Nepali Classic Story: Madhu Malati ko Katha (UPDATE All 15 parts in one) Nepali Love Story

  Рет қаралды 981,387

Nepali Folk Tales

Nepali Folk Tales

Күн бұрын

Пікірлер: 567
@bhuwanchamling
@bhuwanchamling 2 жыл бұрын
अत्ति नै राम्रो कथा र वाचन सैलि। राती सुनेको झन रमाइलो भयो रातिको १/३० बजेको पनि थाहै भयेन
@giriprasadale9526
@giriprasadale9526 2 жыл бұрын
सर्ब प्रथम धन्यवाद । बिस्णु भगवानको महिमा होस । मधु मालतीको कथाले मलाई असाध्यै मन पर्‍यौं । यो कथा लेखक वाचकलाई बिस्णु भगवानबाट आशिर्वाद दिनु भएको होस । यो समयोगान्त मधु मालतीको कथाले हृदय कमलो हुनेहरुको मन नपग्लने को होला । धन्यवाद ।
@Nirajanbibassalyan1khalga
@Nirajanbibassalyan1khalga 2 жыл бұрын
🍷😰
@DurpatiRimal
@DurpatiRimal Жыл бұрын
​😊❤
@rudradulal541
@rudradulal541 Жыл бұрын
आहा कति राम्राे मार्मिक लखक लाई धन्यबाद
@sitafoudar3630
@sitafoudar3630 11 ай бұрын
ॐ नम भगवते बाशुदेवाय
@dreamnepal5018
@dreamnepal5018 11 ай бұрын
😊
@deblimbu156
@deblimbu156 3 жыл бұрын
Thanks a lot to Nepali Folk tale chanel सारै राम्रो कथा । म ९/१० वर्षको हुदा यो कथा सुनेको हौं । यो कथा सुनाउने ब्यक्ति दिबंगत भैसक्नु भयो उहा बाट धेरै कथाहरु सुनेको थिए । महा चम्भु स्याललाई कसरी तह लगाए आदी यी कथाहरु पनि सुन्न पाए हुन्थ्यो । all the best.
@khajendraghimire3073
@khajendraghimire3073 3 жыл бұрын
लग्भग पचासबर्शपछी यो कथा सुनेको,सारै खुसी लाग्यो ।अर्को गुल्बकावलिको कथा पनि सुन्ने इच्छा जागेर आयो तर कसरी ?
@rijalramesh9431
@rijalramesh9431 2 жыл бұрын
yo book kina paida na m sanga pahila thiyo ayela xina
@mrlama6221
@mrlama6221 3 жыл бұрын
Thank u आनन्द नेपाल verison 2 channel! Mero निदाउने औषधि जस्तै भा छ! हुनु त म ३० कटन लागे त्यही पनि लोक/दन्ते कथाहरू सरै आनन्दमय लाग्छ एक्लो भाको बेला सुन्छु अनि सुत्छु❤️
@regmisurya9388
@regmisurya9388 3 жыл бұрын
9
@gunjamanthapa6003
@gunjamanthapa6003 3 жыл бұрын
Hi
@uttamsunarni5368
@uttamsunarni5368 3 жыл бұрын
कि वह डर डर मि मि बि व मि नि डर डर मि मि मि बाट डरह मि नहुने
@nocopyrightsong9598
@nocopyrightsong9598 3 жыл бұрын
ताेता मेेनाकाे कथा भेटियन कृपया खाेज्नु हाेला
@Parakram86
@Parakram86 2 жыл бұрын
@@regmisurya9388 *
@Laakpa69
@Laakpa69 3 жыл бұрын
जत्ते सुन्यो उत्ती सुनी रहनु मन लाग्ने plz sir यस्तै कथा हरु फेरि पनि प्रस्तुत गर्नु होल ,,हामी हरु तपाईं पर्ती आभारी छौ
@Narayan-f7q6y
@Narayan-f7q6y 2 жыл бұрын
