अाई ए टिमलाई ,,,,,,,।
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@kirishnahhsbsjsjaj75914 жыл бұрын
Dami song
@asmitakandel62674 жыл бұрын
Tq
@sunilsitaula81453 жыл бұрын
Yes
@pujayakthungma45996 жыл бұрын
wow! such a wonderful knowledgble song! Hats up ✋ to these guys especially Respected teacher.
@cheeringsherpa78543 жыл бұрын
I want this type of video in chemistry. Edited : Thank you for supporting guys . 💖 you all.
@kshitizpoudel92593 жыл бұрын
Exactly 😅
@ristujoshi98463 жыл бұрын
Ma fail hunxu yo pali mero copyni harayo😭
@aayampokharel7003 жыл бұрын
Impossibe
@nimabhandari90443 жыл бұрын
हाइ
@pappuyadav56533 жыл бұрын
Me too
@AbhayaDevkota2 ай бұрын
,सारै राम्रो प्रतिभा ❤
@rameshramesh95473 жыл бұрын
Best way to learn nepali grammar
@kamalkandel96476 жыл бұрын
नेपाली भाषा शिक्षण प्रति नकारात्मक टिप्पणी गर्ने हाम्रो समाजमा धेरै छन्। नेपाली भाषा एक विशिष्ट भाषा हाे। क्षमतावान नभएर नेपाली पढाउदा कतिपय शिक्षकले व्याकरणिक निमय घाेकन्ते रुपमा पढाइरहेका छन्। याे गीतबाट पढाउने एउटा उपाए मिल्छ।
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Thank u for wonderful song of easwa n dirgha..it helps a lot..again thank u all and esp your nepali guruba...amazing 👍👍
@cecarsunar1722 жыл бұрын
They were not allowed
@abhishekgautam30126 жыл бұрын
Thank you bimal sir and AIA team Very fruitful in learning nepali grammar
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@SanuSk-hs7lv Жыл бұрын
@@MusicNepalPvtLtd lwlwkeoei4
@bishnupaudelbindass89966 жыл бұрын
यक दमै राम्रो यसरी गीत को तरिकाबाट पडाई गर्दा पो मज .... तीज यसरी गीत बनायर अगि बडेमा मात्र देशमा कुरिती कहिलै पनि आउदैन । अबका दीनमा यस्ता गीत नै लगातार हेर्न र सुन्न मुलोश हामी सबै नेपालीलाई धेरै धेरै यो गीतमा जुन किसिम बाट भय पनि सहयोग गर्नेलाई ।
@RamailoGorkha4 жыл бұрын
यसरी सिकाउने गुरु ज्यु लाई प्रणाम
@chetnathkanel42376 жыл бұрын
Congratulations Bimal sir, AIA team and dear kids; it's extremely nice; a good combination of Culture and Literature. Teaching through this way really makes difference in our society. Others can also learn. This is not only a NEW TEEJ SONG, but everGREEN song for Nepali language teaching. Not only school children but others also can practically learn through this interesting SONG. (Quick glance on the first day.) .Thank you Music Nepal too. (2075-5-18-2)
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@nplentertainment41346 жыл бұрын
यहि कुरा नेपालिमा लेख्या भए राम्रो हुने थियो सर
@snehabhandari50506 жыл бұрын
Plz share gardinu hola
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@pabitimilsina78525 жыл бұрын
Chet Nath KANEL
@learnfree43383 жыл бұрын
The beauty of education is looking ....... I loved it wow these guys are amazing......
