Рет қаралды 7,067
कोरस - १०७ स्वतन्त्र गराउनुहोस्
Nepali Christian Lyrics Guitar chords
सबैलाइ जयमसीह,
हजुरहरूकाे माझमा हामिले यस्तै नयाँ भजन तथा गीतहरूकाे गितार कर्ड लेसन ल्याउने गरेका छाै । यदि हजुरहरूलाई हाम्राे च्यानलले आशिष पुर्याएकाे छ भने कृपया हाम्राे च्यानललाई Subscribe गर्न नुछुटाउनु हाेला। हांमीले Video अपलाेड गर्दा सजिलै पाउन सक्नु हुनेछ। धन्यवाद
Follow us:
#RAJUGURUNG
#CHRISTIAN
#BHAJAN
#nepalichristian
for facebook page:
Raju-GurunG-108301404316283
LIKE, SHARE, COMMENT AND SUBSCRIBE !!!
Lyrics:
कोरस - १०७ स्वतन्त्र गराउनुहोस्
G D
(स्वतन्त्र गराउनुहोस् पवित्र आत्मा हामीलाई) (२)
C D G
गाउन गीत आराधनाको येशूलाई
G D C D G
(आराधना गर्न हृदयले प्रेम गर्न शक्तिले) (२)
G D
(पवित्र गराउनुहोस् पवित्र आत्मा हामीलाई) (२)
C D G
गाउन गीत आराधनाको येशूलाई
G D C D G
(आराधना गर्न हृदयले प्रेम गर्न शक्तिले) (२)
G D
(जयवन्त गराउनुहोस् पवित्र आत्मा हामीलाई) (२)
C D G
गाउन गीत आराधनाको येशूलाई
G D C D G
(आराधना गर्न हृदयले प्रेम गर्न शक्तिले) (२)
G D
( फलवन्त गराउनुहोस् पवित्र आत्मा हामीलाई) (२)
C D G
गाउन गीत आराधनाको येशूलाई
G D C D G
(आराधना गर्न हृदयले प्रेम गर्न शक्तिले) (२)