मेरो आमा को याद आयो म सानो छदा आमा ले मधु मालती को कथा सुनाउनुभयो मलाई धेरै रामो लागथियो दिन दिनै राती खाना खाईसके पछी दन्ते कथा मधु मालति सुन्दा आनन्द आउथियो ।आज मैले भेटाये सुने मैका पाये खुसि लागो । धन्यवाद छ ।
@jeevanchapagain5656
@jeevanchapagain5656 3 жыл бұрын
Dherai dherai dhanyabaad sarai ramro layo mero mom le ekdam ruchaunu vayo bishesh gare yestai bhagwan samandi katha leyera aaunu hola asti bata continue yehi channel matra sunnu vaxa mom le thanks 🙏 ananda nepal 🇳🇵🙏🙏 big fan
@Biplv.khadkamccc
@Biplv.khadkamccc 3 жыл бұрын
अति राम्रो कथा 👌👌👌👌, thanks 🙏🙏
@teksuramghume5605
@teksuramghume5605 3 жыл бұрын
Really touching my mutu
@bikramgm9355
@bikramgm9355 2 жыл бұрын
@@teksuramghume5605 of my life on Earth 🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎🌎 o
@dhojff9937
@dhojff9937 3 жыл бұрын
मैले सानू उमेरमा सुनेकाे कथा सुन्न पाय खुसी लाग्यो ।
@niranjanlama8126
@niranjanlama8126 3 жыл бұрын
कथा अझ धेरै समय सुन्न पाए !!!!! कति छिटो २घण्टा बितेको?? extraordinary mind blowing ........superb...
@balikarai4407
@balikarai4407 3 жыл бұрын
सारै राम्रो लागेयो 👌👌👌👏👏👏
@bharatrai5843
@bharatrai5843 2 жыл бұрын
योकथाले धेरैनै मन छोयो आज भान्दा २५ बर्स आधाडि मेरि आमा को मुख बाट सुनेको थिये तर येति लामो थियेन सायत योकथा पूरा नआयेर होला त्याहाबाट मधु मालती भन्ने कथाको नाम चाहिँ एक्दमै याद थियो तर आज पूरा हजुर्ले भन्नू भयेको सुन्न पाउँदा हर्सिद भये हजुर्लाई धेरै धेरै धन्यबाद आझै धेरै कथा सुन्न पाउ धन्यवाद
@naveenchhetri19.1k
@naveenchhetri19.1k 3 жыл бұрын
जति नै सुने पनि सुनौ सुनौ लाग्ने कति मिठो कथा😍😍😍😍❣️❣️❣️❣️
@NepaliFolkTales
@NepaliFolkTales 3 жыл бұрын
Thanks @Naveen Chhetri खुशी लाग्यो :)
@Biplv.khadkamccc
@Biplv.khadkamccc 3 жыл бұрын
पुरै कथा सुनेर आन्द लिए मैले अति राम्रो लाग्यो धन्यवाद
@devikarai4317
@devikarai4317 Жыл бұрын
म सानू हुँदा मेरो आमाले सुनाउनु भयको कथा आज फेरि सुन्न पाउँदा खुसी पनि लाग्यो दुख्खपनी आज मेरि आमा यो सन्सारमा हुनुहुन्न मेरिको आँत्मालाई सान्ती मिलोस बैकुन्ठमा बास मिलोस मिस यु मेरि माम्मा 😥😥
@balkrishnaadhikari9983
@balkrishnaadhikari9983 Жыл бұрын
कति राम्रो कथा जति सुनेपनि सुनिरहन मन लाग्ने कथा हो
@RamKumar-z2h1q
@RamKumar-z2h1q 3 күн бұрын
Maile sanoma thorai matra suneko thiye tar Pura suneko thiyena hajubata sunne awasar pauda dherai Khushi lagyo hajurlai dherai dherai dhanyabada aananda sir Nogen.
@neerutaxettry7400
@neerutaxettry7400 3 жыл бұрын
आहा ! यो कथा त म सानो छदा मेरो हजूर आमाले सुनाउनु भाथ्यो फेरी पनी आज सुन्दा खुसिलाग्यो😇🙏🙏
@surendrarokaha
@surendrarokaha 4 ай бұрын
म सानै हुँदाखेरिमा मेरो बुवाले यो कथा सुनाउनुभएको थियो त्यतिबेला यो कथा एकदमै राम्रो लाग्यो तर मैले यो कथा सुन्न र पढ्न धेरै खोजिराखेको थिएँ बचपनको कथा आधा अधुरो मात्र याद थियो आज युट्युबमा खोज्न मन लाग्यो। अनि भेटे अहिले आएर पूरा सुन्न पाउँदा खुसी लाग्यो।
@NepaliFolkTales
@NepaliFolkTales 4 ай бұрын
वाउ .. @surendrarokaha यो पनि मैले सुनेको, बुझेको जस्तो कथा लेखेको हुँ। पछि थाह पाएँ, ओरिजिनल चाँहि अर्कै रहेछ। :)
@kajalsony863
@kajalsony863 Жыл бұрын
यो कथा सानो मा बाल कथा मा पढेको थिए ।आज फेरि सुन्न पाउँदा खुशी लाग्यो ।हजुर लाई धन्यवाद 💖🤞🌹🎈✨🎇✨
@agrajlamsal2907
@agrajlamsal2907 3 жыл бұрын
मैले सानोमा सुनेको र पढेको आज फेरि सुन्न पाउँदा आनन्द लाग्यो
@bipanaparajuli8610
@bipanaparajuli8610 2 жыл бұрын
मधु मालतीको कथा असाध्यै राम्राे लाग्याे 😘साथै यो कथा सुनाउनु भएको मा हजुरलाइ धेरैं धेरै धन्यवाद विष्णु भगवान् ले हजुर को सधै भरी रक्षा गर्नुहोस् 🙏🙏
@tulbk4022
@tulbk4022 Жыл бұрын
yo khata Sunna prerit GARNE . git .. Timi nai hau . meri . dhulali .. . ra ..katha wachak . sadhai Amar rahun..
@sunyogsunita4711
@sunyogsunita4711 3 жыл бұрын
यो कथा मैले सानो हुँदा पढेको thank-you
@kumarisharki8812
@kumarisharki8812 3 жыл бұрын
आहा कति राम्रो कथा 🙏🙏
@laxmipoudel5703
@laxmipoudel5703 3 жыл бұрын
333e22
@ravibhandari999
@ravibhandari999 2 жыл бұрын
यो कथा सानोमा हजुरामाले सुनाउनु भएको थियोे !राम्रो लाग्यो ♥️
@elishanepali1967
@elishanepali1967 3 жыл бұрын
Eakdam ramro lagyo katha hjr explanation eakdam ramro xa haii keep going 💙💜🕉
@sushmagurung3664
@sushmagurung3664 2 жыл бұрын
Ekdum nai ramro.... thanks for the wonderful presentation
@coolest_gaming3056
@coolest_gaming3056 3 жыл бұрын
बच्चपनमा सुनेको कथा फेरि सुन्न पाइयो मज्जा लाग्यो ।
@ramupraja6591
@ramupraja6591 3 жыл бұрын
Job
@rudrabahadurtandukar3340
@rudrabahadurtandukar3340 11 ай бұрын
@@ramupraja6591 aàààa1qq1ààààààaààaaAAAÀÀ11ÀĶ
@baliofficial1578
@baliofficial1578 3 жыл бұрын
बच्चामा सुनेको कथा फेरि सुन्न्य अबसर पाइयो।।।धन्यबाद हजुर लाई।।।लाल हिरा कथा पनि ल्याउनु होला।।
@hima6000
@hima6000 3 жыл бұрын
Very nice story, I am listening from UK, thank you very much
@krishnap.shrestha270
@krishnap.shrestha270 2 жыл бұрын
यो कथा अतिनै राम्रो लाग्यो, कथा बाचकलाइ धेरै धेरै धन्यबाद छ ।
@jagannathdhungana9931
@jagannathdhungana9931 3 жыл бұрын
याे कथा ज्यादै मीठाे लाग्यो ।अन्य यस्तै कथा सुन्न पाउँ।🌹🙏🙏
@NepaliFolkTales
@NepaliFolkTales 3 жыл бұрын
Good to know that @Jagannath Dhungana .. यस्तै अरु कथा प्रस्तुत गर्ने प्रयास अबश्य पनि गर्ने छु।
@dhojff9937
@dhojff9937 3 жыл бұрын
बच्चा छदा सुनेको कथा अहिले सुन्न पाउँदा पुरानाे झल्काे अायाे ।
@hukumgiri3847
@hukumgiri3847 3 жыл бұрын
सानो छदा छिमेकी फुपुले धेरै कथा सुनाउनु हुन्थ्यो। स्कुल पढ्ने भएपछि धेरै कठाहरु पढियो तर अहिले मधु-मालतीको कथा सुन्दा त्यही बालापनकै याद आयो।।
@K77T77G
@K77T77G 3 жыл бұрын
Wow katee ramro xa haii tapiko sabii khata haru very nice
@SitaramNeupane
@SitaramNeupane 3 жыл бұрын
आहा कति राम्रो प्रेम कथा सबैमा मधुकर र मालती जस्तै प्रेम गर्ने शक्ति मिलाेस्💝💗💕🙏
@mingmagurung1218
@mingmagurung1218 2 жыл бұрын
A
@मायाकौसल्या
@मायाकौसल्या 3 жыл бұрын
कथा सुनेर आनन्द आयो! अझै राम्रो राम्रो कथा सुन्न पाइयोस 🙏🙏🙏
@bibijirai5350
@bibijirai5350 3 жыл бұрын
Katha ekdamai mitho jati sunyo uti sunirahown jhin.
@indrarajsomalithapa9788
@indrarajsomalithapa9788 3 жыл бұрын
))))))8
@shashimanandhar1125
@shashimanandhar1125 3 жыл бұрын
अति सुन्दर। वाचक लाई धेरै धेरै धन्यबाद
@bhabimale403
@bhabimale403 3 жыл бұрын
याे कथा सुन्दासुन्दै अाँखाबाट अाँशु अायाे, सत्ययुगमा भएकै कुरा हाे अहिले एकले सत्यामा बसे पनि हुनैसक्दैन, धेरै कुराकाे ज्ञान हासिल गरे धन्यबाद।
@mimchannel9464
@mimchannel9464 2 жыл бұрын
मलाई त यो कथा असाध्यै मन पर्‍यो । हजुरलाई धन्यवाद
@divyadc4719
@divyadc4719 3 жыл бұрын
Wow nice keep it up😊😊❤️❤️❤️
@krishnakhadka2299
@krishnakhadka2299 3 жыл бұрын
आहा मेरो त मन नै आनान्द भो सर।।
@NepaliFolkTales
@NepaliFolkTales 3 жыл бұрын
Good to know that @Krishna Khadka .. धन्यवाद
@devrajbiswakarma1477
@devrajbiswakarma1477 2 жыл бұрын
धन्यवाद हजुर मलाई पनि यो मधु-मालती को कथा थाहा थियो, किन भने हामी सान साना हुन्दा खेरी, मेरा बुबाले सुनाउने गर्नु हुन्थियो, तर धेरै वर्ष भएको ले गर्दा मैले भुली सकेको थिए, आज तपाई ले गर्दा मेरो फेरी तेहि दिन फर्की आए जस्तो लाग्यो, कथा सुनेर मन निकै प्रफुल्लित भयो हजुर लाई धन्यवाद छ
@arjunlimbu3643
@arjunlimbu3643 7 ай бұрын
सानो छ्दा सुनेको कथा आज फेरि सुन्न पाए खुशी लाग्यो कथा बाचन शैलि पनि एक्दम राम्रो लाग्यो,
@JiwanBishwakarma-c7v
@JiwanBishwakarma-c7v Жыл бұрын
धेरै राम्रो कथा ..हजुर लाइ धेरै धन्याबाद l
@NepaliFolkTales
@NepaliFolkTales Жыл бұрын
dhanyawad @Jiwan Bishwakarma .. खुशी लाग्यो
@jibankumar1562
@jibankumar1562 3 жыл бұрын
यो मधुमालतीको कथा आज भन्दा तिन दसक पहिले पढेको थिय बाचन र पढेको धेरै अन्तर पाए 👍👍👍👍👍
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 3 жыл бұрын
वाह सारै आनन्द लाग्यो।मधु मालतिको कथा सुनेर 😀😀😀😀
@rajkumarghimire6597
@rajkumarghimire6597 10 ай бұрын
🎉🎉🎉😊😅😂 धन्यवाद, धर्म कुरु भनीएका राम बाहादुर बम्जनको बारेमा वोकील मार्फत बहस गरी प्रस्तुत गर्नु भएकोमा।
@deshvaktanepal9325
@deshvaktanepal9325 2 жыл бұрын
Bahu bibabha jasto po dhekhiyo ta..☝️😁💃💃💐but fantastic..super..👍👍
@GorkhaRawal-xj9fu
@GorkhaRawal-xj9fu 2 ай бұрын
😊 no😊
@remsingtan5747
@remsingtan5747 3 жыл бұрын
असाध्यै सत्यतामा आधारीत यथार्थ परक जस्तै असाध्यै राम्रो लाग्यो । धेरै डुबेर सु्न्दा भाबुक भए । सानोमा कीताबमा पढेको बीर्सीसकेको िथए । अहीले सम्झीए । पर्सोता हजुरलाई हृर्दयबाट धन्यबाद ।
@lekhanathghimire7386
@lekhanathghimire7386 3 жыл бұрын
आनन्द लाग्यो ,मिठो कथाका लागि धन्यवाद
@chakarapanibaral5717
@chakarapanibaral5717 11 ай бұрын
🕉 नमो भगवते बाशुदेवाय
@laxman1987
@laxman1987 2 жыл бұрын
Jaba ma 10 barsa ko thiyo taba suneko thiyo yo khata aja ma 35 vayo yo khatha sunna pauda dherai khusi lageyo audioma sunta thank you.
@क्षितिजपारीबाट
@क्षितिजपारीबाट 3 жыл бұрын
सारै राम्रो कथा, गैरी घरे बाजेले बारीमा दिनभरी कोदालो खन्दा यो कथा सुनाउँनु हुन्थ्यो बचपनमा, समय बितेको पत्तै हुँदैनथ्यो ।
@manmajhi8071
@manmajhi8071 3 жыл бұрын
धेरै राम्रो लाग्यो समय गयको समय थाहा भयन
@bingoo48
@bingoo48 3 жыл бұрын
It’s is my favourite channel on KZbin because when I listen story it’s suddenly make me childhood period
@gourisonar8065
@gourisonar8065 3 жыл бұрын
Dherei dherei ramroo katha ,,astei astei katha sunera anand lina paiyosh
@mainalichannel8857
@mainalichannel8857 Жыл бұрын
मधुमालति को कथा सारै राम्रो लाग्यो मलाइ चाहि मकवानपुर बाट हेर्दैछु सुन्दै छु ❤️❤️❤️🌹❤️🌹
@mayamalla5455
@mayamalla5455 3 жыл бұрын
Aaha Kati ramro Katha ❣️🥀
@bishnubasnet8916
@bishnubasnet8916 10 ай бұрын
अाहा ❤कति मिठ्ठाे कथा म त दिन दिनै सुन्छ र अानन्द लिन्छु❤
@birkharajbohara1766
@birkharajbohara1766 3 жыл бұрын
सारै नै मज्जा अायाे धन्यवाद ।
@rohin8424
@rohin8424 3 жыл бұрын
धेरै धेरै राम्रो लागेउ स्कुलमा पनि पदेको थिए अझ स्पष्ट भए हजुरलाइ धेरै धेरै धन्नेबाद
@bishnupaudel5607
@bishnupaudel5607 3 жыл бұрын
कथा धेरै राम्रो लागो अनि तपाईको बाचन गर्ने मिठास स्वर झन् राम्रो छ !
@gyanprakashrai5803
@gyanprakashrai5803 3 жыл бұрын
बहुत सुन्दर । I really enjoyed.
@umanga101gaming3
@umanga101gaming3 3 жыл бұрын
आहा,,सारै राम्रो कथा ❤️👌
@deepakpathak5532
@deepakpathak5532 2 жыл бұрын
अपत्यारिलो तर सुन्नमा धेरै रमाइलो कथा ।
@sagargautam2764
@sagargautam2764 2 жыл бұрын
परदेश मा छु आमा को याद आयो 😥😥 सानो मा आमा ले सुनाउनु भाथियो miss u aama
@RamaPoudel-kr3kc
@RamaPoudel-kr3kc Жыл бұрын
😢😢
@narayanadhikari5825
@narayanadhikari5825 2 жыл бұрын
Saarai ramro chh hajur ko katha bachan
@dilurana9812
@dilurana9812 2 жыл бұрын
Atinai ramro x sarbokrita
@alebj9617
@alebj9617 3 жыл бұрын
milxa vani shiv puran ko katha n vagwat gita maha vaharat ko katha haru hajur lai punya hunaxa...❤️❤️😊
@nabingc3532
@nabingc3532 2 жыл бұрын
kati ramro katha dhanaybaad hjr lai😁😁😄😄
@suryaneupane4982
@suryaneupane4982 Жыл бұрын
Yo katha ko bare ma suneko thiya tra Sunna Ra padna Pako thiyana tra aaja Sunna paya thank you for the story
@bhagwatisingh7300
@bhagwatisingh7300 2 жыл бұрын
सानोछदा आमाले सुनाuनु हुन्थियो थोरै थोरै गरेर, कति त भुल्थे Utub मा सुन्न पाएर खुशी पनि तlजl पनि 👍
@NepaliFolkTales
@NepaliFolkTales 2 жыл бұрын
Good to know that @Bhagwati Singh .. thank you.
@bhismabhisma9008
@bhismabhisma9008 3 жыл бұрын
मैले पनि सानोमा सुनेको थिय धेरै पछि आजसुन्न पाइयो सारै राम्रो लाग्छ
@karnakarki1126
@karnakarki1126 2 жыл бұрын
Nepli
@jiwandhakal3807
@jiwandhakal3807 Жыл бұрын
बाल्यकालमा पढेको कथा पुन:स्मरण भयो ,धन्यवाद । गुलबकावलीको कथा पनि सुन्न पाए हुन्थ्यो ।
@parekshai4975
@parekshai4975 2 жыл бұрын
दामी छ मदुमालती को कथा
@उमादि
@उमादि 7 ай бұрын
म सानोहुदा बुबाले सुनाउनुभाथ्यो आज सन्नपाइयो धन्न्नेबात्🌺🌹🙏
@devipaudel2516
@devipaudel2516 3 жыл бұрын
Yo Madhu malatiko katha ma sano huda meri aama le sunaunu bhayeko thiyo aaj yo katha suner aamako dherai yaad aayo yo kahta feri sunna payeko ma thak you so much bhai
@narbhadurkhadka3286
@narbhadurkhadka3286 Жыл бұрын
धेरै राम्रो मार्मिक क्था यो कथा सुनेर मन आन्न्द सान्त भयो❤❤
@nepalitigershrof2295
@nepalitigershrof2295 3 жыл бұрын
Ak damm ramrocha nice
@NepaliFolkTales
@NepaliFolkTales 3 жыл бұрын
thanks @Nepali Tiger shrof
@JiwanAdhikari-tn8jf
@JiwanAdhikari-tn8jf 8 ай бұрын
धेरै राम्रो लाग्यो ।
@ishworgurung8912
@ishworgurung8912 2 жыл бұрын
सुन्ने लाई सुनको माला भन्ने लाई फुलको माला ......
@prettyaidee5186
@prettyaidee5186 2 жыл бұрын
Ek dam ramro lagyo ... Pora here yo video
@_nisarana
@_nisarana 2 жыл бұрын
Such a mind blowing story💚😊
@sukraraee1120
@sukraraee1120 2 жыл бұрын
dherei rahar thiyo madhumalatiko katha sunne aaz pura vayo thank you
@gitaadhikari2096
@gitaadhikari2096 3 жыл бұрын
खाना पकाईयाे खाईयाे भाडा माजियाे तर अाखिरमा सिध्याएरै छाडियाे। wow great. एकछिन बालापनमा गएजस्ताे भयाे।
@NepaliFolkTales
@NepaliFolkTales 3 жыл бұрын
खुशी लाग्यो :)
@qweqwe2947
@qweqwe2947 3 жыл бұрын
thank you sir dhilai bhaya pani katha pura garnu bhayo.