@sushilagurung11343 жыл бұрын
Wow so butteful song😮
@learnfree43383 жыл бұрын
@@sushilagurung1134 ya u are right
@anishnepali15596 жыл бұрын
Amazing and very inspiring lyrics... Well done👏👏👏
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@AsalNepaltv6 жыл бұрын
यस्तो पो हो त तरीका आहा कस्तो राम्रो जानकारी मुलक तरीकाले पढाइ पनि रमाइलो पनि
@rajdd53233 жыл бұрын
कतिराम्रो शिक्षा मुलक गित धेरै धेरै धन्यवाद
@musiclovers88533 жыл бұрын
No words for this song and proud to be all nepali teachers ❣️❣️
@E-learningnepal581 Жыл бұрын
❤️❤️
@rajanbhusal99276 жыл бұрын
ramro xa Aati noii👍👍💟💟💙💙
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@ramusharma57006 жыл бұрын
अब चाही हाम्रा भाई बहिनी छोरा छोरी हरु लाई नेपाली ब्याकरण बुझन सजिलो हुने भो अब यो शिक्षा मुलक तिज को गित बाट ।
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@gopaldahal21454 жыл бұрын
चाहिँ अपवाद हो
@gobindpungireesh Жыл бұрын
साह्रै राम्रो ।
@dristiregmi98844 жыл бұрын
Love this creativity...geet ko sarjak sir lai badhai ani dhanyabad
@reyazgautam61406 жыл бұрын
new standard of learning process thank you bimal sir
@simr00n6 жыл бұрын
great dance reyaz!!
@krishnaprasadgiare90776 жыл бұрын
tq reyaz
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@amanshiekh74756 жыл бұрын
Thank you for watching! Please share if you liked it. AND GREAT DANCE REYAZ BRO!!!
@roserose95425 жыл бұрын
Good morning 🌞 you have the
@KhemSunar-ge1yr3 ай бұрын
😮😊Nice
@KhemSunar-ge1yr3 ай бұрын
Dhari rammro
@monishgiri36856 жыл бұрын
Really a inspiring song... God bless you students have a bright future...
@Camefrommars_ofc2 жыл бұрын
मलाई त यो गीत कति मनपराउ छु सुनाउन l like this song that I cannot say how much I like.
@dineshbista34036 жыл бұрын
I,m really appreciate with bimal Ghimire sir and your team for this type of song which really helpful to children who are weak in nepali.it also help us to easy teaching so thank you and keep it up sir!!!
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@dineshbista34036 жыл бұрын
@@MusicNepalPvtLtd hus vaihalxa ni...
@cecarsunar1722 жыл бұрын
Try getting your hands together
@himalayanscenerytreks6 жыл бұрын
well done and thanks a lots Team for effective work
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@punamsharma6267 Жыл бұрын
proud of AIA Students and teachers
@shreeramtharu4814 ай бұрын
So beautiful ❤❤❤
@किताबकाकथामाजिन्दगी3 жыл бұрын
कति राम्रो!
@samippandey30076 жыл бұрын
Glad that I got to be a part of this school and even got a chance to study this. Massive respect to all of the teachers😄
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@baburamlamsal85303 жыл бұрын
@@MusicNepalPvtLtd motu
@baburamlamsal85303 жыл бұрын
Sun
@jhabikalasaru5597 Жыл бұрын
@@MusicNepalPvtLtd ❤❤
@sarojadhikari28776 жыл бұрын
काठमाण्डौमा यसरी पढाउदा रैछन व्याकरण। गाउँमा हाम्रो मास्टरले बर्खामासको गोरु चुटे जसरी कटबॉसको लौरीले चुटदै घोकाउथे।
@sabitapoudel18616 жыл бұрын
N
@prasiddhibhusal55766 жыл бұрын
गाउँमा त कुखुरा बनाउछन पिट्छन् 😀😀😀😀😀
@rpsharma5016 жыл бұрын
ho ra ho headsir
@jasminsamrapan50226 жыл бұрын
सत्य वचन नबुझेर सोध्दा पनि पिट्थे
@mercilesshunt99356 жыл бұрын
Sahi ho 😂😂😂😂😂😂😊😊
@anitadahal13396 жыл бұрын
One of the best useful thing in neplease KZbin channel
@hiragautam4041 Жыл бұрын
अति राम्रो काम❤❤
@manjilasuyal59652 жыл бұрын
VERYWONDERFULNEWDANCE😍😍😍😍😍😍
@B_I_P_I_N_2 жыл бұрын
Most powerful video for basic students ❤️ thnx sir ❤️👑👑👑
@MusicNepalPvtLtd2 жыл бұрын
Thanks and welcome
@shadowgaming54076 жыл бұрын
Thank you AIA for making my childhood best ❤❤❤
@chandramagar91644 жыл бұрын
थ355ieo97i09t8🙉🙉🙈🙈🙊🙊🙊
@ManishYadav-co6xn4 жыл бұрын
@@chandramagar9164 iiiiiiiiiìiiiiii i
@E-learningnepal581 Жыл бұрын
❤️❤️
@amanshiekh74756 жыл бұрын
A very interesting way to learn. Thank you Bimal Sir and AIA Family!
