जयमसिह अब दु:ख लाग्दो गवाही सुन्न पाइयो प्रभुले दिदिलाई आशिष दियका होउन् प्रकाश 2:10अनुसार मृत्युसम्म बिस्वास्योग्य र तब म तिमिलाई जिवनको मुकुट दिनेछु भन्नुभएको छ प्रभुले यो प्रतिज्ञा पूरा गरेका होउन् अनि परिवार पनि बाच्न सकेका होउन् हामी पनि प्रार्थना गरिदिनेछौ हजुर ले पनि गर्नुहोला धन्यवाद
@isaiRai-z4c3 ай бұрын
हजुरको गवाही अन्त सम्म सुन्दा हामी पनि दुखी भयौ अनि हाम्रो आँसु पनि थामियन यस्तो सहनसिल दिदी हुनुहुदो रहेछ भन्ने बुझ्न सके
@ratiram21833 ай бұрын
बैनिलाई प्रभुले धेरै अाशिस दिनुभएको होस 🙏🙏🙏🙏
@LohvGg-jm1nr3 ай бұрын
परमेश्वरपितालाई धन्यवाद प्रशंसा महिमा भएको होश अत्तिनै दु:ख लाग्दो जीवन गभाई म मेरो जस्तै भएको रहेछ्✝️🛐🛐🛐🙏
@KabitaKanchi3 ай бұрын
Parmesor le dherai aashis dinu vayako hoss ✝️💟
@gurungbhadra85043 ай бұрын
हाम्रो पिता पुत्र पबित्र अात्माकाे महिमा भएकाे हाेस 👐❤️🙇♀️हिताेप्रदेश 31/29/मा धेरै स्त्रीलहरूले उतम कुराहरू गर्छन तर तिनीहरू सबैलाई तिमीले जितेकी छयाै अाेमेन ❤️❤️❤️😍
@khemrajkhemraj86183 ай бұрын
आमेन आमेन हल्लेलुयाह आमेन. जयमसीह कि।
@PremkcKc-q7y3 ай бұрын
Amen
@mallarajendra725 күн бұрын
Jayamashih
@BirendasRasaily3 ай бұрын
God bless you baini pravu tapai ko sath ma hunuhuncha
@JunuSe-x4x3 ай бұрын
Amen amen 💖🙏💖🙏💖🙏💖🙏
@Bijayalaxmigrg3 ай бұрын
Amen❤
@YTT36911 күн бұрын
Praise the Lord baini❤❤❤
@dilbahadurthapa19333 ай бұрын
God bless you ❤ amen 🙏🏻 jaimashi
@gloryjoshi22143 ай бұрын
Praise the lord of Jesus hallelujah ❤ amen
@DavidGurung-m8p3 ай бұрын
Wonderful life testament God bless you
@ritahitang68193 ай бұрын
❤🎉ok Jaimashi god bless 💓 you sister
@Christanparu3 ай бұрын
✝️Amen he pita yi nanulai ☦️ Dherai 💋aasis dinu hos parbhu🙏💜
@sarbathulung6963 ай бұрын
Praise the Lord baini
@shantisharma18673 ай бұрын
Hallelujah amen
@khemrajkhemraj86183 ай бұрын
जयमसीह कि. कति बुज्जकि परमेश्वर की छोरी परमेश्वरले प्रशस्त आशिष दिनुभएको. असल श्रीमान पनि दिनुभएको होस. येशू प्रभु धन्यवाद. तपाई बिधवाको रक्षक टुहुरा टुहुरीको पीता हुनुहुन्छ।धन्यवाद।
@gurungbhadra85043 ай бұрын
अामेन😍👐
@gurungbhadra85043 ай бұрын
@@sushilthakuri9790 येशु पमेशाेर काे पुत्र हुनुहुन्छ लेखीएकाे छ पबित्र बाईबलमा माेती10 काे 32/33मा यसकारण हरेक जसले मानिसहरूकाे सामु मलाई स्वीकार गर्छ म पनि उसलाई स्वार्गमा हुनुहुने मेराे पीताकाे सामुने स्वीकार गर्छु 33/तर हरेक जसले मलाई मानिसकाे सामुन्ने ईन्कार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुन्ने मेराे पिताकाे सामुने ईन्कार गर्नेछु । येशुख्रीटले भनु भएकाे छ😍✝️❤️
@JesusChrist-rx3nm3 ай бұрын
Godwith you baini god bless you don,t worry god knows your everything he wll given you best bless
@gurungbhadra85043 ай бұрын
@@sushilthakuri9790 हजुर हाे नी लेखीएकाे छ युहन्ना14/6/ मा येशुले तिनलाई भन्नुभयाे बाटाे,सत्य र जीवन म नै हु ।मद्रुारा बाहेक काेही पनि पिताकाहा अाउनु सक्दैन भनु भएकाे छ 🙇♀️✝️👐
@gurungbhadra85043 ай бұрын
@@sushilthakuri9790 हजुर छ नि 🙇♀️
@kalpanarana40863 ай бұрын
God bless you
@purnasnecuri92433 ай бұрын
बैनी तपाईलाई पिता येहोवा प्रमेस्वोरले धेरै धेरै आशिष दिनुभयेको होस अनगिन्ती धनेबाद पिता येशुमशिहमा आमेन