@radhabista8245
@radhabista8245 3 жыл бұрын
आहा कति सुन्दर अनि रमणिय कथा thank you so much
@sonubasnet9266
@sonubasnet9266 3 жыл бұрын
Wow lovely story 😍 🥰🥰🥰🙏🙏🙏
@karnathapa34234
@karnathapa34234 3 жыл бұрын
गीत त छैन त।अरु रमाइलो भयो।धन्यवाद।
@दुःखसुखडटकम
@दुःखसुखडटकम 3 жыл бұрын
Dhun hunuparnu
@dhanmayatamang9985
@dhanmayatamang9985 3 жыл бұрын
Wow katti ramro katha
@sudeepvikram2587
@sudeepvikram2587 3 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो पहिलो पटक मैले काका बाट सुनेको थिए आज ८ बर्ष पछि सुन्न पाए खुसी लाग्यो
@kalpanabhattarai9696
@kalpanabhattarai9696 3 жыл бұрын
सम्भब भए लाल हिराको कथा सुन्न पाए हुन्थ्यो,बच्पन मा खुब रमाइलो लाग्थ्यो,अहिले बिर्सियो।
@navarajsubedi6265
@navarajsubedi6265 2 жыл бұрын
थोरैमात्र भए पनि सुनाउनु न कल्पना बहिनी।
@rohitmagar652
@rohitmagar652 2 жыл бұрын
Molai ni sunnu xa lal hira ko kata
@shanunembang8348
@shanunembang8348 3 жыл бұрын
Sano ma suneko ta part 1 2 matra raxa Ekdum maan parne story aja full story sunera khusi lagyo Thank you sir🤗
@sholacharya4932
@sholacharya4932 3 жыл бұрын
अतिसुन्दर कथा सुनिरख्दाम जस्ताे कथा
@MayaRai-b1b
@MayaRai-b1b 9 ай бұрын
Khushi lagyo tapai ko khata sunara keep it up
@bikrambastola244
@bikrambastola244 3 жыл бұрын
जय हो मीठो लाग्यो राम्रो वाचन प्यारो कहानी
@thumbdrpun2722
@thumbdrpun2722 3 жыл бұрын
Yo kathaa shaharai ramaailo laagyo thanks bhanna chaahanchhup
@krishnakumarilimbu9911
@krishnakumarilimbu9911 2 жыл бұрын
Suva kamna ca
@sudeshnaraibohora
@sudeshnaraibohora 3 жыл бұрын
मधु मालतीको कथा धेरै राम्रो।चाहेको कुरा प्राप्त गर्न ईमान्दारी साहस धैर्य र बिश्वासका साथ सत्कर्म गर्दै अघि बढे ईश्वर पनि भक्तको कुरा मान्दा रहेछन्।
@sharmanarayan3127
@sharmanarayan3127 3 жыл бұрын
कथालाई धेरैनै काँट छाँट गरिएको रहिछ ।छोटो बनाइएको यस कथामा वरिजीनल कथाजस्तै मजा आएन
@gitakafle7298
@gitakafle7298 3 жыл бұрын
आहा यो कथा त मैले धेरै चोटि पढेको थिय फेरि सुन्न पाय खुसी लागो
@dilukumari5497
@dilukumari5497 3 жыл бұрын
नमस्कार 🙏 मधु मालतिको कथा पहिलै सुनेको थिए फेरि सुने राम्रो लागयो अब फेरि बकवालिको फुलेको कथा सुन्न मन भयो सम्भब भए 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН
अकबर र बीरबलको रोचक कथा
24:02
Nepail Sahithya Sangraha
Рет қаралды 3,6 М.
||"Tyo Raat"Audio Novel||Full story all parts||Voice of Devsagar||Hamro Nepali Kathalaya||
2:57:20
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.