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@arjunhada10386 жыл бұрын
Different types feel better
@arjunhada10386 жыл бұрын
Friend good luck boys sorry
@babitakarkighimire85292 жыл бұрын
यो गीत बनाउने शिक्षकलाई मनैदेखी नमन 🙏🙏🙏
@deepenadhikari8961 Жыл бұрын
yei AIA school ko principal ho yo geet banaune
@saraswotibaral22275 жыл бұрын
Dhanebad sir madamharuati aabsyak byakarnako raswo dirgha sambandhi geet marphat sandeshmulak manoranjanatmak tarikale gyan hasil garai dinu bhaykoma astai astai gyan bardhak rachana pathai dinu hola
@mayathapa49026 жыл бұрын
20 patak here yo video jati here ni jhan heru heru lagne 👌👍👍
@sandeeppoudel86416 жыл бұрын
Molai yo geet explan garnu na plase
@jigmetamangmoktan6 жыл бұрын
Blessed to had a Nepali teacher like him.
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@nischalgyawali43606 жыл бұрын
Very very good song.Thank u for watching us,please share it.
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@shivastha38084 жыл бұрын
Gux
@kalyansubedi94966 жыл бұрын
geet sabailai samjhana sajilo hunxa teskaran malai lagxa uhaharule yes bisayem geet banunu vo😄Well done nice song!
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@SaraswotiBhandari-u6s Жыл бұрын
कस्तो राम्रो रचना ,स्वागत छ हजुरलाई !!!
@Reshamsunuwar4 жыл бұрын
नेपाली पढाई राम्रो छ । हामीले गाउामा पढदा त असारेको लठठीले हातमा सुम्ला बस्ने गरी कुटेर सिकाउँथे गाँठे ।
@jessicaanderson44316 жыл бұрын
yay one more vid of you browsing the internet ! awesome !
@MusicNepalPvtLtd6 жыл бұрын
Thank You for your support...
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@keshabadhikari92766 жыл бұрын
मलाई पढाइलेखाइ गर्न पटक्कैमन पर्दैन थियो तर यो भिडियो चाहिँ खुब मन पर्यो
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@nabinks366 жыл бұрын
Thik vannu Va
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@vishnuchaudhary63786 жыл бұрын
Hajur yak dam sohi vannau vo hajur ku grannau hajur kasai kasai ko vegya ma nai hudain
@nitishthapa87025 жыл бұрын
Hello
@ZoRoo1526 жыл бұрын
A lot of things learnt from this video ...... Congrax to both AIA family and Music Nepal
@amanshiekh74756 жыл бұрын
Nice dance Anuj bro
@BSGORKHALI6 жыл бұрын
शुध्द्र नेपाली ह्रस्व दीर्घ ब्याकरण सिक्न यो गीत सुनेर सबैले साथ दिऔ।
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@musicalworld70202 жыл бұрын
Most easy way to remember grammer of nepali thank u so much sir
@hamrophotography51636 жыл бұрын
Thank you sir and musical nepal to giving oppurtunity to listen such nice song.
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।
@ZoRoo1526 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !